धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु। संकर मल्लजीलाई र यो हाम्रो छिमेकी जिल्ला बझाङ। को को देउडा खेल धेरै मनपर्यो। र सबै देउडा प्रेमी देउडियाहरू सबैलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद र त्यहाँको कल्चर र पोसाग धेरै राम्रो छ र यस्तै गरी देउडा जोगाउनु होला धन्यवाद।