हाम्रो दाजु ,भाइ ,दिदि बहिनीहरुले गाई ,भैसी ,सुगुर, बुगुर,माछा,बैइलर, लाेकल, बटाइ, हाँस, बाख्रा,सब्जी,फलफुलको यस्तै गरि बजार पाउनु हुन्ने भए कति खुशी लाग्थ्यो ।कोहि पनि विदेश जानै परदैन थियाे ।
कुन ठाउँमा हो यो उद्योग संचालन भएको ? राम्रो लाग्यो, म आफैं पनि गड्यौला पाल्दै आएको छु। यसको तुलनामा सानै छ, आँफैले गरेको भए पनि निकै चाख लागेकोले हेर्न आउने बिचार गरेको छु,ठेगाना चाहियो।
मेरो हरेक पल्हरु मेहेनत मै खर्चेकी छु र मेरो सोच हरेक नागरिक ले थोरै भएनी प्रयास गरौ समय खेर नफालौ मानव जीवन को चोला एक्चोटी पाइन्छ तेस्लाइ सहि सदुपयोग गरौ भन्ने मेरो मुल मन्त्र हो ।
ए हजुर भारत मा त गडेउला पनि त 250 300 रु किलो पाइन्छ गोबर पनि 60 पैसा किलो पाउछ अनि जग्गा भाडा पनि बार्सिक एकड को 3 4 हजार मा पाउछ र सस्तो हुन्छ । यहाँ त 2500 रु केजि गडेउला मासिक भाडा रु 15000 मल 4 रु केजि काचो हिलो गोबर अनि 3 महिना को अन्तराल मा निक्लिने तयारी मल अनि कसरी महङो हो कि सस्तो हो एक्चोटी हिसाब निकाल्नुस न plj ।
सडक मा छरिएका छाडा चौपाया को कारण ले गर्दा कयौ जन धनको क्षेति व्यहोर्नु परेको छ सरकार त्यिनिहरुको व्यवस्थापन गरि यसरि लाभ लिन सकिदो रहेछ यि दिदिको व्यवसायी बाट धेरै कुरा सिक्न सकिन्छ सरकार
Didi yeslai Mal sell garda chalnu le chalera Garne ki yetikai sell Garne. Malai chai gadula sell garna interested xu. Yedi maile gareko khanda ma gadeula nabikla vanne ta hudaina hola ni. Hajur le ni lidinu hunxa hola ni Didi jeu
सलाम छ मिहिनेती बैनीलाई।हामी पनि बुटवलमा सामुहिक रुपमा सुरु गरेका छौ । बोट बिरुवा र कौसी खेतिको लागि अत्यन्तै राम्रो हुन्छ। आवस्यक परेमा हामीलाई पनि सम्झिनु होला।