रिता र बसन्त दुबै लाई सफलताको शुभकामना दुबै जनाको दोहोरी उतिकै राम्रो तर यो भाकामा रिताको स्वर अझ जमेको छ खुल्दुली रोधी घर को सम्पुर्ण teem लाई धन्यवाद
नमस्कार🙏 म कलाकार वसन्त बिस्वकर्मा। यहाहरुले दिनुभएको माया र आशीर्वादले भरिपुर्ण भएको छु।यो मायाको गुन राम्रा र मिठा सङ्गितको सत्कर्म बाट तिर्न सकु।धन्यवाद
नमस्कार वसन्त जि,म कुमार बराईली अवस्य सक्नु हुन्छ।वरु हामी पाे तपाईंको साङ्गीतिक सत्कर्मकाे ऋणी भएकाछाैँ।तपाईं सँग व्यक्तिगत चिनजान त छैन तर गाएन कलाकाे असाध्यै पारखी हुँ।पहिलाे पटक तपाईंलाई गायिका कल्पना दाहालसँग दाहाेरी गाएकाे सुन्न पाएकाे थिएँ। "लालुपाते फूलछैन रुख मात्रै,,,,,," बाेलकाे गितमा।अपार माया अनि सफल्ताकाे सदैभ शुभकामना यहाँलाई।
वाउ खत्र रिता वसन्त आउदो एपिसोडको शुभकामना रिता आउदा दिनको दुबै जनालाई शुभकामना तेस्तै गरि खुलदुली रोधिघरका संचालक लगायत सम्पुर्ण holl टिमंलाइ शुभकामना
सर्ब प्रथम त सम्पुर्णमा सम्मान छ 🙏🙏आहाँ कति मार्मिक शब्दले भरिएको वसन्त र रिता बैनीको दोहोरी जति सुने पनि कहिल्यै धोका नमेटिने दोहोरी हजुर हरुलाई अग्रिम शुभ कामना 👌👌👌👌👌❤️❤️❤️
सम्पुर्णमा सम्मान छ 🙏🙏, धेरै सभ्य भाषामा, स्वर अनि गित गाउने शैली, रिता र वसन्त यहाँहरुको उच्च सम्मान अनि सफलताको शुभकामना अनि खुल्दुली दोहोरी घरको सम्पूर्ण टिमहरुलाई धन्यवाद ।Oslo Norway बाट🙏
मौलिक शब्दहरु र मीठो भाका भएको यो लोकदोहोरी धेरै राम्रो लाग्यो ! दुबैतर्फका शब्द र टुक्काहरु बेजोड र सटिक छन् ! गायक गायिका पूरै भावनामा डुबेर आत्मीय भावमा गाइएको यो दोहोरी बिशेष लाग्यो । यति मीठो प्रस्तुतिको लागि लोकगायक बसन्त बि.क. र सारै मीठो स्वरकी लोकगायिका रिता रावतलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना !!
rita baheni aba gauda hashera man khusi banauera gauni gernus hai yo aanuhar nai hasilo varilo vayena vane jitnu garo cha aba ta judge haru le expression pqni herchan hai baheni gauna ta gaucheu tara darai darai yesto nahos champion ma ok.