दाना मात्रै खुवाएर बंगुर पाल्ने किसानलाई त्यति फाइदा हुँदैन है फाइदा हुने भनेको दाना व्यापारीलाई मात्रै हो।यदि बंगुर पाल्ने किसानले बंगुर बाट प्रसस्त मात्रामा लाभ लिने तरिका भनेको बजारको फीड दाना जस्तै हामीले पनि घरमै दाना बनाउन सक्छौं त्यो तरिकाले बंगुर पालन गर्यो भने सोचेको भन्दा बढी फाइदा लिन सक्छौ।
धेरै गफ नगर भाई बजारमा मात्रै किनेर दाना खुवाएउ भने छिटै कंगाल हुन्छौ गाउँ घर तिर पाईने अन्न किने फार्मै बनाएर गरेउ भने तिम्रो बंगुर फार्म टिक्छ नत्र डुबछौ