बिचरा जेठि मान्छे जति राम्रो उस्तै बिचार राम्रो , सौता ल्याउने श्रीमान र सौतासँग बस्नु पनि राजी हुनुभएको छ । उहाँलाई भगवानले सधैं रक्षा गरुन् ❤️❤️❤️❤️🙏🙏
Gagga missko himatlai sab janatale mannuparxa yo vhaile Galti garekoho arkako chori bihe garxonn ra gharka murghi gunruk barabar thottro banauni ra Arkako budi niw ra vhargin lagdo raixaa Akhir sabei tyehita honi Nepali ketaharu tyessteiho aru kehi hoina ketalai arko vhargin chahiyo tyeseileho
गङ्गा जि सर्ब पर्थम हजुरकाे बाेल्ने त्याे सेेेेेेलिलाइ नमन गर्न चाहान्छु यस्ता कृया कलाबकाे समाचार देखाइरहन पर्नु भन्दा यस्ता पापि पापिनिहरुलाइ कडा भन्दा कडा कारबाहि गरेर यस्ताे गल्ति गर्ने हेेेेेन भन्ने गराउनु पर्याे हजुरकाे भगवानरुपि बाेलिबाटेेेेेे कानुन सुरु गर्दा धेरै राम्रमाे हुन्छ
मज्जा पो आयो हेर्दाहेर्दै समय बितेको थाहै भए न जेठि श्रीमती महान रहेछ गगा जि ले कस्तो हजुर हजुर भनेको सब्दले सारै हासो लाग्यो। मिलेर गरिखाको हेर्न पाउ।
भन्नु पर्दा, जेठी श्रीमती को छेउमा त कान्छी त ढुंगा माथि फलेको झांते फरसी जस्तो पो देख्छ त है ---! श्रीमान ले खोजेकै त्यसतै होला!जेठी नानी यो खैरे लाई डिभोर्स दिनु अनि अर्कै सित बिवाह गर्नु तिमी त्यती राम्री छौ, त्यो भन्दा राम्रो श्रीमान पांउछौ! त्यो जोइटिग्रे बनाउदा बनाउंदै बिर्सेको मुर्ति जस्तो संग बसेर पछि चाल पाउंछ 🤭🤗🤗
सहि कुरा सहि शब्द साह्रै राम्रो भन्नू भयो गङ्ग बैनी लाज पचेर खुप आफै गतिल्लो हुम भन्ने मुला धोखेबाज लाई सौता सौता नै हुन्छ घर को बुडि लाई लात बाहिर को केटी लाई साथ दिने धोके हरु कसैको बुडि बिकामे कसैको बुडा यस्ता नमुना हरु मर्नु नि