Тёмный

बाजुराको लेकमा एक्लो गोठ || बडिमालिका यात्रा बाजुरा || Badimalika Trip Bajura 

PURVI BLUES
Подписаться 773 тыс.
Просмотров 184 тыс.
50% 1

बाजुरा बडिमालिका यात्रा Bajura Badimalika Lies in Far West Nepal. Badimalika Part-1
Please Watch 2nd Part Of This Video
• बडिमालिका अचम्मको दृष्...
Watch Other Videos of Far West
Khaptad National Park Part 1
• बझाङका अनौठो राजा || K...
Khaptad Part 2
• Khaptad National Park ...
Bajhang Surma Sarobar
• सुनखानीले छोपेको Surma...

Опубликовано:

 

9 авг 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 473   
@pujandahal6691
@pujandahal6691 11 месяцев назад
म जस्तै बीहीबार पर्खने को को हुनुन्छ त ❤️
@dambarbhandari7479
@dambarbhandari7479 11 месяцев назад
Ma xu tw 😊
@aryansunar5033
@aryansunar5033 11 месяцев назад
म पनि हो
@SumanChaudhary-vv1nv
@SumanChaudhary-vv1nv 11 месяцев назад
I am also
@manishsunar7292
@manishsunar7292 11 месяцев назад
Me also❤
@sujatasujata2282
@sujatasujata2282 11 месяцев назад
Manii xuu haii❤
@Channelsk09
@Channelsk09 11 месяцев назад
विदेश गएर 30 सेकेण्ड को roller coaster चडेर आफू ले आफू लाई adventure feel गर्ने हरु लाई के था नेपाल मै यस्तो adventure destination छन् भनेर !! lots of love purvi blues team ❤️🤗
@सुन्दर
@सुन्दर 11 месяцев назад
शुभकामना छ हजुरहरुलाई यस्तो मनोहग दृष्य को भिडियो हेर्न पाउँदा बिदेशमा भयपनि नेपाल मै भय जस्तो हाम्रो नेपाल सुन्दर छ ।तर नेताहरुले देश सकिसके ।तर नेपाल प्यारो छ
@dbanjunepal9303
@dbanjunepal9303 11 месяцев назад
धेरै खुशी लाग्यो हुर हरु ले यो video upload Garda beautiful place ❤
@rambhattarai9828
@rambhattarai9828 11 месяцев назад
तपाइँ हरुका प्राय सबै भिडियो हरु हेर्ने गरेको छु ।तपाइहरु को प्रस्तुति अनि भिडियो तारिफ योग्य छ प्रत्यक्ष हेर्न नपाय पनि तपाइहरु को भिडियो मार्फत नेपाल का मनोरम ठाउँ हरु हेर्न पाउँदा खुशी लाग्छ्। धन्यवाद सचिन सर लाई
@puspashakya9003
@puspashakya9003 11 месяцев назад
नमस्ते सबै purvi blues teem लाई।तपाइँ हरु लाई जति प्रशंसा गरे पनि नपुग्ने रहेछ।great job
@Arjunbam11
@Arjunbam11 11 месяцев назад
नेपालकाे ठूलो झरना पचाल झरना पनि जानुस् त्यहाँबाट नजिक छ ❤
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 11 месяцев назад
जे जसो भए पनि purvi blues को भिडियो हेर्दा क्षुट्टै रोचक अनि सुन्दर लाग्छ नयाँ ठाउँ मा जान न पाए पनि हेर्दै मज्जा लाग्छ
@anamikakhanal2209
@anamikakhanal2209 11 месяцев назад
नेपालमा लुकेको स्वर्ग विश्वसामु चिनाउनु हुने दाइहरु लाई जति धन्यवाद दिए पनि थोरै हुन्छ।। साच्चै हरेक दिन बिहिवार भइदिए हुन्थ्यो जस्तो लाग्छ।
@shishirthangamba7921
@shishirthangamba7921 11 месяцев назад
करोडौंमा वेहद पृथक लाग्छ पुर्वी ब्लुज । म हदैसम्म कृतिज्ञ छु सचीन जि र टिम प्रती जसले नेपालको सम्भावना नेपालको काखमा रहेको अनेकौं लालित्य प्रकृतिहरु औल्याउँने मात्रै होइन पश्चिमलाई पुर्व र पुर्वलाई पश्चिम पुर्याउने जस्तो गगनचुम्बी योगदान प्रती मेरो सदैव सम्मान र समर्थन । मलाई आशा छ यहि ब्लुज बाट पश्चिम सुदुरपश्चिम नियाल्ने मौका मिल्ने छ । धन्यवाद !🎉
@Paranoidahal
@Paranoidahal 11 месяцев назад
तपाईं नेपाल भनेर सुईजरल्यान्डका तस्वीरहरु देखाउदै त हुनुहुन्न। साचिकै अलैकिक पृष्ठभूमि। #ProudtobeNepali
@bharatchaulagain8570
@bharatchaulagain8570 11 месяцев назад
यसरी गाेठ मा बस्दा रमाइलो छुट्टै मजा आउछ 👏💞
@samarkhan-5175
@samarkhan-5175 11 месяцев назад
अाहा कति राम्रो बडिमालिका अोर परका तस्बीर देखाउनु भयो धेरै धनेबाद दाजु हजुर पर्यटकको लागि बहुत रमरिणय ठाउ
@gyanendrapradhan8959
@gyanendrapradhan8959 11 месяцев назад
जन्म जन्मांतरमा पनि यी पृथबी आमाको ईश्वरीय दिव्य दृश्यहरुको ईच्छा र आकाक्षा पुर्ण हुनै नसकिने कार्यकाललाई क्षण भरमा नै यो जीवन कृत्य कृत्य बनाई दिनुभयो।यस जन्ममा हजुरहरुको पृथबीमा अवगमन नै यस मानव सेवा कल्याण हेतु हुन जस्तो लागछ।ईश्वर हजुरहरु कै चेतनामा(हॅदयमा)बास छन।आन्तरिक हृदयबाट नै हार्दिक हार्दिक धन्यावाद एवम कृतज्ञा अर्पण गर्दछु।स्वस्थ;दीर्घायु;सुख शान्ति ,समृद्धि र आनन्दमय;मगलमय जीवन भरको सम्पूर्ण सन्तुष्टिको निम्ति सदैव ईश्वर प्रति प्रार्थनामय छु। ऊ:श्री साई राम ❤।
@jamangurung9894
@jamangurung9894 11 месяцев назад
दृश्य अतिनै सुन्दर छ धन्यवाद
@peme77
@peme77 11 месяцев назад
🙏आहा कति सुन्दर ठाउँ राम्रो छ 👍
@Ramailo2001
@Ramailo2001 11 месяцев назад
बिहिवार कहिले आउला भनेर कुर्छु अमेरिकाबाट ! प्रस्तुती नै राम्रो !
@moongolmotiram7443
@moongolmotiram7443 11 месяцев назад
आफू पुग्न न सके पनि तपाईं हरुले खिचेको भिडियो मार्फत आफू पुगेको महसुस भयो बढीमालिका को दर्शन गर्न पाइयो त्यसको लागि तपाईं को टीम लाई धेरै धेरै धन्यवाद 🙏
@mannmagar1951
@mannmagar1951 11 месяцев назад
एकदमै राम्रो सुन्दर दृश्य हरु हेर्न पाइयो।धन्यवाद भाइ।❤
@user-yy2yg2bk4j
@user-yy2yg2bk4j 11 месяцев назад
हप्तामा दुईवटा सम्म भिडियो आउने वातावरण बनाउन पर्यो सचिन सर र लक्ष्मी सर, कति छिटाे समय सकिए जस्ताे हुने भन्या भिडियो हेर्न थालेसि, नेपालमा नै भएका यति सुन्दर ठाँउहरुको प्रचारप्रसार गर्नुभएकोमा र भिडियाे हेर्दाखेरी आफुपनि संगसँगै घुमेजस्तै बनाईदिनु भएकाेमा धेरैधेरै धन्यवाद तपाईं लगायत पुरै टिमलाई। मलाई अहिले सम्म कै राम्रो लागेको प्ले लिस्ट चै चुमनुब्री र मनास्लु को सिरिज हो, अन्त्यमा तपाईंको टिमलाई म लकडाउनकाे बेला त्याे चारालिकाे जंगलमा एकजना असाहय मानिसलाई सहयाेग गरेदेखिनै चिन्छु। अनि त्याे भिडियाेमा बज्ने बाशुरीकाे धुन त औधि मनपर्छ हौ सर मलाई त गाठ्ठे। शुभहाेस्, कल्याण हाेस् ।
@user-ge5ct2qz6y
@user-ge5ct2qz6y 10 месяцев назад
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
@kalyanthapaliya9662
@kalyanthapaliya9662 11 месяцев назад
यसो हेर्दा दुर दराज को समाचार लाई उजगार गर्ने तपाईं हरु को प्रयास अनि जिन्दगी त हजुर हरुको जस्तै होस जस्तो नि लाग्छ खाडी को बसाइ बिहिवार देखि को छुटी हजुर हरु को स्वाद भरी कुरा तथा मनोरम दृश्य ले नेपाल नै पुगेको अनुभव हुन्छ आभार है यहाहरुलाइ
@pachpanchevlog
@pachpanchevlog 11 месяцев назад
नेपाली कला सांस्कृत तथा भाषा नेपालकाे पहिचान र नेपाललाई विश्वसामु चिनाउन हुने सर हरूलाई धन्यवाद !!प्रकट गर्द छु ❤❤🎉
@user-ge5ct2qz6y
@user-ge5ct2qz6y 10 месяцев назад
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
@gyanendrarashaili1239
@gyanendrarashaili1239 11 месяцев назад
अत्यन्तै सुन्दर स्थान 🙏❤️❤️
@ShasishGurung
@ShasishGurung 11 месяцев назад
हार्दिक नमन छ है पूर्वी ब्लूज टीमलाई। सायद आज सम्म auta पनी एपिसोड नछुटाई हेरने म मात्रै होला ।
@lamasherpa3980
@lamasherpa3980 11 месяцев назад
बल्ला टायम मिल्यो सचिन सर अब मज्जा लिने हो नेपाल को रमाइलो ठाउँ हरु हेर्दौ
@sundarkarki4005
@sundarkarki4005 11 месяцев назад
यसपछी को यात्रा अपि हिमाल को होस सचिन सर
@shankarbhandari4580
@shankarbhandari4580 11 месяцев назад
धेरै धेरै धन्यवाद पुर्वी ब्लु टीमलाई🙏🙏
@puranchhetrioffical3688
@puranchhetrioffical3688 11 месяцев назад
साह्रै दामी दादा हजुरको मेहेनतलाई सलाम छ😊
@Karnali4k
@Karnali4k 11 месяцев назад
आज भन्दा छ वर्ष पहिले म पनि बढिमालिका माईको दर्शन गर्न पुगेको थिए। जय बढिमालिका माई🙏
@prakashlamichhane3097
@prakashlamichhane3097 11 месяцев назад
धन्यवाद मनले चाहेको ठाउमा जानु नसके ता पनि तपाइहरुको भिडियो हेरेर पुगेको छु धन्यवाद
@basyalbro
@basyalbro 11 месяцев назад
पवित्र तीर्थस्थल बडिमालिका दर्शन गर्ने अवसर प्राप्त हुने भो ,धन्यवाद।
@khemrajrawal8717
@khemrajrawal8717 11 месяцев назад
नेपाल कै यक धार्मिक तथा प्रर्यटकिय क्षेत्र अति सुन्दर र रमणीय स्थान मेरो छिमेकि जिल्ला बाजुरामा अवस्थित बडिमालिका माताले हामि सबैको रक्षा गरुन।🙏 जय बडिमालिका माई🙏
@user-ge5ct2qz6y
@user-ge5ct2qz6y 10 месяцев назад
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
@natureselfie
@natureselfie 11 месяцев назад
बडिमालिका: स्वर्ग नै यही हो । मार्तडी देखिको उकालो, गोठमा बास, रागा संगैको सुताई 😂 अहा !! अब अर्को बीहबार❤❤❤
@RB00756
@RB00756 11 месяцев назад
*नेपाललको पर्यटन विकास र प्रबर्द्धन गर्न purvi blue team को प्रयास तारिफ गर्न लायक छ। ।सम्पूर्ण दर्शनहरू लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दैछु ।❤❤✊️*
@sabinakoirala2082
@sabinakoirala2082 11 месяцев назад
सचिन भाई जस्ता शिक्षक हरु हुनु पर्यो उहॅाको कार्य तारिफ योग्य छ ा साथै पर्यटकिय नेपालका भौगोलिक अबस्थितीहरु पनि
@bhaskarthakuri83
@bhaskarthakuri83 11 месяцев назад
धेरै धेरै धन्यवाद सचिन सर सु , प लाई पनि यती धेरै माया गरि दिनु भयो आभारी छु विदेशी भूमि मा भए नि नेपाल पुरै घुमियो ❤
@samirneupane7377
@samirneupane7377 11 месяцев назад
हरेक बिहिबार तपाईं को आवाज सुन्ने बानी परिसकेको छ सचिन सरलाई फेरि पनि धन्यवाद छ
@motoworldtrip2
@motoworldtrip2 11 месяцев назад
युरोप,अमेरिका देखि लिएर सन्सार का सबै जसो देश घुमियो तर नेपाल जस्तो स्वर्ग मय देश कतै भेटिन,स्वर्गको टुक्रा हो नेपाल...🇳🇵
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 11 месяцев назад
देश प्रेमी सचिन न्यौपाने सर र लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद अतीनै सुन्दर दिर्श्य देखाई दिनु भयको मा हजुरहरुलाई
@khagendralimbu9646
@khagendralimbu9646 11 месяцев назад
मैले किन पहिले नै purvi bluse लाई देखिन होला। यस्तो नयानया अनि रमणिय दृस्य देख्न पाएकोमा तपाईंहरु प्रती धेरै आभारी छु म ❤❤
@khambeklimbu5655
@khambeklimbu5655 11 месяцев назад
सारै रमाईलो मेरो देस नेपाल फर्केर तपॉई हरू संग एक पल्ट घुम्ने सपना छ
@Denila_Dance
@Denila_Dance 11 месяцев назад
एकदमै रमाइलो लाग्यो। बिँडी तानेको चाहिँ न राखेको भए हुने थियो।
@ritamainali6319
@ritamainali6319 11 месяцев назад
😮 आहा सारै रमाइलो लाग्यो बदिमालिका पद मार्ग ❤
@vikasbhandari1519
@vikasbhandari1519 11 месяцев назад
नमस्ते सचिन और लक्ष्मी दाजु🙏.......आपके हरेक विडियो का हमको इंतजार रहता है। आपका विडियो देखकर एक अलग ही दुनिया में आ गया हुं ऐसा फील होता है। विकास भंडारी from India,jaynagar(near Janakpur)🇮🇳🇳🇵🇮🇳
@pabishrai4328
@pabishrai4328 11 месяцев назад
Waiting for next episode 👏👏🍀✅💚🙏🙏
@dipendraghising2809
@dipendraghising2809 11 месяцев назад
साँच्चै ! बिहीबार कहिले आउला र रोचक र रमणीय स्थान हेर्न रहरले बैचेन बनाउने गर्छ । धन्यवाद सचिन सर र लक्ष्मी सरलाई ।
@user-ge5ct2qz6y
@user-ge5ct2qz6y 10 месяцев назад
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
@bibekmukarung3353
@bibekmukarung3353 11 месяцев назад
अरु कुरा त्यस्तै हो त्यो अन्तिम गाउसम्म पनि बिजुली पुगेको रहेछ खुसि लाग्यो😊
@Areyanmagar157
@Areyanmagar157 11 месяцев назад
हृदय देखि आभार बेक्त गर्दछु सचिन सर को टिमलाई।हजुरहरुको भिडियो हेरेर आफू घुमेको जस्तो लाग्छ। respect sir.
@Gaurabmagar256
@Gaurabmagar256 11 месяцев назад
पुर्वी ब्लुस अहिले सम्म नछुटाइ हेर्ने म मात्र होला हौ❤❤❤❤
@user-og2gc4hp3v
@user-og2gc4hp3v 11 месяцев назад
जब म हजुरहरुको भिडियो हेर्छु म पनि हजुरहरू सङ्गै ति ठाउँहरूमा पुगेको महसुस गर्छु ☺️ धेरै धेरै धन्यवाद हजुरहरु लाई उत्कृष्ट भिडियोहरु प्रस्तुत गर्नुभएको मा 🥰
@khagendralimbu9646
@khagendralimbu9646 11 месяцев назад
i feel like same❤❤
@user-ge5ct2qz6y
@user-ge5ct2qz6y 10 месяцев назад
youtube.com/@user-ge5ct2qz6y?si=hsscyumLSVmWlLZw
@roshandahal3080
@roshandahal3080 11 месяцев назад
दुर्गम तर निकै आकर्षक। यस्तो क्षेत्र लाई पर्यटन नैं मुख्य एजेण्डा बनाएँ यहाँ का बासिन्दा को आर्थिक अवस्था राम्रो हुने थो।। आशा छ दाजु हरूको यो भिडियो ले निक्कै टेवा मिल्ने छ
@raihangkanchhaofficial
@raihangkanchhaofficial 11 месяцев назад
साह्रै सुन्दर र रमाइलो ठाउँ बाजुरा। काठमाडौंबाट हेर्दैछु। प्रोजेक्टर मार्फत, तर त्यहाँ गाउँ ठाउँको स्थानीयहरुको बसाइँ चाहिँ अलिक बिजोग नै लाग्यो। मज्जाले उभिन समेत नसकिने छाप्रो त्यहीँ माथि गाइबस्तुसँगै बस्नुपर्ने यो अवस्थाले सर्प र रोगको भय हुन्छ। स्वर्गीय ठाउँको नरकीय जीवन भनेझैं साह्रै दुख लाग्यो। यसतर्फ सरकार र सम्बन्धि निकायहरूको ध्यान जाओस्।
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 11 месяцев назад
याे यात्राकाे शुरुवात राम्राे छ।
@user-qq8sh1jw8p
@user-qq8sh1jw8p 11 месяцев назад
Wow very nice place❤❤❤
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 11 месяцев назад
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने मनै खुशी बनाउने अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@Nep997
@Nep997 11 месяцев назад
लौ मैले हेर्न सुरु गरे है! स्वर्ग को तुक्रा हो नेपाल र बडीमालिका! जिन्दकी मा एक चोटि पुग्ने धोका छ मेरो पनि कम्ती मा यो सुन्दर प्रक्रिती सग साहिनो गास्न! जय धर्ती माता, हामी एस्तो पवित्र पावन भुमी मा जन्मा लिन पायौ!!!❤
@gamerz_grl7078
@gamerz_grl7078 11 месяцев назад
video सारै राम्राे लाग्याे ।अति राेचक मय video । राैता पनि जानुन ।
@user-xk4kf4lz1u
@user-xk4kf4lz1u 11 месяцев назад
प्रकृतिको खानि मेरो देश 🇳🇵❤️
@bhupendrahamal2614
@bhupendrahamal2614 11 месяцев назад
wow कति दामी फेरि कहिले आउला भन्ने मन भयो बिहिवार।लु है अर्को भागको पर्खाइमा छ।
@AmbarRai-kc4gs
@AmbarRai-kc4gs 11 месяцев назад
सर हरूलाई अग्रिम शुभकामना व्यक्त गर्दछु सधैं पाथि भारा माता सधैं रक्षा गरून 💌🙏🙏🙏
@birgurung7076
@birgurung7076 11 месяцев назад
नेपालको अलौकिक प्राकृतिक सुंदर दृश्यहरु तपाइहरुको भिडियो मार्फत घरमै बसेर हेर्ने अवसर पाएकोमा धेरै खुशी लाग्यो, जसको निम्ति धेरै-धेरै धन्यवाद।
@anilpaudel4059
@anilpaudel4059 11 месяцев назад
सचिन जि काे डकुमेन्ट्री हेर्न थालेको 6-7 वर्ष भयो । अत्यन्तै राम्रो छ Go ahead Sachin G..............
@krishnakarki9278
@krishnakarki9278 11 месяцев назад
साचै भनम भने सुदुर पसिम धेरै राम्रो छः 🙏🌹धेरै धेरै धन्नबात हजुहरुलाई ♥️♥️👍👌
@deepakshrestha8641
@deepakshrestha8641 11 месяцев назад
साच्चै नै नेपालमा यति सुन्दर स्थानहरु छन भन्ने कुरा मलाइ थाहा थिएन तपाइको भिडियोले नेपाललाइ नजिकबाट चिनाउन महत्वपुर्ण भुमिका खेलेको छ।
@jiwanjung3069
@jiwanjung3069 11 месяцев назад
My favourite Sachin sir म हजुर प्रति आभारी छु डोटी को पनि दृश्य देखाउन सर म हजुर को ठुलो फ्यान हो
@DNOpages
@DNOpages 11 месяцев назад
भिडियोलाई अलि ४५ मिनेट जतिको बनाउनु पर्यो सचिन सर । अति नै मन पर्छ तपाईहरुले बनाउनु भएको भिडियो ।
@laxmanbastakoti6391
@laxmanbastakoti6391 11 месяцев назад
ॐ जय जय जय श्री बडिमालीका माता
@parashbudha5874
@parashbudha5874 11 месяцев назад
आशा थियो एकदिन सचिन दाजुले र लक्ष्मी दाजुले बाजुराका प्रमुख पर्यटकीय स्थल kimni chhada waterfall, badhimalika लगायतका विभिन्न स्थानहरूको बारेमा हजुरको युट्युब च्यानल मार्फत भिडियो आउछ भनेर, आगामि यात्राको शुभकामना ❤
@harksaud1183
@harksaud1183 11 месяцев назад
vedio मा नेपाली मा लेख्नुन त्यपछी vedio मौलिक हुन्छ अनि म कैलाली बाट नियमित दर्सक हु । हाम्रो प्रदेश मा आउनु भयो खुसी लाग्यो
@rnraja112
@rnraja112 11 месяцев назад
सचिन सर मेरो कमेन्ट् हेर्दै हुनुहुन्छ भने बझाङ धनसेरी र साईपाल बेश क्याम्प राईढुङ्गाको होस ।अबको एउटा भिडियो
@TilakthapaMgr-pq3bb
@TilakthapaMgr-pq3bb 11 месяцев назад
कम्सेकाम पनि सप्ताहिक 2 इपिसोद पस्किने कोशिस गर्नु होला सकिन्न हो बिहिवार पर्खिन त त्यो सनो गोठको सुतै कति मजा हुदो हो जिन्दागिमा एक चोती त भेत्नु छ तपाई हरुलाइ जय बदिमलिका ❤❤
@nirmalthapa8494
@nirmalthapa8494 11 месяцев назад
आउदो बिहीबार को पर्खाइमा जिन्दगीमा
@user-oi9ey2qw5k
@user-oi9ey2qw5k 11 месяцев назад
साच्चिकै सोर्गको देश हाम्रो नेपाल
@indrakumarbhatta2866
@indrakumarbhatta2866 11 месяцев назад
हाम्रो सुदुरपस्चिम प्रदेशमा हजुरलाइ स्वागत छ फर्किदा अत्तरियामा हजुरहरु सङ भेट अनि बिदाइ गर्न पाउ,कहिले पुगिन्छ अत्तरिया,❤❤🎉🎉
@punamthapa7819
@punamthapa7819 11 месяцев назад
धेरै धेरै धन्यवाद purvi blues टिम, हजुरहरुले दुख गरेर यति राम्रो भिदियो लियर आउनुहुन्छ र त हामि घरमै बसि बसि हेर्न पायका छौ।💗❤️💗❤️💗❤️
@madhavpoudel7329
@madhavpoudel7329 11 месяцев назад
नेपालको सुदूर पश्चिम मा रहेको बाजुरा जिल्लाको सुन्दर दृश्य देखाउनु भएको मा धन्यवाद छ❤😊
@user-lo8op4cf2e
@user-lo8op4cf2e 7 месяцев назад
कति आनन्द आउँछ यस्तो भिडियो हेर्दा😊
@keta-karamentertaintoall2981
@keta-karamentertaintoall2981 11 месяцев назад
Amazing place amazing country amazing people with you amazing blogger, thank 4 this blog😊
@asharana9725
@asharana9725 11 месяцев назад
Wonderful places 👌🌟🔥❤️ Great upload Thanks a lot for good sharing ❤️🌹
@bhaktalimbu5832
@bhaktalimbu5832 11 месяцев назад
सबैभन्दा मान पर्ने चेनाल हो मेरो 💖🙏👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
@kamalsaud3818
@kamalsaud3818 11 месяцев назад
अब मेरो जन्मभुमी अछाम रामारोशन को भिडियो हेर्ने चाहाना छ 🎉🎉❤
@ArjunArjun-mw4zd
@ArjunArjun-mw4zd 11 месяцев назад
म पनि पुर्बि भुलेजको नियमित दर्शक हु है । सचिन सर लाइ मेरो सानो सुजाब भिडियो को ब्याक टोन परिवर्तन गर्नाले चिनि कम भएको चियाको जस्तो महसुस गरायो मलाई ।❤❤❤❤❤❤❤🎉🎉🎉
@tilakpunmagar8670
@tilakpunmagar8670 11 месяцев назад
wawo amazing place our country is no less than heaven I'm proud to be nepali.🇳🇵❤️Lots of love purvi blues team from Qatar🇶🇦🇳🇵❤️
@hemrajpoon8077
@hemrajpoon8077 11 месяцев назад
Beautiful Sudur Pachhim ❤❤❤
@laxmithapa5399
@laxmithapa5399 11 месяцев назад
So beautiful place thanks for soying ❤❤❤
@yammagar9373
@yammagar9373 11 месяцев назад
स्वर्ग जस्तो ठाँउ रमैलो लाग्यो
@premapradhan6195
@premapradhan6195 11 месяцев назад
अति सुन्दर र शान्त परिवेश
@kamallimboo6675
@kamallimboo6675 11 месяцев назад
यहाँ सिक्किममै रहेर नेपालको धेरै सुन्दर ठाउँहरुको मनोरम दृश्यको अवलोकन गर्ने मौका हजुरको vlog हरु मार्फ़त पाइयो...... कुनै दिन आफै आएर नेपाल भ्रमण गर्ने ठूलो रहर छ...... सचिन ज्यू अनि लक्ष्मी sir सहयोग गरिदिनु होला 🙏🙏🙏🙏
@dhrubarai
@dhrubarai 11 месяцев назад
सरकारले नेपालका यस्ता सबै भेगमा पिच राेड पुराउन सके म त ठाउँ फेरि फेरि बसाइँ बस्थे ।
@bikashshrestha2715
@bikashshrestha2715 11 месяцев назад
Easpali badhimalika ko Jaya badhimalika Jindagimaaa
@ashokarn
@ashokarn 11 месяцев назад
HELLO I'M FROM MANGALORE, SOUTH INDIA BUT MY VILLAGE IS BHAJHANG I KINDLY REQUEST TEAM PURVI BLUES EXPLORE FAR WESTERN NEPAL.
@sundarkarki4005
@sundarkarki4005 11 месяцев назад
तेसै सुन्दर सुदुरपक्षिम भनेको होइन तर के गर्नु यो स्वर्ग मा सरकार को ध्यान कहिले पुग्ने हो।
@robinroy6031
@robinroy6031 11 месяцев назад
राम्रो लाग्छ तपाइले हालेको भिदियो
@_______CHARAN___LAMA___5971
@_______CHARAN___LAMA___5971 11 месяцев назад
Sorga vanda pyaro mero Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤
@Aisha11675
@Aisha11675 11 месяцев назад
Omg. Guys day by day u guys doing fabulous job. Awesome video,,👏👏👏watching from New York,
@rajendrabikramshah7893
@rajendrabikramshah7893 11 месяцев назад
अस्तिकाे हप्ता लार्के पास गरेका साथिहरु सुदुर पश्चिम पुगिसक्नु भएछ।
@sapanapokhare6002
@sapanapokhare6002 11 месяцев назад
Wow sundar thau hereyo video marfat khadi muluk bat 🙏🙏
@paraskunwar8848Nep
@paraskunwar8848Nep 11 месяцев назад
Wow ramro bujura hamro bajura ,jaya badhimalika Mai ly sabaiko rakshya garun ,❤❤
@jharanakhanal6484
@jharanakhanal6484 11 месяцев назад
मैले हजुर्को सबै भीडियो हेर्छु भाइ
@ramprasadbashyal749
@ramprasadbashyal749 11 месяцев назад
Lot,s of love purvi blues team🙏
@seetabhandari6514
@seetabhandari6514 11 месяцев назад
मेराे देश स्वर्ग भन्दा पनि सुन्दर
@manikirat9568
@manikirat9568 11 месяцев назад
Thank you team showing us beautiful places..
Далее
Я КУПИЛ САМЫЙ МОЩНЫЙ МОТОЦИКЛ!
59:15
The Hidden Gem of Asia NEPAL Culture and Traditions
5:45
India, the Himalayas Acrobats | Deadliest Journeys
52:55