Тёмный

बाग्लुङकी भाइरल तारा बि.सी.को अदभुत क्षमता छोरी सासु र श्रीमान उस्तै कडा, कंडेल सँग प¥यो टक्कर । HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 392 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #TaraBC_KrishnaKandel #LiveShow #

Развлечения

Опубликовано:

 

8 апр 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 409   
@govindagharti2286
@govindagharti2286 Год назад
धेरै राम्रो प्रतीभा,सारै मिठो स्वर,👍 बधाई छ,सफल रहोस सबै गित 🙏 जय इंद्रेणी 🙏
@EpicNepal
@EpicNepal Год назад
नमस्कार म बाबुराम पान्डे आज बाग्लुङ कि दिदिलाइ इन्द्रेणी सम्म पुर्याएका छौ हाम्रो टिम र इन्द्रणी परिवारलाइ धन्यवाद ❤
@Krishna-yl1bh
@Krishna-yl1bh Год назад
@mamatamagar9183 ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share
@milansharma7305
@milansharma7305 Год назад
अन्य रोधिघरमा पनी लाईभ दोहोरीमा समावेश गराउन पर्ने
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Год назад
❤❤❤❤❤❤ बाबुराम जि
@Kp-jx4gn
@Kp-jx4gn Год назад
Babu ramji lai dhannebad.
@mitragurung3622
@mitragurung3622 Год назад
सबैभन्दा पहिले ईस्वर दाईलाई नमन🙏म दाइकाे पनि फ्यान हु❤तारा दि काे स्वर धेरै मन पर्थ्याे..ईन्देणिमा देख्दा खुसि पनि छु..माेहन दाई मिस् यु❤️❤️म पनि गुल्मी तम्घास काे मान्छे..रिजन गुरुङ🙏🙏
@manjusubedi5579
@manjusubedi5579 Год назад
नमस्कार सम्पूर्ण ईन्द्रेणी टिम लगायत नयाँ गाइका तारा sis लाई ❤ धेरै राम्रो स्वर छ 🙏🙏
@pratimathapa3120
@pratimathapa3120 Год назад
w
@durgabahadur7769
@durgabahadur7769 Год назад
आहा कति राम्रो गित स्वरकी धनी तारा बैहिनी सन्मानछ अनि महन जि अनि ईन्द्र णी सन्चालक किष्न कडेल शुभ कामनाछ❤️🙏
@dilipmijar1925
@dilipmijar1925 Год назад
आज हाम्रो मोहोन सर र कृष्ण दाइ लाई सलोट छ इ तारा बि सि स्वोर कि धनी दिदी ले गाउन पाउँदा दर्सको मन मा बस्न पाउँदा अतेतै खुसी लागि रएको छ उहालाइ सलोट❤❤❤❤❤❤❤❤❤❤❤
@pragatikiranranarana528
@pragatikiranranarana528 Год назад
आहा म जैमिनि नगरपालिका ७ जैदि बैनीहरु को घर छिमेकी बरेङ गाउँपालिका र बैनी स्वर्गिय सागर बोहोरा सरको छोरी हुनुहुँदो रैछ हाम्रो क्षेत्र लाई लोकदोहोरी लाई चिनाउन सफल स्वर्गिय सागर बोहोरा प्रति हार्दिक श्रद्धाञ्जली
@sarulawagun7435
@sarulawagun7435 Год назад
आहा कति मिठो आवाज ❤सफलताको शुभकामना दिज्जु🎉🎉❤❤❤
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl Год назад
सबैको मनमुटुमा बस्न सफल कार्यक्रम इन्द्रेणी अझैं अगाडि बडदै जाओस , हाम्रो कामना छ , जय इन्द्रेणी ❤️🙏
@khim-rs8
@khim-rs8 Год назад
Sano nani kati mitho nacheyki hun k 10 patak herey mailey Geet pani mithoo gaudi raxinn ani tara dd sasu arko dd wow wow
@debendrabasnet3095
@debendrabasnet3095 Год назад
सारै राम्रो अद्दभुत क्षेमताले भरिपुर्ण भएको परिवार 🇳🇵🙏
@Bs.Creation12
@Bs.Creation12 Год назад
यस्तै दुःखी काे आँसु पुच्छने ठाउँ ईन्द्रणी 🎉🎉❤❤सम्पूर्ण अग्रज समान छ🙏🙏🙏
@purnabishwokarma
@purnabishwokarma Год назад
जहाँ बागणलुङे पुग्छन त्यहा रमाईलो सबैलाई सम्झना ईन्द्रणी टिमलाई
@dbgurung9475
@dbgurung9475 Год назад
नमस्ते माेहाेन सर+कृष्ण सर यति राम्रो स्वार भएको तारा बहिनी लाई भबिष्य बनाउनु हजुरहरुले साथ सयाेग दिनु भयाे भनि हजुरहरुलाई भगवानले सधैं आशिर्वाद दिनुहुन्छ धन्यवाद सर🙏🙏🙏🙏🙏
@bhojbahadur1579
@bhojbahadur1579 Год назад
ईन्द्रेणी टिम लगायत सम्पूर्ण लाई नमस्कार तारा दिदीले पहिलो चोटीमा नै कति राम्रो गाउनु भएको छ धेरै धेरै धन्यबाद दिदी अब आउने दिनमा पनि गाएको देख्न सुन्न पाउँ सफलताको शुभकामना
@AmarbahadurKarki-ox4ij
@AmarbahadurKarki-ox4ij Год назад
Nice 👍
@sbtrajali4562
@sbtrajali4562 Год назад
Nikai ramro awaj xa tara dd ani mohan sir le naya partiba leunu hunxa salam xa hajur lai ni
@tulthapa2261
@tulthapa2261 Год назад
गुल्मी र बागलुङ का कलाकार ले धमका न मच्चाउने कुरै भएन नि धेरै धेरै सुभकामना
@mainalichannel8857
@mainalichannel8857 Год назад
कति राम्रो स्वर तारा बैनि को आहा आहा सञ्चार डटकम चलाउन थालेको १४ बर्ष भएछ कूष्ण शर हजुर जति योगदान दिन सक्ने क्षमता भएको मा धन्यबाद ज्ञापन गर्दछु 🙏🙏🙏🙏🌺🌺🌺🌺🌈🌈🌈🌈🌺🌺🌺🌺🌺
@belkumarisunar690
@belkumarisunar690 Год назад
आहा कति राम्रो Sor रहेछ तारा बहिनीको उस्तै राम्रो मादल बजाउन पनि खपिस है छ उज्ज्वल भविष्यको कामना 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@baburamlamsal6338
@baburamlamsal6338 Год назад
आहा कति राम्रो स्वर कस्तो राम्रो प्रतिभा नेपलका डाडा काडा भीर पाखोमा गाउने गीत तारा बैनी ले गाउनु भयो धेरै बधाई तथा शुभकामना ।
@saritakc2803
@saritakc2803 Год назад
wow very nice 👌👌❤️❤️🙏🙏
@ghamunathapa1952
@ghamunathapa1952 Год назад
सबभन्दा पहिला त धन्यवाद किस्ना दाद लाइ धेरै धेरै शुभकामना तारा बहिनी 👍️👍️👍️💐💐💐💐🎉🎉
@rameshbishwakarma9241
@rameshbishwakarma9241 Год назад
अति बुलन्द छ आवाज।।हजुर हरुको ।।❤❤❤
@shivarimal8011
@shivarimal8011 Год назад
नमस्कार इनरेणी टिम लगात समपुण उपस्थित महानुभाब हरु लाई 🙏🙏🙏🙏वा वा कति राम्रो गाउनु भयो तारा बहिनीले ,तारा बहिनी को उतोरउतोर परगतिको शुभकामना ,नमस्कार मोहन सर र बाबुराम सर लाई हजुर हरु तारा बहिनी का लागि भगवान बनेर बहिनी लाई इनरेणी लानु भयो हजुरहरु लाई सममान छ।🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@jalandharkarki3223
@jalandharkarki3223 6 месяцев назад
जय इन्द्रेणी सफलताको शुभ कामना सबै दिन दुखीको जय होस् जय लोक संगीत ❤❤❤❤❤❤❤
@kritishahi7822
@kritishahi7822 Год назад
आहा कति मिठो गित गाउनु भयो तारा दिजुले र इन्द्रेणी जाने सपना पनि पुरा भएको छ सफलताको शुभकामना छ है 🙏🙏🙏❤️
@narayanmarasini1248
@narayanmarasini1248 Год назад
पश्चिमा सस्कृिति मा रमाउने नाम का मात्र महिला भए का हरु ले नेपालीपन नेपाली लाेक सस्कृति लाई के बुझ्थे हास्दै छन घाँस हरु साच्चिकै सच्चा राष्ट्र भक्त माहान पत्रकार आदरणीय व्यक्तित्व माेहन दाजु प्रति नतमस्तक छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💚 इन्द्रेणी काे जय हाेस् " जय गित - जय सङ्गीत 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💚
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Год назад
विशेष धन्यवाद इन्द्रेणी लगायत बाबुराम जि मोहन जी
@pushprajkunwar8761
@pushprajkunwar8761 Год назад
मिठो सोर कला पनि राम्रो छ शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@hombdrpun949
@hombdrpun949 Год назад
😂
@narayanacharya4814
@narayanacharya4814 Год назад
सबैको दिन आउँछ हिम्मतवान मेहनति धैर्यवान हुनुपर्दछ तारा बुनु जयहोस्🙏😍👏👏
@chhantyalsochan1642
@chhantyalsochan1642 Год назад
बाग्लुङे नानिको मीठो स्वोरकी धनी धेरै शुभकामना अझै अलि डराएको जस्तो लाग्यो बहिनी ढुक्क भयर गायको भय अजै राम्रो हुनिथिओ ❤️❤️🌹
@sagarpaudel5321
@sagarpaudel5321 Год назад
नव प्रतिभालाई सफलता को शुभकामना । इन्द्रेणी परिवार लाई सम्मान 🙏🙏🙏
@sitathapa5928
@sitathapa5928 Год назад
Qqqq8
@bishalmahar25
@bishalmahar25 Год назад
तारा दिदिलाइ सलम छ सफल्ताको अग्रिम शुभकामना छ !कृष्ण दाइ र तारा दिदी को धेरै राम्रो दोहोरी !धेरै धेरै धन्यवाद तारा दिदिले धेरै राम्रा राम्रा गित गाउनु भो अनि आमा लाई नि सम्मान छ !सम्पुर्ण इन्द्रेणी टिम लाई सलम छ युवराज सर लाई मिठो माया !कृष्ण दाइ लाई कोटि कोटि नमन छ !जय इन्द्रेणी !जय कृष्ण दाइ
@sukbahadurgurung4189
@sukbahadurgurung4189 Год назад
@bishalmahar25
@bishalmahar25 Год назад
@@sukbahadurgurung4189 🚵‍♀️❤️
@khumraj5858
@khumraj5858 Год назад
बाग्लुङ जिल्ला कलाकार नै कलाकार भएको जिल्ला हो गर्ब लाग्छ बाग्लुङे हुनुमा
@kishanban4037
@kishanban4037 Год назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित इन्देणी परिवारलाई २०८० बर्ष काे सुभकामाना छ रमाइलो भयो कृष्ण सर तारा बहिनी जय भगवान् ❤😂🎉
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal Год назад
आहा मलाई निकै मन परेको स्वर तारा जीको बधाई तथा शुभकामना 🎉🎉🎉❤❤❤❤
@taramibhimmagar137
@taramibhimmagar137 Год назад
हाम्रो बाग्लुङ्गे चेलि तारालाई धेरै धेरै शुभ कामना
@rajsunar293
@rajsunar293 Год назад
Hamro vannda Kati khusi lauxa hai
@naranaryal5124
@naranaryal5124 Год назад
सम्मान छ सम्पुर्ण दर्सक र इन्द्रेणी टिम मा आज अग्रज कलाकार प्रेम राजा ज्य लाई र बाल कलाकार लाई आशिर्वाद बैनी को पर्तिर राम्रो छ जय इन्द्रेणी
@NepalUpdate
@NepalUpdate Год назад
बाग्लुङ्गकी तारा बि सी दिदिको इन्द्रेणीमा गीत गाउने सपना पुरा भएको छ दिदिलाई काठमाडौं आउदा सम्म सहयोग गर्नुहुने सबैलाइ धन्यवाद 🙏
@surajdhakal7978
@surajdhakal7978 Год назад
Great work Mohan dai 🙏
@belkumarisunar690
@belkumarisunar690 Год назад
धेरै धेरै धन्यवाद मोहन भाइ लाई यति राम्रो प्रतिभा लाई देश bidesh मा पुर्याउन सफल भएको मा 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤तारा बहिनी लाई उज्ज्वल भविष्यको कामना यो shor सुनिरहन पाइयोस् 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@purnabishwokarma
@purnabishwokarma Год назад
@khadkakumar4664
@khadkakumar4664 Год назад
माेहन बस्नेत सर तपाईकाे कारण अाज तारा जि ईन्द्रेणि सम्म पुग्नु भयाे
@milansharma7305
@milansharma7305 Год назад
अन्य रोधिघरमा लाईभ दोहोरी गाउन लगाउन पर्ने दाजू प्रतिभा छ ठाउ पाए सफलता पक्कै छ
@lilaramnepali8391
@lilaramnepali8391 Год назад
सर्बप्रथम माेहनसरलाई हृदय देखि नै सम्मान गर्न चाहान्छु।बाग्लुङ्गे चेलि तारा दिदी लगाएत सम्पूर्ण परिबारकाे अतभुत क्षमता हेरेर आनन्द महशुस भयाे।लाेक प्रिय कार्यक्रम इन्द्रेणीका आदरणीय कृष्ण कँडेल सरलाई उच्च सम्मान।
@suryabahadursunar2747
@suryabahadursunar2747 Год назад
आहा कति मिठो स्वर गीत सारै राम्रो लाग्यो अति नै उत्कृष्ट लाग्यो सफलताको शुभकामना।
@surenkarkisurenkarki5783
@surenkarkisurenkarki5783 Год назад
कति राम्रो आबाज/अदभूत क्षमता लुकेको प्रतीभालाई स्थान दियकोमा इन्द्रेणीलाई धन्यवाद र तारा दिदिलाई उज्यल भबिस्यको सुभकामाना!
@bharatbahadur8855
@bharatbahadur8855 Год назад
tiktok मा थोरै थोरै टुक्का सुनेको थिए, इन्द्रेणी मा देख्दा खुसिलाग्यो❤️ धन्यवाद मोहन सर❤❤🙏🙏
@suratbahadur4729
@suratbahadur4729 Год назад
ताराबैनिको सोर एकदमै राम्रो छ
@asishshreesh7713
@asishshreesh7713 Год назад
Real lokgeet singerkobhanda kam xaina vocal ta exellent Tara sister bc n Nani n dijju akai familyma sarsawotle really vocalma bardandiykai ho rahixa salute n congratulations family n krishna sir teams❤❤❤❤
@omcentury
@omcentury Год назад
यो मौलिक आवाज आहा ❤
@lalbahadurnepali8004
@lalbahadurnepali8004 Год назад
अतीनै मिठो आवाज छ तारा बहीनीको ऊज्जवल भविष्य को शुभकामना🎉🎉
@khumraj5858
@khumraj5858 Год назад
नब गायिका को अति राम्रो स्वर रहेछ सफलता को शुभकामना
@SumitraBasnet-kd6oq
@SumitraBasnet-kd6oq Год назад
Nice
@monbahadurthapa9242
@monbahadurthapa9242 Год назад
बैनीको स्वर धेरै राम्रो छ ठाउँ पाउनू पर्छ 👍
@bhupalb6245
@bhupalb6245 Год назад
तारा जि को कलाको उच्च सम्मान गर्दै उहाँ लाई इन्द्रेणी सम्म पुराउने मोहन जि लगायेत उहाँको सम्पुर्ण टिम लाई धनेबाद
@mayaojha5270
@mayaojha5270 Год назад
Organic voice ❤Tara ji
@bibasthakuri6233
@bibasthakuri6233 Год назад
तारा जी अलि नर्भस भएर होला सायद जति उहाँको गाउनी क्षयमता छ तेती गाउँन सक्नु भएन आज ।सफलताको सुभामना।
@prasanalovelyshahishahi3963
inderni team lie dhnyabadh xcha tara bhenii sampurna dhooree gayekaa lie uchha saman xcha
@khimprasad7026
@khimprasad7026 Год назад
Purai pariwar kalakar atbhut xemata raix aghi baddai janu subha kamna x ❤❤🎉🎉jay indreni sabaiko jay hosh delhi india bata
@ChandanBohora3808
@ChandanBohora3808 Год назад
बधाई बोहिनी लाई अनि मोहन सर लाई
@kamalbaral271
@kamalbaral271 Год назад
दिदिलाई सफलताको शुभकामना ।
@shivaxetri5117
@shivaxetri5117 Год назад
कला एक दम राम्रो लाग्यो दिदी को बोल्नी शैली पनि कति राम्रो
@mishreeshrestha6367
@mishreeshrestha6367 Год назад
लुकेको प्रतिभा सुन्दर छ फलोस फुलोस शुभकामना🌹🌹👏👏👏
@user-qr9js6hh9h
@user-qr9js6hh9h 6 месяцев назад
अाहा , तारा दिदी काे स्वर कति मिठाे
@monbahadurthapa9242
@monbahadurthapa9242 Год назад
सानो छोरी को स्वर लाई सम्मान छ छोरी 👍🙏🙏🙏
@gopalacharya8180
@gopalacharya8180 Год назад
❤❤❤❤धेरै धेरै राम्रो छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई जय ईन्द्रेणी ❤❤❤❤❤❤❤😂😂😂😂🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@durgamagar7990
@durgamagar7990 Год назад
मीठो आवाज दीजु🙏🙏🙏
@tikaram7653
@tikaram7653 Год назад
कति मिठो स्वर छ तारा बहिनीको सम्मान छ ।
@fullknowledge44
@fullknowledge44 Год назад
इन्द्रेणी टीम प्रती मनै देखि उच्छ सम्मान छ। मैले पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउने गर्छु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️
@bishnusubedi1996
@bishnusubedi1996 Год назад
बागलुङ्गकि तारा बि.सि.काे अाबजतराम्राेछ प्रगतिकाे सुभकामना
@kishanban4037
@kishanban4037 Год назад
कृष्ण कडेल सर र मेरो जिल्ला की चेली तारा बि सी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ तारा बहिनी सासु आमा छाेरी श्रीमान सबै काे गित राम्रो छ धेरै धेरै रमाइलो भयो तारा बिसी बहिनी धन्यवाद छ नयाँ बर्ष काे सुभकामाना छ तारा बहिनी जय भगवान् जय नेपाल 😂🎉😮😢🎉
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 Год назад
जये इन्द्रेणी राम्रो सानी छोरी को उजल भबीसे को शुभ कामना
@khadkakumar4664
@khadkakumar4664 Год назад
माेहन बसनेत सरलाई सलाम यसता प्रतिभालाई ईन्द्रेणि सम्म पुराउनु भयाे
@rajbasnet-zi4lh
@rajbasnet-zi4lh Год назад
अति मीठो सोर रहेछ तारा दिदी को वाको लक्षे पूरा होस
@kumar_skb
@kumar_skb Год назад
पहिलो पटक भएर होला अलि नर्मस हुनु भको छ।स्वर अलि अलि जसरी गाउमा जस्तै गाउन सक्नु भको थियो यहाँ डर मानेर होला तर सफलता को कामना❤तारा
@chandrasen1189
@chandrasen1189 Год назад
हाम्राे छिमेकी चेलि तारा विसी काे कला र गला स्वर लाई हार्दिक शुभ कामना गर्दछु छु हैं
@razunepal8964
@razunepal8964 Год назад
Thankyou so much mohan daju 🇳🇵🇳🇵🙏🙏🔔🔔🔔❤️💓💗💖❣️💔🌹🌹
@rajustha4300
@rajustha4300 Год назад
जय इन्द्रेणी
@kumar_skb
@kumar_skb Год назад
ताराको अन्तिको को पनि कति मीठो भ्वाइस रहेछ
@kamalkumarkamalkumar6512
@kamalkumarkamalkumar6512 Год назад
राजु दाइ सङग गीत गाउन लाउन पर्यो ❤❤❤
@pritamregmi940
@pritamregmi940 Год назад
जय इन्द्रेणी अलि अलि त मोहन बस्नेत को मा हेरियो पूरा यति हेरिन्छ 🙏🙏🙏
@reshbahadurkunwar
@reshbahadurkunwar Год назад
Amazing indreni program
@PIKACHU_FF
@PIKACHU_FF Год назад
यो पो दोहोरी ❤❤❤
@Kp-jx4gn
@Kp-jx4gn Год назад
Sasu, natini , ra buhari 3 pusta ko geet sunna paiyo sarai ramro karyakram. Jai indreni. Sabai lai safalata ko suvakamana .
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family:: ❤❤❤❤❤
@mayanewahang7823
@mayanewahang7823 Год назад
Let😂
@amritasharma653
@amritasharma653 Год назад
सफलता को शुभकामना दिदि❤
@YaemanSingh
@YaemanSingh Год назад
धेरै राम्रो परतिभा तारा बैनिकाे सफलताकाे शुभकामना हाल भारतमा कारेयरत ।
@sarojadhikari8336
@sarojadhikari8336 Год назад
उत्कृष्ट अर्गानिक स्वर टिपिकल मन्त्रमुग्ध भए
@ristalama5457
@ristalama5457 Год назад
Nice 🙂 video 📷 and love 😘 you all team members best of luck 🤞💞❣️
@sumanneupane725
@sumanneupane725 Год назад
फुल खसेको गालैको कोठिमा दिल बसेको कति मीठो गाउनु भएको तारा दिदिले उच्च सम्मान छ
@rambahadurrambahadur9181
@rambahadurrambahadur9181 Год назад
Super voice suvkamana xa baini safalta ko suvkamana
@ManishaBhandari-xj4hj
@ManishaBhandari-xj4hj Год назад
Manxa ne ramre geet ne tastai ramro sapana pura vo dd hju ❤❤❤❤
@gomaghartimagar3220
@gomaghartimagar3220 Год назад
सानी नानुको स्वर पनि कति मिठो रैछ
@ramsunar8098
@ramsunar8098 Год назад
इन्देरनी ले सगर माथालाई चुमना सकाेस सयौं सयौं शुभकाना🙏🙏🙏🙏🙏🙏.....
@hukumshrestha7341
@hukumshrestha7341 Год назад
wow पुरानो भाका अनि बाग्लुङेको यति मीठो स्वोर भन्छन नि old is gold
@xinulrana1633
@xinulrana1633 Год назад
मखमली आबाज तारा बैनि
@mohanthapa7092
@mohanthapa7092 Год назад
सबैमा मिठो सम्झना
@saraswati5544
@saraswati5544 Год назад
Aati ramro dohori geet baine ko ujal vabisya ko kamana
@SangeetaDevi-br4jm
@SangeetaDevi-br4jm Год назад
दिदी लाई सफलता को सुभकामना छ 🎉
@surajbudhathokichanaal288
@surajbudhathokichanaal288 Год назад
🙏नमस्कार अनि हादिँक धन्यवाद तथा बधाई उपस्थिति सम्पुण टिमलाई घर गुल्मि धुकोँट गाउँपालिका हाँल ईन्डिया बुम्बाई देखि इन्दे्णि हेने गछु अति मन पछ❤❤❤
@tankprasadpathak7696
@tankprasadpathak7696 Год назад
बाग्लुङ कि तारा बि,सी,काे दमदार प्रस्तुति
@devithapa6750
@devithapa6750 Год назад
Maina gi r Tara gi ko aabag ramro xa ❤❤
@rupathapa2933
@rupathapa2933 Год назад
Dherai धेरै धेरै राम्रो,
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤
@ransunar8076
@ransunar8076 Год назад
बढाई छ तारा दिदी ❤❤❤
@Love-ys9zd
@Love-ys9zd Год назад
तारा bunu धेरै राम्रो छ तिम्रो गीत ❤❤👌
@amargurung9584
@amargurung9584 Год назад
Congratulations Tara baini & family.
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Music, singing , dancing, laughing and weeping == REAL THERAPY: ❤❤❤❤❤
@manishasday1834
@manishasday1834 Год назад
कति मिठो स्वर तारा दिदीको ।।दिदी लाई सम्मान छ।।
Далее
Лепим из пластилина🐍
00:59
Просмотров 254 тыс.
20 июля 2024 г.
0:11
Просмотров 2,7 млн
ийу 😅
0:14
Просмотров 9 млн
ийу 😅
0:14
Просмотров 9 млн