नमस्कार सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा🙏🙏विशेषगरि यहाँहरुकै मनोरञ्जनको लागि लाइभ दोहोरी गीत लिएर आएको छु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सक्दो शेयर पनि गरिदिनु होला अनि chanal subscribe गर्न नभुल्नु होला है🙏🙏
Pradip Rokka Dai ani Jeri Didi lai Dherai pachhi sangae gaunu bhayeko dekhda Khusi lagyo. Hajur haruko sahayatra agadi badhos Progress hudai jaos. Jati Satur lage Pani Dai Baini ko rista kahile natotos 🌺🌺
😂😂😂 सारै रमाइलो भयो प्रदिप भाइ toilet को बिसय ले सारै हसायो 😂😂जेरि सागर सङ्कर बालु भाले सलिना तारा शिला सबिता लगायत सबै teem भयको दोहोरी ले सधै खत्रा हसाउछ अझै हासोकी रानी शिला को कमि थियो 😂😂😂अरु सबै बबाल थियो सुभकामना 🎉❤teem लाई अलिक छोटो भयो ❤❤😂😂😂