गित को बोल बिसय बस्तु सङ्ग रहेर गाउनु भो सारै आनन्द आयो बाल्चन्द्र सरको जीवन सङ्गी लाई पनि देख्न पाईयो खुसी लाग्यो उहाको बैबाहिक जीवन सदैब सुख्मय अनि सफल बनोस यहि सुभकामना नया जोडिलाई
रमाइलो दोहोरी को लागि संचालिका खिमा रोका बैनी लगायत सम्पुर्ण इन्द्रेणी समाज परिबार लाई धन्यबाद साथै बालकृष्ण बराल तथा उहाँ को श्रीमती लाई सफल तथा सुखद वैवाहित जीवन को लागि हार्दिक हार्दिक मङ्गलमय सुभ कामना बेक्त गर्दछु
संगै बाच्ने संगै मर्ने कसम खादै अग्निलाई साछी राखी भित्र्याएकी दुलहीलाई आडैमा राखेर मिठो मुस्कान को साथमा रोमांटिक अनी चोटीला शब्दहरुले भरिपुर्ण दोहरी ले खुब मनोरंजन दियो👌 अझ धेरै सफलता को शुभकामना बालचन्द्र भाई अनी बधाई छ शिल्पा बैनीलाई आफु जस्तै मुस्कराई रहने श्रीमान पाउनु भयको मा💏
गायक बालचन्द्र जि को अति सुन्दर जोडी ले इन्द्रेणी कार्यक्रम सोभा झनै बढेको अनि मीठो सोरमा लोकदोहोरी गीत सारै रमाइलो लाग्यो !प्रगती हुँदै जावस शुभकामना!!!!!!!
खिमाबैनी धेरै बधाईछ हजुरले पहिली भँन्दा राम्रो पष्तुती गर्न थालनु भाछ बधाईछ र बाल्चन्द सँङ्ग तपाईले अाज सम्म दोहरी ईन्दणीमा गाउनुभाको छैन केहो मैले सुनेको छैन अर्को फेरा तपाईले अाफैगाउनु होला अाजको दोहरी गाने बैनी चाई टिकासनुले जँस्तै टुक्का को झतारो हान्ने रईछिन बैनीलाई पनि बधाईछ
हाहहाहा धेरै दिन पछि दहरो हासियो झक्कास रमाइलो छ दोहोरी बालचन्द्र तथा आरती को स्वर मा,धन्यवाद सम्पुर्ण इन्द्रेणी सामाज परिबार मा साथै गायक गाइका टीम हरु लाई पनि धन्यबाद
Bal chadra Baral jee lai Indreni Karyakram madhyam bata kehi sabda bolna ko lagi Make dinubhaya ramro hune thiyo. And Wish Happy Marriage life both of you.
बालचन्द्र दाजु र आरती दिदीको दोहोरी ले पेट मिची मिची हाँस्दा हाँस्दा समय गएकै थाहा भएन thank you Dubai जनालाई इन्द्रेणी को हर program अतिनै रमाइलो, मार्मिक, भावुक पनि हुन्छन् ।