भारी वर्षाको कारणले बाग्मती नदिको सतह बढेको छ, नजिकैको छेत्रहरु डुबानमा परेका छन् , हामीले आफुले सकेको सहयोग गरेर फर्केका छौं तर भिडियो भने खिचेनौ, सहयोग गरेको भिडियो खिच्न अलि मन लागेन। तपाईहरु पनि सुरक्षित बस्नुहोला।
6 июл 2024