अनुदान दुई लाख पाएछन पछि माग्न गएनछन अब कस्को दोष हुन त बाख्रा व्यपारि गगने जस्ताले अनुदान पाउने दुखी किसानले नपाउने भएर होला जस्ले जे भने पनि यी बुढा निराश र पिडित छन कृषि क्षेत्रबाट नेपालमै क्रान्ति ल्याँछु भनेर करोडौं लगानी गरे तर उपलब्धि 0 भए पछि के गर्नु त ,,