बन्दिपुर || Queen of Hills Bandipur
#bandipur #tanahun #reachnepal #dumrebazar
Hello Friends !
पहाडकी रानी बन्दीपुर । नेपालको एउटा सुन्दर र नमूना गाउँ । जहाँ सवारीसाधन निःशेष छ, जहाँ सटर लगाएर घर बनाउन पाईदैन । जहाँबाट आकासमा देखिने कुहिरो तल देखिन्छ । तनहुँ जिल्लामा पर्ने बन्दीपुर समुन्द्री सतहबाट १ हजार ३० मिटरको उचाईमा अवस्थित छ । यहाँको सुन्दरतामा रम्न नेपाली र विदेशी दुबै खाले पर्यटकहरु आइपुग्छन । पर्यटकहरुलाई गरिने सत्कार र खुवाईने परिकार गज्जबको छ । पहाडी संस्कृति र पहाडी दृश्य यहाँको विशेषता हो । प्रायः नेवारी समुदायको बसोबास रहेको बन्दीपुरमा पुराना शैलीका संरचनाहरु छन् ।
Thank you so much for your lovely support. Press the bell icon after subscribing to the channel. Please don't forget to like and share my videos.
Love you all !
...................................................................................
• MANANG || मनाङ || The ...
• पानी जहाज || Jet boat ...
• चिन्डे डाँडा || Chinde...
• Why was the Morang pet...
• Kankalini is the secon...
• Namaste waterfall bat...
• Rasa Taal A hidden lak...
• The turtle wetland bet...
• Explore Siliguri throu...
• Beautiful wetlands in ...
• Video
• Video
• Video
• Video
• Video
• Video
EMAIL:
reachnepalvlog@gmail.com
FACEBOOK:
www.facebook.c...
TIKTOK:
/ reachnepal
INSTAGRAM:
/ reachnepal
5 окт 2024