धन्यवाद #bishnulimbusir बिशेष गरि विभिन्न पेशा व्यवसायमा कृयाशिल रहदै आएका ब्याक्तित्व हरुको कृयाशिलता,मेहनत,अनि सफलता लाई प्रोत्साहनका लागि सम्पुर्ण नेपालिमाझ पुर्याउने प्रयास गरेकाछौ यदि यहाँहरुको वरपर पनि कुनै नयाँ प्रतिभा या व्यावसायिक हिसाबले कुनै व्यवसाय संचालन भैरहेको र उक्त व्यवसाय या प्रतिभा सबैमाझ देखाउन चहानु हुन्छ भने हामिलाई सम्झनु होला !!
कुन ठाँको हो बंगुर फाम म पनि खाडिमा फसेको १० बर्ष भयो अहिले १० रुपैया बचत गर्नु सकिना रिन खाडि आउदा १एक लाख ९० हजार रिन को ब्याज सयकाड ५ले अहिले सम्म ब्याज तिर्दा तिर्दा घरमा फेमलि सङग नराम्रो भयकोछ हालसालै सबै रिन तिरिसकेकोछु अब मपनि यो बेबसाय गर्नु यो भिडियो हेरि राछु