Тёмный

बाढी पिडितहरु भोक भोकै बस्दै। बिचरा यस्तो छ अहिलेको अवस्था ! सरकारले कुनै वास्ता गरेन। 

Mechikali Khabar
Подписаться 1,9 млн
Просмотров 40 тыс.
0% 0

बाढी पिडितहरु भोक भोकै बस्दै। बिचरा यस्तो छ अहिलेको अवस्था ! सरकारले कुनै वास्ता गरेन।
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Опубликовано:

 

28 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 231   
@laxmibista6687
@laxmibista6687 5 часов назад
खा ना खुवाउने टिमलाई धेरै धेरै धन्यवाद छ जिवनभर खुशी मिलाे्स्
@shaitthapa123
@shaitthapa123 5 часов назад
शिव बन्जरा सर लाई धेरै धेरै धन्यवाद सरकारले गर्न न सकेको काम बाडी पीडित लाई खाना खुवाउने व्यवस्था गरिदिनु भएको मा।।
@kajiramthapa7277
@kajiramthapa7277 3 часа назад
के पि को हनुमान का मर्यो बिदेशमा बस्ने र रेमिटेन्स पठाउने लाखौ युवाहरूलाई भेडा भन्ने चोर कुन दुलो मा पस्यो
@Asmi618
@Asmi618 4 часа назад
पैसा कमाएर यस्तो सहयोग गर्नु भएकोमा साच्चिकै माहान हुन मनकारी दाइ धेरै सममान बेक्त गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏🙏
@RamShresthaShrestha
@RamShresthaShrestha 5 часов назад
एमाले काङ्ग्रेस यो देश बाट नलखेटे सम्म यो देश बन्दै बन्दैन😢
@गोपालकोइराला
बिदेशमा बस्ने सबै भेडाहुन भन्थियो त सुर्य थापा एमालेको खोइ??? आखिर सहयोग त बिदेशमा बस्नेले नै गर्नु पर्दोरहेछ सहयोगी मनलाइ नमन छ 💐💐🇳🇵🇳🇵🙏
@kajiramthapa7277
@kajiramthapa7277 3 часа назад
अब नि थाहा भयो होला नि भोट माग्नको लागि ज्यु ज्जु गर्ने नेताको पारा अब नि तै चोर भ्रष्ट हरुको पछि लाग
@dubbedonline2627
@dubbedonline2627 Час назад
🙏🙏
@shantapokharel66
@shantapokharel66 3 часа назад
सरकार चाहिँ के हेरिरहेकोछ ??? अस्ट्रेलिया बासी शिव बन्जाराले खाना खुवाउदा। ठूलो मनकारी हुनु हुदोरहेछ।
@pramitbayambu7726
@pramitbayambu7726 2 часа назад
सिव मन्जरा सरलाई धेरै धेरै धन्यवाद किनकि यति धेरै नेपाली पीडित हरुलाई एक छाक भजन खुवाउने कार्यक्रम गर्नुभयो ।
@neerajjoshi8371
@neerajjoshi8371 4 часа назад
जिम्मेवारीहरू बिदेशमा रमाईलो गर्दै । सर्बसाधारण चैं दायित्व बोक्दै
@bombahadursuryabanshi7046
@bombahadursuryabanshi7046 5 часов назад
Khana khuwaune teamlai dheraii dheraii dhanyabad❤
@damodarlamsal3035
@damodarlamsal3035 2 часа назад
अहिलेको यो दुखद बेहाल अवस्था पछि चुनावको बेला यि पार्टीका नेता नेताका झोले आएर नमस्कार गरेर मासु भात रक्सि दुइ दिन ख्वाउछन अनि यो बिजोक बिर्सेर तिनै लाइ भोट हालेर जिताएक‍ो नतिजा हो यो।ति नेता र तिनका झोले अहिले कहाँ छन त ?अब पनि जनताले मान्छे नचिन्ने हो भने यो भन्दा झन ठुलो बेहाल दुख खेप्नु पर्नेछ।
@bharatlama4081
@bharatlama4081 5 часов назад
Shivha dai hajur lai kahelay dukhaa aapat naparosh...hamesaa hajurko Saath maa God ko Saath cha
@Lamag2454
@Lamag2454 5 часов назад
अति राम्रो सोच उहाँ बालेन ट२ हुनुहुँदो रहेछ यसै गरी ३ बालेन ४ ५ ६ ७ गरी क्रमश कोही आउनुभयो भने अवश्य देश बन्नेछ
@kamalbhandari8825
@kamalbhandari8825 2 часа назад
काङ्ग्रेस एमाले म्याउबादीका क्रान्तिकारी जनतालाई खाना खुवाउने भगवानरुपी दाजुभाइ दिदिबहिनीहरुलाई हार्दिक नमन छ
@kajibasnet7346
@kajibasnet7346 4 часа назад
त्यहि भयेर अब देशबाट लखेट्नु पर्छ❤❤
@binapokhreal5333
@binapokhreal5333 2 часа назад
सही भन्नु भयो बहिनि मनै देखी कोटी कोटी नमन❤❤ यस्तै बिचार धारा भएको मान्छेहरु देशलाई अत्ति खाचो छ है साथि हो
@Jhagupokhrel
@Jhagupokhrel 2 часа назад
जोसन्सदमाकुकुरझैभुक्निहरुकताछन्तकितिनिपनिसबैगयेरहो हुनत जानत तिनैपर्निहोकिनभनितिन्कोकामैछैनयाहा
@nettv5621
@nettv5621 3 часа назад
अबको चौरासीमा यी सबै भ्रष्ट नेताहरूले भोट माग्न आएमा जुत्ताको माला र कालो मोसो दलेर लात्ताले हान्दै लखेट्नुपर्छ। अब हेरौ के मुखले भोट माग्न आउँछ।
@sangetamang85
@sangetamang85 2 часа назад
नेपाली काङ्ग्रेसहरु र एमाले नेताहरू कता गयो साथीहरू अमेरीक तिर होला नेपाल सरकार गृहमन्त्री काइते ले लाजमर्दो कुरा गर्दछन
@rameshworbudhathoki1022
@rameshworbudhathoki1022 2 часа назад
कुन देश बाट सहायता आउला र 2/4 दाना छरेर आफै अरु खाउला भन्दै छन सरकार के गर्छ यो सरकारले 😂😂
@khatrichhetri837
@khatrichhetri837 Час назад
खाना खूवांऊने टिमलाई हृदय देखि धन्यवाद शूभकामनाछ ❤❤❤
@Jhagupokhrel
@Jhagupokhrel 2 часа назад
लौभाइहजुरलाइ धेरैधेरैधन्नेबादछखानाबाडेकोमा
@PramilaOli-u2v
@PramilaOli-u2v 2 часа назад
ए नेता हो तिमीहरूको दिमाखमा यस्तो हालत हुदा त मन पलायन पलायन,अब भोट माग्न को लागि त बचाउन 😭😭😭🙏
@MahendraKarki-xo1qx
@MahendraKarki-xo1qx 2 часа назад
सरकार मा बसेका हरु कसरि रबि बालेन लाइ सिध्याउने भनेर बैठक बस्दै छ्न यता जनता यस्तो हालतमा छ्न
@ParbatiGiri-co8cq
@ParbatiGiri-co8cq 3 часа назад
सहयोगी मन हरु लाई धन्यवाद 🙏भगवान रुपि भाेज राज सर 🙏बिचरा
@rakshyagurung8296
@rakshyagurung8296 2 часа назад
सरकार गर्छ के ?राहत दिनु पर्दैन ८४ मा भोट दिने बेला मा बिचार गर्नु ।
@KamalKarki-e2z
@KamalKarki-e2z 2 часа назад
मासु र रक्सि खाऔ।भष्ट्रचारी नेतालाइ जिताउ
@rambdrkatwal
@rambdrkatwal 3 часа назад
याे देशमा भरसट चारि र भरसटकाे नाईके अमेरिकामा हुस्कि खायर बसिरहेछ बालेन ले निकालेर अन्तै सारेर केही गरमला भनेकाे थियाे काङरेस यमाले मावबादि र झाेले कागज बनचराले काटेकाे थाह पाउनु भयकाे छ भनछन यिदेश बेचुवाले गर्ने काम हाम्रा सहयाेगि हात हरुले धर्म कमाकाे छ जय हाेस तपाईलाई याे राजा बिनाकाे देश तपाईहरुलेसहयाेग गर्नु भयाे
@Prem-kr-ki
@Prem-kr-ki 3 часа назад
Video ma dekhai ra hunxa views ko lagi youtuby haru
@PrakashBk-jz5qr
@PrakashBk-jz5qr 2 часа назад
सलाम छ भोज राज दाजु लाई 🙏 हे भगवान तिमी साच्चै छौं भने केपी लाई छिट्टै यो दुनिया बाट उठाउ है 🙏
@Goku_Sir
@Goku_Sir 2 часа назад
K garyo ra bhoje le yasle aru ko dukha pida RU-vid ma dekhayera dollar kheti garxa car kincha...pidit ko dukha bechne kam garxa
@radhakhadka3923
@radhakhadka3923 Час назад
नेपालसरकारलायिलाजलागेनछ,बिदशकाभेडाहरुकाेकामयसताे,,जगलतिरधासखानगयेछनकि,।
@shyamniraula942
@shyamniraula942 Час назад
अब बाढी पिडितकाे नाममा कर्मचारीको तलब काटनेहाेला तर ...काहा जानेहाे कसलेपाउनेहाे....¿
@prempun723
@prempun723 Час назад
सहयोगी दाजु र भोजराज भाईको टिमलाई धेरै धेरै धन्यवाद।
@prempun723
@prempun723 Час назад
सरकारमा बसेकाहरू पशु नै हुन। प्रधानमन्त्री र सरकारको क्याबिनेट सबैले तुरुन्तै राजीनामा दे। जनतालाई केही गर्न नसक्ने नालायक सरकार तुरुन्तै राजीनामा दे।
@upatyekatv3184
@upatyekatv3184 Час назад
होइन कपिकाे सरकार भनेकाे भ्रष्टाचार लाई ख्वाउदइ छ। अनि यस्ता पिडित जनतालाई कहाँ हेर्छ ? जनताकाे सरकार नइ होइन यसकारण केपि र सेरेलाइ कठालाे समातेर देसबाट निकाल्नुपर्छ।
@DRAGONwarrior-mi1vc
@DRAGONwarrior-mi1vc Час назад
धन्यवाद शिव बन्जारा सर 🙏🙏 नलेखु भन्दा लेख्नु मन लाग्यो साथै भोजराज सरलाई पुरा टिमलाईनि धन्यबाद । सरकार मरेको छ हाम्रो देश मा नेता झोले सब मरे हुन्छ
@Kmr-m3b
@Kmr-m3b Час назад
आफ्नो आफ्नो गाउँ जाउ जाठहरु नेताको गुला खान बसेको य्हा
@cookbhansa
@cookbhansa 2 часа назад
निसुल्क खाना ख्ययछौ बाबु ।सरकारले कार्बाहि गर्ला तपाईलाई।अब त सहयोग गरे पनि सरकारको खातामा पैसा जम्मा गर्नु पर्छ।
@Raju-lf7pd
@Raju-lf7pd Час назад
खाना खुाउने टिमलाई धेरै धेरै धन्यबाद छ
@bimalaadhikari6158
@bimalaadhikari6158 2 часа назад
केपिबा कया माैन यत्रा भाेक भकै नागै सडक किन माैन सरकार भन पनि लाज मरदाे छ नेपालकाे यसलाई पाटि कारयलय बाट घाेकराेट्याक लायर निकालन प्रनि देश निकाल ग्रनु प्रनि यसलाई भाेजराज टिमलाई धेरै धेरै धनेबाद छ 🙏🙏🙏🙏🙏🙏
@RamThapa-v2d
@RamThapa-v2d 2 часа назад
याे नालाऐक सरकार लाई मार्नु पर्छ।जनतालाई राहत, बाड्नु परदैन कहा मरेका छन नेताहरु
@lasttime1774
@lasttime1774 3 часа назад
गणतन्त्र मा पनि सरकार ले वास्ता गर्छन त 😄😄😄आफै गर्ने होनी आफ्नो काम
@rajendragautam9481
@rajendragautam9481 Час назад
धन्यवाद सम्पुर्ण टिम लाई।
@shivaaryal482
@shivaaryal482 2 часа назад
यहाँ पनि सरकार कुम्भकरण निद्रा मा सुतेछ ।
@SaruManandhar-j9w
@SaruManandhar-j9w Час назад
Kun ठाउमा हाे एस्तो भाको हजुर
@govindamaharjan851
@govindamaharjan851 3 часа назад
मनकारी हातहरुलाई हृदयदेखि नमन!
@SumitraPanta-e1n
@SumitraPanta-e1n 3 часа назад
बाडिपिडित को आसिश लाग्छ दादा हजुर लाई
@14-Peaks
@14-Peaks 2 часа назад
खा ना खुवाउने टिमलाई धेरै धेरै धन्यवाद छ
@RajeshPaudeel
@RajeshPaudeel Час назад
निसुलक खान काे लागि बनझार सरलाई धेरै धनय बन्द छ
@narayankhadka4790
@narayankhadka4790 Час назад
We are here happy,,, no flood,,,no tension,,,,at ktm very worse ,, This will happen after every 3 years,,,,,😮
@durgapokhrel6923
@durgapokhrel6923 2 часа назад
शिव सर लगायत याे टिमलाई सलाम छ, याे देशमा सरकार छैन।
@aasika152
@aasika152 Час назад
बिचरा हरु पानीले के गरो गरो 😢😢😢😢
@IshwariPanta
@IshwariPanta 3 часа назад
सिब बन्जरा बाबुलाइ धेरै धेरै धन्यवाद
@nitishagautam7591
@nitishagautam7591 2 часа назад
एकदमै राम्रो कार्य। यही नै ठूलो धर्म हो!
@MayaMagar-d5c
@MayaMagar-d5c 2 часа назад
धेरै धेरै धन्यवाद भाइ हजुरलाइ
@sanobhaikc9321
@sanobhaikc9321 Час назад
शिब सरलाइ धेरै धेरै धन्यवाद
@ftm1044
@ftm1044 3 часа назад
कस्ले बस भनेको ठियो त खोला मिचेर।
@UshaAcharya-v6w
@UshaAcharya-v6w Час назад
भाेजराज सर हजुरकाेकाम धेरै सराहनिय छ
@BikashRanamagar12345
@BikashRanamagar12345 3 часа назад
शिब बन्जरा सरलाई धेरै धेरै धन्यबाद छ ।
@bidhyabasyal9906
@bidhyabasyal9906 Час назад
तपइ लाइ हार्दिक धन्यबाद
@aasika152
@aasika152 Час назад
हाम्रो नेपाल को बिजोग
@ambikarai3469
@ambikarai3469 2 часа назад
Abo Dekhi Vhot Mannu Auda Tauko China Denu Parxa 🙏🙏🙏🙏🙏
@Gau-Besi
@Gau-Besi Час назад
शिब बन्जरा सर लाइ नमन् ❤🎉🎉🎉❤
@Uday-wb7ri
@Uday-wb7ri Час назад
Balatkari kata gayo aaja voli sab ko real hero 😂😂😂😂😂 k herdaii x 😂😂😂 yati bela
@YumaGaha
@YumaGaha Час назад
भोट माग्न आउँदा दाउराले
@AshimRaiRai
@AshimRaiRai 4 часа назад
During this hard time Their should be more men like him ❤️👍
@Goku_Sir
@Goku_Sir 2 часа назад
<a href="#" class="seekto" data-time="130">2:10</a> bhoje bhai taile ni aru ko dukha dekhayera yt bata dollar kamako xas ta ..tyo manxe lai afai ali ali sahyog garnu pardaina ..aru ko ashu dekhaudai dollar kheti gar car kina tero ni kam xaina
@raisandeb3568
@raisandeb3568 Час назад
bichara haru yo samasya kasai mathi no hoss ? 72 salko bhucampa vanda yo tgulo samasya ho ? sabai panile vijeko xa bhucampale tw dhulole tw pureko thiyo saman sakusal thiyo ?
@roelbhattarai2510
@roelbhattarai2510 Час назад
Mero dharma tero dharma vanne guu haru yesto bela harawxan.... but thank you so much siva bajari sahayogi sir lai 🙏❤️
@simpalsingjali5408
@simpalsingjali5408 Час назад
Ekdammai raamro Kura gardinu bho sis le🙏👏👏👏
@ShreeRisidev
@ShreeRisidev Час назад
Hoin ab kin chaheyo sarkar chahedain nepali janta lai mau. cong. Amale ko sarkar
@eagleeyeskyview4615
@eagleeyeskyview4615 Час назад
धेरैजसो नेपालीहरूको भ्यागुता दिमाग त्यही पुरानो चोर डाँका नेताहरूलाई भोट हाल्छन् सपोर्ट गर्छन् । चोर डाँका हरूले कति चोटि तिनीहरूको रूप देखायो फेरि फेरि त्यही चोर डाँकाहरूलाई भोट दिन्छन्
@rocktheworld3465
@rocktheworld3465 2 часа назад
bhojraj sir tapai rabilamichhe aayana ni
@RajuGhalan-h1y
@RajuGhalan-h1y 2 часа назад
वाहा सरलाई धेरै धन्यवाद
@SureshpalPalsuresh
@SureshpalPalsuresh Час назад
❤❤❤vagwan.pasupati.natle.raxagrun🙏🙏🙏🙏
@prabinpun7802
@prabinpun7802 3 часа назад
Aba dharmako rajnitik gara dhagmako. Kura uthaudai viddai gara terimagadhaho bachayota timiharuko dharmale
@sanobhaikc9321
@sanobhaikc9321 Час назад
सरकार चाँहि कहाँ मरेको छ
@tekchhetri1445
@tekchhetri1445 2 часа назад
E dukhi garible vote yehi Prachande , Ole , Deube , Makune , Babure ra janjatikapani dherai netachhan enle afno ra afnako ghar banaye,sahayeta adult gare name bhane netakai huncha.
@RoshanPanchkoti-pf7fr
@RoshanPanchkoti-pf7fr Час назад
Thukka nepal sarkar sibbanjara dae lae dharae dhan at
@mandeepkatwal1270
@mandeepkatwal1270 3 часа назад
Nepali bhanda dher indian dekhchu mata
@padmachhetri1171
@padmachhetri1171 2 часа назад
Shiva banjara sir lai dherai dhanye baad xa ,yeuta sarkarle garna nasakeko Kam.hjrle garera dekhaunu bhako xa sadhai hjrma vagwanko Kirpa diristi rahirahos
@ramilarai1234
@ramilarai1234 Час назад
Video herera aasu ayo 😢😢😢khan dine temloi dherai vnda dherai dhanbebat
@AmritaSunar-te2nx
@AmritaSunar-te2nx Час назад
Sibs banjara sir tapai badipditko lgi vagawabannvayo tapailai pasupati nathle rxa garun
@SureshYonzon-u4x
@SureshYonzon-u4x 3 часа назад
Where is the aid and support from the Government apart from individual help for the victims?
@rakshyagurung8296
@rakshyagurung8296 2 часа назад
धन्यवाद उहाँ लाई !
@rainbow9043
@rainbow9043 2 часа назад
Dherai thulo ridaya bhayeko shiva sir lai sadai pugos❤
@SanjitChaudhary-p1u
@SanjitChaudhary-p1u Час назад
Tapaii hlu ko team loi dheraii dheraii dhanyavaad rw australia vako daii loi heads off dheraii dheraii maya sir tapaii loi❤❤
@rakshyagurung8296
@rakshyagurung8296 2 часа назад
भन्छारे कुरा सहि
@mukundasubedi5325
@mukundasubedi5325 4 часа назад
bhai temle pani khana khuwayako herna paya hunthiyo bhai 🙏🙏
@purnalama4146
@purnalama4146 Час назад
indian haru po xa taw sabai khani haru taw
@gurungman4717
@gurungman4717 58 минут назад
सहयोग गर्ने सरलाई धेरै धेरै धन्यवाद
@Rockeysir231
@Rockeysir231 3 часа назад
अनि यो नेता mg हरु खै त
@ambarlama1396
@ambarlama1396 2 часа назад
यो सरकार के हेरेर बसेको छ
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 2 часа назад
💔Kohi vokle mornu naparos Sarai ramro kam Sath support ko lagi sampurna lai bises dhannayabad ❤❤
@SuyonGrg
@SuyonGrg 2 часа назад
Very very very good all tim lai parmesor la parsasta aasis dinu vayko hos 🙏 God bless you bhoj Raj Sir hjur Lai
@QueenLady-f2s
@QueenLady-f2s 2 часа назад
Kati bijok ni bhagwan yo k garyau😢😢😢😢😢
@mayapradhan8371
@mayapradhan8371 4 часа назад
Kastho netha haru ho alikatha maan navako nethaharu😢😢
@roshanmagar1988
@roshanmagar1988 Час назад
मरेको सिनो सरकार
@bishalthapa305
@bishalthapa305 3 часа назад
Good 👍👍 job khana khuwaune timlai ❤
Далее
+1000 Aura For This Save! 🥵
00:19
Просмотров 11 млн
Brilliant Budget-Friendly Tips for Car Painting!
00:28
Катаю тележки  🛒
08:48
Просмотров 445 тыс.
Dinner Vlog With My Family❤️✨
11:45
Просмотров 2,8 тыс.
Reality of Ajit Doval
36:43
Просмотров 11 млн
+1000 Aura For This Save! 🥵
00:19
Просмотров 11 млн