Тёмный

बम्जनको घरबेटीलाई CIB ले धम्की दिएर उल्टो बयान दिनलगाएको खुलासा| यस्तो सम्म गर्यो CIB ले|indraTamang 

Good tv
Подписаться 919 тыс.
Просмотров 226 тыс.
50% 1

बम्जनको घरबेटीलाई CIB ले धम्की दिएर उल्टो बयान दिनलगाएको खुलासा|के भन्यो CIB ले?Indra Bahadur Tamang
Host:Ganga lama
Guest:Indra Bahadur Tamang
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #indra_bahadur_tamang #ram_bahadur_bamjan #latest_news #latest_video

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 836   
@raksha-vlogs-uk
@raksha-vlogs-uk 9 месяцев назад
CIB चोर , नेपालि जन्त असुरक्षीत हुने नै यिनै चोर CIB बाट हो ।
@Sathiok-lb7rs
@Sathiok-lb7rs 9 месяцев назад
हो पक्कै हो
@AchutKc
@AchutKc 9 месяцев назад
c b i भ्रष्टाचार ज्यान्माराचोर लूट हरुहुन
@bishurai-p3p
@bishurai-p3p 9 месяцев назад
🙏🏼🙏🏼🙏🏼🙏🏼He vagawan
@tarasarma255
@tarasarma255 9 месяцев назад
पक्कै हाेईन तपाई भ्रममा हुनुहुन्छ
@s.b.knamso2675
@s.b.knamso2675 9 месяцев назад
right sir cib chor nai ho
@ashmamagar8246
@ashmamagar8246 9 месяцев назад
यो दाजु सोजो देखिन्छ छ, 100% सत्य बोल्दै छ।
@romiyomgr
@romiyomgr 9 месяцев назад
दलाली लाई सोझो देख्ने माहा सोझो
@rakjarnikar
@rakjarnikar 9 месяцев назад
सत्य तथ्य सार्वजनिक होस्, धार्मिक संग कर्म राम्रो कुशल होस्।
@subhdrasingh4603
@subhdrasingh4603 9 месяцев назад
स्वागत जिको भनाइ सत्य साबित भयो
@sobitsyangtan7968
@sobitsyangtan7968 9 месяцев назад
देश र जन्ताको रक्षा गर्न खटिएको मान्छे यस्तो हुनि यस्तो प्रहरिहरुको जागिर निलम्बन हुनुपर्नी हो
@sudarshanlama3183
@sudarshanlama3183 9 месяцев назад
होइन कस्तो बोल्न नसकिने मान्छे हो । मेरो विचारमा येस्लाइ धेरै toucher गरेको जस्तो छ ganga जि ।
@mekhghale3329
@mekhghale3329 9 месяцев назад
यसलाई टर्चर त गर्यो तर कसले? सिआइ बि ले कि समबोधी मैत्रि संघको मान्छेले?
@dilkumarrai1233
@dilkumarrai1233 9 месяцев назад
Sahi ho manxe herda taha hunxa ni
@ramlama3716
@ramlama3716 9 месяцев назад
यो सरकारलाई बिदा गर्नु पर्छ थुक्क थुक्क थुक्क
@laxmimagar3259
@laxmimagar3259 9 месяцев назад
अब सबै मिलेर आगो लाउनु पर्छ चोर सरकारलाई
@Demon-o3d
@Demon-o3d 9 месяцев назад
त्यो घर गुरुको चै हैन गुरु को यत्रो घर भाको भए तेत्रो पैसा भाको भय बुढि आमा गाउमा राख्नुहुछ त गुरु ले यो बिभिन्न धर्म को गुईठे हरुले फसको हो सत्ते को जित हुन्छ पर्खिनु सक्नु पर्छ
@prakash.rasailiprakash7327
@prakash.rasailiprakash7327 9 месяцев назад
गङ्गा दिदी भबिस्य मा गतिलि पत्रकार बनिनु हुन्छ keep it up दिदी सबै तिर एक्टिभ हुनुहुन्छ टिकटक मा पत्रकारिता मा अब्बल दहरि सकेर अब पूरा पाकि सक्नु भएछ!
@surendratamang3140
@surendratamang3140 9 месяцев назад
रक्षाक नै भक्षक भए पछि काहा गहेर न्याय को आसा गर्न ।
@bijetashakya3209
@bijetashakya3209 9 месяцев назад
😢😢😢😢😢
@nayan_Adhikari2
@nayan_Adhikari2 9 месяцев назад
यो भाइ र वम्जनको सम्बन्ध गुरु र चेलाको मात्र नभई अन्य सम्बन्ध हुन सक्छ सम्बन्धको छानबिन होस सबै interview हेरेपछि भाइको बोलिबाट बाट कहि कतै झुटको गन्ध आइरहेको छ।
@yekrajghaleyekrajghale6239
@yekrajghaleyekrajghale6239 9 месяцев назад
कम्जोर मनस्थितिको हुनुहुन्छ तपाईं
@devigrg1828
@devigrg1828 9 месяцев назад
OMG येति ठुलो आरोप राम्रो सङ छानबिन होस
@binalama6320
@binalama6320 9 месяцев назад
सत्तेको नजिक नजिक पुगेको आभाष हुदै छ 🙏🙏गँगा जि,👍🙏🙏
@sangitlama989
@sangitlama989 9 месяцев назад
देश र जनताको रक्षा गार्ने प्रहरीहरुले नै नहुने कुरालाई दबाब दिएर जबर्जस्ति हो भन्नु लगाउने यो कहाँ सम्मको न्याय हों -हे भगवान गुरु बुद्धा हामीसबै जनताको रक्षा गर्नु होस् जय गुरू देव
@nawarajpakhrin6444
@nawarajpakhrin6444 9 месяцев назад
त्यत्रो दुख गरेर बनाएको घर सित्तैमा आफ्नो घर अरुलाइ दिने र आफू भाडामा बस्ने यसमा केही न केही छ ।
@lokbahadurkhatri4712
@lokbahadurkhatri4712 9 месяцев назад
Kehina kehi xha ghar bamjankai huna sakxha
@chhokiisherpa7886
@chhokiisherpa7886 9 месяцев назад
Kura Sunda Ali clear lagena uha flat bhata kaha bata aaunxa tyo Pani bujna paye hune
@SImplesanam
@SImplesanam 9 месяцев назад
@@lokbahadurkhatri4712 bhomjan guru ko naii vayeni k vho tw uhale chorer kineko hor thodina..
@INTERTAINMENTvisitVlogs
@INTERTAINMENTvisitVlogs 9 месяцев назад
सही कुरा गर्नु भयो
@kanxavai2335
@kanxavai2335 9 месяцев назад
नेता को नाममा गर्दिनु पर्ने कित पुलिस को नाममा गर्दिनु पर्ने
@SujataKhadka-m2l
@SujataKhadka-m2l 9 месяцев назад
यो दाइ साराइ सोजो जस्तो देखनु हुन्छ तेइ भर cib ले tachar देको जस्तो लाग्छ sis 😢😢
@shibagurung1214
@shibagurung1214 9 месяцев назад
होला यो मित्रलाई CIB ले बाध्यता बनायो होला तर जे सुकै बाध्यता किन नपरोस् पैसा र सम्पतिको लागि मान्छेले यति सम्म चाहिँ गर्दैन। त्यसैले यो मान्छे सिधै झुट बोलिरहेका छन् । गंगा जि को प्रश्न सोधाई एकदम सहि छ।
@lamasvlog3706
@lamasvlog3706 9 месяцев назад
Thank you Good TV for this interview.. it is really informative. We knew it.
@mishreeshrestha6367
@mishreeshrestha6367 9 месяцев назад
सत्यको जीत हुनुपर्छ 🙏🙏🙏
@GURUNGJI100
@GURUNGJI100 9 месяцев назад
Satyako jit bhaisakyo mitra. Karmako phal sabailey bhognu parxa.
@GopiSubedi-lh1ms
@GopiSubedi-lh1ms 9 месяцев назад
हैट यस्तो त भन्दैन हाे CIB ले
@homraj7127
@homraj7127 9 месяцев назад
6 बर्ष निराआहर बस्ने राम बहादुर 1 महिना तहां निराआहार बसेर देखाए हामि सारा नेपालि जुरुकै उठेर उहांलाई जेलबाट निकाल्ने छौ ।
@binodsapkotapokhareli5532
@binodsapkotapokhareli5532 9 месяцев назад
अहिले सम्मकै उत्तम कुरो गर्नु भो🤗🤗🤗
@arjunPradhan-j8k
@arjunPradhan-j8k 9 месяцев назад
Sattya bachan sir. Ram Bahadur dhongi ho.
@chandrac.b.r.9894
@chandrac.b.r.9894 9 месяцев назад
वा ऐक्दम पैन्ट को कुरा म पनि येस्मा सहम्त छु ..अहिले सम्म को करेट cmnt wow ❤❤
@sunimatamang3829
@sunimatamang3829 9 месяцев назад
Vidvadma tesari dhyan basna sakinx??
@nilimabayalkoti6943
@nilimabayalkoti6943 9 месяцев назад
😂😂😂😂😂 good
@hariangdembe7145
@hariangdembe7145 9 месяцев назад
अलििकति बयानमा लामाजीले कुरा खुस्काउन सफल हुनुभयो ।
@gurungsitamaya1117
@gurungsitamaya1117 9 месяцев назад
Nepalko CIB ko kam नेताको सलामी, मलामी र गुलामी matra garxa
@buddhashrestha8410
@buddhashrestha8410 9 месяцев назад
धर्म छोड्नु हुँदैन के सत्य हो सत्य बोल्नुपर्छ।
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 9 месяцев назад
लाल पुर्जा हेरेर थाहा भैहाल्छ नि।तो बेला दबाब आएर नबोलेको भए घर जग्गा को लाल पुर्जा पनि हुन्छ र
@devigrg1828
@devigrg1828 9 месяцев назад
तेइ त भनेको रामबहादुर को नाममा लाल्पुर्जा नभये पछि त फेरि पनि जबर्जस्त रामबहादुरकोइ हो भन्ने
@norbutsewang7737
@norbutsewang7737 9 месяцев назад
यो दाज्यु काडेतार लगायर बस्ने जस्तो त देखिन हैन यो मान्छेले के गर्छ । यो मान्छे ब्यापारि जस्तो पनि छैन । बिदेश मा धेरै बसेको जस्तो पनि छैन । बोलि सुन्दा पनि जुटो लाग्छ । यस्तो काडेतार ले घेरेको घर धनि मैले देखिन्न
@gjunuGurung
@gjunuGurung 9 месяцев назад
Ho sahi bolnu vayo Gharbeti dai hajurle so good 👍 ❤❤❤❤❤
@yubakc3529
@yubakc3529 9 месяцев назад
Justice for Bamjan Salute Ganga nanu Stya thtya ptta lgaunu
@rozet.thapa9106
@rozet.thapa9106 9 месяцев назад
यस्को सम्पत्ति हुदै होइन कति पैसा दिएर बोल्न लगाको हो अपराधी उम्काउने रणनीति हुदै छ तर त्यो पापीलाइ जसरी नि सजाय हुन्छ मलाइ नेपालको कानुन माथि बिश्वास छ
@sameerlama5440
@sameerlama5440 9 месяцев назад
याे अपराधी सरकार कति सम्म निच काम गर्दाे रहेछ एउटा सच्चा महान गुरूलाईष फसाउन ! यस्ताे पनि हुन्छ ?
@sunitabholan932
@sunitabholan932 9 месяцев назад
It will be late but truth always win justice for guru🙏🙏
@padmawatirai3666
@padmawatirai3666 9 месяцев назад
मोकक्ष र मुक्तिको बाटो देखाउने गुरु लाई मन ठुलो भाको र पबित्र धार्मिक मान्छेले दिन्छ यो भाईको पनि मन ठुलो रहेछ गुरु लाई जियान धन दिनु नै ठुलो धर्म हो धन्यबाद ❤
@LaldhojDoNg121
@LaldhojDoNg121 9 месяцев назад
Chup lag na hau kati kyar kyar gareko
@LaldhojDoNg121
@LaldhojDoNg121 9 месяцев назад
Jyan kai kura aaye pachi ta k garxa ta talai parnu parchha ani taha hunchha nikai khokira chha 😅
@kamalarana4118
@kamalarana4118 9 месяцев назад
एक दिन सत्य कुरा सबको अगाडी आउँछ धर्य गर्नु शुभ मंगलम 🙏🙏
@lilakumarthapa3864
@lilakumarthapa3864 9 месяцев назад
प्रस्न एकदमै सहि सोध्नुभयो 👍️👍️👍️🙏🙏🙏
@pramiladangal9280
@pramiladangal9280 9 месяцев назад
बिना प्रमाण बमजन फसउनु यो अपराधिक सत्ताको योजना हो्््पुस्टि हुन्छ
@KNp.pesGamer7
@KNp.pesGamer7 9 месяцев назад
छिटो न्याय पाउनु पार्यो त्यो चोर पुलिस लाई नाङ्गो बनाएर काठमाडौं घुमाउनु पर्छ
@sabitarumba7664
@sabitarumba7664 9 месяцев назад
Right
@jhalakarmaja952
@jhalakarmaja952 9 месяцев назад
थुक्क नेपाल को प्रहरी पुलिस अब हामी जनताले कस्को बिस्वास गर्ने के दुर्गा प्रसाईं आउनु पर्यो धन्यवाद घर्बेतिलाइ 😮
@namratarai8943
@namratarai8943 9 месяцев назад
अब त्यो भाइको बयान सहि हि र उहाको घर्को धनिपुर्जा लाल पुर्जा सबै लियर नगरपालिका वा काहा दर्ता गरियको छ त्यो पत्ता लगायर छिटो कानुन को ढोका पुराउन help गर्नु होला गङा बैनी please 🙏🙏🙏🙏
@samtenrumbarumba9144
@samtenrumbarumba9144 9 месяцев назад
प्रहरिले जहाँ यस्तै गर्छ्न मैले पनि भोगेको छु।
@taragurung298
@taragurung298 9 месяцев назад
Thanks for video clip.
@bibaslama2262
@bibaslama2262 9 месяцев назад
एतीसारो त्याग पक्कै हुन सक्दैन।पक्कै बमजनको नै पैसाले किनेको हुनसक्छ।यो इन्द्र बहादुरको बिगत राम्रोसंग खोजबन गर्नुपर्नी देखियो।
@megasoftcomputer3285
@megasoftcomputer3285 9 месяцев назад
एक दिन सत्यको बिजय हुन्छ।🙏🙏🙏
@pushparaj52651
@pushparaj52651 9 месяцев назад
जे जस्तो भएपनि सत्यको जित होस
@diparai3421
@diparai3421 9 месяцев назад
सत्य को विजय हुनु पर्छ
@sagartmg4606
@sagartmg4606 9 месяцев назад
भनेकै थ्योनी सत्यको जीत हुन्छ १००%सत्यकोनै जीत हुन्छ
@ramajaliyaman5328
@ramajaliyaman5328 9 месяцев назад
झुट लाई सत्य साबित गर्ने र सत्य लाई झुट साबित गर्ने चोर फटाहा प्रहरी को नाउँमा कलंक सी ई वि संगठनलाई खारेज गर सरकार ।
@pakhrinbhai
@pakhrinbhai 9 месяцев назад
घर बेच्ने बेलामा बेचिस अहिले आएर मेरो घर हो भन्दै आउने ज होस पैसामा बेचिएको घर फ्रि मा फिर्ता आउने भयो । बाटो रैछ केटा मौकाको फाईदा उठा भाई उठा यही मौका
@KalpanaRa123
@KalpanaRa123 9 месяцев назад
सत्य को जित हुनु पर्छ।
@Sarahtmg2010
@Sarahtmg2010 9 месяцев назад
थुक्क सत्य बोल्न डराउने! ! ! डर देखाउदैमा झुट बोल्ने, sign गर्ने😡
@surendratamang5372
@surendratamang5372 9 месяцев назад
Jatti aat gare pani dhamki vane dhamki honi
@bikramrpak8535
@bikramrpak8535 9 месяцев назад
Good talk🎉
@tamangsarita1086
@tamangsarita1086 9 месяцев назад
Justice for guru 🙏🙏🙏
@syanugrg330
@syanugrg330 9 месяцев назад
धम्क्याउदैमा डराउनु पर्ने थिएन किनकि आफुले विस्वास गर्ने भगवान माथि आत्मै देखि विस्वास भएमा जति सुकै कठिन आइपरे पनि अन्तमा सत्यताको जित हुन्छ सत्य डकदैन झुठो टिक्दैन
@dilakkaucha5431
@dilakkaucha5431 9 месяцев назад
ल अब चाई सत्यको जीत हुन्छ कि लाग्यो, गँगा बैनी आईन
@Anita-i9v7y
@Anita-i9v7y 9 месяцев назад
Dhanyabad hajurlai🙏💙 Maitri mangalam🙏
@SumnimaRai-l1q
@SumnimaRai-l1q 9 месяцев назад
Thank you good tv
@shilayakha2166
@shilayakha2166 9 месяцев назад
आफ्नो भगवान को लागी त ज्यान दिन तयार हुनुपर्छ तर तपाईले त थोरै दबाब मै गुरु को घर हो भनेर साईन गर्नुभएछ के खाले भक्त हो ?
@santoshdumi7567
@santoshdumi7567 9 месяцев назад
100 वर्षको बृद्दलाइ पनि मृत्युको डर हुन्छनित।
@ApsaraGautam-v8b
@ApsaraGautam-v8b 9 месяцев назад
Vai sahi ho
@samjhanat3399
@samjhanat3399 9 месяцев назад
मणि लामा ज्यु लाइ पनि ल्याउनु पर्यो तपाईं को good TV मा वाहा को पनि कुरा सुन्नु पर्यो है गंगा mam ।
@WIXX_ff-s2j
@WIXX_ff-s2j 9 месяцев назад
Good information sis thank you
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 9 месяцев назад
लालपुर्जा हेर्नू र नगरपालिका मा चेक गर्नु सत्यतथ्य थाहा हुन्छ , स्वागत नेपाल को भनाइ र वहाँ को भनाइ मिल्दोजुल्दो देखियो , यदी वहाँ को कुरा सहि हो भने cib का झुटो पेपर मा सहि गर्न लगाउनेलाई कडा भन्दा कडा कार्बाही होस !
@lilgurung7004
@lilgurung7004 9 месяцев назад
Media staff need to take him to the CIB office and withdraw his case, if you truly believe
@kalarai7934
@kalarai7934 9 месяцев назад
तेसोभए त्यो प्रहरिहरुलाई कडा कारबाही हुनुपर्छ ।
@SumanTamang-o3i
@SumanTamang-o3i 9 месяцев назад
Atti ramro bichar hjr
@sailitamang1611
@sailitamang1611 9 месяцев назад
तेस्तो भन्ने त्यो प्रहरीलाई पनि लेउनु पर्छ यो जनता को सामु
@susanrai7817
@susanrai7817 9 месяцев назад
Give Justice to Guru Bomjan… work together for realistic and truthfulness of the world 🌎… jay Kirat… jay mulbashi…
@RojalRanjitkar
@RojalRanjitkar 9 месяцев назад
Jay nepal navane sama desh banne wala xaina
@nirmayarai6943
@nirmayarai6943 9 месяцев назад
Jaye guru 🙏
@BomjanAadite-tn8pv
@BomjanAadite-tn8pv 9 месяцев назад
सहीकुर हो
@jeyes1964
@jeyes1964 9 месяцев назад
रामलाल बमजन दोषि छ कि छैन कसैले भनेर हुने वा नहुने होइन । अब यसको फैसला अदालतले गर्ने हो । मानिसहरूलाई हो वा होइन भन्न लगाएर समय बरबाद नगरेकै राम्रो ।
@ganeshao140
@ganeshao140 9 месяцев назад
Good question from reporter
@gitagurung3122
@gitagurung3122 9 месяцев назад
यस संसारको मानिसहरुले के सोचिरहेका छन् होला नेपालीहरुले आफ्नै धर्म गुरुलाई पक्राउ गरेको छ आदरणीय धर्म गुरु राम बम्जन जी लाई चाडै नै सम्मानकोसाथ जेलबाट रिहा भए को देख्न पाइयोस् भगवानप्रति प्राथना गर्दछु
@krishnalamawaiba8394
@krishnalamawaiba8394 9 месяцев назад
God job❤❤❤
@ramarijal3645
@ramarijal3645 9 месяцев назад
Good interview
@mayatamang7704
@mayatamang7704 9 месяцев назад
चोर सरकार चोर CIB,, तामाङ हरु माथिको राज्यको दमन शोषन र भेदभाब हो,,राम बहादुर बम्जनको सम्पत्ति जफत गर्न पाइदैन, हामि सबै तामाङ तथा बुद्धिस्ट धर्मावलम्बी हरु माथिको दमन हो यो हामि सबै मिलेर यसको प्रतिकार गर्नुपर्छ
@DeshibdTamang
@DeshibdTamang 9 месяцев назад
Good.bhannu.bho.tapaile.euta.sacha.imandar.rahixa.tapai.dhannya.ho.
@RinaBidari
@RinaBidari 9 месяцев назад
गुरुको रक्षा गर्नुपर्छ😢
@BhaktaTamang-rs3uy
@BhaktaTamang-rs3uy 9 месяцев назад
It seems that CIB is trying to force genuine people to speak against Bomjon. May be CIB is paid highly by those who want to destroy Bomjon totally. If Nepal CIB does not treat him honestly then the supporters of Bomjon can take this case to the International Court against Nepal CIB.
@autartamang6963
@autartamang6963 9 месяцев назад
Wow 🤯🤯
@estherthapa955
@estherthapa955 9 месяцев назад
CIB ले Ganga bhaini तपाई लाई पनि धम्की र जे पनि गर्नु सक्नेछ
@kamalathokar5051
@kamalathokar5051 9 месяцев назад
justice guru
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 9 месяцев назад
यो भाईले सत्य कुरा बोल्यो,१० बर्ष देखि गुरु सँग छ रे,तरकारी खेती गर्थ्यो रे,जग्गा दलाली गर्थ्यो रे,भोलि CIB ले त कपाल केलाए झै गरि केलाउछ,क कस्को जग्गा बेच्यो,कति ठाउँ बेच्यो,तरकारी खेती कहाँ गर्‍यो,कति बर्ष गर्‍यो,गाउँले सर्जिमिन गर्छ,CIB चनचुने मान्छे होईन
@ajayapuri7449
@ajayapuri7449 9 месяцев назад
हैन याे आश्रममा बस्ने मान्छेकाे घर किन्ने लक्जरि करोडौंकाे घरमासामान किन्ने कहाँबाट आयो पैसा नाटक चार भाटा हानेपछि सबै हरर भन्छ र गलत नगरेको कुरा कहिले भन्दैन
@gurungtham3696
@gurungtham3696 9 месяцев назад
यदी यो कुरा सत्य हो भने यी CIB हरु तुरुन्त निलम्बन गरी जेल ठोक्नु पर्छ ।सोध्पुछ गर्न सकिन्छ तर कागज गरी सहि गराउनु ठीक होईन ।
@kesharmahat7949
@kesharmahat7949 9 месяцев назад
यो अन्तरवार्ता पनि त नक्कली हुनसक्छ नि !
@newartistofnepal598
@newartistofnepal598 9 месяцев назад
Khai aba tamang ko nepali bolne tarika tw testai ho kata kata yo ketale jhut po boleko hoki?
@MunaTamang-p3x
@MunaTamang-p3x 9 месяцев назад
Yeteso vye ailesamma sachboleko holahai tehivyerw guruko lugakina fori vyena kina khuta vachena ...
@nishathapa5189
@nishathapa5189 9 месяцев назад
Thank you good tv sacho kura bahira lyaune kosis garnu vako ma ❤❤🙏🏻🙏🏻
@bhim0966
@bhim0966 9 месяцев назад
गङ्गा म्याम बिनिता बोटको घरमा पनि एकपटक पुगेर अन्तरबार्ता लिनुहोला😮
@roshanashrestha2281
@roshanashrestha2281 9 месяцев назад
Bhaai sty kura gareko ma dhanyabada😮😮
@laxmirayamajhi4639
@laxmirayamajhi4639 9 месяцев назад
यो भाइ झुट बोलिरहेको छ100%
@salimwongjeng8098
@salimwongjeng8098 9 месяцев назад
Ganga Didi namaskar, Didi Satya Kura janta Samu lyayi dinu hola, guru le nyaye paunu parxa
@ThokraTamangHira
@ThokraTamangHira 9 месяцев назад
Good Goods
@BishnudeviKhadka-dn1sy
@BishnudeviKhadka-dn1sy 9 месяцев назад
यो मान्छेलाई सुरक्षा देऊ ,who knows the threaten he felt is given by whom .
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 9 месяцев назад
प्रहरीले आफ्नो पदको दुरुपयोग पनि धेरै गरेका छन
@dhanrajgurung8835
@dhanrajgurung8835 9 месяцев назад
सरकार नै गुलामि छ गुलामि लाइ मालिकले जस्तो आदेश दियो त्यस्तै गर्ने हो मालिकको अर्डर अनुसार काम भैरहेको महसुस भएको छ सत्यतथ्य निष्पक्ष छानबिन होस यो धर्म नास गर्न खोजेको हो❤❤❤
@suryabikramsunuwar7059
@suryabikramsunuwar7059 9 месяцев назад
बम्जनको पैसा यो भाइको नाममा लालपुर्जा बनाएको हो त्यति ठूलो घर किनेर आफू भाडामा बस्ने कति ठुलो त्याग र कति ठूलो झुठ वाह वाह.. अचम्म
@Suraj.CK-pw3vc
@Suraj.CK-pw3vc 9 месяцев назад
यथार्थ सत्य कुरा
@devakithagunna2729
@devakithagunna2729 9 месяцев назад
Right ❤❤❤
@PrajitaTmg
@PrajitaTmg 8 месяцев назад
यो चै सहि हाे पुलिश काे दादा गिरि र जे मन लाग्याे तेहि गर्नु र डर धम्काई देखाई जे मन लाग्छ मुद्दाहरू लगाउनि याे त भयननि यस्लाई कसरी समाधान हुने हाे के
@bishnodhami
@bishnodhami 9 месяцев назад
Wow
@KuwaiukiKri
@KuwaiukiKri 9 месяцев назад
❤❤❤❤
@aashanbramichtami2921
@aashanbramichtami2921 9 месяцев назад
यत्ति सम्म गर्न सक्ने है राम्रो मान्छे लाई दबाउनु लाई 😢😢😢😢 god please justice for ram Bahadur bomjan😢❤❤
@yamumagar5964
@yamumagar5964 9 месяцев назад
K hudai xa nepal ma plz Gaga sis xito yasko real kura hjr le liyer aaunu waiting gareko xu
Далее
ИСТОРИЯ ПРО ШТАНЫ #shorts
00:32
Просмотров 321 тыс.
новое испытание
00:40
Просмотров 351 тыс.
бабл ти гель для душа // Eva mash
01:00
Думайте сами блин
18:15
Просмотров 663 тыс.
Viral Video of a Man's Crazy Job Interview
16:02
Просмотров 1,5 млн
ИСТОРИЯ ПРО ШТАНЫ #shorts
00:32
Просмотров 321 тыс.