Тёмный

बम्जनलाइ फसाउन उजुरिनै गलत लेखिएको खुलासा|बेपत्तासन्चलालको छोराले गरेभित्री चलखेलकोभण्डाफोर|Mahendra 

Good tv
Подписаться 919 тыс.
Просмотров 97 тыс.
50% 1

Опубликовано:

 

28 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 338   
@beautifulnepalyt6049
@beautifulnepalyt6049 9 месяцев назад
गंगा दिदि मेरो दिदि ❤, त्यो बलात्कार गरियो भनेर हिँड्दै गरेको सर्लाहीको त्यो नानी लाई पनि यसरी प्रत्यक्ष इन्टरभ्यु गर्दिनुस न हजुर
@narbahadur7247
@narbahadur7247 9 месяцев назад
सबै तिर को कुरा सुन्दा गुरु लाई फसाउन खोजिएको हो सत्यतथ्य छानबिन होस महोदय ❤❤
@kalarai7934
@kalarai7934 9 месяцев назад
सहि कुराहरु बल्ल आउदैछ, गुरु छिटै सम्मानका साथ रिहाई हुनुपर्छ।
@RojinaMagi-v8s
@RojinaMagi-v8s 9 месяцев назад
नेपालको पुलिस त लास्टै चोरनै रैछ मान्छेलाइ यसरि फसाउन मिल्छ
@narendrapsdlimbu7567
@narendrapsdlimbu7567 9 месяцев назад
I don’t trust Nepali police
@raisantosh9741
@raisantosh9741 9 месяцев назад
🙏🙏🙏🙏🙏गुरु,निर्दोष हुनुहुन्छ,हामी मुलवासी जनजातिलाई अगाडि बढ्न नदिए हो, 💪💪💪💪💪💪💪💪
@rktamu858
@rktamu858 9 месяцев назад
100%
@pantu16grg33
@pantu16grg33 9 месяцев назад
Right 💯right,right,right
@Hasdabayar788
@Hasdabayar788 9 месяцев назад
right ❤❤❤
@lxrai3254
@lxrai3254 9 месяцев назад
Kura sai ho
@ramthakuri3489
@ramthakuri3489 9 месяцев назад
Mulbhasi 😂nepali first
@s.b.knamso2675
@s.b.knamso2675 9 месяцев назад
सबै गुरुलाइ फसाउने खेल रहेछ justice for little budda❤❤
@Suyog75
@Suyog75 9 месяцев назад
पत्रकार को कुरा बङ्गाइ बुझ्नु भो कि नाइ?
@RekhaMagar-my1dv
@RekhaMagar-my1dv 9 месяцев назад
गुरुलाई फसाउने खेल पहिले देखि नै योजना बद्द तरिकाले बनाउदै आको रहेछ भन्ने बुझियो
@Usahbohara
@Usahbohara 9 месяцев назад
सबैभन्दा चोर पुलिस।मैले नि एकजना नानि लाई हातपात भयको भनेर निवेदन लेख्दा उल्टो लेखेका थिय केटा पच्छे बाट पैसा खायर।। गगा सिस तपाईं निडर सहासि बिस्वासिलो मा असल पत्रकारिता मा पर्नु हुन्छ।कतै नडगमगायर छानबिन रिपोर्टिङ होस।धन्यवाद गंगा सिस❤❤दुबई देखि हेर्दै छु।।
@RinaBidari
@RinaBidari 9 месяцев назад
सत्य को जित हुनुपर्छ गुरु सत्य हुनुहुन्छ ❤
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 9 месяцев назад
नेपालमा पैसाको लागि जे पनि गर्छ र हुन्छ पनि सत्य तथ्य छानबिन होस्
@Pritiofficial22
@Pritiofficial22 9 месяцев назад
सत्यको जीत हुन्छ! सर्व मैत्री मंगलम 🙏🙏🙏
@kabitanakarmi6319
@kabitanakarmi6319 9 месяцев назад
यक्दम सहि भन्नु भयो हजुर को जय हो हजु यक्दम धर्माती सत्ते बोल्नु हुदैरहैछ गुरु लाई अारो लाउने को कही ले भलो नहोस हे भगवान 🙏🙏
@laxmirai6910
@laxmirai6910 9 месяцев назад
❤❤❤❤❤सत्तेको जित होस
@krishnagurung8546
@krishnagurung8546 9 месяцев назад
गुरूलाई फसाउनु भनेको बाैद्व धर्म लाई पछाडि पार्नु हो गुरूलाई फसाउने षड्यन्त्र अतिवादीहरूले पहिलै रचेको हो ❤💖🙏
@harkapariyar7212
@harkapariyar7212 9 месяцев назад
सत्य को छानवीन होस।
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 9 месяцев назад
गुरु निर्दोस नै हुनुहुन्छ शरीर भरि घाउनै घाउँ भयर तपस्य गर्ने गुरुलाई यत्रो अारोप
@dolmayonjan8075
@dolmayonjan8075 9 месяцев назад
सत्य सत्य नै हुनछ
@hemathapa106
@hemathapa106 9 месяцев назад
कलियुग भनेकाे यहि पाे रहेछ हे भगवान मानिसको बुद्धि के काे लागि यति षड्यन्त्र यकदिन मरेर बिलाउनु छ बाकि रहने सत्कर्म मात्रै हाे बाकि अरु यस्तै सत्य भिडियो हरु देखाउदै रहनु हाेला गङगा सिस लाई २१ टाेपकाे सलामि🙏🙏🙏🙏🙏🙏🙏
@sitaghale9850
@sitaghale9850 9 месяцев назад
अाफ्ना अाफन्त नै यसरी बोलेपछि किन बंजनलाई दोष दिनु पर्यो।
@phulatamang7828
@phulatamang7828 9 месяцев назад
सहि सत्य बताउनुस भाइ, हजुर को पनि भलो हुनेछ, यो झुटो मुद्दा झुटो आरोप लगयर सत्य लाई फसाउने हरु पनि यक्दिन पक्कै पचुताउनेछ फस्ने छ सत्यको जित अबस्या हुनेछ
@AchutKc
@AchutKc 9 месяцев назад
भाइ तिमिलाइ धन्नेबाद बाबुको पिडा हुदा हुँदै पनि सत्तेबोल्नी भाइको जय होस
@Moticharti
@Moticharti 9 месяцев назад
सत्यको जीत होस्।
@chutari
@chutari 9 месяцев назад
१००००००००००००%%%%%गुरु सहि हुनुहुन्छ सत्यको बिजय अवस्य हुनछ
@ManMayaghalanGhalan
@ManMayaghalanGhalan 9 месяцев назад
सत्यको जित हुन्छ जय गुरु ❤💪💪💪❤🌺🌹🌺🌹🌺🌹🌺🌹🌺🌹🌺🌹🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲
@NamasteNapal
@NamasteNapal 9 месяцев назад
सहि कुरा गर्नु बाे भाइ 🙏🙏
@gisingnepal9189
@gisingnepal9189 9 месяцев назад
हरायो भनेर निवेदन दिएको साचो रहेछ ! तर नेपाल प्रहरीले उल्टो बनाको रहेछ ! बम्जनले मारेको भनेर अब सबै थाहा हुने छन यो पुलिस प्रशासन चर्तीकला
@SurajTheeng-l2m
@SurajTheeng-l2m 9 месяцев назад
ए हजुर पुलीस यती सम्म पनि गर्छन कि जस्ले निवेदन दिन्छ जस्ले जाहिरी दिन्छनी सबै साचाे हुन्छ, तर जब उनिहरुलाई के माग कमी हुन्छनी बास तेस पछि जस्ले जाहिरी दिएकाे हुन्छनी त्याे सब परिवर्तन गराएर आफै बनाउछन जाहिरी यस्ताे सम्म गर्छन आफुले दिएकाे जाहिरी तेस्मा हुदैन तेही भएर पुलीस काे भर हुदैन
@priyalama1751
@priyalama1751 9 месяцев назад
गुरु लाई फसाउने काम भको छ राम्रो छानबिन होस्
@SonyRay-u4d
@SonyRay-u4d 9 месяцев назад
सत्ये काे जितहुन्छ 🙏🙏🙏
@ramkrishnapathak7574
@ramkrishnapathak7574 9 месяцев назад
सत्य कुरा।
@mausamlimbuloktam1132
@mausamlimbuloktam1132 9 месяцев назад
सहि भन्नू भो फाइले❤❤
@jillaptheeng3426
@jillaptheeng3426 9 месяцев назад
सत्य ईमान्दार ब्यक्ति ले जहिले पनि सत्य तथ्य कुरा बोल्नु हुन्छ है गाईज ।
@bhimlimbu125
@bhimlimbu125 9 месяцев назад
सत्य को जित अवष्य हुन्छ गुरू लाई फसाउन खोजेको हो १००%
@fzre5di300
@fzre5di300 9 месяцев назад
सत्य को जित होस्
@saraswatibhattarai5905
@saraswatibhattarai5905 9 месяцев назад
त्यो आश्रममा किन यति धेरै मान्छे मरेका हुन !!सबै भुकम्पले मरेको हुन त??छोराको कुरा यस्तो छ के हो?? पैसाले बिक्री हुने देश हो !!
@surajGole-pi8rz
@surajGole-pi8rz 9 месяцев назад
Good job Ganga sis
@nirmukatn3205
@nirmukatn3205 9 месяцев назад
Right sir
@NanaGurung-x5j
@NanaGurung-x5j 9 месяцев назад
Kati paisa भाई भोलि पछुताउनुपर्ने होला अपराधिलाई बचाउने कोशिस नगर भाई सत्य बोल्नु सबैको भलो हुन्छ।
@sumilama3624
@sumilama3624 9 месяцев назад
Justice for our Buddha 🙏🙏🙏🙏🙏🙏🙏
@Manmayanembang1
@Manmayanembang1 8 месяцев назад
हजुरले एकदमै सही कुरा र सत्य तथ्य निस्पक्ष हजुरले गरिदिनु होला 🙏🙏♥️
@narbahadurpakhrin1783
@narbahadurpakhrin1783 9 месяцев назад
छोरालाई पैसा दिएर मुख टाल्न खोजवसकेको जस्तो छ ।
@roshantmg9096
@roshantmg9096 9 месяцев назад
Great 🙏🙏🙏 Truth is always truth
@Angel_gem_13
@Angel_gem_13 9 месяцев назад
कति खेल खेलेकाे छ बमजन गुरु लाई भन्ने त यहि भिडियाे बाट थाहा हुन्छ।याे फसाउने तेहि आस्रमकाे भित्रकै हुनु पर्छ।हामिलाई गुरुले गरेकाे भन्ने त 1% नि बिश्वास छैन
@gurungprakash749
@gurungprakash749 9 месяцев назад
Thank you ganga miss 👍🙏thanks for all 🙏
@Changbavlog7315
@Changbavlog7315 9 месяцев назад
🌍🇮🇳🇮🇳🇮🇳😯😯😯 यो चै कुरा अचम्म छ गङगा दिदि के नेपाल मा कानुन् चै गित जसतै संसार भरी फैलीयो नि कतै नेपाल सरकार पनि ख्रिषटन त हैनं?
@jeneshablon8145
@jeneshablon8145 9 месяцев назад
Speechless jai guru Satya ko jjit hos 🙏🙏
@KalpanaTamang-ju2xu
@KalpanaTamang-ju2xu 9 месяцев назад
Justice for guru 🙏🙏🙏
@BirkhaTamang-yf7px
@BirkhaTamang-yf7px 9 месяцев назад
Ganga di good luck 🙏🙏🙏♥️♥️🌻🌻
@chunuraigodblessyousenmikh2484
@chunuraigodblessyousenmikh2484 9 месяцев назад
Great job Ganga mam 🙏❤❤ satya ta satyai nai hunx navako kuralai ho vannu hudaina manxe ekdin morera januxa kehi lagin daina tei vayera pap garnu hudaina vaile satya bolnu vako jasto lagyau vaiko abako din haruma ramro hos guruko aashirbad le ❤❤❤
@palden74
@palden74 9 месяцев назад
Ganga baini le eakdam ramro khoj anusandan gardai hunu hunxa
@dhanrajgurung8835
@dhanrajgurung8835 9 месяцев назад
सबै चोरहरु मिलेर फसाउन खोजेको हो गुरु लाइ फसाउनै खोजेको हो जो पिडिट छ उसैले गुरु निर्दोष हुनुहुन्छ❤❤❤justice for guru❤❤❤
@TilakYonjan-po2gw
@TilakYonjan-po2gw 9 месяцев назад
great job Ganga G❤❤🙏
@jhalakarmaja952
@jhalakarmaja952 9 месяцев назад
सरकार ले फसाउनु खोजेको रैछ भन्ने कुरा यहीँबाट पुष्ठि भो नि त 😢
@birmanghalan557
@birmanghalan557 5 месяцев назад
गर्ने वा चोर्ने ,समाउने वा भगाउने भन्दा पनि ठुलो अपराधि अराउने वा अगुवा गराउने हो।गुरु सत्य हुनुहुन्छ,कसरी रिहा हुनु पर्छ,त्यो स्वयम् थाहा हुनुहुन्छ।
@etfdzdgddx2522
@etfdzdgddx2522 9 месяцев назад
Good news 👍️👍️
@premrai692
@premrai692 9 месяцев назад
Good jobs 🙏
@mekhghale3329
@mekhghale3329 9 месяцев назад
यसतो ल्वादे छोरोले बेपत्ता बावाको तलाश कसरि गरोस् धिक्कार छ यस्तालाई !
@tarakarki8020
@tarakarki8020 9 месяцев назад
यदि तपाईंको बुवा त्यहीँ आश्रममा हुनुहुन्थ्यो भने तपाईंको अधिकार हुन्छ कि हराए पछि खोज्ने यदि आश्रममाको नि जिम्मेवारी हुन्छ हाम्रो यति जना अनुयायी भुकम्प पछी हराएको जानकारी दिनु पर्ने हो जे भए नि सत्यतथ्य बाहिर आउनु आबश्यक छ
@luckygurung5174
@luckygurung5174 9 месяцев назад
Good luck vai asari media ma aayr aafano satay Kura rakhnu vo thank you so vai🙏🙏🙏
@monikatamang3326
@monikatamang3326 9 месяцев назад
Great 💔🙏
@sukrarai459
@sukrarai459 9 месяцев назад
सन्चलालमात्र होइन अन्य थुप्रै मुद्दाको आरोप लागेको छ बम्जनलाई। यो बेला कसैको दबाब बिना सत्यको छानविन हुन जरुरी छ। बम्जनलाई दोषी र निर्दोष सावित गर्ने यो सहि समय हो। यदि दोषी भएमा कानून अनुसारको सजाय र निर्दोष भए ससम्म्मान रिहा गर्नु पर्छ्।
@meroyoutubechannel589
@meroyoutubechannel589 9 месяцев назад
सत्यकुरा बिस्तारै निस्किदैछ।बम्जनलाई कसरी फसाउदैछ भनेर।।
@DawaDawa-o2p
@DawaDawa-o2p 9 месяцев назад
गुरु लाइ आरोप लगाउने जतिको साखा सनतान नास हुदैजानछ पैसाको लोबले गरदा्
@donnieyentmg5604
@donnieyentmg5604 9 месяцев назад
Guru sate hunu hunxa sateko jit hunxa🙏
@Dikpal_officail
@Dikpal_officail 9 месяцев назад
Good job❤❤❤
@gaurikalarokaya6891
@gaurikalarokaya6891 9 месяцев назад
Very good 👍
@agirltoremember4790
@agirltoremember4790 9 месяцев назад
Justice for guru ❤❤
@somgurung4774
@somgurung4774 9 месяцев назад
मर्ने मान्छे मरिसके अब गुरु लाइ बचाउनु पर्छ भनेर यस्को मुख मा बुझो लगाइ दिए जस्तो छ कुलगंर /
@bambahadurrai3572
@bambahadurrai3572 9 месяцев назад
सन्त लालको छोराको बयान अनुसार सत्य हो भने । गुरु निर्दोष छन् यदि मुखमा बुचो लाएर बयान फेरेको हो भने यस्लाई पनि उस्को बाबको पाप भोग्नु पर्छ ।पैसाको लोभमा परेर मान्छे हरूले धर्म नष्ट गर्छन् । यो जमानामा कसैको बिस्वस हुदैन यो मान्छे को बाबू ब्यपत्ता भयो भनेर निबेदन दियो ऐले भु कम्पन मा परेर म=यो होला भनेर हल्का कुरा गरेको सुन्दा अचम्म लाग्छ ।
@유정라shreelama
@유정라shreelama 9 месяцев назад
Justice for little buddha❤❤
@kumaryonzan3670
@kumaryonzan3670 9 месяцев назад
कोही छ बिचमा राज्यसँग मिलेर गूरूको जरैबाट खत्तम गर्ने
@kusumsherpa1842
@kusumsherpa1842 9 месяцев назад
justice for guru🙏🙏🙏
@kumarlama5442
@kumarlama5442 9 месяцев назад
गुरुलाई आरोप लागेको हो।
@bhimsenkhadka5478
@bhimsenkhadka5478 3 месяца назад
प्रहरिमा निवेदन,उजुरि नदिएर प्रहरीले आफै खोज्दै हिड्दैन! यो मान्छेलाई आफ्नो बुवाको खोज अनुसन्धान गर्नु नै थियन भने त उजुरी नदिएको भय यत्रो लफडा नै हुदैन थियो! बम्जनको आश्रमा बस्ने क्रममा मान्छे हराएको छ उसलाई प्रहरिले अनुसन्धान नगर्ने अनुसन्धान नगरेर कसरी पत्ता लाग्छ?
@mayagurung3834
@mayagurung3834 9 месяцев назад
great job sis hjr ❤❤🙏🏾🙏🏾God bless you stay safe take care hajur guru hjr Jay ho guru hjr ❤❤😢😢😢🙏🏾🙏🏾
@gaharbudathoki782
@gaharbudathoki782 9 месяцев назад
हुनत होनै गंगा बहिनी हिन्दुहरूमा भगवानचै किन धेरैछन र धेरैनी मान्नुपर्छ भनेर बोलेको सुनीन्छन् तर मानीसलाई आफनै घाटी देखी माथीचै भगवान कतीछन् भन्ने चै थाहानै हुदैन नत्र कान भनेकै ब्रम्मा हुन् नत्र तिमीले नसुनुहोभने केछ केछैन फेरी आखॅा भनेकै शिबजी हुन् नत्र तिमीले नदेखदा फुल छ कित काडा्छ तिमीलाई केथाहा हुन्छ फेरी नाक भनेकै बायॅु हो नत्र नाकचै बुचो हुनुहोभने दोरो पराण केबाट चल्थ्यो होला अझ मुख भन्नेकोत भगवान बिष्णुहो नत्र मुखनै नहुनूहोभने खाना नखाईचै बाचनसक्थ्यौ तिमीचै कसरी भन्नेहो रपनी मानीसहरू धर्म भन्नेर आर्काको माकुरोले जालो लगाई दिएको भाडो्मा चामल हालदिन्छन् चै किन बरू आआफनो धर्म सत्यातामा हिड् र बाऊले छोरी नबेच्च अनी छोरो भएकै कारण भिरबाट लड्ने बाऊको क्रिया गर्दिन नभन हैत किनकि त्योपनी कुरोचै पैसाकै देखीन्छ हैत तर अलीक घुमाएर त्योबीभीन्न धर्मको लेखलाई बीशुवास गरेझै मात्रहो हैत नत्र खोई मेरै आखॅाले करीब बीसौ धर्मको मानीसहरू मरेको देखीयो अनी आआफनै बीदी अनुसारको कुनै गाड्ने र कुनै जलाउने गर्छन् तर एउटान एउटा धर्मकोचै उढेर गएको भनेको पनीत देखनु पर्नेहो तर खोइत योधर्मलेचै मसोजै उढेर सोर्गलोग गएको हैत भनेर जानेनै देखेकै छुइन कित हजुरहरूले देखनुपो भएकोछ कित कथम काल मर्नेहरू उढेर गएको हैत रत धर्मपनी राजनैतिकनैहो भनेर मात्र बुजनेहो भन्ने जाती झगडापनी हुनेनैथ्येन हैत
@rameshpradhan9922
@rameshpradhan9922 9 месяцев назад
डरले बोलेकोहो। लास पनि चाहिन्दैन सास पनि चाहिन्दैन भने चुप लागेर बस्नु वाइबाजी , गुरुको गुलामी गर्दै बस्नु जस्लाइ चाहिएकोछ उ पछि हटदैनन उनिहरुलाइ सास या लास चाहिएकोछ । बेपत्ता आस्रममै भएकोहो। धर्ती मुनी आफै बिलाएको त पक्कै हैन होलानी।
@chitrasinghtamang
@chitrasinghtamang 9 месяцев назад
यस्तो सन्च लाल वाईबाको छोराले प्रष्ट(प्रमाण ) बोल्दा के यो झुट हो? त नेपालको बुद्धिजीवी हरु बुझ्न जरुरी छ। हो उहाँ को बुबा खोज्न प्रहरी , अरु सबैले सहयोग गर्न जरुरी छ।यहाँ हरुमा धेरै धेरै ❤❤❤🙏🙏🙏।
@tamangnianita7216
@tamangnianita7216 9 месяцев назад
sahi kura garnu vyo
@dilyonjan7436
@dilyonjan7436 9 месяцев назад
सञ्चलाल वाइबाको छोराले बास्तविक कुरा भन्दै गर्दा पनि,,यो नेपालमा जन्मेका केहि मानव भनेर हिडने पशु हरुले अझैपनि यहाँ आएर नराम्रो कमेन्टहरु गर्दै छन,।
@omthapamagar-vw1ip
@omthapamagar-vw1ip 9 месяцев назад
गुरुलाई फसाउनका लागि ठुलै गृहो लागेको छ ! यहाँ स्पष्टै छ बुद्ध धर्मावलम्बी हरुले गुरुलाई फसाउन खोजेका हुन भनेर,,ए बुद्ध धर्मावलम्बी हो भगवान बुद्धले तिमीहरुलाई यही पाठ सिकाएका थिए ?
@lee_mlee2825
@lee_mlee2825 9 месяцев назад
राज्यले हिन्दु र क्रिस्चीयन धर्म बाहेक अरु सबै धर्म सखाप पार्ने खेल खेल्दैछ । कुरा क्लियर छ । कुरो यहि ही गाईज !
@RitaBudha-y6k
@RitaBudha-y6k 9 месяцев назад
यो मान्छे लाई पैसा पायो यो छोरा धेरै गेनि राएछ यो मान्छे धराएको जस्तो छ कि पैसा मा बिकृ भएको जस्तो लागछ
@UpretySuman
@UpretySuman 9 месяцев назад
राम ब बम्जनलाई फसाउने खेल कस्ले खेलि रहेको छ ? सबै मिलेर पत्ता लगाउन जरुरी छ
@tenh456
@tenh456 9 месяцев назад
100/💯 right vannu vo bhai🙏🙏
@bishnuthapa9860
@bishnuthapa9860 9 месяцев назад
यो सबै चोर हरुको खेल मान्छे लाई कसरी हुन्छ फसाउने चल्खेल हो एक्दिन सत्ये को जित हुन्छ
@tankarai4480
@tankarai4480 9 месяцев назад
यो कुरा अदालतसम्म गंगा बहिनीले पुर्‍याउने काम गर्नुपर्‍यो।
@pramilapakhrin7466
@pramilapakhrin7466 9 месяцев назад
Ganga nana good luck guru satya hunuhunxa
@AAMA533
@AAMA533 9 месяцев назад
मार्‍यो मारेन बेग्लै अनुसन्धानको विषय हो। तर मान्छे मान्छेमा भगवान कोहि हुँदैन । बम्जनको गल्ती नै थिएन भने यत्रो वर्ष लुकेर , भागेर हिंड्नुको कारण के हो ? कसैलाई पनि आरोप आइसकेपछि अनुसन्धानमा सहयोग गर्नु हामी सबैको कर्तव्य हो। यो छोराले मेरो बाउलाई बम्जनले १००% मारेकै हैन.. बम्जन गुरु भगवान नै हो किन भन्दैछ ??? यो विषय पनि अनुसन्धान हुन जरुरी छ। कतै छोरो पनि प्रलोभनमा परेको छ कि ??? सत्यतथ्य अनुसन्धानले बाहिर ल्याओस।
@tarakhatritarakhatri7453
@tarakhatritarakhatri7453 9 месяцев назад
त्यही त भन्या किन लुकेको अनि पुलिस देखेर कति तला देखि हाम किन फालेको त गल्ती नभा त सिधै आफु आएर कानुन मा जानु पर्न होनी यत्रो आरोप लाग्दा लुकेर बसेको त यस्तो बयान फेरि छोराको कति अल्छी लागेर बोलेको
@nirapun9116
@nirapun9116 9 месяцев назад
Sahi ho daju
@mailasyangbo9189
@mailasyangbo9189 9 месяцев назад
छोरा को बयान सुन्दा खेरि सबै षड्यन्त्र गरि फसाउन खोजेको रहेछ भन्ने बुझियको प्रासट हुन्छ असत्यको सत्य कहिले लुकिन्दैन 🙏🙏🙏
@MtEverest-sk4nf
@MtEverest-sk4nf 9 месяцев назад
यो ब्याक ग्राउन्ड म्युजिक किन बजाएको होला?राम्रो आवज राम्रो सुनिएन,डिस्ट्रब बनाएको छ आवाजलाई 😢😢
@ramsubba2294
@ramsubba2294 9 месяцев назад
नेपालका एकल जतीय नश्लवादी नेता प्रहरीहरु कै षड्यन्त्र बाट तपस्वी राम बा बमजनलाइ फसाईएकै हाे। पश्चिमा राष्ट्र र तिब्बती बाैध्दमार्गीहरुकाे पनि सहमति थियाे भनेर बुध्दिजिवीहरुले भन्दै आइरहेकाछन्।
@sobitsyangtan7968
@sobitsyangtan7968 9 месяцев назад
सत्येको एक्दिन जित हुन्छ अबस्री चोरहरु अब होसियार
@tilakkumartamang5218
@tilakkumartamang5218 9 месяцев назад
really true;guein
@bishalrai9606
@bishalrai9606 8 месяцев назад
राम बहादुरो भाग्य नै खोटों रहेछ । कति मानिस दुख पाउनु र कति मानिस बदमास दुष्ट काम गनॅको लागि सृष्टि हुन्छ । बाइबल ।
@nirbahadurthapa8135
@nirbahadurthapa8135 9 месяцев назад
Dhamki aayo hola .
@BIRBAHADURTAMANG-m3y
@BIRBAHADURTAMANG-m3y 9 месяцев назад
नेपराल को पुलिस राम बहादुर बोमजन तामाङ जाती लाई थिचो मिचो गरेको हो भनेर इशपषट बुजिनछ। राज दरबार स्वाहा पारने लाई आजा सममा खै हाथ कडी लगाको चौर पुलिस
@tarakhatritarakhatri7453
@tarakhatritarakhatri7453 9 месяцев назад
मलाइ त यो बाबुको बोलीमा भरोसा लागेन के गरेर बोलेको अहिले पनि यसरी बोलेको देख्दा खै के भनौँ भनौ 24 मिनटको भिडियोमा यति पटक हाइ हाइ गर्ने निद लागेर होकि केही खाएर हो
@kumaryonzan3670
@kumaryonzan3670 9 месяцев назад
गङ्गालाई कून मिडीयाले ईन्टरभिउ लिएको हो त्यसलाई खोज्नू पर्यो उनि सबै पता लाग्लाकी
@chandrakumarrai7547
@chandrakumarrai7547 9 месяцев назад
यो सबै झुट र गलत छ कारण बम्जन नेपाली आदिवासी र नेपाली माटोमा उत्पन्न भएको विभूति हुन् यसमा सदेन्त्रकरी तिब्बत आयतित धर्म गुरु र समर्थक अनि पश्चिमा आयेतित धर्म किनकि उनीहरू परिचालन गर्ने र परिचालित मा अवरोध हुने सोर्था प्राप्ति नहुने भको ले यो कसैकाे सद्देन्त्रनै हुन सक्छ
Далее
ИСТОРИЯ ПРО ШТАНЫ #shorts
00:32
Просмотров 392 тыс.