Тёмный

बच्चालाई अटिजम भाको कसरी थाहा पाउने? 

Kantipur TV HD
Подписаться 3,4 млн
Просмотров 21 тыс.
50% 1

बच्चालाई अटिजम भाको कसरी थाहा पाउने?
Watch the full episode of Dr. Kantipur here:
• अटिजमका केही जान्नै पर...
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 4   
@NepalifamilyUK
@NepalifamilyUK 3 года назад
Majority of our Nepali community is still unaware of Autism and misjudge autistic kids. Thank you Kantipur TV HD for bringing up this topic ‘AUSTISM’ in the Media which will definitely create public awareness in our Nepal. We expect more often talk show about Autism from Nepalese Media.
@umeshdhital980
@umeshdhital980 3 года назад
थाहा छैन यहाँ बाट पनि यो मेरो मन मा सान्ती मिल्छ कि मिल्दैन 🙏 नेपाल को ग्रामीण प्ररिभेस मा छु मेरो बाबू 13 बर्ष को भयो अलि अलि बोल्न सक्छ हिड्न सक्छ खाना आफै खान्छ र स्कुल पनि जान्छ तर मेरो गाउँ मा बिशेश कक्षा छैन मैले बुझ खोजेको कुरा के मेरो बाबू को बौद्धिक क्षमता कति छ भनेर बुझ्न सकिने कुनै सम्यन्त्र छ ? जन्मिएको केही मैना बाट नै बिरामी निमोनिया भयको थियो र लामो समय हस्पिटल बस्नु परेको थियो के मेरो बाबू जन्म देखिनै अश्क्षेम थियो कि पछि बिरामी भयर यस्तो भयो ? यो हर्ने मिल्ने कुनै सम्यत्र छ? मेरो बाबू को औला हरु यक्दम लुला छन बोली लड्बनिदै बोल्छ के नेपाल मा यस्तो खाल को लाई उपचार गर्न मिल्ने कुनै थेरापी या सस्था छ ? मैले धेरै लाई भने धेरै लाई गुहारे अब हार खाय को छु 🙏 निस्वार्थ निस्चल को हि मलाई सहयोग सहि बाटो देखाउन सक्ने नेपाली हुनुहुन्छ ? 😥 हुनु हुन्छ भने मलाई सहयोग को आचल फैलायर बसेको छु सहि सल्लाह सुझाव दिनुस न 😥 कुनै सस्था जस्ले मेरो पीडा मा हाते मालो गरिदिन सक्छ भनी सम्पर्क गर्नु होला बिस्नु = 9843078329
@khemacharya9463
@khemacharya9463 9 месяцев назад
बच्चा कहिले देखि बोल्न थल्छ
@suzy_v
@suzy_v 2 месяца назад
It depends on the children. It's not predictable
Далее