Тёмный

बालिकाको बयानको चित्कार, नछोड्ने बालेनको अठोट, प्रहरी र पैसामा खेल्दै सांसद रेखा शर्मा ! 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 99 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 296   
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 9 дней назад
मन्जु खाण, रेखा शर्मा र आर्जु यी महिलाको नाउँमा कलंक हुन् , स्वच्छ समाजको निर्माणको लागि यी अलिछिना हरुलाई ठेगान लगाउनु पर्छ भन्ने मेरो भनाइ हो ! 🙏🙏
@thapathapa2923
@thapathapa2923 7 дней назад
Ma mahila Ho Tara sahi vannu bhayo 👏🏼👏🏼
@laxmankharal3960
@laxmankharal3960 9 дней назад
समाचारको पहिलो लाइन प्रधानमन्त्री केपी ओली भर्सेज बालेन शाह भनेपछि नै थाहा हुन्छ कि हाम्रा देश नेपालका प्रधानमन्त्रीको हैसियत के कति छ भनेर बालेन जिन्दाबाद स्वतन्त्र नेपाली जिन्दाबाद
@Me-Yog
@Me-Yog 9 дней назад
जुन पार्टि जो होस यो रेखालाई कार्बाहि अनि साम्सद पदबाट नै हटाउनुपर्छ ।।।
@MeghBasnet-vf3wh
@MeghBasnet-vf3wh 9 дней назад
Samsad bata matra hataune yeslai ta nango banayera tudikhel ma Kalo maso lagayera jutta ko mala lagayera sabai lai deakhaye paxi aani matra 15 barsa jail halnu parxa teyo nani lai 15 barsa rakheko raixa k re
@lalbahadurthapa7531
@lalbahadurthapa7531 9 дней назад
एमाले फटाहा हरुको पार्टी हो । नेताहरू देखि सचेत रहौ ।
@DhrubaTiwari-k7f
@DhrubaTiwari-k7f 9 дней назад
ऐमाले चाेर फटाहाहरुलाई तह लगाउने बालेन र बालेन समर्थक राष्ट्रबादी हामी हौ।
@uddhavadhikari7263
@uddhavadhikari7263 9 дней назад
एमाले को नेता त कोहि पनि गतिलो छैन सबैले एमाले बहिस्कार गरौ
@rajkumarbidari-m3d
@rajkumarbidari-m3d 9 дней назад
Lado kha
@GyawoliMukti-wb1si
@GyawoliMukti-wb1si 9 дней назад
एमाले माओवादी कांग्रेस मा नेता छैनन् हजुर यि दलमा त भारतीय र अमेरिकि दलाल र मारवाडी हरु को गोठाला मात्र छन्
@GyanbahadurChaudhary-x9g
@GyanbahadurChaudhary-x9g 9 дней назад
गर्नै पर्छ अब हामी जन्ता आफ्नी गाउँ र घर सबैलाइ जानकारी गताउनु पर्छ
@ramchandrabhantana2899
@ramchandrabhantana2899 9 дней назад
आफ्नो मान्छे हाेस व अर्काे सहि लाइ सहि गलत लाइ गलत भन्ने गराै साथि हाे
@fgsdfgds
@fgsdfgds 9 дней назад
Chup daka mai pani yemaley sahi pani yemaley ho bujis kp ba jindabad bhan
@thamansaru3111
@thamansaru3111 9 дней назад
यो अपराधी साम्सद शर्मा जेल चलान हुनै पर्छ
@parbeshmagar7754
@parbeshmagar7754 9 дней назад
जय बालेन!!!!!
@ramrai5316
@ramrai5316 9 дней назад
जय बालेन । बालेन ज़िन्दाबाद ।
@DeepakKhadka-c5k
@DeepakKhadka-c5k 9 дней назад
संसद हो कि जो सुकैं होस गल्त गर्नेलाई कडा कार्यवाही गर्नु पर्छ।
@kumarTamang-l1e
@kumarTamang-l1e 9 дней назад
एमाले भनेको कहाँ गतिलो छरा भन्या, एमाले जस्तो पार्टीलाई जनताले पत्याउनु नै गल्ती हो ।
@chetranabhat9281
@chetranabhat9281 9 дней назад
एमाले वा सर्वहाराकाे पाटी मुर्दावाद।जय बालेन।।।।
@DamberSingh-sy6jc
@DamberSingh-sy6jc 9 дней назад
बालिकालाइ उधार गरेर केहिराहात दिनुपर्छ रेखा शर्माले र रेखाशर्मालाइ कार्वाइ गर्नु अाबस्यक छ
@hirasinghkunwar9732
@hirasinghkunwar9732 9 дней назад
जय बालेन, क्षय गिरिबन्धु
@umeshshah2919
@umeshshah2919 7 дней назад
महिलाले नै महिलाको शोषण गर्ने यो महिलाको नाममा कलन्क हो।
@makarlimbu8049
@makarlimbu8049 9 дней назад
होईन एमालेमा सबै चोर,भ्रस्टचारी, डन,माफिया,सोमरस,सुन्दरिहरुको एडिकहरु मात्र पार्टिमा प्रबेस अनुमति हुन्छकि क्याहो थु
@bishnutimsina976
@bishnutimsina976 9 дней назад
महानगरपालिका को काम सहि र यथार्थ हो
@anirajshahi65
@anirajshahi65 8 дней назад
रेखा शर्मा लाई छिटो कार्बाही होस ।
@sushil7567
@sushil7567 9 дней назад
जय नेपाल आमालाई जय युबालाइ राजालाइ साथछ जय ❤❤बालेन जय पशुपतिनाथ
@dipendrabogati7086
@dipendrabogati7086 9 дней назад
We love our mayor balen shah 🙏 pride of our country
@user-zx3lv8db3u
@user-zx3lv8db3u 9 дней назад
एमाले कांग्रेस यी सबै पुरानो पाटीको झोले नेताहरु देश लुटेरा हो जनताको पसिना चुस्न पल्केको छ बालबालिकालाई लगेर बेच्ने दुःख दिने एमाले कांग्रेस यी सबै पुरानो पाटीको झोले नेताहरु हो यस्तो सरकारलाई बङ्गला देशको प्रधानमन्त्री लखेटे झै लखेट्नु पर्छ हामी युवा हरू मिलेर 💪💪💪 अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵
@khatrichhetri837
@khatrichhetri837 9 дней назад
एमाले नेता कोहि ठिक छैन न यस्ता अपराधिलाई जनकारबाहि गर्नू पर्दछ ❤
@10K-10OK-i4z
@10K-10OK-i4z 9 дней назад
तिमिलाई देखेर फिदा भए म ! बाङ्गो बाङ्गो हिन्थे सिधा भए म ! भन्न मन त धेरै थियो समय छैन अहिले वाल शोसन भन्दै बिदा भए म!! #Restinpeacerekhasharma
@kabirai2776
@kabirai2776 8 дней назад
यशलाई कडाभनदा कडा शजाय हुनुपछ लाजशरम पचेकाे
@umeshshah2919
@umeshshah2919 4 дня назад
स्याल लाई दसा लाग्यो भन्ने असन पस्छ एमाले लाई दसा लाग्यो बालेन चलाउछ्न्😂🤣 जय बालेन 💖💖
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 8 дней назад
interview दिन आउदा संबिधान पढेर आउनु नि हो। यस्ता झोले लाई एउटा संविधान को किताब किनेर दिउ हो सबै जनता मिलि। बालबालिका लाई यतना दिनि शर्मा लाई कार्बाही हुनु पर्छ।
@bhimacharya7680
@bhimacharya7680 8 дней назад
काठमाडौ नगरभित्र भएका,अपराधका,घटनाको, बारेमा मेयरले,चासो देखाउँनु जिम्मेवारी पनिहो,पाटिका, मनुवाहरु ले,जे गरेपनि, चुपलागेर बस्नु पर्ने हो की?बालेनशाह,जनताहरुका, प्रतिनिधि हुँन,आशा, शर्मा माथि,औंला, ठडयाउँनु,जायज,छ।
@DipeshDipesh-ql4qm
@DipeshDipesh-ql4qm 9 дней назад
होइना एत्रो थाहा हुदा पनि केही गर्ने नसक्ने मेरो देश 😢😢😢
@shyambalami9356
@shyambalami9356 9 дней назад
जय बालेन
@roshansunar4364
@roshansunar4364 8 дней назад
Pm केपी बा हजुरको फेसबुक फलोअर्स 0000नै हुन दिनुहोस तर काठमाडौंमा दुःख सुख गरी घर जोडेका जनताको घर👉 र्याप्ररकाे डोजर देखि जोगानुस्,🙏
@govindapdshrestha
@govindapdshrestha 9 дней назад
ओली प्रशिक्षण नै यस्तै हो कि क्या हो एमाले प्राणी जालझेल ढाक छोप मै रमाएको देखिन्छ।
@thebeautyofnature2563
@thebeautyofnature2563 9 дней назад
बिचरा तेस्तो बाख्रा थुन्ने जस्तो कोठा मा राखीरैछ।
@ChopendraKhatri
@ChopendraKhatri 8 дней назад
बा का झड्केला छोराछोरीको रुवाबासी नैं चलेछ।2072 को भन्दा ठूलो भूकम्प आएछ ए माले मा।
@PrakashBist5926
@PrakashBist5926 9 дней назад
यी, एमाले गू खानु बरु, सत्य पचाउन नसक्ने पशुहरु। सबै proof देखाएकै छ त balen ले 😂😂
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 9 дней назад
सहकारी पीडित बारे सहकारी मन्त्रीको टिप्पणी प्रति खेद प्रकट गर्द्छु। नेपाल सरकारले यस्ता मन्त्रीलाई तुरुन्तै बर्खास्त गर्नुपर्द्छ र सहकारी ठगहरुलाई पक्राउगरि सर्वस्वसहित आजीवन कारावास गर्नुपर्द्छ साथै पीडित बचतकर्ताहरुको बचतको सावाँ ब्याज फिर्ता गरेर पुर्ण न्याय दिनुपर्द्छ। न्यायाधीसज्युहरुले सहकारी ठगहरुलाई मान्छे मारेको हत्या गरेको सरह आरोप लगाएर पुष्टि पनि गर्नुपर्द्छ किनभने थुप्रै सहकारी पीडितहरुले घरमा अस्पतालमा औषधि गर्न नसकेर मृत्यु वर्ण गर्नुपरेको छ जसको सारा जिम्मेवारी र दोष सहकारीका ठग संचालक तथा MD प्रबन्ध निर्देशकहरुकै कारण थुप्रै पीडित बचतकर्ताहरुले लगातार मृत्यु वर्ण गर्न बाध्य हुनु परेकोछ।
@sabin56nepal
@sabin56nepal 9 дней назад
Jholey Muji
@thebeautyofnature2563
@thebeautyofnature2563 9 дней назад
मान्छे बेकुफ बनाउने काम गरिराछ येमाले।
@bikramale9114
@bikramale9114 9 дней назад
हार्दिक श्रद्धाञ्जली एमाले ।
@royalgurkhas
@royalgurkhas 9 дней назад
Good reporting
@starpun2766
@starpun2766 9 дней назад
यो झोलेको घर कस्तो थियो कस्तो छ होला अहिले?😂😂😂😂😂😂❤
@prashidhdakhadka8788
@prashidhdakhadka8788 9 дней назад
Full support xa balen 🙏
@DhaniramKoli-x3e
@DhaniramKoli-x3e 9 дней назад
भ्रष्टाचार र अपराध को बचाउ गर्न बनेको सरकार बाट जनता ले के आपेक्षा गर्नु। अब यिनिहरुलाई चुनाबी मैदान मा जनताको पावर देखाउनु जरुरी छ।तर अन्धभक्त हरुले आँखामा जब सम्म सहि चस्मा लाउदैनन तब सम्म परिस्थिती सुध्रीने अवस्था छैन
@Plus-pg2fm
@Plus-pg2fm 9 дней назад
स्थानीय सरकार र संघकाे सरकार काे उदेश्य जनतालाइ न्याय िदने नै रहेकाे अवस्थामा न्याय दिलाउन हाेइन की न्याय नदिलाउन लागी पर्नु दुःख काे कुरा हाे ,
@user-ve9nc2ye4z
@user-ve9nc2ye4z 9 дней назад
Hamro jilama ta bahiskar Bhai sko
@binodnepal3542
@binodnepal3542 9 дней назад
हदैसम्मको कार्वाही हुनुपर्छ
@PMVlog-
@PMVlog- 9 дней назад
ई भ्रष्टाचार काे अन्य गर्नै पर्छ
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l 9 дней назад
Amale party aparadhi haru akhada rahechha.
@dipak.thapa2736
@dipak.thapa2736 9 дней назад
नरपिचास एमाले।अब देश बाट नै एमालेलाई पत्तसाब गर्नु पर्छ।
@KullBahadur-d9s
@KullBahadur-d9s 6 дней назад
पैसा र पावरले जे पनि गर्छन
@ramsharankhati7037
@ramsharankhati7037 9 дней назад
जय बालेन।
@sadhuramshrestha8158
@sadhuramshrestha8158 9 дней назад
नेताहरू संग यतिपनि लाज छैन
@IndraBaizoo
@IndraBaizoo 9 дней назад
Good news
@thapathapa2923
@thapathapa2923 7 дней назад
Yek mayer ko pachadi parer sabai mantri haru .. buddhi mantri hune rahexan ta ???? Ha ha ha ha ha ha Jaye balen sir 👏🏼👏🏼👏🏼💪✊😍
@sontoshbam7105
@sontoshbam7105 9 дней назад
हाम्रो लागी सरकारल भनेकै बालेन हो
@ryutyu2156
@ryutyu2156 9 дней назад
जे गरे पनि 84 मा फेरि यहि एमालेलाई भोट दिएर जिताउछ नेपाली भेडाहरु ले। हाम्रो नेपालमा नेता होइन जन्ता महा भेडा छन।
@prembishowkrma2065
@prembishowkrma2065 9 дней назад
यस्ता रक्षेस्नी महिला हरु पनि छन् हाम्रो नेपालमा कठै तिम्री छोरी हरुले पनि यस्तै दुःख केपप्न परोस् यदि छोरी हरु छन् भने।
@Santosh.Bajagain
@Santosh.Bajagain 9 дней назад
मन्जु खाण, रेखा शर्मा र आर्जु यी महिलाको नाउँमा कलंक हुन् , स्वच्छ समाजको निर्माणको लागि यी अलिछिना हरुलाई ठेगान लगाउनु पर्छ भन्ने मेरो भनाइ हो ! copy comment
@Gghggfghnhhjn
@Gghggfghnhhjn 9 дней назад
Good luck balen vastchari kp r yamale
@rawbeen2k20
@rawbeen2k20 9 дней назад
एमाले घुषघोरि को पार्टि त थियो नै अब बाल शोषक पनि भएछ। ८४ मा सबैले बहिष्कार गरौँ
@1125RAVI
@1125RAVI 8 дней назад
बडाल भाई , यस्तो जवानि मै आत्मा मारीसक्यौ ? एकचोटीको जुनी खेर फालयौ ,
@sontoshbam7105
@sontoshbam7105 9 дней назад
सुशासन भनेको यही होला हैन चोर केपि बलि
@AdmiringBirchForest-od5ji
@AdmiringBirchForest-od5ji 9 дней назад
यो गुमाले सकिने सङ्केत हो र सकिनैपर्छ
@thapathapa2923
@thapathapa2923 7 дней назад
Bhrastra chari ko Money le kholeko Aarju ka mahango school haru ko yesari Midea Ma lyaunu paryo pls 🙏🙏🙏
@Syangdan136
@Syangdan136 8 дней назад
Jay Balen Dai 🙏
@BikramPaudel-ro4up
@BikramPaudel-ro4up 9 дней назад
Oli daka rip
@sudeepsharma5666
@sudeepsharma5666 9 дней назад
रेखा शर्मा ले आधारकारीक धारणा आएको छैन एमाले को झोले अनेरास्ववियु को अध्यक्ष के रेखा शर्मा को प्रवक्ता हो
@DhirajMagar-p5e
@DhirajMagar-p5e 8 дней назад
ओलीको सरकारमा गरीब जनताले न्याय पाउलान र सुशासनको अनुभुती गर्लान भनेर कल्पना समेत नगर्दा हुन्छ। अझ एमालेको मान्छे त्यो पनि ओली निकट अर्थात ओलीको चम्चेहरुले गरेको जस्तोसुकै अपराध,भ्रष्टाचारमा पनि ओलीले कार्बाही गर्नुको सट्टा बचाउनतिर लाग्छन । त्यो कुरा पहिले पनि कैयौंपटक देखिसकेको छ।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 9 дней назад
बालेनले गलत भनेका होइनन् ,यो भर्ष्ट ,झोले ,हनुमान गलत गरेका छन्
@deepakpokhrel7311
@deepakpokhrel7311 9 дней назад
एमालेमा युवा न बुढा को बच्चा कोहिपनी गतिलो छैनन् भन्ने कुरा प्रष्ट हुन्छ त्यसैले सबैले एमाले बहिस्कार गरौ
@mahendrabogati1176
@mahendrabogati1176 9 дней назад
भात खेर गयो भयो जाँड बन्छ राँगो खेर गयो भने मम बन्छ मान्छे खेर गयो भने एमाले बन्छ
@infotainmentnepalizone7581
@infotainmentnepalizone7581 9 дней назад
केपी र तिनका झोलेहरुले अन्ततः एमालेको नराम्रो पतन हुने निश्चित देखियो । दोषी पकड्न छाडेर उल्टै गल्ती ढाकछोप गर्न गरेको अनावश्यक तिग्डमबाजिले एमाले नाङ्गिएको छ । हामी जस्ता एमालेका सुभचिन्तक (झोले चाहिँ हैन) लाई एमाले प्रती बितृष्णा बढएको छ ।
@ratnagansi7055
@ratnagansi7055 9 дней назад
संसदिय व्यवस्थाको विशेषता।
@greatnepalonlinetv8467
@greatnepalonlinetv8467 9 дней назад
एमाले जतिको खराब पार्टी कुनै छैन ।।
@KrishnaKhadka-p6q
@KrishnaKhadka-p6q 9 дней назад
एमाले जस्तो पतुर र भ्रष्टाचारि अरु छैनन् कि क्या हो?लाज नभएकाहरु
@dawatamang4437
@dawatamang4437 9 дней назад
Rekha Sharma lai karbahi garnu parxa
@Jhagupokhrel
@Jhagupokhrel 9 дней назад
अबयेकजाना मैलाथपियो एमालेबाट पनि आर्जुर मन्जुखाणत थियेनैनेपालिकाङ्गेर्स्बाटतर एेमालेबाटपनि थपियो ईनिभत्तुवइनिहरुलाइकपडाखोलेर नाङ्गैबनायेर झुन्ड्याइदिनुपर्छ
@chandrakantjoshi4989
@chandrakantjoshi4989 9 дней назад
Taskar byapri lai 22-223 arba Bijuli bill riha garchha, naapi bibhagma kati dherai dhandhali ra paisako chal-khel hunchha, yatayatma office bhitra ra office bahira dalalharu basekachhan, nyaayalayama pani testai chhai, policekota kurai nagaru - policele yiniharule bhanejasto garenabhane policeko jibro thutnu parchha bhanera sarvajanik roopma bolchhan yi bhrashta neta, etc. Yo sabai bata Oli, Shere ra tinka party le kati dherai commission khayeko chha! Chunavko bela gauma gayera yo paisa batyo ani vote lagyo; Shaharma nakkali voters janmayo ani vote lagyo - yi bhrashta neta kanoon michera agadi badhi raheka chhan. Yiniharulai ta Tridev na aaye samma sarva-naash garna garo chha. Onedev (Balen Sir) aayee pugnu bha chha. Two more and these idiots are gone, not from Nepal, but from Universe! Durga Prasai Second dev hunesambhava chha. Jai Balen. Jai Kulman. Jai Nepal.
@ramprasadchaudhary2306
@ramprasadchaudhary2306 9 дней назад
right
@YubisaLimbu
@YubisaLimbu 7 дней назад
Balen jindabad❤
@samserlim3027
@samserlim3027 8 дней назад
balen❤
@lamadanu
@lamadanu 9 дней назад
एमाले कि बिमाले थाहा छैन, 84 मा नफाली भा छैन
@kumardas6100
@kumardas6100 9 дней назад
अब शोभा पाठकले पनि न्याय पाउँछिन,बालेनले केही गरे भने
@vinayjha5728
@vinayjha5728 9 дней назад
She has committed a serious crime against child rights, so Rekha has to be arrested and prosecuted as soon as possible. If this country follow any law.
@MadanPoudel-v4v
@MadanPoudel-v4v 9 дней назад
त्यो बाउको बुद्दी कस्तो हो आफ्नो छोरिले यातना पाएको थाह पाएपछी पनि पिडकतिरै लाग्ने छि । आफ्नो सन्तानलाइ कसैले रुवाएकोमा एउटा बाउ कसरी खुशी हुन सक्छ ? धिक्कार छ यस्ता बाउलाइ आफ्नो फाइदाको लागि छोरी पिट्नेलाइ नै साथ दिदै हिडेको छ
@WooHooGreat
@WooHooGreat 9 дней назад
Fake dad.
@atsherpa
@atsherpa 9 дней назад
Jai balen jai hos
@shantoshsiwakoti9532
@shantoshsiwakoti9532 9 дней назад
राजनीतिक झोलेहरूले अनेकतिकडा गरेर भएपनि भेडा बचाउँन लाग्छन । 😢
@bhisank.c6972
@bhisank.c6972 9 дней назад
देशका भ्रष्ट बुद्धिजीवीहरू एउटा एउटा तर्क गरिरहेका छन्। तिमी भ्रष्टौ भ्रस्तै रहिरहन्छौ
@shreedharrajadhikari134
@shreedharrajadhikari134 9 дней назад
एमाले भनेको अाफुले जे गरे नी हुने । अरूले राम्रो काम गर्यो भने डाहा हुने ।एमाले को झोलेहरू जे पनि गर्छन् जे पनि बोल्छन् ।
@keshavsunar7998
@keshavsunar7998 9 дней назад
Balen sir good
@reshamkhatri2993
@reshamkhatri2993 9 дней назад
Jay Balen sir
@BabuLama-rd8mt
@BabuLama-rd8mt 9 дней назад
Aba yo k.p.oliko karanle gardha (UML)gu jasto dungdunti ganayko xa.yo janta sabai lai thaha xa jay 👍 balen👍
@roshansunar4364
@roshansunar4364 9 дней назад
लाखौजनताको बसोबास भस्म पर्ने भष्मासुर र्याप्रले सक्दो कोशिश गरी आफ्नो भूल बालिका रक्षा देखाई छोप्न कोशिश मा देखिन्छ 😮
@BishnuKarki-d8p
@BishnuKarki-d8p 9 дней назад
अपराधी बचाउने अपराधिनै हो।
@chamlingsuresh
@chamlingsuresh 9 дней назад
अपराधी जूनसुकै पार्टिको हो जेल कोच
@budhagobinda
@budhagobinda 9 дней назад
🎉🎉🎉
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 9 дней назад
डबल इन्जिन सरकार छ नि यो त समान्य,भयो
@rajanghamal3636
@rajanghamal3636 9 дней назад
ये समिक हनुमान कति खान्छस हो गु। कहिले सुधीर्ने हो? झोले नि कति हुन सकेको
@rkmoktan5837
@rkmoktan5837 8 дней назад
Balen❤❤❤❤❤❤
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 9 дней назад
Jaya balen
@MohanRai-u4n
@MohanRai-u4n 9 дней назад
नेपाली जनताले एमाले भन्ने केरहेछ बुज्न जरुरर छ गरिब को छोरा छोरी दास बनाउने पार्ती हो
Далее
😂😂
00:16
Просмотров 856 тыс.
# funny#daily#vlog#family#prank
00:12
Просмотров 7 млн
😂😂
00:16
Просмотров 856 тыс.