Тёмный

बाकसमा फर्किएका श्रमिक लासहरु प्रश्न साेध्छन्,जवाफदेही काे ?? छ त जवाफ, समूह B का कविकाे कवितामा ? 

OSR Reality
Подписаться 2,1 млн
Просмотров 570 тыс.
50% 1

Опубликовано:

 

25 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 781   
@baytookhadgi2486
@baytookhadgi2486 Год назад
घाउको पनि त धर्म हुन्छ ...काटिए पछि रगत बग्नु पर्छ ....तर मेरो देश............👏👏👏👏hats off to Mr Nathan.Literally goosebumps!!!! The way he delivers the poem was an amazing performance!!!!❣️❣️
@tekraj.bhandari
@tekraj.bhandari Год назад
निकै सुन्दर
@soovaash4842
@soovaash4842 Год назад
this line is very deep bro i cried 🥹
@Mr.Motyanx
@Mr.Motyanx Год назад
25:29 "जसरि साइबेरियन चराहरु जाडो छल्न मेरो देश आए,हो,,,त्येसरि मेरो देश को चराहरु पनि गरिबि छल्न अरब गऐ" Nathan Rayan को यो शब्द ले भाबुक बनायो🙃
@soniyabhusal5077
@soniyabhusal5077 Год назад
aasu nai aayo 😢
@swastikapun1802
@swastikapun1802 Год назад
Khatra
@dheerajsanjyal6588
@dheerajsanjyal6588 Год назад
Heart touching 💚 line by Nathan Rayan dada 💟 जसरी साइबरियन चरा जाडो छल्न मेरो देश आए त्यसरी नै मेरो देश का चरा हरु गरिबी छल्न अरब गए
@nepapodcast
@nepapodcast Год назад
5:15 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
@leosandipdulal4944
@leosandipdulal4944 Год назад
Hami hajur ko sath ma 🙏😘😍
@dambardattawasthi2695
@dambardattawasthi2695 Год назад
Dai yo desh ma ab asha barusha hajur ko matra xa
@Ratna_rai_official
@Ratna_rai_official Год назад
🤣🤣🤣🤣🤣
@puchhargharevlogs
@puchhargharevlogs Год назад
अरबलाई हेर्ने दृष्टिकोण बदल - Prem Prasad Bhattarai 🙏:::बिन्ती ::🙏::बिन्ती ::🙏:: बिन्ती :::🙏 आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, चलचित्र क्षेत्रका लेखक, निर्देशक, तथा कलकार ज्यूहरू, नेपाली जगत्‌का पत्रकार ज्यूहरू, नेपाली गीतकार, सङ्गीतकार, गायककार, कलकार ज्यूहरू, नेपाली गजल, कविता, कथा तथा अन्य विधामा कलम चलाउने साहित्यकार ज्यूहरू नेपालमा विभिन्न विधाका रियालिटी सो का लेखक, निर्देशक, जज, तथा पार्टिसिपेटर ज्यूहरू नेपालभन्दा बाहिर रहनु हुने तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, नेपाल सरकार, विभिन्न ओहोदाका नेपालका निजामती कर्मचारी ज्यूहरू, तथा प्राइभेट सेक्टरका कर्मचारी तथा व्यावसायिक ज्यूहरू सबैलाई यो बिन्ती छ कि मध्यपूर्व अरबलाई हेर्ने तपाईँहरूको दृष्टिकोण बदल्नु हुन अनुरोध गर्दछु । किनकि, अरबमा कार्यरत नेपालीहरू १०० प्रतिसतमा ९५% खुसी छन्। उनीहरूले अरब आएर झुपडी नै सही घरको भित्तो टालेका छन्। च्यातिएको बाबाको भोटो र आमाको फरिया प्यारीको चोलो फेरेका छन् । बिहान बेलुका चुलो बाल्न नसक्ने घरमा एक जना यमात्रै अरब आएपछि बिहान बेलुका चुलो बल्न थालेको छ । पढ्न नपाएका बच्चाहरू स्कुल जान थालेका छन्। कयौँ म्यानपावरका मालिकहरूले स्वखिन जिन्दगी बाँच्न पाएका छन् । गरिब परिवार अहिले मध्यम वर्गमा आएको छ। त्यतिमात्र हैन नेपालको अर्थतन्त्र नै अरबको रेमिटेन्सले धानेको छ भन्दा फरक नपर्ला फेरि पनि सबैले अरबलाई किन नराम्रो देख्नु हुन्छ? अपवादबाहेक कसैलाई पनि अरबमा अन्याय छैन । बाकी ५% लाई केही नराम्रो होला त्यसमा पनि अरबमा पीडितका कुरा सुनेर न्याय दिनकै लागि एक अदालत नै खडा गरिएको हुन्छ । जसले कुनै पनि पक्षपात् नगरी निर्णय गर्दछ गल्तीलाई गल्ती र सहिलाई सही भन्छ । त्यतिमात्र हैन अरबमा नेपाली दूतावास छ, त्यही पीडितहरूको कुरा सुनेर न्याय दिलाउनका लागि त्यतिमात्र हैन विभिन्न सङ्घ संस्था तथा एन आर एन ए संस्थानै तैनाथ साथ रहेको छ। कहिलेकाहीँ कसैलाई अप्ठ्यारो परेमा सहयोग गर्न भनेर अरबकै सहयोगमा कयौँ गाउँका मन्दिर बनेका छन्। कयौँ ठाउँमा विद्यालय चलेका छन्। कयौँ गाउँमा खानेपानी आएका छन्। कयौँ गाउँमा स्वास्थ्य चौकी बनेका छन्। कयौँ ठाउँमा एम्बुलेन्स पुगेका छन्। कयौँ विद्यालयमा पढ्ने निमुखा विद्यार्थीहरूलाई छात्रवृत्ति मिलेको छ। त्यतातिर तपाईहरूको ध्यान किन जाँदैन? रातो बाकसको कुरामात्र किन उठ्छ? मान्छे कहाँ मर्दैन नेपालमा हजारौँ घटनाहरू अरूको लापरबाहीले भएर हजारौँको ज्यान अकालमा गएको हुन्छ त्यो किन देखिँदैन र लेखिँदैन त्यसको सुधार किन गरिँदैन? आज तितो सत्य ओकल्छु यदि अरबमा आएर बाइचान्स मरी हाल्यो भने पनि उमात्र रातो बाकसमा फर्किँदैन उसले उसको परिवारको भविष्यको लागि ऊ नहुँदा पनि केही दुःख गरेर खान सक्ने पुजी लिएर फर्केको हुन्छ । त्यसमा पनि मेरो देशको सरकारले भ्याट लगाएर काटेर खान्छ खै त्यता तिर तपाइहरूको नजर पुगेको? खै त्यसबारेमा कलम चलेको? खै त्यसको बारेमा अभिनय गरेको ? के जवाफ छ नेपालमा मर्नेहरूका परिवारलाई के-के व्यवस्था छ ? नेता ज्यूहरूले अब राजनीतिमा मागिखाने भाँडो अरबलाई नबनाउनु होला र भाषणमा बिर्सेर पनि नभन्नु होला कि खाडी गएकालाई फर्काएर ल्याएर देशमा रोजगार सुनिश्चित गर्छौँ भनेर। हामी अरबमा कार्यरत नेपालीहरूको लागि पर्दैन नेपालमा रोजगारीको सुनिश्चित साँच्चै गर्नु हुन्छ भने नेपालमा रहेका बेरोजगारी हाम्रा दाजुभाइ दिदीबहिनीहरूको रोजगारीको सुनिश्चित गर्नुहोस् हामी त्यसैमा गर्व गर्ने छौँ। देशमा साँचै विकास गर्नु छ भने अरबबाट सिके हुन्छ देश विकास कसरी चाँडै गर्न सकिन्छ भनेर । भन्ने कुरा धेरै थिए र छन् तर तपाईहरूलाई पढ्दा-पढ्दै अल्छी लाग्ला भनेर यति नै लेखेँ। मैले मेरो बारेमा भन्नू पर्दा अरब नै मेरो सबै थोक हो । अन्त्यमा हाम्रो अरबलाई र हामी अरबमा कार्यरत नेपालीलाई तपाईहरूले हेर्ने नजर र सोच्ने दिमाग परिवर्तन गरिदिनु हुन अनुरोध गर्दछु धन्यवाद ।।🙏 प्रेम प्रसाद भट्टराई हाल अरब कतार
@rawatofficial100
@rawatofficial100 Год назад
दाजु म हजुरको सपोर्टर हु दाजु सधैं तपाईंको काम प्रती म सम्मान गर्छु 🫴🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@ZungeDaai
@ZungeDaai Год назад
आजको प्रस्तुतिहरुले साच्चै रुवायो । तारिफ गर्ने शब्द छैन निशब्द छु म । धन्यवाद सम्पुर्ण टिमलाई ।🙏❤️
@bharatlimbu9829
@bharatlimbu9829 Год назад
मुकुम भन्ने दाइ त धेरै प्रखर हुनुहुदो रैछ। वहाँका कविताकाे भाव कहिँ विटुलाे वनेकै छैन वाह! वाह!! वाह!!!,,❤️❤️❤️❤️❤️पल्लविप ब्राे काे नि "कुमार नगरकाेटी" बाट प्रभावित जस्ताे देखिए नि दामी लाग्याे।
@kamantamang4704
@kamantamang4704 Год назад
लेकाली कान्छा र पल्लविदको कविताले आँसु नै आयो । वा वा वा वा सबै १०१ छन् । सबै कविलाई शुभकामना ।
@debghale1731
@debghale1731 Год назад
आजको एपिसोडले हामी परदेशीलाई धुरुक्कै रुवायो हौ। शुभकामना सबै प्रतिस्पर्धीलाई 👍👍👍
@NishaKhatri11
@NishaKhatri11 Год назад
Im a huge fan of Mallika. Plus can we appreciate how versatile, dynamic the backgroud musicians are ! ❤
@roshanikc6756
@roshanikc6756 Год назад
DITTO ma'am
@parasak47
@parasak47 Год назад
👏👏👏👏👏
@guruprasadregmi5521
@guruprasadregmi5521 Год назад
धेरै राम्रो लाग्यो
@gokarnachand4044
@gokarnachand4044 Год назад
"Heart touching line of poem" ❤️🇳🇵🥀 "आमा म फेरि तिम्रै कोखमा जन्मिए भने मेरो नाम रेशम होइन, पुतली राखी दिनु म बाकसमा गुम्सिएर होइन प्वाँखका जलप भिरी आफ्नै आगनमा सपनाको उडान भर्न चाहन्छु" ✓ मल्लिका खतिवडा "जसरी साइबेरियन चरा हरु जाडो छल्न मेरो देश आए त्यसरी मेरो देशका चराहरु पनि गरिबी छल्न अरब गए" ✓ Nathan Rayan "यो बतास वह को चल्यो जब कोपिला रहरको झर्यो अब स्वप्न देख्छु पुतली शशी छुने किन्तु पंख चुँड्यो तब" ✓अव्यग्र अस्मित "तर सुन सेक्मुरी उज्यालोको नम्सेमी (घामको उज्यालो) बाल्नु अघि, अँध्यारो छाउनै पर्छ सहजता ल्याउन लाई त अप्ठ्यारो आउनै पर्छ।" ✓ लेकाली कान्छा मुक्कुम "यहाँ त डल्लै राँगा पो पाक्छ हौं भन्दै बाबाले ल्याइदिनु भएको फोसी मा भराउ तोङ्वा फकाएर थन्काउनु जसरी हामीले यत्रो वर्ष थन्कायौ हाम्रा चाहना हरु लाई, म आएपछि संगै बसेर तनतनी पिउने छौ जसरी पिउँदै छौं जवान वर्तमानलाई परदेशको पसिना र स्वदेशको आसु मिसाएर" ✓ महेन्द्र राई "चाउरी परेका छन् गाउँहरु घाम तापि रहन्छ अचेल त्यहाँ कसैलाई बैसँ लाग्दैन पर्खी रहन्छ चिप्लेटी ढुंगाले दिनहुँ खैनी माड्दै तर उसको साथी आउँदैन कोट्टयाई आइरहन्छ बोजु बलेकै आगो पनि तर उसको धोको बल्दैन" ✓ पल्लवीव हार्दिक नमन सम्पूर्ण कविहरूमा 🙏❤️🇳🇵🇳🇵🥀🥀
@amitlama1423
@amitlama1423 Год назад
समय लिई सबैको कविताको अंश लेख्नुभाको छ 🙏🙏🙏
@oasissapkota7265
@oasissapkota7265 Год назад
Mallika, Nathan, Avyagra Asmit,Munu, Pallawib, laxmi prasad maden, Mahendra, All u guys Group B Just nailed it..😍😍
@jodanstha5067
@jodanstha5067 Год назад
pallawib को शब्द चयन निकै फरक र गहिरो थियो, सुन्नमा छुट्टै मजा आयो, शुभकामना छ सबै कविहरुलाई।
@harilalshrestha923
@harilalshrestha923 Год назад
यो होनी नेपाली माटो को कार्यक्रम धन्यवाद सबै लाई The poet idol 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@Pradip1a
@Pradip1a Год назад
म पहिलो पटक UK बाट यो सो हेर्दै छु । धेरै खुषी लाज्ञो यो ले गर्न खोजेको भबिस्य देखेर । अहिले हाम्रो नेपाली साहित्य रचना बिलिन भएर गैरहेको अवस्था मा अवस्य पनि यो सो ले अब आउने पिडी को लागी केहि रहत दिनेछ भनेर । हरेक रचना संगीत भनुम कि कुनै फिल्म कै कुरा गरुम यो सबै साहित्य कबिता गजल को ठुलो भूमिका हुन्छ । पहिला पहिला का गित कती सुन्दर आनन्द को हुन्छन तर अहिले हाम्रो समजले दुर्गेस थापा पाको छन । अनि अर्को important कुरा यो सो पहिलो पटक हेर्दै गर्दा मलाई एस्तो फिल भयो कि ,शब्द हरू को पावर भन्दाअ नि बढी बहिरी देखाउने रमक झामक स्वाङ बढी भयो, कुनै कन्टेस्टेन्ट ले कबिता भनिरहदा मैले अडियो मात्रै सुन्दा पनि त्यो शब्द हरुको भाब बुझ्न सक्ने देखिन । शब्द हरू मा पावर नै भेटिन मैले त । नेपाल आएका प्राय हरेक सो अन्तिम मा एस्तै त्रुटी हरुले सो को सिन्दान्त नै बिग्रेको देख्छु म त । तेसैले प्लिज , कसेले तपाईंहरू लाई अडियो मा मात्रै सुन्दा पनि वा.. कती सुन्दर भनेर सुन्ने अवस्था होस । All The Best ❤ 🇳🇵
@Pawangaming.123
@Pawangaming.123 Год назад
"Jasari saiberian charaharu jado chhalna nepal aaya Tyasarinai nepalka charaharu garibi chhalna khadi muluk gaya" So heart touching line Hatsoff bro
@sanjayapaudel3878
@sanjayapaudel3878 Год назад
ब्याक ग्राउन्ड आर्टिस, poet, निर्णायक मण्डली सबै उत्कृष्ट ❤❤
@chamlingchamling7743
@chamlingchamling7743 Год назад
अति राम्रो कार्यक्रम रहेछ बल्ल आज भेटेर हेरे प्रत्येक कविहरूको प्रस्तुतीले आखा रसायो ह्रदय चिरियो भावुक बनायो आयोजकहरू प्रति धन्यबाद
@jagadishpuri33
@jagadishpuri33 Год назад
poet idol ले यति उचाइ लिन्छ भन्ने परिकल्पना गरेको थिएन । उत्कृष्ट कविताहरुलाइ बधाइ कविहरुलाइ धन्यवाद ।
@bimalakhadka8367
@bimalakhadka8367 Год назад
सबै उत्कृष्ट कविहरु तर मेरो भोट लक्ष्मी प्रसाद मादेनलाई 🙏
@dhanphombo7731
@dhanphombo7731 Год назад
Very nice kabita xa lekali kanxa ko...
@bheshrajentertainment
@bheshrajentertainment Год назад
लक्ष्मी प्र मादेन बबाल
@lokendrapalungwa426
@lokendrapalungwa426 Год назад
सबै कबिहरुको सिर्जना उत्कृष्ट लाग्यो, त्यसमा पनि अझै राम्रो लेकाली कान्छा मुक्कुमको लाग्यो।
@chamlingchamling7743
@chamlingchamling7743 Год назад
मेरो देश कहिले सम्म खाडीमा युवा बेच्ने र खाडीबाट हजारौ आफ्ना युवाहरूको लाश ओसारी रहन्छ कति मार्मिक नाटकलाई कबिहरूले यथार्थ परक उतारे धन्यबाद आयोजक प्रति आभार किताबमा पढनु र यसरी मंन्चमा वाचन गरेको सुन्नु कति मजा समय गएको नै पत्तो नहुने
@nirumagar2315
@nirumagar2315 Год назад
नाथेन दाजुको कविले आजअत्यन्तै भाबुक बनायो 😥💙🙏
@bibasrai6083
@bibasrai6083 Год назад
what a talent back music दिनुहुने महिला।
@anishraianishrai8733
@anishraianishrai8733 Год назад
Thank you poet idol yo program herer m sadhei rune garxu m yo arthama runxuki Jun Kura le atharth vitri pida sabbda marfat kabi haru le pokhda man halka r sital hunx man xunx Ani aasu aaux Ani rune garxu thank you poet idol thank you very much thank you so much ❤️♥️♥️♥️💖🥰💕🙏
@GivinaMagarOfficial
@GivinaMagarOfficial Год назад
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (The Poet Idol) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (The Poet Idol) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏
@subashkarki676
@subashkarki676 Год назад
😍😍😍
@puchhargharevlogs
@puchhargharevlogs Год назад
नेपाली अरब जान्छन् र मर्छन् भन्ने कुरा छरेको होला नि हौ।
@homnathpoudel1588
@homnathpoudel1588 Год назад
मल्लिका खतिवडाको यो प्रस्तुतिले हृदयमा टच गर्‍यो आँखा रसाए,, शुभकामना झापालीको इज्जत राख्नुहोला
@chamulimbu1905
@chamulimbu1905 Год назад
सर्वोत्कृष्ट कबिताहरू ; लेकालि कान्छा लाई नतमस्तक प्रणाम।
@jiwanrayamaji49
@jiwanrayamaji49 Год назад
The Poet Idol को आजको episode एकदमै रमाइलो भयो। कविताहरु मनै छुने/रुवाउने मार्मिक थिए। Group 'B' का सम्पुर्ण कवि ज्युहरुलाई धन्यवाद🙏 र आगामी दिनको कविता यात्राको लागि शुभकामना!!!🎉🎉 watching from UAE 🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵
@raykha3679
@raykha3679 Год назад
प्रत्येक कविको कृति अब्बल छ। एकजनालाई मात्र छान्न गार्हो।😍
@skumartamang5112
@skumartamang5112 Год назад
कार्यक्रम अत्यन्तै राम्रो छ अझै राम्रो हुँदै जाओस् हार्दिक शुभ कामना!जसरी साइबेरियन चराहरु जाडो छली आफ्नै पुरानो थाक थलोमा फर्किन्छन ठिक त्यसैगरी म नि आफ्नो गरिबी छल्दै छु यो बिरानो ठाउँमा,नमरी बाँछे कालले साँचे फर्की आउनेछु आफ्नै देश नेपालको त्यो गाउँमा!आफ्नै देश नेपालको त्यो गाउँमा!धुनिबेशी न पा १ धादिङ,हाल साउदी अरब!
@dutakyampachorai
@dutakyampachorai Год назад
मुक्कुम "लेकाली कान्छा" -दाजु तपाईको‌ यो लेखन, भावना लाई कसरी मुल्यमा दाँज्नु 😭 तपाईलाई भोट दिनै सक्दिनँ तपाईको भाबना अमूल्य छन दाजु ❤️😭😭
@LbGiri.
@LbGiri. Год назад
सबै जनाको कबिताले मन छोयो।सबैलाइ सफलताको शुभकामना।एउटा सुझाब यस्तो नेपाली साहित्य प्रस्तुत गर्ने ठाउँमा त कमसेकम निर्णाएक ज्यूहरुले अङ्ग्रेजी शब्द नझार्दिए हुन्थ्यो।अङ्ग्रेजी बोल्दा बिद्धान र नेपाली बोल्दा अज्ञानि भइदैन।🙏
@nirutapahadi7004
@nirutapahadi7004 Год назад
वा क्या शब्द आँसु कुन बेला खस्यो पत्तै पाइन😓देशको अवस्था सम्झेर😓 र सम्पुर्ण contestant हरुलाइ सम्मान छ साहित्यले संसार बोल्छ वा👏
@Ratna_rai_official
@Ratna_rai_official Год назад
आज त रुँदा रुँदै कार्यक्रम सकिने भयो❣️
@ranasani9817
@ranasani9817 Год назад
Tei vanya
@bhimgurung2627
@bhimgurung2627 Год назад
wow मेरो जिन्दगिकै सबैभन्दा मन पर्ने मनै प्रफुल्लित पारिदियो!! अत्यन्त खुसी लाग्यो सबै प्रतिस्पर्धी साथीहरूलाई हृदय देखि नै नमन गर्दछु।🙏🙏🙏🙏🙏🙏🙏🙏जजहरुलाई
@Jassu562
@Jassu562 Год назад
मलाइ साह्रै मनपर्ने मनछुने साहित्यकार कुमार नगरकोटी आहा 👌👌
@rohanxubranakar8409
@rohanxubranakar8409 Год назад
जिन्दगी को 22/23 बर्ष पार गरि सके पछी मानिस लाई एस्तै भावाना मा डुब्न मन्न लागदोरहीछ, खास्सै एस्तो रचना प्रती जोडीने बेक्ती त होइन म तर, खोइ के भयो, 24 बर्ष को उमेर अनि, परीवार को आशा र बारम्बार ठक्कर खाएर लडेको जीवन,अनि हिम्मत हार्ने छैन भन्नी गरे को यो अडान, म नी टाड हुन सकीन !!🙏😥
@mohansingjalimission_10
@mohansingjalimission_10 Год назад
कुनै पनि नृत्य,गीत. कविता साहित्य सबैले धरधरी रुवाउछ बधाई छ सम्पुर्ण उत्कृष्ट प्रतियोगीहरुलाई 👌👍️👏👏🙏💞🌷🌹🤝🤝
@sandeepbohara44
@sandeepbohara44 Год назад
धेरै राम्रो प्रतिभा सङ्गत ले सोच बद्लिन्छ सोच ले नियत बद्लिन्छ, नियत ले कर्म बद्लिन्छ,अनि कर्मले धर्म बद्लिन्छ। त्यसैले हामी जे छैउ त्यसै लाइ राम्रो बनाउ बस पुग्छ भोलि मरेर कसैले लगेर जाने होइन जे कर्म गरेउ यही अमर रहनेछ सम्पूर्ण टिम लाई शुभकामना छ।
@bishnubohara7576
@bishnubohara7576 Год назад
उदियमान कवि कवित्रिहरुलाई धेरै धेरै बधाई छ! हौसला बुलन्द रहोस।सफलताको हार्दिक शुभकामना सबैलाई।
@Sirjana_Limbu07
@Sirjana_Limbu07 Год назад
यो कविता आइडल संसारका सबैभन्दा उत्कृष्ट प्रतियोगिता भन्न चाहे । मादेन सरले मन जित्नुभयो मेरो 🌹🌹❤️❤️जब जब बसन्तले पालुवा फेर्दा तिमि कोपिला मै झर्नु भन्दा मेरो मुटु कटक्क भो 😭😭❤️❤️
@bharatshakya9341
@bharatshakya9341 Год назад
आज सम्म यति धेरै आँसु खसाल्न बाध्य बनाउने रियलिटी शो छ भने त्यो हो the poet idol episod 10 ...सबै poet हरु को दम्दार कबिता group B . Wowoo..
@manishatiwari8836
@manishatiwari8836 Год назад
"It's important to watch this reality show! Every episode keeps me on the edge of my heart. Thanks to the drama, suspense, and surprising twists that are included in it. The production value is excellent, and the cast is engaging and sympathetic. I wholeheartedly support this reality show!"
@anupabhattaraighimire5638
@anupabhattaraighimire5638 Год назад
True that
@deepakbaruwal6226
@deepakbaruwal6226 Год назад
म निशब्द छु भन्ने शब्द केही छैन सबैजना क‍ो लेखाइ र बाचन उत्कृष्ठ छ।
@sudarshanroka5062
@sudarshanroka5062 Год назад
कति राम्रेा कार्यकेा थालनी ...धन्यवाद छ कार्यक्रमका सम्पूर्ण टिमलाई ... विशेष धन्यवाद अमन अधिकारी जी 🙏
@ezurai4346
@ezurai4346 Год назад
कति मार्मिक कविता छ 😢! जति हेर्छु त्यति हेरु हेरु सुनु सुनु लाग्ने खालको कबिता सबै प्रतिस्पर्धाहरुलाई धेरै माया अनि सम्मानका साथ बधाई तथा ! keep it up all 🙏🙏🙏🙏🙏❣️❣️❣️❣️✍️👏👏💪💪😘😘😘😘
@ramesharpanthami1983
@ramesharpanthami1983 Год назад
यो episod को अति मार्मिक कविता लेकालि कान्छा मुकुम र पल्लबिब को लाग्यो, शब्द सबै प्रतियोगिता हरुको उतिकै गहन छ तर बाचन शैली दुइ जनाको सर्बोत्कृस्ट छ best of luck 🌹🌹👍
@anishkafle1252
@anishkafle1252 Год назад
24 min wow… Hats off Aman pratap adhikari for taking this huge risk …..in order to save your own way of poetry
@Dizz_Opk
@Dizz_Opk Год назад
यस्तो Host प्राय बिरलै कार्यक्रममा देखिन्छ्न ।।❤️❤️❤️ उत्कृष्ट लाग्यो ।
@missionrai6444
@missionrai6444 Год назад
फेरी बिहानीको 4:33मा अर्को पटक गह भरी आॅशु {लक्ष्मी लेकाली कान्छा "मुकुन"} दुई छोरी अनि ठ्याक्कै कविताको पात्र मै हो लाग्छ। परदेश हानियो र इच्छा,चाहना छोरीलाई नर्स बनाउने र बिरामीको स्वास्थ्यमा सेवा गरी पुण्य कमायोस्। र त्यो मेरो इच्छा,चाहना यहि कविताको पात्रमा मात्र सीमित नभैदियोस्।र यो समाजमा छोरीलाई हेरिने नजरको जन्जिर जरै देखी उखालेर फाल्ने छोरीलाई ठुलो डाक्टर बनाई🙏
@priscilachannel4460
@priscilachannel4460 Год назад
सबै कवि हरु लाई मनै देखि धन्यवाद मिठो कविता को लागि। सारै राम्रो लाग्यो
@premkhatriofficial
@premkhatriofficial Год назад
सारै राम्रो लाग्यो हामी पर्देशीको कथा र बेथा 🙏🏻 कविताको मार्मिक शब्द बाट सुन्न पाउदा यि आखाँ कति खेर रसाए पत्तै भएन 🙏🏻🙏🏻🙏🏻
@Gorkha_Empire
@Gorkha_Empire Год назад
कुनै एक लाई रोज्न कुनै show मा कठिन छ भने त्यो poet idol मा छ । यो चै अलि भएन भन्नी कुनै नै छैनन उत्कृष्ट ।❤️
@milankhadka9628
@milankhadka9628 Год назад
सुनिरहू ,आफुलाइ पाइराखू, कहिल्यै नभुलू झैँ बनाउने यो episode मज्जा आयो ।❤️❤️🙏🙏
@commentator6477
@commentator6477 Год назад
I don't write poems but so happy we have such a beautiful program,, यस्ता शोहरुले समाजमा पनि सकारात्मक परिवर्तन ल्याउँछ। भविष्यका कविहरुलाई चिनाउने थलो। कवितामा अंग्रेज़ी शब्दहरू नहालेको राम्रो
@apildhungel5885
@apildhungel5885 Год назад
"के सुनाउनु दर्शक तपाईलाई गन गन गन गन ....गर्दै चिसो कथा......" Pallawib..... Best poem so far...
@gita1385
@gita1385 Год назад
Ati uttam Karyakram. Hamro Sadhubaat yaha sarwa Kabijyuharuma.
@anupabhattaraighimire5638
@anupabhattaraighimire5638 Год назад
Every contestants are so good. My heart pounded after seeing the performance. I did not know when Tears rolled from my eyes. Thank you so much for bringing such a good show . I loved the way they are presenting the concept and then the poem.
@soniyabhusal5077
@soniyabhusal5077 Год назад
Same pinch 😢
@bipenserala4247
@bipenserala4247 Год назад
आमा का लागि आँखामा हाल्दा पनि नबिझ्ने सन्तान उड्यो बा का लागि स्वाभिमान र भरोसा उड्यो दामी line 💕 in big fan nathyan rayan dai ko farwest dadeldhura
@Bneapal
@Bneapal Год назад
The poet idolले गलत सिर्षक दियो जसतसो समालेको मन यहाका मार्मिक कबिताले छेतबिछेत बनायो यस्तै मन छुने अझै सुन्न पाम सबैलाई जीतको शुभकामना
@swarupgurung6165
@swarupgurung6165 Год назад
Pallabi da best..sarai marmik..love you from Darjeeling..God bless you..🙏🏻💐
@cakeland5164
@cakeland5164 Год назад
lovely show!!! lovely poets!!! hats off to the team for pulling this off....Much needed thing in Nepalese context.
@tsuzanshrestha136
@tsuzanshrestha136 Год назад
There is something which can't be sure & that munu adhikari express her feelings was truely amazing..!!
@humbahadurmalla5903
@humbahadurmalla5903 5 месяцев назад
I am big fan Munu Adhikari g best of luck n Thank u
@sagar_jaishivlogs
@sagar_jaishivlogs Год назад
नेपाली कला र संस्कृतिलाई बिश्व सामु पर्याउन ( The poet idol ) ले निकै राम्रो भुमिका खाेलेकाे छ । म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरुलाई ( the poet idol ) लाई यसरी नै माया गरिदिनुहाेला भन्ने आशा गर्दछु । ❤️❤️❤️❤️
@shyamlama7900
@shyamlama7900 Год назад
कोट्याइरहन्छ बलेको आगो बजु पनि,,, तर उसको धोको बल्दैन।वाह!!! क्या लाइन छ।
@Ajaypariyar65
@Ajaypariyar65 Год назад
धेरै धेरै धन्यवाद अनि सुभकामना।। यो कार्यक्रम हरेक परदेशी लाई खुसि को उझालो बनाउनु मद्दत गरेको को छ । हाल ( साउदी अरेबिया)🇸🇦🇳🇵
@triratnashakya6114
@triratnashakya6114 Год назад
Yo show le sabai Nepaliharu KO maan KO bhanana ,sukha ,dukha ani anubhaba satne thulo Sagar ho 🥰🥰🙏❤️❤️❤️🙏🙏🙏. Congratulations 👏
@eurekasubedi4958
@eurekasubedi4958 Год назад
A big shoutout to the singer and musicians..You have made this show magical ❤️
@bishnubohara7576
@bishnubohara7576 Год назад
यो कविता कार्यक्रम राम्रो छ। नेपाली भाषा साहित्यमा यो कार्यक्रमले राम्रो भूमिका खेल्नु पर्छ।झर्रो भइदिए नेपाली भाषा साहित्यमा अतुलनीय योगदान हुँने थियो। तर प्रस्तोताको नेपाङ्लीस खटकिने रहेछ।र प्स्तोताले अतिथी अथिति हिज्जे गर्नु भयो कतिपय वर्तमान ठूलै समाचार गृहहरुका समाचार काचकहरुले पनि अथिति हिज्जे गरेको सुनिन्छ।यो त एउटा उदाहरण मात्रै हो शब्दोच्चारणमा खट्किने कुराहरु निक्कै सुनिन थालेको छ यो गणतन्त्र कालमा। राजनीतिमा जस्तै भाषामा पनि अराजकता छाएको भन्न सकिन्छ यसलाई।
@dnmagarupahar2211
@dnmagarupahar2211 Год назад
कविता आइडलमा होस्ट पनि गज्जब लाग्यो मलाइ । बबाल छ दिब्योदेब
@samyangdhan5942
@samyangdhan5942 Год назад
भ्युस नभएनि मिठास जति छ त्यति अरु कार्यक्रममा हुन्न ♥️♥️♥️
@happylearning4166
@happylearning4166 Год назад
Such a beautiful program,I love it, भाव विभोर भएको छु साह्रै साह्रै साह्रै राम्रो, सकिन आँसुहरू लाई रोक्न,कलमबाट नया क्रान्ति सुरु भएको छ। धन्यवाद र शुभकामना सबै कविहरूलाई र निर्णायक ज्यू्हरूमा र कार्यक्रम सञ्चालक ज्यू प्रति।जय नेपाल 🕊️🕊️🕊️🕊️🕊️🕊️💚💚💚💚💚💚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏
@sitaghimire6801
@sitaghimire6801 Год назад
Yo program ko concept garnuhune ra ayojak Lai dherai dhanyabad
@ranjitabasnet9312
@ranjitabasnet9312 Год назад
कबिता त मैले पढेको सुनेको थिय तर आज यो कार्यक्रम मा वाचण गरेको सुन्दा तेयो रोदन पीडा शब्द छनोट गरेको सुन्दा मेरो मन रोयो अँखा भरी आँसु आयो वास्तब मै के हि गहिरो सोच आयो मन मा जस जस्ले यो पोइट आइड्ल सुन्नु हुन्छ नि के हि बाच्ने आधार थपिन्छ
@ashermagar742
@ashermagar742 Год назад
Just watched the poet idol today.....got emotional in most of the times....my prospective for poem has changed from now onwards... Hats of the the poet idol team and all the contestants for this beautiful and intellectual show...❤️❤️❤️❤️
@bikalsingh9689
@bikalsingh9689 Год назад
Such a graceful show ! wonderful personalities ! अनि कविताको त कुरै नगरुम् ! 🙏🙏🙏🙏
@ranjubasnet1428
@ranjubasnet1428 Год назад
झापा त्यो पनि गौरादह मेरो गाउँ यसै प्यारो छ❤️❤️ अझ यति सुन्दर कविता हजुरको हजुरलाई शुभकामना छ मल्लिका जि jhapali rocks🤘🤘🤘🤘😊😊
@parkhaieditingcenter
@parkhaieditingcenter Год назад
Nathan Rayan ❤️💓xoyo aakha ra kaan ko bato hudai param aatma samma xoyo seer jhukaai naman🙏🙏
@santoshparajuli4459
@santoshparajuli4459 Год назад
मन छोयो 😮❤सबै कविता दमदार छ ❤️❤️सबै कवि प्रति नमन 🙏❤
@kirtirazz1
@kirtirazz1 Год назад
शब्दको शक्ती “The Poet Idol” राखेको भय हुने कार्यक्रमको नाम । 👏👏
@bimaldeep5923
@bimaldeep5923 Год назад
Wow, attendance of Kumar Nagarkoti itself is huge gift to me!
@kabitaadhikari3090
@kabitaadhikari3090 Год назад
Omg !!they all are winners 🏆 🥇 they all directly touch to the core of the heart .🙏.
@anilpaudel3299
@anilpaudel3299 Год назад
एक से एक कवि हुनुहुन्छ। सार्है आनन्द आयो।
@gokulholicsgokul
@gokulholicsgokul Год назад
नेथन bro lei mero vote hunya chha दाज्यु we love yu all farwest .😍
@villagerneplease
@villagerneplease Год назад
भावुक बनाउँछ।रोमान्टिक बनाउँछ।।what a show🙏🙏🙏
@khemrajtamang6195
@khemrajtamang6195 Год назад
yo karyakram dekhi man ati santusta khusi xu feri pni sabai kabi lai barabara maya support
@InnocentEye
@InnocentEye Год назад
लेकाली कान्छाको शब्दहरु निश्कपट छन् है , जीतको शुभकामना !
@bhimprakashmalla
@bhimprakashmalla Год назад
नेपाली साहित्यको पहिलो रुप कविता हो। यो कार्यक्रम हेर्नू हुने सम्पूर्ण लाई पशुपतिनाथले रक्षा गरून्
@Ratna_rai_official
@Ratna_rai_official Год назад
लेकाली कान्छा जी को कवितामा सुरक्षा जी सँगै धुरु धुरू हुने म मात्रै होला❣️🫂
@bimalakhadka8367
@bimalakhadka8367 Год назад
म नि हो 😢
@hastarajd.c.1270
@hastarajd.c.1270 Год назад
Me to
@gfxtut
@gfxtut Год назад
23:15 यो कविताले आँशु र्झयो । पटक-पटक सुनेँ, सुनिरहेँ । वाह् कविज्यु धन्यवाद । तपाईंलाई सबैले भोट गरुन् ।
@researchcentre
@researchcentre Год назад
अचेल कविहरुको कविता वाचन हेर्दै रम्दैछु । सबैजना खुशी होला खुशी रहुन । भवतु सर्व मंगलम ।।।
@dilliphejong4516
@dilliphejong4516 Год назад
सबै नराम्रा थिएनन् तथापि फस्ट ,लेकाली कान्छा र अन्तिम कविता धेरै राम्रा थिए।कविको कल्पनाशिलता र चेत कविता अनि त्यहाँ भित्रका बिम्बमाहरुमा देखिन्थ्यो।
@prernahyenaan6425
@prernahyenaan6425 Год назад
Excited to watch Pallawib performance 🤞💪
@surendrapuri3369
@surendrapuri3369 Год назад
लामो समय पछी आज पोर्ईट आईडल हेरे र सुने , हरेक शब्दले आशु नझरेके छण रहेन । सायद परदेशिको पिडा लाई शब्दमा बुनेको भएर होला । शुभकामना सवै प्रतिसप्रर्धि कवी हरुलाई💐🙏🏿🥰🥰🥰
@semphungmalimbu5260
@semphungmalimbu5260 Год назад
सबै प्रतिस्पर्धिको प्रस्तुती राम्रो लाग्यो त्यस्मा पनि म आफू लिम्बू संस्कारमा हुर्केको चेली "लेकाली कान्छा लक्ष्मी प्रसाद मादेन मुक्कुम"लुङ्वाको कबिताले सारै मन छोयो
@Paaku1522
@Paaku1522 Год назад
धेरै राम्रो छ सबै कविता सबैलाई आगामी दिनको शुभकामना
@motikhadka8177
@motikhadka8177 Год назад
full of perfection A complete programme including host,background & judges hats off
@ranjanasharma9544
@ranjanasharma9544 Год назад
Best reality show of Nepal till now.... Somebody has rightly said " Sahitya samaj ko Darpan".
@shantakarki6817
@shantakarki6817 Год назад
नेपाली साहित्यमा रमाउने मजस्तै नेपाली मनहरु प्रति नमन।
Далее
Ванька пошел!!!! 🥰
00:18
Просмотров 279 тыс.
I get on the horse's nerves 😁 #shorts
00:12
Просмотров 2,9 млн
А вы знали что металл тонет?
00:32
Каха понты
00:40
Просмотров 392 тыс.
#dancechampions #winner #dance
7:32
Просмотров 5 тыс.
Ванька пошел!!!! 🥰
00:18
Просмотров 279 тыс.