*Uploading this video on other RU-vid channels or Facebook pages without prior permission is strictly prohibited. (Link sharing and/or Embedding to websites is allowed) Thanks for your cooperation.
मैले मेरो भ्लग कति बजे तिर पोस्ट गर्दा हजुरहरुलाई सहज हुन्छ हेर्नको लागि ।। कमेन्ट गरेर आफ्नो फुर्सदिलो समय भनिदिनुहोला ।। धन्यबाद ।। सबैलाई धेरै माया छ।। ❤❤❤❤