Тёмный

बालेनको ओलीलाई अन्तिम चुनौती - कि गल्ति स्वीकार गर.. कि दाउ अर्कै छ भन | Balen Shah | News Today 

Wave Nepal
Подписаться 564 тыс.
Просмотров 226 тыс.
50% 1

बालेनको ओलीलाई अन्तिम चुनौती - कि गल्ति स्वीकार गर.. कि दाउ अर्कै छ भन | Balen Shah | News Today | Kp Oli | Balen Shah News | Mahanagar News
#balenshah #kpoli #todaysnews
----------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Опубликовано:

 

16 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 758   
@Lamag2454
@Lamag2454 6 дней назад
जय बालेन्द्र शाह तपाईँ को पछि हामी छौं
@keshavbhandari9582
@keshavbhandari9582 6 дней назад
ज्ञानेद्र शाही को कुरा र नेपाली जनता चाहना यही हो।जय बालेन
@user-cr7mb5ow8n
@user-cr7mb5ow8n 6 дней назад
आम जनता ले बालेन. लाई साथ. दिनु पर्छ
@laxmanthapa5648
@laxmanthapa5648 6 дней назад
100% सहि भनाई साम्सद ज्ञानेन्द्र साहिकाे
@jyotilalrana8375
@jyotilalrana8375 6 дней назад
जिउँदो छोरो बालेन शाह। जनता द्वार प्रतक्ष्य निर्वाचित कार्यकारीणी मा जाउ। बालेन शाह पक्का प्रधानमन्त्री।
@Sanjaychy-kc6ww
@Sanjaychy-kc6ww 5 дней назад
I am with baalen 🙏🙏
@gurungdip9147
@gurungdip9147 5 дней назад
All public with Rabi n Balen​@@Sanjaychy-kc6ww
@roshanrai4720
@roshanrai4720 5 дней назад
Dr baburam le jaile vanne garthe directly elected PM
@TimePass-sv7hw
@TimePass-sv7hw 6 дней назад
जे गर्छ बालेन ले गर्छ 🎉🎉🎉🎉
@DilipKumarKarki-ef9qh
@DilipKumarKarki-ef9qh 4 дня назад
तर तपाईं हामिले साथ दिनु पर्छ।सत्यको जित अबस्यहुन्छ
@GorkhaliMagar-p2r
@GorkhaliMagar-p2r 6 дней назад
बालेन पछि हट्नु भनेको आम नेपाली जनता को दुर्भाग्य हो ,८४ मा बालेन हर हालत मा उठ्नु पर्छ र नेपाली जनताले उठाउनु पर्छ,
@santoshpatel3443
@santoshpatel3443 3 дня назад
Balen sansad bane ni ke hunxa ho bahumat jasko hunxa tyahi pradhan matri banxa ra pradhan mantri bannalai oli ,deuwa ra parchand feri yehi kheli raheko khel surugardinxan ani balen sir hereko herai hunxan
@purnalimbu6284
@purnalimbu6284 6 дней назад
अब तेस्रो जनआन्दोलन गर्नु पर्छ। मात्र दुई माग राखेर ।पहिलो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दोस्रो प्रदेश सरकार बिघटन ।
@dipbahadurrai4764
@dipbahadurrai4764 6 дней назад
Federal and elected local gov can do run country. So pradesh gov is not required at all and CDO also not requied..
@trendinggaming3374
@trendinggaming3374 5 дней назад
होनि
@surajrana6377
@surajrana6377 4 дня назад
Ek dum ❤
@tekbahadurrai359
@tekbahadurrai359 6 дней назад
जय बालेन सर।
@biradhikari5466
@biradhikari5466 6 дней назад
स्याबास बालेन जि नमस्कार । नेपाल र नेपालीको हितमा कामगरीरहन अनुरोध ।
@deshbahadurrogu7632
@deshbahadurrogu7632 6 дней назад
यि अत्याचारी बिरुद्ध अब लाग्नैपर्छ, जय होस बालेन शाह ।
@johnthapa6100
@johnthapa6100 6 дней назад
अब नेपाली जनताले बालेन शाह लाई प्रधानमन्त्री बनाउनुपर्छ जय बालेन❤❤❤
@NarayanShrestha-gw7hg
@NarayanShrestha-gw7hg 6 дней назад
जय बालेन जनता छ साथमा लिडर भए र अगाडि जानू परछ
@DhanBhahadur-rn9wo
@DhanBhahadur-rn9wo 6 дней назад
कार्यकारी प्रधानमन्त्री हुनु पर्दछ
@roshanrai4720
@roshanrai4720 5 дней назад
Dr baburam le jaile vanne garthe
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 6 дней назад
जय बालेन्द्र शाह हाम छौ
@abinashlimbu5548
@abinashlimbu5548 6 дней назад
वा ज्ञानेन्द्र वा आज जनताको आवाज मेरो मनको आवाज बोली दिनु भयो 👏👏👏 संविधान संशोधन गर्नै पर्छ प्रतक्ष जनताबाट कार्यकारी प्रधानमन्त्री चुन्न पाउने व्यबस्था ल्याउनु पर्छ ताँकी हामिले बालेन, हर्क, गोपि हमाल जस्ता मान्छेलाई ठाउँमा पुर्याउन सकौं जय देश जय नेपाल।
@birendrarai8553
@birendrarai8553 6 дней назад
जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनु अति आवश्यक छ।
@prakashshah5370
@prakashshah5370 6 дней назад
बालेनको बिरोध गर्ने जो कोही ब्यक्ति होस् या पाटी सबै सकिन्छ। जय बालेन
@durgapoudel3214
@durgapoudel3214 6 дней назад
काठमाडौं महानगर प्रमुख बालेन साह नेपाल आमाका एक राष्ट्रवादी पुत्र अनि आम नेपालीका एक साच्चैका होनहार अभिभावक हुनुहुन्छ । आम नेपालीलाई चेतना भया । 🙏🌹🥀जय बालेन💐🌹🙏
@bidurkhatiwada8321
@bidurkhatiwada8321 6 дней назад
बालेको भनाई ठिक छ। हामी नेपाली जनता बालेको साथमा छौँ।
@dhankhimbulerai9646
@dhankhimbulerai9646 6 дней назад
बालेनलाई दबाउन सकिन्छ कि भन्ने ठूला पार्टीलाई लागेको होला त्यो पूरा हुदैन ।
@RishiramShrestha-lt1bb
@RishiramShrestha-lt1bb 6 дней назад
मा ज्ञानेन्द्र शाही को कुरा 100% सही छ
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 6 дней назад
राष्ट्रनायक बालेन शाहाको आँटलाई सलाम।एमाले कांग्रेस माओवादीहरु लुटेराको समुह हो।
@rabibaral9333
@rabibaral9333 6 дней назад
१०० % बिश्वब्यापी राजनेता बालेन।
@bipenBhatt-s4k
@bipenBhatt-s4k 6 дней назад
जय बालेन अनि ज्ञान्नेद्र शाहि जि सलाम छ
@uttamneupane4461
@uttamneupane4461 6 дней назад
गुड लक बालेन साह तिमि जिउदो मान्छे हौ
@joshigsl12
@joshigsl12 6 дней назад
तथ्यमा टिकेर सरकार ले बनाएको कानुन र अदालतको फैसलाको पूर्ण रूपमा पालना गर्ने बालेन र आफैले बनाएको कानुन लाई कागजमा मात्रै सीमित राखी पार्टी र नेता, कार्यकर्ताको स्वार्थ अनुरूप काम गर्न लगाउने नेतामा धेरै अन्तर छ।
@urmilaacharya6854
@urmilaacharya6854 6 дней назад
कायँकारि पृधानमन्त्रि बालेन शाह हुनै पछँ जय बालेन जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@abinashlimbu5548
@abinashlimbu5548 6 дней назад
शब्द अशुद्ध भए पनि मन कहिल्यै अशुद्ध हुने छैन हामी नेपाली जनताको।
@rishibasnet4907
@rishibasnet4907 6 дней назад
भ्रष्टाचारि को चङ्गुलवाट देस जोगाउन वालेन नै चाहिन्छ केवल बालेन ❤
@krishnabhattrai8598
@krishnabhattrai8598 6 дней назад
बालेन काे अदालत मा एमाले काग्रेस माओबादि अरू कुनै दल टिक्न सक्दैनन ,,,,जय बालेन सरकार
@RajanGurung-t2c
@RajanGurung-t2c 6 дней назад
ज्ञानेन्द्र शाहीको कुरा एकदम सही छ👍️👍️👍️
@user-xr2cl6fq2f
@user-xr2cl6fq2f 6 дней назад
बालेन जि हजुरकति खुटानकमाउनुस जनतासाथ माजनता छन जनताजनारधन हुन
@shankarbhandari7241
@shankarbhandari7241 6 дней назад
बालेन लाई साथ दिनुपर्छ नेपाली जन्ताहो अब देशलाई बचाउ जय नेपाल जय बालेन
@thanesbhattarai1358
@thanesbhattarai1358 6 дней назад
सबै मिलेर कार्य कारि बनाउ सबै खेल मिल्छ
@DevrajDhakal-n1e
@DevrajDhakal-n1e 6 дней назад
अत्याचारि को अन्त्य आवज बाट हुन सक्दैन । यसलाई बलपूर्वक लखेट्नु पर्छ ।
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 6 дней назад
नेपालमा कोही नेता छ त मात्र बालेन हुन , बालनले जे गरे राम्रो गरे। अब कसैले रोकेर उनी रोखिँदैनन् जसले रोक्छ, उ आफैँ सकिएर जान्छ❤जय बालेन
@tilakbahadurrai1449
@tilakbahadurrai1449 6 дней назад
ग्यानेन्द्र साहि ले बोलेको जस्तो गर्ने हो भने देशकै काया पलट हुन्थ्यो।
@balaramrai8333
@balaramrai8333 6 дней назад
ज्ञानेन्द्र शाहीले जि ले शहि कुरा गर्नु भयो
@mr.sudiproka8648
@mr.sudiproka8648 6 дней назад
बालेन जिन्दावाद ❤
@samirgurung3982
@samirgurung3982 6 дней назад
Balen jindabad
@basusilwal9503
@basusilwal9503 6 дней назад
(जिउँदो नेपाली सपुत Balen ❤❤) एमाले पतन हुने पक्का छ भन्छन् सबैले
@durgasubedi6937
@durgasubedi6937 6 дней назад
जनताले प्र तक्ष निर्वाचित कार्यकारी व्यवस्था होस
@pushpamagar9335
@pushpamagar9335 6 дней назад
जए बालेन राजा जनताको राजा हो
@rishibhagat7597
@rishibhagat7597 6 дней назад
सत्य घाम जस्तै हुंदा पनि कति छलकपट हो ! दैनिक वदनामको भारी चुलिदै छ । दुष्कर्ममा सामान्य सुधार त होस ।
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 6 дней назад
प्रत्यक्ष चुानब बाट प्र, म, चुन्ने ब्यबस्था ल्याँउन जरुरि छ।
@udendragurung5004
@udendragurung5004 6 дней назад
जै जै बालेन जी ❤ please; forward.
@hiratamang-v7z
@hiratamang-v7z 6 дней назад
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 6 дней назад
अब तेस्रो जनआन्दोलन गर्नु पर्छ। मात्र दुई माग राखेर, पहिलो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दोस्रो प्रदेश सरकार बिघटन। यि अत्याचारी बिरुद्ध अब लाग्नैपर्छ, जय होस बालेन शाह ।
@ramprasadpant4890
@ramprasadpant4890 6 дней назад
प्रत्यक्ष कार्यकारी प्र.म. जनतामा गए ९०%भोट ल्याएर बालेन प्रधानमन्त्री हुन्छन्।
@manojtamang8472
@manojtamang8472 5 дней назад
सन्साद भनेको किन्ने हो मित्र तेइ सांसद को बहुमत ले प्रधानमन्त्री बहुमतको सरकार ले संविधान लेख्ने तेइ भएर अब औने चुनाब म पुराना दल सबैले बहिस्कार गर्नै पर्छ बल्ल हुन्छ सम्भावना नत्र ३ जना को अनुहार मात्र देख्न पाईन्छ हामिले
@RajKumar-hg9hk
@RajKumar-hg9hk 6 дней назад
अगाडि बढी कन काम गर पछि पछी जनता छन। धन्यवाद।
@nirmaladhikari1432
@nirmaladhikari1432 6 дней назад
अति सुन्दर बिचार घुडाटेकार लखेट नु पर्छ
@sushil7567
@sushil7567 5 дней назад
❤❤बालेन जय नेपाल पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई राजानैचाहीन्छ
@DEADLOX99900
@DEADLOX99900 6 дней назад
तपाई पछि हामि छाै चाेरहरूकाे खबदारि गर्नै पर्छ । सलाम छ।
@user-sy6iw6ur7e
@user-sy6iw6ur7e 6 дней назад
❤अब बालेन शाह ले इनि पुराना दले हरु लाई सर्ल्कै निल्नु पर्छ 2084 मा जय नेपाल जय बालेन 🎉🎉🎉🎉🎉
@user-bt9ix3ft6c
@user-bt9ix3ft6c 6 дней назад
जय बालेन पछि न हट तिम्रो साथमा जन्ताछन्
@LokhrajUpadhyay
@LokhrajUpadhyay 6 дней назад
बलेन जिन्दाबाद
@FFlover-MC01
@FFlover-MC01 4 дня назад
अबको प्रत्यक्ष प्रधानमन्त्री बालेन साह बनाउनु पर्छ।
@user-nz6if9ev7h
@user-nz6if9ev7h 6 дней назад
जय बालेन🎉🎉🎉
@bukeshmudbari2037
@bukeshmudbari2037 6 дней назад
दायाँतिर भ्रष्ट, वायाँ तिर भ्रष्ट, माथी हेर्यो भ्रष्ट अनी तल हेर्यो भ्रष्ट अब जनताले के गर्नु हामीहरू त भ्रष्टहरूको घेराबन्दीमा परेछौँ । वेरोजगारी र भोको पेटले केही सोच्नै गार्हो रहेछ । हाम्रो अन्तिम विकल्प खाडी मुलुक वा मलेसिया रोजेर देश छोडनु पर्ने ?
@loknathbhandari7848
@loknathbhandari7848 6 дней назад
जय बालेन ।
@Redxmanff
@Redxmanff 4 дня назад
बालेन साहा जिन्दावाद
@janurai1472
@janurai1472 5 дней назад
मेयर बालेनज्यूको भनाइको हामी जनताको सदा समर्थन छ!
@subashnadulal7073
@subashnadulal7073 5 дней назад
जय बालेन शाह हामी जनता तपाईंको साथमा छाै🙏💐💐
@tilakshrestha8265
@tilakshrestha8265 6 дней назад
जिउदाे छाेराे बालेन जयबालेन
@buddhikarki5736
@buddhikarki5736 6 дней назад
जय बालेन जनता छन बालेनको सातमा
@ashokthapa7555
@ashokthapa7555 6 дней назад
कुनै पनि क्षेत्रमा सहि काम नगर्नुको परीणाम हो यो वालेन संगको पराजय, विगतमा आफूले गरेका गल्ती सच्याउँछ कि भनेर बालेनको खेदो खन्दा खन्दा आफै खाल्डोमा फस्यो एमाले नेतृत्व ।अब कार्यकर्ताहरु नेताको हौवामा होईन विवेकमा चल्ने गर्नुपर्छ।
@nischal_ridervlogs
@nischal_ridervlogs 6 дней назад
एक सच्चा सपूत । बालेन ✊✊✊
@GambirGambir-n4o
@GambirGambir-n4o 6 дней назад
जय नेपाल जय बालेन❤❤❤
@rabinchepang4541
@rabinchepang4541 4 дня назад
बालेन शाह जिन्दावाद 💪💪💪💪🇳🇵🇳🇵🇳🇵हामी छौ हजुर को साथ मा🙏🙏❣️
@damodarthapa5548
@damodarthapa5548 6 дней назад
समय आउँछ सबैकाे मात्र धर्य गर्नमात्र पर्छ अतिभयसि अबस्य खति हुन्छनै अभिमाकाे सङकिर्णताले भरियकाे घैला फुटछ एकदिन🤔
@user-ex4di3yy8z
@user-ex4di3yy8z 6 дней назад
जय बालेन, जय राष्ट्र।
@AMFancy
@AMFancy 6 дней назад
जय बालेन
@roshankhadgi2991
@roshankhadgi2991 6 дней назад
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री यी भ्रष्टहरूले कहिले पनि हुनदिंदैन।
@dipakkumarray5214
@dipakkumarray5214 6 дней назад
Jai Balen Sir 👍👍❤️❤️❤️❤️❤️👍👍👌👌👌👌👌👌👌
@premkuwar4772
@premkuwar4772 6 дней назад
कति राम्रो प्रस्तुति बालेन सरको ।🎉🎉👏👏❤️❤️
@luckysitoula2311
@luckysitoula2311 День назад
बालेन लाई साथ छ नेपाली जनताकाे
@gopalkafle9114
@gopalkafle9114 6 дней назад
नेतृत्व जति सबै झुट फरेबमा नै रमाउने कमाउने हाे कि क्या हाे , नेपालमा !!
@chaudharysoundandvideoservice
@chaudharysoundandvideoservice 5 дней назад
बालेन शाह, लाई, सम्मान,र,साथ, समर्थन,गरछौ, हामी नेपाली जनता हरु ले, प्रधानमन्त्री,को, लागी,जय,बालेन शाह सर,बालेन शाह जिन्दा बात,बालेन शाह जिन्दा बात,बालेन शाह जिन्दा बात, चितवन, भ, मा, न, पा, मेघौली, तेलौली,
@BijiShrestha
@BijiShrestha 6 дней назад
यो एमाले कति फटाहा रहेछ यार। यो एमालेले गर्न खोजेको सारा जनताले बुझ्नुपर्छ यो फटाहाहरूले अब के गर्छ भनेदेखि यो मापदण्ड लगाउँछ खोला छेउको सबै जग्गाहरू किन्छ पछि फेरि यो मापदण्ड हटाएर कौडीको भाउमा किन्छ। फेरि खर्बमा बेचेर पैसा कमाउँछ यो pooमाफियाहरू हो।
@meghrajkc7201
@meghrajkc7201 5 дней назад
बालेन जि तिमी निरन्तर जनताकाे हितमन यात्रा गर अवस्य जनता तिम्रा साथमा रहनेछन जय देश🇳🇵🇳🇵🇳🇵
@bejaan66
@bejaan66 6 дней назад
good job Balen keep it up 👏👏 कोइ छ्स बालेन लाई रोक्ने र टोक्ने खबरदार ☝️☝️
@bishnukarki4275
@bishnukarki4275 4 дня назад
बालेन सर पछि हट्नु हुँदै तपाईको साथ
@basantmalla8053
@basantmalla8053 6 дней назад
हरेक क्षेत्रमा अवसर बादि हुन
@pujandhungel9878
@pujandhungel9878 6 дней назад
Balen ❤❤❤❤jindabad jaya nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@khimrajbhandari8139
@khimrajbhandari8139 6 дней назад
इ भर्स्ट हरुलाइ ठेगान लगाउनै पर्छ बालेन साह पछि नहट्नुहोला जनताले राम्ररि बुझिसकेका छन जय बालेन
@karnathapa8842
@karnathapa8842 4 дня назад
बालेन शाह र ज्ञानेन्द्र शाही मिलेर नयाँ पार्टी गठन गर्नु पर्यो। धन्यबाद ।
@kusumtamang5217
@kusumtamang5217 6 дней назад
Heart king Balen shaha sir.❤️❤️❤️❤️🙏
@KrishnaSarma-f3o
@KrishnaSarma-f3o 6 дней назад
Balen desko pardanmatri banuparcha Sotantrabata. Jai balen sar. Balen desko rajajasto hunuhuncha. Jai balen sar namaste.
@dr.balaramadhikari4449
@dr.balaramadhikari4449 6 дней назад
अघि बढ बालेन क्रान्ती गर्ने बेला आयो !
@DilipKumarKarki-ef9qh
@DilipKumarKarki-ef9qh 4 дня назад
प्रती पक्ष भनेको यस्तो हुनु पर्छ । अब नेपालमा आस भनेकै बालेन हो । सरकारले सुकुमबासी बनारा बिदेशियका दाजु भाइ दिदीबहिनी लाई नेपाल फर्काउने छन भन्ने आशा छ। जनताको साथमा रहेर अब भ्रटहरुलाई देश द्रोहि र जनता मारा को मुद्दा हालेर जिन्दगीभर जेलमा कोच्ने काम गरे जनात खुसी हुनेछन।
@ChitraKC-h5p
@ChitraKC-h5p 6 дней назад
Go ahead balen we nepali peoples are with you.
@RajkumarRai-e7j
@RajkumarRai-e7j 6 дней назад
जय बलेन ज्यू
@KrishnaThapa-xg3rn
@KrishnaThapa-xg3rn 2 дня назад
जय बालेन ।ती भष्ठदलालहरू लाई देस निकाला गर्नै पर्छ। बालेन लाई शुभकामना🌹🌹
@BanuBist-wc1zf
@BanuBist-wc1zf 6 дней назад
नेपालको सपुत बालेन अबको ८४ मा बालेन प्रधानमन्त्री हुनु पर्छ
@mbsunar7445
@mbsunar7445 6 дней назад
ज्ञानेन्द्र शाहिले ठिक भननुभयाे
@yadabkc8603
@yadabkc8603 5 дней назад
आजकाे ज्ञान बा शाहिकाे कुरामा म सहमत। सबैले याे कुरा जाएज मान्नुभयाे हाेला।
@bishnumayapokhrel3772
@bishnumayapokhrel3772 4 дня назад
निर्भीक भएर अगाडि बढ्नु पर्छ मेयर बालेन शाहले उहाँको पछाडि सबै नेपाली जनताले साथ दिनुपर्छ र दिन्छौ पनि ।
@ghanaguragai376
@ghanaguragai376 4 дня назад
वाह ज्ञानेन्द्रजी वा बाले जी वा गोपी हमाजी वा हर्क साम्पाङ जी यो देशमा तपाईँहरू जस्तो मान्छेको आवश्यकता छ। तपाईँहरूको लागि जहाँ जानुस् हामी त्यही आउनका लागि तयार छु आन्दोलन छेड्नुस्
@MayaTamanh
@MayaTamanh 6 дней назад
बालेन सर हजुर पछाडी नहटनु नेपल आमा रोईराहेका छन्!!!!
@chhabirijal9595
@chhabirijal9595 6 дней назад
बालेन एक्शन सुपर हिराे हाे ❤🇳🇵
Далее