डा. साहेब कुरा सत्य छ है अब दुर्गा पर्साइ आउ यो चोर नेता भगाउ हाम्रो साथ् छ दुर्गा जि यो आतंककारी हरु को पत्ता साफ गर्न पर्यो अब मात्रै आस भने को दुर्गा प्रसाईं को मात्र छ नत्र मेरो देश नेपाल 🇳🇵 को हाल्त के होला दुर्गा आउ देश बचाउ जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
डा, साप जस्तो ब्यक्तीले बोल्दा आधिकारिक निश्चितता गरी मात्र बोल्ने गर्दा सम्मान कायमै रहला ?? होटलको चिया गफ जस्तै जे बिषयमा पनि गफै गर्न थाल्यो भने सम्मान हैन गाडीकोरुपमा हेर्ला ???
यो देश बिगारेकै यस्ता यस्ता कथित पागल बिस्लेसक हरुले गर्दा हो 😏 नयाँ राजनीति आएका लाइ हेर त कति घोचेर बोलेको छ । गौरराजनिति मान्छे हो कति जानेन होला सिकाउने हो कि । निचार्ने हो 😏