माठ मन्दिर मत्रै होईन बोलचाल भासा नेपाली शैली हुनुपर्छ पढाई लेखाइ पनि नेपाली शैली हुन जरुरी भैसकेको छन यो बोर्डिङ बिद्यालय हरु मा पनि होर्डिङ बोट को नाम नेपाली भासा मा राख्न पर्छ अचेल क बच्चाले शुद्धता नेपाली भासा बोल्न छोडी सके अनि छोराछोरी ले इङलिस भासा बोलेको देखेर उसको बुबा आमा पनि खुसीले दङ्ग पर्छन नेपाली भासा मासियको थहै छैन यो कुरा भनी रहदा होइन कहाँ को पाखेले ले यस्तो कमेन्ट लेखेछ भन्लान
Sri Bhadrakalimatale Balen Shah lai abasha pani ashirbaad dinu hune cha bhanne pura bishwas cha !!! Balenlai aba kasaile rokna sakdaina janatako saath cha !!!
Save our culture, our tradition, our dresses, ancient historical arts and artifacts, our diverse languages, beliefs our festivals foods etc these are our Nepal and Nepali identity in international arena ! our KMC mayor Er Balen Shah is the true architecture of New upcoming democratic developed Nepal ! Let Him work freely as per his visions and planning let’s be his back support both mentally and physically. This is Balen Age only a Balenism can makes this nation socially and economically strong and prosperous in this new century Balen is the blessing for Nepal and Nepali Chetena Vahaya Jay Balen keep it up
अब हाम्रो नेपाल मा मत्रै हो इङलिस भासा मा होर्डिङ बोट मा इङलिस मा नाम राख्ने तर अन्तर्राष्ट्रिय मा जस्तै चीन मा आफ्नो इ भासा बोल्छ जापान कोरिया रसिया जर्मन पाकिस्तान तिब्बत भुटान मङ्गोलिया जुनसुकै देश मा आफ्नो भासा आफ्नो इ कल्चर छन हाम्रो नेपाल मा चै इङलिस र नेपाली भासा रिमिक्स गरेर बोल्छ यस्तो भासा लाई खिचडी भासा भन्दा केहि फरक पर्दैन महोदय
मुर्ती पुजा सास्त्रमा भनाई गरेको छ जस्तोकी श्रीदेब भगत महापुरण दुतिया खण्ड स्लकन अध्याय ७ श्र्लोक ३८,४२ मुर्ती पुजाको पूरा रुपमा त्यसैको साथ गरुण पुरणको धर्म कान्त अध्याय ३८ श्र्लोक न: ११ मा पनि खण्डन गरेको छ मुर्ती श्रीमन्भगवत पुरण पहिलो प्रथम तिस्रा अध्याय २९,३१ , २२ मा भनेको छ यतिधेरै प्रमाण हुदा पनि मुर्तिको मुर्तिको पछि लागेको छ
Jay hos Balen ko aba chunauti aauna sakxa Kepi oli jasto fatah chor lutera Rastraghati Deshdrohi pm hudaixa yo oli aparadhi hatyara ke garxa sabai janata ek vayera basnu parxa jagnu parxa