Тёмный

बालेनको कठोर निर्णय जनता निराश, न्युरोड बाटै प्रधानमन्त्रीलाई ठाडो चेतावनी - Indrajatra Balen Craze 

Web Khabar
Подписаться 213 тыс.
Просмотров 110 тыс.
50% 1

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 405   
@Iamdi2zy
@Iamdi2zy 2 дня назад
जय बालेन भविस्यको प्रधानमन्त्री हो !
@BikramRegmee
@BikramRegmee 2 дня назад
सब ले मुर्दाबाद को नारा लगाउनु पर्छ उक्त दिन चोर नेता हरु लाई
@ramkandel7671
@ramkandel7671 День назад
बालेन शाह ईन्द्र जात्रामा अनुपस्थित हुनुभन्दा के पि वलिको आगाडी बालेन दाइ हाइ हाइ भनेको जनताको चर्को नारा सुन्ने इच्छा थियो। आफुत कर्णाली प्रदेशको परियो।
@bikashshrestha8619
@bikashshrestha8619 2 дня назад
बाइकमा चढेको भाइले राम्रो सन्देश का साथ सहि कुरा गर्नु भयो
@RajbikramShah-s5k
@RajbikramShah-s5k День назад
100% without confuse, .. The helmet bro. spoke True✔️
@numaninamentertainment1211
@numaninamentertainment1211 День назад
बालेन सरले एकदम ठिक गर्नुभयो बालेन सरले जस्तै सबै जनताहरुले पनि बहिष्कार गर्नुपर्छ केपि सेरे प्रचण्डेलाई
@samirsunar-ji8ts
@samirsunar-ji8ts День назад
बाइकवाला दाजुले 100%सहि कुरा बाेल्नु भएकाे छ धन्यबाद जय बालेन🙏🙏🙏
@Narjun2008
@Narjun2008 2 дня назад
जनता ले कुरा बुझ्नै सकेको छैन नेपाल मा।ओली को पार्टी चल्ने नै काठमाडौं को जनता ले तिरेको कर को भ्रष्टाचार कमाइ बाट हो।मेयर Balen ज्यू ले सबै एमाले ले खाने भ्रष्टाचार को मुहान रोकिदियो त्यसैले बुढो ओली फुस्किन लागेछ।महान निर्णय मेयर Balen ज्यू बाट।
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 20 часов назад
Sahi kuraa garnu vayo sir🙏🤝✍️🙏🤝
@rajendrashrestha5573
@rajendrashrestha5573 2 дня назад
प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन भएर पनि देशकै होनहार राष्ट्रप्रेमी, बिकाशप्रेमी मेयरलाई सहयोग गर्नु त कता हो कता अलि अशोभनिय टिकाटिप्पनी गर्दै हिंड्नुहुंदैनथियो ।
@shivarambhandari4863
@shivarambhandari4863 2 дня назад
@churgurung856
@churgurung856 День назад
बलेन सरले एक्दम ठिक गर्नु भो जय बलेन शाह ज्यु
@rajanthapa5352
@rajanthapa5352 2 дня назад
बालेन ब्राण्ड हो केपी भ्रष्टहरुको नाइके हो । केपीलाई स्वागत गर्नुभन्दा इन्द्रजात्रामा अनुपस्थिति जनाउनु बालेनको निणर्य स्वागतयोग्य छ । जय बालेन 🙏
@lalchaudhary5094
@lalchaudhary5094 2 дня назад
great बालेन
@labkushthapa7992
@labkushthapa7992 2 дня назад
जय बालेन
@somranasomraj2559
@somranasomraj2559 2 дня назад
बिकासप्रेमिलाई दण्डदिने चोरफटाहालाई पुरस्कृतगर्ने प्रधानमन्त्री राष्ट्रपतिको सबैयुबामिलेर बहिस्कारगरौं।
@kopiladarjee3634
@kopiladarjee3634 2 дня назад
नेपाल आमाकाे छाेरा बालेन शाह🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍
@yudhasangmi2581
@yudhasangmi2581 2 дня назад
जै बालेन बालेन को निडय ठिक हो
@hiratamang946
@hiratamang946 2 дня назад
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤म त मेयर बालेन ज्युको निर्णय लाई साथ र सपोर्ट छ❤❤❤❤❤
@shambhukatwal7892
@shambhukatwal7892 2 дня назад
बालेनजी !! यहाको ठुलो निर्णय !! हामी सबैजनाको सहमतछ ! त्यस्ता भ्रष्टचारीका लिडर संग भेटगर्नुभनेको बालेनको मर्यादामा आचआउनुहो ! जयहोस बालेनजीको !!
@जगत
@जगत 2 дня назад
मेयर बालेन शाहाकोजयहोस राम्रोकाम गर्ने जोभय पनि उहाँको जयहोस राम्रोलाई हाम्रो सपोट छ
@unknownchannel3555
@unknownchannel3555 2 дня назад
बालेन ले के पी चोर लाई का स्वागत गर्छ त।।गुड डिसिजन
@umeshbaitha7071
@umeshbaitha7071 День назад
बालेन ❤❤❤❤❤❤❤
@raibernalkumar2827
@raibernalkumar2827 2 дня назад
इन्द्र जात्राको दिन यो ओलि ,देउबा र राष्ट्रपति सबै लाई नेपालीहरू मिलेर विरोध स्वरूप कालो झन्डा देखाउनुपर्छ। 👊
@greengrass6845
@greengrass6845 2 дня назад
कालो झण्डा देखार केही हुँदैन। कालो तुरि देखार डन्डाले हानेर लखेट्नु पर्छ।
@user-mt1kc5qn6y
@user-mt1kc5qn6y День назад
​@@greengrass6845😂😂😂
@surendrashrestha2631
@surendrashrestha2631 День назад
हाय बालेन,जय बालेन,जता हेर्याे त्यता बालेन।
@rabibaral9333
@rabibaral9333 2 дня назад
१००% ठिक अभिब्यक्ति ।
@globalmorgan7721
@globalmorgan7721 2 дня назад
Good action and good decision of Mr.Balen.....
@durgapun3242
@durgapun3242 2 дня назад
बालेनकाे निर्णय सही छ जय बालेन
@mahendraratnashakya1211
@mahendraratnashakya1211 2 дня назад
प्रधान मन्त्रीलाई स्वागत नगर्ने तर उपस्थिति हुने मेयेर ज्यु
@deepaksilwal8029
@deepaksilwal8029 2 дня назад
हामीले हाम्रो ऐक्यबद्धता देखाउनु पर्छ र मेयर बालेनको लागि ठूलो आवाज उठाउनु पर्छ।
@Daily_vlogs_travel
@Daily_vlogs_travel 2 дня назад
बालेन् शाह जिन्वावाद
@sijanrajbahak
@sijanrajbahak 2 дня назад
Balen shah le sahi garyo👍👍✌️
@hiratamang-v7z
@hiratamang-v7z День назад
जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤म पनि मेयर साबको निर्णय लाई समर्थन गर्छु ❤❤❤❤❤❤❤❤❤
@salushrestha3680
@salushrestha3680 2 дня назад
Balen sir le j garnu vayo thik xa❤
@YamGrung
@YamGrung 2 дня назад
के पी आउदा स्वागत होइन चप्पल जुत्ता हान्नु पर्छ जनता ले
@bimalkhadka8562
@bimalkhadka8562 2 дня назад
अब जनता लगायत काठमाडौ बासि ले पनि याे केपि दलाल काे नाईके लाई बहिस्कार गरनुस हजुर,,,
@jayabahadur1014
@jayabahadur1014 День назад
Good job Balen sir ❤❤❤
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 2 дня назад
एकदम सुन्दर भनाई भाई हरूको धन्यवाद यो भनाई लाई
@GorkhaliMagar-p2r
@GorkhaliMagar-p2r 2 дня назад
केपी ले याे पटक चाहिँ आफ्नो औकात रमोरी देखायो ३ करोड जनतालाई,
@GyanuMaharjan-v4l
@GyanuMaharjan-v4l 2 дня назад
हाम्रो बारेन लाई यस्तो बुराहरु को अनुवारै हेर्न मनै छैन अरुत केभनौ जन्तालाईत हेरनमन छैन हाम्रोबालेन हाम्रोसुनिता जिन्दा बाद जयनेपाल❤
@user-sw9wb1xt1u
@user-sw9wb1xt1u 2 дня назад
Jaya balen jaya balen ❤❤❤❤
@rajaramsipai1307
@rajaramsipai1307 День назад
जय बालेन जी
@cpneupane6528
@cpneupane6528 2 дня назад
Balen is right ✅️ he is a great person ❤️ jai Nepal 🇳🇵 🙏 Jai balen
@deadman851
@deadman851 День назад
यदि kp oli लाई हात जोडनु न पर्ने थियो भने इन्द्र जात्रा साचै महाजात्रा हुनेथियो हेर्न लायन जता ततै जय बालेन जय बालेन को शोर ले गुन्जने थियो
@GangaGurung-qp2gk
@GangaGurung-qp2gk День назад
Good balen jay balen jay Nepal jay desh 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@dilakkaucha5431
@dilakkaucha5431 2 дня назад
Jaye Balen
@rammagar743
@rammagar743 2 дня назад
kp oli lai no entry garnu parxa jaya balen jaya nepal❤❤
@punamthapa4841
@punamthapa4841 2 дня назад
Jay des jay balen
@taptarajbhatta9996
@taptarajbhatta9996 2 дня назад
जय बालेन! उखाने को स्वागत किन गर्नु? महाकाली बेचुवा हरु लाई किन जिउदो "भगवान"ले सम्मान गर्नु? love u balen!!
@ziyauddinansari9241
@ziyauddinansari9241 2 дня назад
Balen jindabad
@sahadev123pandit2
@sahadev123pandit2 2 дня назад
Jaya balen 100% right
@Surendrarawal-p6p
@Surendrarawal-p6p День назад
जये बालेन
@govindaadhikari2357
@govindaadhikari2357 День назад
काठमाडौंको इतिहासमै एउटा असल मेयर वालेन वालेन वालेन । सहि निर्णय। जय वालेन ❤🎉❤🎉
@TeksThakulla
@TeksThakulla 2 дня назад
Jay balen
@krishnapokhrel2520
@krishnapokhrel2520 День назад
जय बालेन जय पशुपति नाथ
@premkuwar4772
@premkuwar4772 2 дня назад
Gread leader of Balen sir.🎉🎉👏👏❤️❤️🇳🇵🇳🇵
@pabitrabasnet6850
@pabitrabasnet6850 День назад
अब चाडै मन्त्री बनाउनु पर्छ बालेनलाई अरुमन्त्रिले खाेलानाला सबै बेचिसके अरुकाे कामछैन जयेबालेन❤❤
@makundakafle8195
@makundakafle8195 День назад
राम्रो निर्णय 🎉जय देश 🇳🇵🇳🇵🇳🇵जय बालेन जी
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy День назад
बालेन जी काे भनाई सही छ ।सारा कनठकाण्डाै का जनता ले त्याहा अाउने कुनैपनी नेतालाई मुर्दाबादकाे नारालाउनै पर्छ।
@Rajuxonar-q8e
@Rajuxonar-q8e 2 дня назад
Balen Sha good men... I'm from India....
@laxmishahbam669
@laxmishahbam669 2 дня назад
नाता ,पद र धनले मानिस ठुलो कहिले हुदैन ।
@jitendrasah3874
@jitendrasah3874 2 дня назад
Bln jay ho
@YagyarajOli-v9u
@YagyarajOli-v9u 2 дня назад
Balen saha jinda bad
@myhomeandmaintenance
@myhomeandmaintenance День назад
हामी जनताहरू भाषण भन्दा कामको मूल्याङ्कन गर्न सिकौं,good job Balen/Sunil kc,sunita and their team,keep on going
@ajaysharma-js2pf
@ajaysharma-js2pf 2 дня назад
बालेन उपस्थित हुनुपर्छ।
@pujanshrestha7565
@pujanshrestha7565 2 дня назад
Kina,?????
@SuvadraThapa-y4d
@SuvadraThapa-y4d День назад
हैन बालेन साहा आउनु पर्छ जसरिपनी किन कि प्रधानमन्त्री को अगाडि बालेन को स्वागत भब्बे भयको हेर्ने रहर छ जसरी पनी बालेन साहा उपस्थित हुनु जरुरी छ जय बालेन जय देश
@omkrishnashrestha
@omkrishnashrestha День назад
प्रधानमन्त्री लाई स्वागत मात्र नगर्ने भनेको हो । ईन्द्रजात्रा लाई बहिष्कार गर्ने भनेको होइन जस्तो लाग्छ ।
@krishnabhattrai8598
@krishnabhattrai8598 День назад
बालेन सरकार काे जय हाेस
@surendrashrestha2631
@surendrashrestha2631 День назад
राजनीती मा पनी ऊमेर हद लगाऊनु पर्छ।जय बालेन,जय देश।
@maheshshrestha3472
@maheshshrestha3472 День назад
यो उखाने काईते लाई हामि पनि सबै मिलेर बहिस्कार गरौं ।🙏🙏🙏
@lalkumarshrestha6857
@lalkumarshrestha6857 20 часов назад
मेयर बालेनले प्रधानमन्त्री ओलि प्रति असन्तुष्टि प्रकट गरेर अनुपस्थित भएको हुनुपर्छ।
@YalamberHangRai
@YalamberHangRai День назад
जय बालेन जय हर्क सम्पाङ जय नेपाल✊🇳🇵🇳🇵
@DhankajiBiswakarma
@DhankajiBiswakarma 2 дня назад
Good deal. Balen
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 20 часов назад
त्यो नालायक उखाने टुक्केको स्वागत गर्नु पनि हुदैन अस्लि मर्दले🙏🤝❤️🤝जै बालेन सर्🤝🙏🇳🇵🇳🇵। जै बालेन Supporters🤝🙏❤️🇳🇵
@ganeshshrestha3243
@ganeshshrestha3243 2 дня назад
Kati ramro boleko teo chasma launi bahini le ❤️🙏
@samjhanatamang9364
@samjhanatamang9364 День назад
१००% सही कुरा गर्नुभयो धन्यवाद।
@shadowknight1370
@shadowknight1370 2 дня назад
Good job balen
@upendraprasadmainali3894
@upendraprasadmainali3894 2 дня назад
यहाँ राजनीति भनेको राम्ररी जनता निचोर्ने - तिखे । जय बालेन ।
@yubrajmagar3988
@yubrajmagar3988 2 дня назад
Very good public
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy День назад
माेटरसाईकलमा चडेका यी युवाले १००% प्रतीसत ठिक भन्नू भयाे।युवाहरू ले बिराेधगर्नै पर्छ।युवा एकहुनु पर्छ।
@padamprasadgautam6364
@padamprasadgautam6364 День назад
बिल्कुल सहि निर्णय बालेनको।
@thamanaslami3326
@thamanaslami3326 2 дня назад
सहि निस्कर्स ,जय बालेन❤
@birkhathami7929
@birkhathami7929 2 дня назад
जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jethodahal3799
@jethodahal3799 День назад
बालेनको जय होस।❤❤
@yubarajbasnet7031
@yubarajbasnet7031 2 дня назад
हामी नेपाली जनताको आशा र भरोसा बोकेको राजसंस्था अथवा राजा नै हो । हामी नेपाली जनतालाई शक्तिशाली राजा नै चाहिएको छ्। राजा लाई देश र जनताको माया हुन्छ । गद्दार नेताले जस्तो देश र जनता बेचेर खादैनन्।
@ShantiShrestha-v4e
@ShantiShrestha-v4e 2 дня назад
Good Balen❤❤❤❤❤
@pandeyprasad1436
@pandeyprasad1436 2 дня назад
बालेन जीन्दाबाद
@pragaindra
@pragaindra День назад
K.P बुढो लाई सबै काठमाडौँ बसीले सडक बाटै बिरोध गर्नु पर्यो नेता जति चोर जय बलेन
@bidhyaghimire1147
@bidhyaghimire1147 2 дня назад
जय बालेन । बालेनबिरूद्ध पार्टीका अरिँगाल परिचालन गर्ने निर्देशन भएको समाचार छ । ध्यान दिन जरुरी छ ।
@sundarthapa8246
@sundarthapa8246 День назад
केपि ( प्रधान मँत्री )वली भन्दा बालेन शाह काे आवस्यक छ हरेक पर्व क्षेत्रमा उपस्थित हुन
@ganeshshrestha3243
@ganeshshrestha3243 2 дня назад
Balen sir great❤❤
@DyDy-oc2cb
@DyDy-oc2cb 2 дня назад
Sahi.ho
@krishaghimire10
@krishaghimire10 2 дня назад
वाह!बालेन शाह👍️
@bbekshres
@bbekshres День назад
मेरो विचारमा ज्यान को सुरक्षा का कारण हुन सक्छ,,ओलि देउवा समर्थक बात र केही देश लुत्ने ब्यापारी बात खतरा हुनसक्छ
@tirthalaljakibanjar8819
@tirthalaljakibanjar8819 2 дня назад
बुदो गोरुलाइ के को सलाम ।
@Santoshthapa-ni7ec
@Santoshthapa-ni7ec 2 дня назад
Balen saha jindabad
@maheshkumarsah7324
@maheshkumarsah7324 2 дня назад
Balen daju is always right
@JayandraRai
@JayandraRai День назад
इन्द्र जात्रामा मेयर बालेन उपस्थित नभएकोनै राम्रो किनभने यदी त्यहा बालेन उपस्थित भयो भने उहाको क्रेज घड्दछ त्याहा जनताहरुले बालेन जय भन्नेहरुको भिड लाग्छ त्यसैले त्यहा के पी बा जय भन्ने जनताहरु हुदैन त्यसैले उपस्थिति नभएकोनै राम्रोहुन्छ।
@shankarrokka6911
@shankarrokka6911 День назад
जय बालेन❤❤❤
@BhuwanRai-w6j
@BhuwanRai-w6j 2 дня назад
Jai baalen good
@SubasTamang-x6y
@SubasTamang-x6y День назад
बालेनको केपिलाई स्वागत नगर्नि निर्नय १००% सहिहो । किनभने असल ब्यक्तिले खराब,चोर,गुन्डा,फटाको नाईकेलाई नमसकार , स्वागत,सम्मान,सङगत गर्नु , झुकनु राम्रो होईन । जय ,जय,जय,बालेन जय नेपाल ।
@bidyarajbhandari851
@bidyarajbhandari851 День назад
तर बालेन ज्यु जान राम्रो हो तपाईको हुटिङजनता लाई बन्चीत हुन्छ।
@binitadhital3939
@binitadhital3939 2 дня назад
हो हो सही हो ।।त्यो चोर बुढो लाई नमस्कार गर्नु आफ्नै मान कम गर्नु हो ।।ठिक गरे 😂😂😂😂
Далее
For my passenger princess ❤️ #tiktok #elsarca
00:24
India: of God and Men | Deadliest Journeys
48:09
Просмотров 891 тыс.
For my passenger princess ❤️ #tiktok #elsarca
00:24