आन्दोलन गर्न गएपछी एउटा लाई हाने पछि भाग्ने हैन नि सबै जना मिलेर पुलिस राडिको छोरालाइ नि हान्नु पर्छ अब अतिनै भयो आज चाहिँ सबै जान एक हौ र पुलिस ले हातपात गर्यो भने पछि नहटै
कठै मेरो देशका नागरिकहरु को हालत भ्रष्टाचार दलाली लाई यसरी लखेटेर कुटेको भए आज यो देशको हालत यस्तो हुदैन थियो तेसैले यो देश बिगृनुमा प्रहरी प्रशासनको ठुलोहात छ
गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली , गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!! बतात समुहमा ओलि बालुवाटारमा ओलि एम अधिकारीमा ओलि राजदूत निउतिमा ओलि भिउँ टाओरमा ओलि सेतो टाओरमा ओलि पानी जाहाजमा ओलि ग्यास पाइपमा ओलि जेलमा ओलि कर्मचारी तन्त्रमा ओलि न्यूरोडमा ओलि पर्किनमा ओलि हुँदा हुँदा ट्रक लाइनमा ओलि
कुलमान त तिमीहरुको गोटि मात्र हो हिन्दु राज्य स्थापना गर्ने नियत हो अब तिमीहरु ले किराती बौदिजहरुलाई युद्ध भुमिमा उतार्न उत्प्रेरित गर्दैछौ। किरात राज्य बौदिज राज्य चाहियो भनेर अब जनता सडकमा उत्रिने बाध्यता तिमीहरु ले गर्दैछौ।