150 CC Pulsar काे Headline modify गरेर new design मा झिक्नुनि अरे यार🤦पुरानाे model देखि अहिले सम्म आउदा पनि Headlight चाहिँ गेडा जस्ताे जस्ताकाे त्यस्तै राख्या छ🤦
साथी हो यो बाइक कुनै काम छैन नेपालमा तराइ एरियामा चही ठिकै हुन्छ, पहाडमा डबल लोड अलिक तान्दैन, 1 गियर नै लगाउनु पर्छ इन्डियामा मैले चलाइ सकेको छु ! अनी अर्को कुरा यो बाइक को किक स्टाट छैन, अर्को कुरा लाइट पुरानो छ ।