अस्ति मुख्यमत्री कपमा बागलुङ नराम्रो प्रदर्सन देखेर निरास लागेको थियो।। आज बागलुङका खेलाडी बिशेष गरी बिमल र राजुको उकृस्त स्पाईकले स्याङ्जालाई पराजित गर्यो।। बधाई बागलुङ भलिबल टीम।।।
यति साहै पनि नखोकौ है,केही बर्ष पहिले स्याङ्जालाई हराउने कुनै माइकलाल जन्मेको थिएन बिभागीय टिम बाहेक पालो सबैको आउँछ यश पटक राम्रै रहेछन् बाग्लुङका खेलाडी
बेस्ट स्पाइक गरेर 2 हजार पुरस्कार हासिल गर्न सफल प्राकाश सुनार लाई धेरै धेरै बधाइ छ आगमी दिन हरु मा पनि यस्तै सफलता हासिल गर्नी र आजको खेलमा बिमल परियार को सुपर स्पाइक गरेर आफ्नो टिम लाई सोजो बिजेता गराउन सफल बनाउनु भयो बधाइ छ बिमल लगायत बाग्लुङ का खेलाडी साथी हरु लाई आगामी दिनमा पनि सफलता को सुभ कामाना🎊👍️
बिमल भाइको alrounder स्पाइक हेरेर comment नगरी बस्न मनले मानेन तर बिदम्बना नेपाली र नेपाली खेलाडीले आफ्नो जन्मभूमि,खेलमैदान छोडी कहिले सम्म प्रदेशीनु पर्ने सरकार?थाहा छ मलाई जति मनका भावना लेखे पनि उही ताल(जुनै जोगी आएपनि कानै चिरेका भने झैँ ) तर share गर्न मन लाग्यो।।।।।।।