लिम्बू जाेडिले राम्रो गर्ला जस्तो छ जे होस पाचथरकाे लिम्बुनिहरुले लिम्बू कुरा चाहिँ सारै राम्रो बोल्छ तर यो कमला चेम्जोङलाई त तेति लिम्बू कुरा बोल्न आउदैन थियो पहिले। एउटा यो कमलाको साथी होला सुनिता खजुम लिम्बू उस्ले लिम्बू कुरा बोल्दा सुनुम सुनुम लाग्छ कस्तो दामी बोल्छ लिम्बू कुरा।❤❤❤❤❤❤❤❤
कथा बस्तु राम्रो छ म्याकुरि एक भाग नछुटाई हेर्दैछौ फेरि बिच मा नआउने कथा मा सबै पात्र नसमेट्ने कथा राम्रो भएन भने पिकअप पिलित्तै घट्छ नि सुईरे पवन गोरु हेक्का रहोस धेरै धेरै शुभकामना ! र यो कान नसुन्ने को रोल प्राय होस साह्रो हसाउछ😂