Тёмный
No video :(

बमजन बसेकै आश्रममा पुग्दा आनिहरुको यति ठुलो गुनासो, बदनाम भइयो भन्दै ज्यान दिने चेतावनी 

Onlinetv Nepal
Подписаться 1,8 млн
Просмотров 323 тыс.
50% 1

#little#Buddha#onlinetvnepal#ram#bahadur#bomjon
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Опубликовано:

 

24 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 731   
@Tg-qi5ti
@Tg-qi5ti 5 лет назад
सारै मिठो बोल्नु भयो sisहरुले जे होस् जिपजनावरको मासु चै नाख्दो रहेछ मैत्रि बुद्धहरुले खुशी लाग्यो
@jitbahadur8679
@jitbahadur8679 5 лет назад
हजुर गुरुहरुको सत्य धर्म मर्ग सधैं यसरि नै अघि बडुन। पत्रकार मित्र लाई पनि धरै धेरै धन्यवाद ।यसरी नै प्रत्यक्ष रिपोर्ट सधैं यसरी नै बाहिर लिएर आउनु होला।
@kanchandiyo7282
@kanchandiyo7282 5 лет назад
म हिन्दु हु म बमजम गुरु प्रती अति बिश्वास लाग्छ गुरु ठिक हुनुन्छ गुरुलाइ फसाउन खोजियको छ डलर बादिहरु ले गुरु भनेकै भगवान् हुन म गुरुप्रती बिश्वास र भरोसा गर्छु जय गुरु
@sarozgurung8099
@sarozgurung8099 5 лет назад
सत्यको सधै जित हुन्छ ,,,कसैले झुठो बोल्दै म कहिले पनि केही हुने छैन ,,,,यो कसैको खेल हो ....यस्तो घृणित काम गर्ने अरुलाई फसौन खोज्ने यो सबै षडयन्त्र हो,,,तेस्ताहरुले कहिले न्याय पाउने छैनौ ।।।सधै राम्रो सोच लिनु सत्यको सधै जित हुन्छ।।।जय बुद्धिस्ट ।।।।।
@binodgurung4722
@binodgurung4722 4 года назад
गुरु ले ईनीहरु लाई खुशि राखेको रहेछ
@birmanghalan557
@birmanghalan557 5 месяцев назад
सर्ब धर्म ,सर्ब गुरु,सर्बै सर्ब तर के भयो बिडम्बना तितो सत्य साबित भयो ,भगवानसंग क्षमा माग्दै यो भन्न चाहान्छु कि जातिय बिबेद सहित धार्मिक हस्तछेप भएको पाईयो ,सम्पुर्ण मिडिय कर्मि ज्युहरुमा अनुरोध छिट्टै जिल्लले न्यय नदिएको हुदा सर्बोच्चअदालतमा गुरु पक्षलिई रिठ दायर गरि दिनु हुन हार्दिक अनुरोध गर्न चहान्छु।मैत्रि मंगलम्।
@bimalagurung9623
@bimalagurung9623 5 лет назад
जहा सम्म मलाई लाग्छ गुरु साच्चिकै महान हुनुहुन्छ।हुन त मैले गुरु राम बहादुर बम्जनलाई भेटेकी छैन तर मेरो अत्तर आत्मले भन्छ कि वहालाई सरासर झुटो आरोप लगाएको हो।
@arjunbantawaraigroupblogar1846
सत्य कुरा गर है दिदी बहिनी हरु हो यहाँ मान्छे हराए को छ भेडा बाक्रा होइना है
@youbrajlama5600
@youbrajlama5600 5 лет назад
अानी मेहमे लगाएत सम्पूर्ण online tv nepal परिवारलाई मैत्री मंगलम 🇳🇵
@ppgm87
@ppgm87 5 лет назад
हाम्रो नेपाल देश एक पबित्र भगवानको अबतार हुने स्थल हो। जुन हजुरहरुले पढ्नु भएको छ कसैले भनेको सुन्नु भएको छ गौतम बुद्ध,सीता,लब र कुस,स्वर्गद्वारी प्रभु, अहिले राम बहादुर बोम्जन।कलिको प्रभावले होला मान्छेले सत्यलाई चिनिरएको छैन, भगवानको लीला कस्ले जान्लार ।मलाई लाग्छ भगवान प्रती कतिको बिश्वास गर्छन् हामी सबै मनुष्यको परिक्षा हो, मेरो तर्फबाट गुरुलाइ कोति कोति प्रणाम र मैत्री मंगलम
@lalitdarlami4135
@lalitdarlami4135 5 лет назад
गरिब दुखी लाइ खान बस्न दिएर बमजङ्को वोकालत गराएको जस्तो लाग्यो
@chemzongsanu
@chemzongsanu 5 лет назад
कतै यो फसाउने षड्यन्त्र त होइन? जसरी हुन्छ सत्य तथ्य बाहिर ल्याउनु होला हुनु त राम्रो मान्छेको खुट्टा तान्ने काम गरेको हुन सक्छ मलाई लाग्छ राम बहादुर बमजन गुरु सत्य नै हो जस्तो लाग्छ मेरो बिचार अनार्थ नसोच्नु होला
@buddhatamang4265
@buddhatamang4265 5 лет назад
फसाउन खोजेको पनि हुन्छ
@kurakanionlinetvnepal8649
@kurakanionlinetvnepal8649 5 лет назад
फसाउन रचेकाे देशबिदेशी डलरवादी ,फटाह ,नास्तिकहरूकाे खाने भाडाे बाेक्ने काम हाे । गुरू सत्य हुनुहुन्छ ,याे झुट्टा असत्यकाे लडार्इ लड्नु जरूरी छ ।।।
@raajbahadur2571
@raajbahadur2571 5 лет назад
Yo sahi kura ho
@samratchannel7088
@samratchannel7088 5 лет назад
जब तलाई पर्छ अनिथाहा हुन्छ के हो बलत्कार
@bahadurthapa5585
@bahadurthapa5585 5 лет назад
बलात्कार बाटा पिडित भएको मान्छे किन बाहिरा बसेर चुप डिनए गराए हो होइन अाजाको भोलि थाहा हुने कुरा अनि हत्त्या को पनि प्रमाण किन दिईन्न खालि मिडियामा बोलेर हुन्छ र बौद्ध धर्मको मुहान नेपाल यसलाई अनेक दोष लगाएर बौद्ध धर्मलाई कमजोर बनाएर कृचन धर्मलाई जलमोल गर्ने खोजेको हो यदिलगलत भए प्रमाण किन दिदैन
@dewananish43
@dewananish43 5 лет назад
गुरु सङ्ग सुत्न को लागि चै आको यिनिहरु पुन्य कमाउन त अपाङ्ग अशक्त हरुलाइ सहयोग गरन तिमिहरुको यो यौबनले उथलपुत्तल भएको शरिरको बल त्यहा सदुपयोग गर।
@dharmagole5241
@dharmagole5241 5 лет назад
मैत्री मंगलम मैत्री मंगलम मैत्री मंगलम । अरुले ढुङ्गाले हान्यो भने आफुले फुल्ले हानेर स्वागत गर्नुपर्छ । बम्जन गुरुको भनाई ।
@romyromy9865
@romyromy9865 5 лет назад
Dharma Gole यो।आरोप।लाको।बने।हरु।लाई।चाहिँ।हाराको।मानिस।पनि।सोद।ने।बेला।बयो।खुप।फुरति।लाउँदो।रछ।
@limbulimbu4563
@limbulimbu4563 5 лет назад
हो यो भनाइ जस्ले पनि भनिन्छ गुरु ले मात्र होइन तर तो पत्र कार लाई चै किन गुरु को चेला हरु ले ढुङ्गा हानियो योइ हो गुरुको भनाइ ढुङ्गा भनेको त फुल पो मान्दा रछ
@preampujari9848
@preampujari9848 5 лет назад
गुरुले बलात्कार र हत्या गरे चेलाहरुले के गर्ने
@jrmr790
@jrmr790 5 лет назад
बलत्कारी मंगलम हाक थु।
@dharmagole5241
@dharmagole5241 5 лет назад
@@preampujari9848 गुरुले बलात्कार र हत्या गरेको को संग प्रमाण छ ? गुरुले एस्तो कुरा कुनैपनी हालातम गर्नै सक्दैन । यो सब गुरुलाई आरोप मात्र हो । मैती मंगलम ।
@nakashmagar6343
@nakashmagar6343 4 года назад
देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा विनम्र अनुरोध_यदि कुनै ब्याक्ति विशेष वा कुनै समाजआफुलाइ पर्दैन भने कृपया तिनीहरुको चरीत्रहत्या गर्ने काम नगरिदिनुहोला।।।
@buddhatamang4265
@buddhatamang4265 5 лет назад
सारै राम्रो आवाज यस्तो हुनुपर्छ पत्रकार भनेको राम्रो होस या नराम्रो राम्रो गरि सोधपुछ गर्दा कति राम्रो हुने रैछ
@tseringlama4941
@tseringlama4941 5 лет назад
याे धर्मिक सडयन्त्र मा बमजन लाइ फसाउने जस्ताे लाग्छ है मलाईत
@purnamaskey9263
@purnamaskey9263 5 лет назад
Mamta Tamang afulai pary paxi taha hunxa.
@buddhatamang4265
@buddhatamang4265 5 лет назад
@@purnamaskey9263 तपाईंको कुरा बुझ्न् गाह्रो भयो ? मैले पत्रकार को बारे भने राम्रो तरिकाले सोधेको भनेर बोम्जन्को बारे मलाई केही थाहा छैन र पत्रकार भनेको यस्तो हुनुपर्छ कि राम्रो होश या नराम्रो हो राम्रो गरेर प्रश्न सोधेको भन्न खोजेको भन्न खोजेको बुझेर लेख्नु होला
@mohankwt3851
@mohankwt3851 5 лет назад
हजुरले हामी टाढा भएको हरुलाई प्रतक्ष रुपमा यस बारेमा जानकारी दीनु भयो धन्यबाद...
@chhatralama3384
@chhatralama3384 4 года назад
मान्छे कहिले पनि गुरु भगवान हुदैन के चिक्ने हरु मान्छेभनेको मान्छेनै हुन्छ
@somthapamagar4745
@somthapamagar4745 5 лет назад
अन्तर्वाता दिनेहारुपनी एकदम राम्रो मनको रैछ जुना दिन घट्ना हुन्छ बल्ल चाल् पाउछे अहिले त ठिकै छ जस्ले भोगे उस्लाई थाहा छ बाँकी के हो कुरा जस्ले जन्म दियो उनै आमलाई अहिले सम्मा खुशी दिन नसक्नेले अरुलाई के खुशी दिन्छ सबैलाई उल्लु बनएको छन कुर खास के छ राम बहादुर बम्जनको आमालाई सोध्नुस् र जहाँ पूजा हुन्छ उ त्यहाँ हजिर हुँदैन करण के हो जहाँ सम्मा लगेको छ कुनै १ चिजलाई आँखा गदेर बसेको छ
@navinchhetri284
@navinchhetri284 5 лет назад
गुरु लाई भगवान नै पो न देखेको न भेटेकै अरुले भनेको सुनेको भरमै एत्रो विश्वास
@naturelover1455
@naturelover1455 5 лет назад
शंकाको भरमा मात्र कसैलाई दुख दिने काम नहोस् ......
@dhanbahadurchidi4898
@dhanbahadurchidi4898 5 лет назад
भगवान हामी आफै भित्र छ राम्रो काम गरौ आफै भगवान हौ नराम्रो काम गरे आफै राक्षेस हौ कसै लाई गुरु भगवान मान्नु पर्दैन बमजन को बिना गल्ती त्यसै हल्ला फैलियको होईन बिना हावा पात हल्लिन्न त्यो मान्छे ठूलो अपराधी हो यदि भगवान भय पब्स्लिक मा किन आउदैन भगवान लाई कसैले देख्नै नहुने यो के हो त्यसै बुझिन्छ नि यो सब नाटक भनेर
@devendrashyangbo2727
@devendrashyangbo2727 5 лет назад
अनर्थ न सोची दिनु होला सम्पुर्ण पत्रकार मिडिया कर्मी सर हरु जुन अइले निकै भाइरल सामजिक सन्जाल मा राम बाहादुर बम्जन कान्ड आखिर के हो सत्य के बिति रहेको छ सत्य तथ्य के हो त यदि हजुर हरु सच्चा पत्रकार हो भने सत्य तथ्य के हो बुज्नु होला टाइटल अर्को अनि ईन्टर्डक्सन चै अर्कै छ आखिर किन यस्तो अबो 3 करोड जन्ता ले के बुज्ने के यो हजुर हरु ले पैसा कमाउने भाडो को रुप मा नै लिनि भाको होत यो केस
@chumalungchumalungma3966
@chumalungchumalungma3966 5 лет назад
लहै खोला, डाडा , जङ्गल , भिर , धर्म खोज्दा भएन अब मान्छे लाई देउता भगुवान भनेर पुज्न खोज्न थाले ।अब सनसार को अन्तिम हुन लाग्यो ।
@tilakchhetri7204
@tilakchhetri7204 5 лет назад
वचन नै मिठो हुन्छ रे त 😎😎
@ashisrai6868
@ashisrai6868 5 лет назад
अरु के हुनु यो देस गरिब भए पछि के गर्ने हामी जन्ता डक्टर भन्दा धामी लाई बिस्वस बिधुवान भन्दा येसो जङ्गलमा बस्ने जङली बाबा लाई बिस्वस अनि अनि एसो भात खानु पाए पछि त सबै कुरा पाए जस्तो लाग्छ
@dibashchamling5070
@dibashchamling5070 5 лет назад
हेर मानीस् हो यो कलीयुग हो। पाप धर्म केही हुदैन यहॉ। आफ्नो काम गर कसैलाई दुख नदेऊ यसैमा छ तीमरुको भलाई। तेरीमा बिनाकामे हो
@spandankathayat2972
@spandankathayat2972 5 лет назад
पत्रकार लाई पिटेको लात्ती ले हान्दै लछारपछार अनुयायी हरुले गरेको त प्रस्टै देखियको छ त यस्तै शिक्षा त अबस्य दिनेगरेको त पक्कै होइन होला? क्यामेरा खोस्ने गरेको त्यो बस्तब मा के हो? सहि कि झुट
@mukundamukunda5046
@mukundamukunda5046 5 лет назад
प्रमातमा भनेको आफ्नो दिल मा हुन्छ यो चाइ सबै ले सोचनु जरुरी छ
@ramgurunggurung3652
@ramgurunggurung3652 5 лет назад
Sahi kura ho hjr jai ho maitri mangalam
@ghanbaharai993
@ghanbaharai993 5 лет назад
Otv ka patrakar Babu llai Salam chha
@gopalshrestha7969
@gopalshrestha7969 5 лет назад
कलियुगमा पाप गर्दा धर्म हुन्छ त्यसैले नै गुरुले हत्या र बलत्कार गरेको हुनु पर्छ।
@bhombahadurbishwa170
@bhombahadurbishwa170 5 лет назад
जसरी पनि सत्य- तथ्य बाहिर पर्यो सर !!!🇳🇵🎎
@nirmalkarki1189
@nirmalkarki1189 5 лет назад
Rishi Dhamala ko program ma aako tyo char jana manche Le vaneko k ho ta patrakar jiu hajur le thik kaam gari rakhnu vachaina tyo manche haru ko kasaiko dd chaina kasaiko baini chaina vani rako cha ali kati saram lagdaina jaba samma rabi lamichane ra vagwan neupane jasto soach aaudaina taba samma patrakar nabanekai besh soachnus ta patrakar jiu tapaiko ghar ko dd baini 7 barsa dekhi navako vae kasto feel huncha hola dhanyabaad
@rajbalrai118
@rajbalrai118 5 лет назад
एउटा तपस्वी माथि असतकर्मिहरूले यत्राे ठूलाे अाराप लगाएका छन् । तथापी उहाँहरूकाे कर्म सुधारहाेस भन्ने कामना गर्दछु । सबैकाे मंगलहाेस ।
@raihangkanchhaofficial
@raihangkanchhaofficial 5 лет назад
गुरुका जायज कुराहरू सिक्नुपर्छ, गुरुलाई पुजा गर्नुपर्छ सम्मान गर्नुपर्छ तर गुरुकै पछि पुच्छर भएर लाग्नु चाहिँ उपयुक्त हुँदैन गोरु भइन्छ गोरु। सबैको अ-आफ्नै जिन्दगी हुन्छ अरुले आफ्नो जिन्दगी पाल्दिने होइन बिहान् बेलुकीको छाक टार्दिने होइन आफैंले काम गरेर खानुपर्छ। आफैंले पसिना बगाएर कमाएर खानुपर्छ। आज नेताहरूले खाली विदेशीको मुख ताक्ने हुँदा खेरि देशको हालत के भइरहेकोे छ?? सबैलाई थाहा छदैछ। गुरु न मालिक नेता न मुखिया कोही कसैको भर नपरौं है साथी हो गाईवस्तु जस्तै भइन्छ ताकी मालिकले घाँस लगाइदिए खान पाउने नत्र भोकै।
@rairairai6902
@rairairai6902 5 лет назад
यो राम बहादुर बोम्जन गुरुको नाम मा कल्न्का हो भक्ती को नाम मा राछ्स हो यो आङ्गी भन्नेहरु कति गुरु गुरु को गल्ती छैना रे हराको मान्छे खोई निकाल्नु ना कि सबजना आनी गुरुहरु मिलेर पोलि खाको हो र नत्रा मान्छे खोइ आनी गुरु सब लाई सिस्नु पानी लाउनु पर्छ
@sabishrestha2286
@sabishrestha2286 5 лет назад
जय बम्जन गुरु
@sabinshrestha6226
@sabinshrestha6226 5 лет назад
धर्म सबै धर्म नै हो तर यो धर्म राम्रो त्यो धर्म राम्रो भनेर चिच्याउने हरुलाई चै देश निकाला गर्नु पर्छ पैसाको आडमा चल्ने धर्म लाई के भन्ने
@ngaudeepaaledip1763
@ngaudeepaaledip1763 5 лет назад
मैले नकारात्मक कमेन्ट् बम्जन्को बारेमा गर्दैन वास्तव्मा राम बहादुर बम्जनलाइ नै ल्याएर ईन्टरभ्य गर्नु पर्यो सहि तथ्य सत्य उहाँलाइनै थाहा होला अनि बलत्कृत को भयो त्यसलाई पनि ल्याउनु पर्यो आज्भोली त मलाई हावा लाग्न थालिसक्यो ।
@tanjenkumar520
@tanjenkumar520 5 лет назад
Om namo guru buddha gyani
@kTmOfficialChannel
@kTmOfficialChannel 5 лет назад
कठै बिचरा अन्धबिस्वासमा बाचेको यी दिदिबहिनीहरु..... अहिलेको जमानामा पनि मान्छेलाइ भगवान ??????
@ridhankoaama1117
@ridhankoaama1117 5 лет назад
हा हा हा गुरु को अप्सराहरु
@indralamas7273
@indralamas7273 5 лет назад
good
@amaya8857
@amaya8857 5 лет назад
होइन यो कस्तो आस्रम हो भैंसी कटेरी जस्तो ।
@madangharti4884
@madangharti4884 5 лет назад
के भन्ने सिकाको छ है सप्पै ।गरेर खान गारो मान्ने लाई खान पाइने सजिलो छ है
@phurbatamang560
@phurbatamang560 5 лет назад
बोम्जन लाई कतै आरोप लागेको हुनु सक्छ
@lalitrai5166
@lalitrai5166 5 лет назад
बोल्नु सिपालु रहेछ छोरी येस्तो हुनुपर्छ छोरी चेली हरु
@ishworkirati7304
@ishworkirati7304 5 лет назад
बिचरि यी साेझि नानि हरुलाई राताे देखायो रातै सेताे देखायाे सेतै ।।
@binodmoktan5265
@binodmoktan5265 5 лет назад
Bomjan may b fake n rappist but one positive things he had brought dat is Unity among nepali people....its now United.....
@jeewanlimbu7091
@jeewanlimbu7091 5 лет назад
sahi sattya kurama gurunai sahi ho
@winarmagar5465
@winarmagar5465 5 лет назад
थगेर खान पल्केका हरु लाई के को चासो सत्य कुरो थाहा भयपनी के को भन्तेयो र फिरि मा खान पाका छन काम नपाका /
@jrmr790
@jrmr790 5 лет назад
बलात्कारी बलात्कारम हो लाडोको मैत्री मंगलम हो।
@omsir8302
@omsir8302 5 лет назад
बिचरा कति सोझा मान्छेलाई कत्ति कन्भिन्स गरेर राखेको छ, दिमाग भुटेर मान्छेलाई एकोहोरो बनाएको राखेको छ, रामे बमले
@kabigurung8657
@kabigurung8657 5 лет назад
त्यहाँ त्यत्ती धेरै राम्री-राम्री अानीहरु सुरक्षित छन त्यो चोथाले आइमाइको रुप हरण भाको गंगाले कसैको प्रलोभनमा परेकै हो भन्ने कुरा प्रष्ट छ।
@rbnmagar6854
@rbnmagar6854 5 лет назад
धर्म सबै को आ आफनो हुन्छ कसै लाई न राम्रो शब्द नगरुम ।
@prabhasprss6255
@prabhasprss6255 5 лет назад
Jaha na amrit , na bish. Na shorg, na narak. Na dukh, na sukh. Yesai maa ,param aananda hunxa. Yehi param aananda tak ko yatra ho hamro. Bhagawan lai khojne prayas nagarnu . Kebal pehechanne kosis garnu . Chinne prayas garnu yesai ma manusya ko kalyan hunexa ...........
@chitrajlimbu9087
@chitrajlimbu9087 5 лет назад
यो केटि हरूको कामछैना किना एसरि बसेको छी छी
@devyakha3268
@devyakha3268 5 лет назад
Online tv nepal Aba dhekhi balatkari ko vedio nabanau hai Yo andha vakta haru ko k kura sunnu
@surajsagar6935
@surajsagar6935 2 года назад
अाफ्ना घरदेखि बनारस गाको कुरा चै न गर्ने अाफ्नो घरमा भगवानको अागमन हुदा बलतकारि भनी अाफुलाई भगवान देखि टाडा बनाउने कस्तो बिडम्मना कस्तो बिबेक मेरो रतेरो भनी खाल्टो खनको भगवान पनि तेरो मेरो एकै हुन्छ नि कीअलग अलग हुन्छ र पत्रकार भाइ तपाईको भागमा भये गुरुसग्ग भेट होस
@user-nz6yi2mx8w
@user-nz6yi2mx8w 5 лет назад
अन्धबिस्वश कती सम्म छ बाबा नेपाल म 💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅💅
@dharmananandbhatta6726
@dharmananandbhatta6726 5 лет назад
good
@gurungtika300
@gurungtika300 5 лет назад
Yo dharma tamang jaati le matra suport garxa aaru kasaile gardina
@learngermanywithsherpa5177
@learngermanywithsherpa5177 5 лет назад
तेरिना के राम्रो गर्‍यो तो बन्जोनले??सुरु देखि नै बल्त्कारीको नाम जोडिन्दै आएको छ तेसैले तो गल्तिलो मान्छे चै पकै100% हैन
@arieshdicap7416
@arieshdicap7416 5 лет назад
Sap ko logne Bidesh rahexa khojeraw aako haru le tw bomjan lai bachauna khoji halxa ni
@sirjanagurung8212
@sirjanagurung8212 5 лет назад
मलाई येउटा कुरा मन मा खेलि रहेको छ येति महिना साल दिन सममा बलतकार बिडित सातै मानछै मरेको आफनत हरु के हेदै थीये किन घटना हुदानै पुलिस मा उजुरि नदेको बलतकारनै गरेको भये येति साल सममा किन पुलिस थीम नगको बुजन धेरै गारो छ को दोशि हो को निेरदोश 😑😑😑😑😑
@chhiringsherpa8563
@chhiringsherpa8563 5 лет назад
Timi haru lai ni garxa yek din, ani thaha pauxas .yeuta nari bhayera yesto banxas nari lai ? Tero ta bihe bai sakeko raxa ta bacha payera muji chyati sake xa ani talai samauna auxa bamjan le ??? Muji kura garxas
@keshabdeupa8271
@keshabdeupa8271 5 лет назад
A herxau Guru Lai ek din timilai garxa ani biswaas garxu dd haru arulai gareko dukh ma saath deu naki guruko paxi nalaag dd haru timiharuko nibeekdin paali aauxa. be alert
@amarlama4259
@amarlama4259 5 лет назад
Buddhist dharmalambi haruko aasta mathi thado prahar ho yo
@shyammagar3872
@shyammagar3872 5 лет назад
यता जे भए पनि हाम्रो धर्म लाई विलिन गराउदै बिदेशी धर्मले राज गर्ने देखिदै छ
@mintmanag2028
@mintmanag2028 5 лет назад
Yedi rambahadur. Bamjan vahgawan. Parmatma ho. Vane kunai chamat kari tarikale yo kura ko bastabikta. Bujai deu ram bahadur. Guru G
@bimalabimala4211
@bimalabimala4211 5 лет назад
Yesto lai vanenx adho baktaa haru yo tamang haru vaani yesto vedha jsto hunchaa rahichaa
@sonamlama6063
@sonamlama6063 5 лет назад
यो कुनै फसाउने केहि सड्यन हैना ,,यो बास्तबिक त,हो यो दिदी बहिनी हरु लाई म सुझाप दिन्छ,,,तिमी हरुको गुरु गुरु हैना गोरु हो गोरु ,, ,गरि सके कयौ गल्ती हरु बलतकार ज्यनमारा ,गृह धारण,सब गरि सके,,किना यस्तो मुर्खा र अशिक्षित हो अझै पनि यस्तो???
@bibekbomjan8043
@bibekbomjan8043 5 лет назад
योनजन गोरुको नाममा आको चामल बसि बसि खानु पाको छ यति त बोल्नै परो भन्नू परोनि
@sharmilakunwar5313
@sharmilakunwar5313 5 лет назад
satya ke ho najani tuchh sabdh nabolnu
@adityatmg1612
@adityatmg1612 5 лет назад
yo onlinetv nepal ko patrakar lai derai thank you aru media le j vane pani yo media le ramro sanga satya kelaunu vako xa vitri mann bataa dhanyabaad ani milxa vane yo patrkaar vai ko ph no pauna sakinxa hola
@sarojsapkota3055
@sarojsapkota3055 5 лет назад
Guru le chekni gareko hola tei vyara tesko ramro kura gardai xan
@beladhikari6158
@beladhikari6158 5 лет назад
Yo kanxileponi vetisakex bamjanko khup sport gardaex
@alextamang5655
@alextamang5655 5 лет назад
machikne bahun tero hindu dharma jasto lagyo kya ho
@dojinglama7723
@dojinglama7723 5 лет назад
Sai ho jai ram bahadur
@devgurung4063
@devgurung4063 5 лет назад
Aru kehi hoina bomjan Tamang ko pragatile jalya matra ho, Paisa pelera Tamang samudaya batai pidit kinyo jasto xa
@user-rz6kh6yt7o
@user-rz6kh6yt7o 5 лет назад
अरू केहि होईना रामे लाई फसाउना खोजेको हो सर्नाथि हरूले
@preamsubba908
@preamsubba908 5 лет назад
Good..👍🏻
@akashtamang9074
@akashtamang9074 7 месяцев назад
Om mane padme hung🙏🙏🙏🙏🙏
@sarojtamang9497
@sarojtamang9497 4 года назад
good sar
@simantarai7668
@simantarai7668 5 лет назад
Jabo hami jastai manxe Lai ni गुरु रे yeslai taw face to face vetnu matra pam
@rajsyangba1228
@rajsyangba1228 5 лет назад
ऐक दम सहि हो आनि हरुको कुरा गुरुलाइ अरोप मात्र गरेको हो यो अरोपी गर्ने हरुको मुख घाँटी सम्म च्यात पर्छ अनि मात्र ठिक हुन्छ नेपाल को मानव यस्तो छ कि ऐउटा ठाँउ बाट चलेको हावा कुन ठाउँ सम्म पुग्छ थाह हुदैन सबै हो रे भको रे सबै रेको पछि हिडने हरु अनि पो नेपाल पछि को पछि नै अडकेको
@bibekbomjan8043
@bibekbomjan8043 5 лет назад
हो हो पुन्य त मजाले कमायो होला
@gurungdhan8193
@gurungdhan8193 5 лет назад
सहि हो गुरुको खुट्टा तान्ने काम भैरहेको छः सब षड्यन्त्र गरेर गुरुको बेजत गर्ने काम भाको छः त्यस्तो काम रोकौ सकभर सत्यतथ्य बाहिर आओस
@sarojtamang9497
@sarojtamang9497 4 года назад
100.% sahi kura garnu vo didile akhale dekheko matra sate ho
@sigun4317
@sigun4317 5 лет назад
बुढा विदेश मा होला गुरुले दिन्छ होला नि साथी मा म्झ छ
@kimnayaon5364
@kimnayaon5364 5 лет назад
Afulai pare paxhi po thaha hunxha guru hoki goru ko bani
@DechenChodenMoktan
@DechenChodenMoktan 3 месяца назад
Is bare machine sare Khushi Lage hota pahle dhanyvad chhata pahle❤ mero Bata
@ghisingsajan9685
@ghisingsajan9685 5 лет назад
यो online tv nepal चै सत्यतथ्य कुरा के हो बाहिर ल्याउछ जस्तो छ है flow गरेको गरेकोई छत राम बहादुर बोम्जन लाई 😌😌😌
@yogendrarana4616
@yogendrarana4616 5 лет назад
यो सडयन्त्र ले हिंसा रोजेको छ के हिन्दु हरु हिंसा चाहन्छ? मलाइ बिश्वास लाग्दैन मोदि येति power full छ।
@raitikarai4122
@raitikarai4122 5 лет назад
kam nagari khanu mildo rahecha ani santi mili halcha ni alche alcheni haru jungal basnu jado rahecha
@rabinrai9885
@rabinrai9885 5 лет назад
देउदेउ पालैपालो ज्यान देउ
@roshantmg6005
@roshantmg6005 5 лет назад
Jay Maitri Mangalam in Nepal!!!
@yamthapa5005
@yamthapa5005 5 лет назад
लमजुङ्ग बाय सिन्धुली आउन हुने जन्तुहरु नेपाल बाट बनारस र काशी जान हुने?
@dhankumarrai3469
@dhankumarrai3469 5 лет назад
लाम्जुङ बाट सिधुली त हैन पुन्य कमाउन बद्रीनाथ केदारनाथ गङ्गोत्री गौ मुख आर्यन परिवार हरु त
@anmolmgr9998
@anmolmgr9998 5 лет назад
हावा धर्म ।
@sandipdumi3903
@sandipdumi3903 5 лет назад
अन्ध भक्त हरु 21सताब्दी मा पनि विचरा
@shobharai289
@shobharai289 5 лет назад
Haina tyo bamjan ramro xa vane tyo harako manxe haru chai kina dekhaudaina ta
@yuwarajchamlingshow3805
@yuwarajchamlingshow3805 5 лет назад
यी सबै घरमा दुख भएर आए जस्तो लाग्छ । यहाँ खान लाउन मज्जा ले पाउने रहेछ । यदि गल्ती भए sorry.
Далее