A Beautiful house found into far jungle site of rural Nepal - Like Our Facebook Page - www.facebook.c... Follow us On Twitter ho... #BeautifulHOUSE_in_monkey #jungle# Subscribe us / @ruralnepalquest
कत्ती खुशी देखिनुभाको छ बुबा आफ्नो मेहनत को फल देखाउदा। ती चोर भ्रष्टाचार मानिस जो अफ्नु सम्पती देखियेला कि भनी लुकाउदै हिन्छन। थुक्न मन लाग्यो ती चोर हरु लाई। बा लाइ धेरै सम्मान।
He is definitely happy and well off man if not rich in this village; and really proud of his achievement. Thumb up....clean and tidy village house. Unfortunately he didn't give them a treat......lunch would be perfect.
बुबा को कुरा सही छ सबले सिक्नु पर्दछ आफ्नो गाउँबस्ती यसरी नै बनाएर त हुने हो गाउँ को विकास सब सहर बजार ताक्छन् अनि कहा बाट हुन्छ नेपाल को प्रगति सलाम छ बाबा लाई......!!!!
मान्छेले स्वर्ग स्वर्ग भन्छन् आफ्नै गाउँघर स्वर्ग भन्दा कम छैन , आफ्नु हुदाहुदैको गाउघर पखाबारी बाजो छाडेर सहर पस्ने हरुलाई गतिलो थप्पड हो यो भिडियो मान्छे सहर बजारमा बस्ने भन्छन् सहर बजार बस्नु भन्दा बरु आफ्नै गाउँ घरमा बसौ स्वर्ग तेहि नै छ ।
बधाइ छ घरमा आयको A Tu Z जो होस सबै भगवान हुन भन्ने मान्नेता राख्नुपर्छ भनेको एक दृश्यले साबित गर्छ धन ने होइन मनले सत्कार गर्न सकिन्छ भन्ने उदाहरण को पात्र ।
गाउको १० रोपनी बेचेर सहर मा 3 आनामा घर बनाइ बस्ने लाई यो एउटा उद्घाहरन हो। गाउको स्वस्थ्य जनजिबन को महत्व सबै नेपालीले बुझुन। सहरको अस्तब्यस्त जीवन भन्दा गाउको सादा जिबनमा संतुष्ट धेरै मिल्छ।
आफु जन्मेको ठाउँ कति सम्म प्रियारो हुन्छ। भन्ने यो भिडियो बाट इस्पस्ट गराएको छ।जननि जन्मा भुमि सोर्वग....। आफु जन्मेको गाउँ छोडेर शहर पसेका कुबुद्दि हरुले यो पाठ सिक्नु जरुरी छ।
j hos budha jasto khusi hun siknu parchh unlai narayanhiti jasto darbar chahiyen unko afno ghar unko lagi sabai bhanda mahatwapurna ra sabi bhanda pyaro chh,very good man
सहर बजार त घुम्न मात्रै हाे जाने,बस्न लाई त गाउघर नै रमाइलो खाना हावा पानी कति मिठाे सबै अर्गानिक मन्छे हरु गर्मिकाे समयमा AC fan भन्छन् तर गाउमा अर्गानिक ac fan अाहा कति रमाइलो सहर बजारमा त धुलाे मैलाे झन उतिकै फाेहाेर
मलाई मेरो बाउको याद आयो उहा घर धनि बाउलाई देखेर,, कस्तो सफा मन गंगाको पानी जस्तै आहा! तर एउटा कुरा मन्दिरमा उहाले स्वर्गिय बाबा आमा को तस्विर सगै बिभिन्न भगवानले फोटो हरु पनि राख्नु भएको रहेछ यो अलिक फरक लाग्यो किनकि मेरो घरमा पितृ र भगवान लाइ कहिल्यै equal गर्नु हुदैन यसमा फरक छ, पुज्ने तरिका पनि फरक छ, मेरी आमाले भन्नु भएको।
y0 buba laiii mer0 man dekhi naii namaskar ra maya ... aile k0 samaya ma yest0 buba baje paunu vanek0 vagbaan naii h0. jaar kahyera raksi khayera moz garne aile k0 yug ra smaya ma y0 video k0 buba jast0 dekhera hami now jeneration motivate vak0 xu 🙏
Sabai thik ho hai yo mero galat so hai hoki k ho hai adi mero so hai gala vanu hunxa sathi harule ma maf chahanxu hai Tara malai chita nabujeko kura yo ho ki aba nepal ma utubar ko kam...... K vanu Ati vanesi sabai buji xa.. Hai adi galti so hai thiyo vane mafi chahanxu OK Tara yo utubar k aru ghar ghar ko video.... hleko hola hunata poiso in. Commm...
हैन, यो आठौं आश्चर्य हो कि क्या हो?:--------------------- आठौं आश्चर्य भनेको बिदेशमा खोज्नु मुर्खता हो । चिनको पर्खाल को भन्दा कम महत्व न भएको नेपाल भित्र यो घर-बास,रहन-सहन,परिवारको जीवन,रहन सहन, उद्दमशीलता, साहम, सौर्य,बहादुरी,राष्ट्र भक्ति सबै अद्वितीय प्रेरणादायक छ। केसी ज्यु ले भीसी क्रस तगमा पाएको सिपाही भन्दापनि बहादुरीको नमूना बिश्व मै प्रस्तुत गर्नु भएको रहेछ। सगरमाथा इश्वरीय पुरुषार्थ भएकोले पृथ्वीमा बेजोड थियो तर एउटा साधारण सिपाहीको रूपमा रिटायर्ड नेपाली ब्यक्तित्वको यो कृतित्व सगरमाथाको भाई रूपमा हामी नेपालीको लागि गौरब र प्रेरणादायी आठौ आश्चर्य बनाई दिनु भएको हो। आज सम्म प्रकाशित भीडीयोहरूमा सर्बोत्कृष्ट यहि भीडीयो हो, जस्ले आजका मितिसम्ममा herted( हार्दिक)श्रेणीको 100% टिप्पणीहरूबाट सुसज्जित भएको छ, जुन आफैमा एउटा नेपाल रेकर्ड बनेको छ। केसीज्यूको यो कृतित्व नेपाल र नेपाली बीर गोर्खालीको प्राज्ञिक प्रतिभाको नमुना भै पर्यटको आकर्षण रूपमा कीर्तिमान रहनेछ। यो खोजी पत्रकारिताको नमूना भीडीयो र यस्का प्रकाशक एबं परिबार नेपाली संचार क्षेत्रकोलागि पनि नमुना केसीज्यूको कारणले बन्न पुगेको म ठान्दछु र भीडीयो प्रकाशक र परिवारलाई धन्यवाद दिन चाहेको छु।
Aafno purano thalo ma yasari ghar banayera basnu ramro ho.. Aafno gau aafnai saan vanxan. But mahal nai chah alii navannam😁😁 Kina ki hamal ma dherai sajawot hunxa Tyo kisim ko xaina 🤔🤔 Baru yeslai mahal jasto banauna sakinxa😁 Ramro xa ghar 🏡
Aajkol manxe haru aafna aama buwa lai xedna thalexan tara yi ba le aafni aajuraamale suru gareko thalo lai purkhako chinari samji yetro lagani gardai nirantarta diyeko ma sarai man xoyo
Kasto ramro !! Malai Pani yestai gaule Jiwan man parcha gaule Jiwan Tara purai thaat ani purai subidha ko Saath Ananda ani shanti sanga basna man lagcha