जय गोरखा सारै राम्रो र रमाइलो ठाउ बारपाक धेरै खुसी लाग्यो दोहोरी गीत सुन्न र हेर्न पाइयो गाउँ घर को याद आउदा प्यारी मिरा दिदी ले बन जङ्गल भिर पाखा को भिडियो हरु हाल्नु हेर्नू पाउछु सारै खुसी छु
आहा कति रमाइलो सुन्दर गाउँ साथै कति रमाइलो दोहोरी गीत कडा हजुर सारै राम्रो लाग्यो हजुर अनि हाम्रो गुरुङ हरु को मारुनी नाच पनि हेर्नू पाऊदा झनै खुशी लाग्यो मीरा जि हजुर जति सुन्दर हुनुहुन्छ उति नै सुन्दर सुन्दर भिडियो लेर आउनु हुन्छ हजुर लाई धेरै धेरै धन्यवाद मीरा जि साथै हजुर लाई साउने सङ्क्रान्ती को धेरै धेरै सुभकामन❤️❤️❤️🙏🙏🙏
पहिले त राँके भुत देखिन्थ्यो साउने सङ्क्रान्ति को राति , खोइ आज्कल त कता हरायो ति राँके भुत हरु । भिडियो रमाइलो छ , मेला लागेको ले गाउँले हरु को उपस्थिति ले । यो हाम्रो सन्स्कृति हो , बचाइ राख्ने युवा हरु नै हुन । तपाइले यो अति राम्रो काम गर्दै हुनुहुन्छ ।।
लौ मिरा ओल्स्यो, 100k Subscribers छिटो पुगोस् । जेहोस गाउँठाउमा दुखजेलो गरेर झन्डै 100k subscriber पुग्नुभनेको चानेचुने कुरा हैन। राजधानीमा बसेर खुबै फुर्ती लगाउने vlogger हरुलाई 100k Subscriber पुराउन गाह्राे छ तर बहिनीले धेरै राम्रो गरेको छ। सबैले मिलेर मिरा ङाेल्स्योले 100k छिटो पुग्न मद्दत गर्नुपर्यो।अब 100k पुगेपछि एकजना ङाेलो खोजेर बिहे गरेर दुइजना मिलेर vlog गर्दै गरेको राम्रो देखिन्छ हौ ओल्स्यो।
हाम्रो पौरखी,मेहनेती नेपाली चेलीलाई परदेश बाट भए पनि साउनमा जस्तो हरियाली हुन्छ नानुको जिबन मा पनि सदैब हरियाली छाइरहोस् भन्दै साउने सक्रान्ती को शुभकामना !!
सर्ब प्रथम मिरा सिस लाई धेरै धेरै धन्यवाद र दोहोरी धेरै राम्रो लाग्यो तर केटी तिराको आवज अलि कम सुनेको छ र अर्को भिडियो मा दुबै जनाको सुन्ने गरी ल्याउनु होला सिस धन्यवाद
Saune sakranti ko sabai ma subhakamana aafno moulik sanskriti jagerna garnu bhayeko ma barpaki basinda haru ma hardik naman ani yo video post gari janasamudaye haru majh janachetna failaunu bhayeko ma mira ji lai dherai2 dhanyebad nikai ramailo samudaye pakai ma pani visit garxu yo gaun
मिरा दि हजुरलाई धेरै धेरै धन्यवाद छ यति राम्रो सिनहरू देखाउनु भयाे साथमा मिठा मिठा गाउघरकाे झल्काे दर्साउने भिडियाे बनाउभयकाे मा भित्री अन्तर अात्मा देखि धन्यवाद ग्यापन गर्दछु 🙏🙏🙏🙏🙏