अरुको आमा अनि दिदिबहिनी बुढिहरुलाई त्यो कुरा मात्र भन्नुस || जो कुरा येदि अरुले आफ्नो दिदिबहिनीलाई आमालाई आफ्नो बुढिलाई भन्यो भने सुन्न सकिन्छ Kanu Bhauju Is Very innocent Girl She is right be possitive Both are great LOVE U BOTH STAY HAPPY
नेपाली समाज यस्तै हो। बोल्न लाज पचेका मानिसको कमी छैन यहाँ। बाटो मा हग्नेलाई भन्दा हेर्नेलाई लाज भन्ने कुरा बुझेर त्यस्ता कमेन्टस् लाई वास्ता नगर्नुस। कर्वाही को प्रक्रियामा गएको पनि धेरै राम्रो बिरामीलाई उपचार त गर्नै पर्छ। जस्ले जे भने पनी नमुना जोडी बनेको छ तपाईहरूको र तपाईहरू दुबैको मन सफा र पवित्र रहेछ। तपाईहरूको जोडी सदा खुसी र सफल रहन भगवानले आशिर्वाद दिउन।
मन ले डाहा र मुख ले आहा भन्नी को कमी छैन हाम्रो समाज मा यस्ता कुराको पछी लाग्नु हुन्न।। हजुर दुई सुन्दर नब जोडीलाई दाम्पत्य जीवन को सुभकामना छ है मेरो तर्फ बाट🌷🌷🌷
हैट्ट कति धेरै युट्युव च्यानल मा एकैचोटि अन्तर्वार्ता दिन भ्याएको यार! लु फेरि बधाई छ नव जोडीलाई! नराम्रो कमेन्ट को कुरा ले चित्त नदुखाउनुस! हामी जस्तो राम्रो कमेन्ट गर्नेहरु को जमात नै ठूलो छ!आफू भलो त जगत भलो!
जसको दिमाग ले जति काम गर्छ तेतिनै गर्ने हो आफ्नो हैसियत देखाउने लाई कानुनअनुसार कारबाहीमा ल्याउनु पर्छ । पछि लागेर आफ्नो समय बर्बाद गर्नु हुदैन है दाम्पत्य जिबन को शुभकामना छ बर्ष को माया बिबाह मा परिवर्तन गर्नु भएको छ ६० औ बर्ष मनाएको हेर्न पाउ
मैलै यो जोडी को हरेक अन्तरबार्ता नछुटाई हेरेको छु यो जोडी को प्रत्येक अन्तर्बार्ता मा यती धेरै intertenment का साथ साथै धेरै ज्ञान का कुरा हरु पनि छन यदि त्यो मान्छे ले समाज र परिबार बाट थोरै पनि संस्कार पाएको छ भने यस्ता कुरा हरु आफु भित्र लिने र प्रशसा गर्न अलिकति पनि हिच्किचाउदैन तर जो मान्छे कु-समाज र कुसंस्कार मा हुर्के बढेको छ उसलाई कुनै पनि राम्रो चिज अपाच्य नै हुन्छ जसले यो जोडी को अन्तर्बार्ता को कमेन्ट मा अपाच्य शब्द हरु प्रयोग मा ल्याउछ उसले आफ्नै समाज कस्तो छ भनेर संसार लाई भनिरहेको हुन्छ र म कस्तो परिबार को संस्कार मा हुर्के को हु भनेर नांगो नाच नाचिरहेको हुन्छ किनकी राम्रो आखा ले जहिले पनि नराम्रो चिज पनि राम्रो दृष्टिकोण ले हेर्ने कोशीस गर्छ तर जसको नराम्रो नजर छ उसले जहिले पनि सफा पानी लाई पनि कसरी धमीलो बनाउ भन्ने मात्र ध्यान हुन्छ किनकी उसलाई उसको संस्कार र समाज ले त्यही शिक्षा दिएको हुन्छ त्यसैले मेरो प्रिय बल्छी जी र उहा को जीवन संगीनी लाई भन्न चाहन्छु यस्ता एक दुई जना जंगली सभ्यता का मान्छे हरुको कुरा सुनेर तपाई हरुका लाखौ शुभचिन्तक हरु को मन दुख्ने गरी मिडिया मा नआउने कुरा चाही नगर्नु होला किनकी तपाई हरु ले यसो भन्नु र गर्नु भनेको ती जंगली सभ्यता का दुई चार जना सग घुँडा टेक्नु र उनीहरु को जीत हुनु हो तपाई हरुको पछाडी त लाखौ शुभचिन्तकहरु छन नी अनि किन दुई चार जना अगाडी बसेर बाटो रोक्ने प्रयास गरे भनेर भाग्ने यदि कसैले जंगली ब्यबहार गर्छ भने नछोड्नु होला कानुनी उपचार खोज्नु होला हामी लाखौ तपाईं का दर्शक तपाई को साथमा छौ
यो जोडी को इन्टर भिउचैई जति हेरेपनी हेरुउ हेरुउ मन लग्छा सारो राम्रो कुरामात्र गरेरा हसौनु हुन्छा हेर्नु मा सारो मजा छ यो एक जन्मको सात हो तरा हामिले सात जन्मा सम्मा यो खुशी देख्ना पौउ र खुशी मिलोस ?
देश अत्यान्त दयनीय स्थितिबाट गुज्री रहेको छ । रोग, फोहोरी राजनिति, बिकृति - बिसंगतिको दलदलमा फसि रेहेको छ । यस्तो अबस्था बाट मुक्त हुने खालको चलचित्र, टेलीचलचित्र र हास्यब्यांगको प्रतिक्षामा छौं है !!! बल्छी जी !!! 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
म बल्छिलाई सामान्य साेच्थे तर म गलत रहेछु हजुरकाे श्रीमती काे कुरामा म के भन्न चाहान्छु भने हजुरकाे श्रीमती माहान हुनुहुन्छ महान बिचार भयकाे नारि हाे भाेलिकाे दिनमा समाज सेवा गरनुहुनेछ भन्ने ठुलाे अाशा छ
Kanu vauju don't worry...kehi hudaina 1 2 ota naramro comment aaudai ma..hami xau hjrko satha ma jasle j vane pani malae chai ek dm mon parx...god bless both of ew.......💑💑💑💑💕💕💕😍😍😍
Waw good nebhar main manxe haruko herne dirti kon far hunxan bt hjr harulai hami dherai nepali ko bharpur satha xa damptya jiban ko subhakamana xa dubai janalai I'm from dang
मलाई त मन पर्छ तपाईंहरूको interview । अति सिल सोभाव भयेको बोली लाग्छ मलाई त ।येसरी नै सदा हँसि खुशी रहनुहोला । May the heavenly Father always bless you in every steps wherever you go.