Тёмный

बालेनको काम देखेर दरबारनै चकित, राजा बिरेन्द्रको पुरानो घर चिटिक्क पर्दै बालेन - Balen Shah New Work 

Web Khabar
Подписаться 197 тыс.
Просмотров 226 тыс.
50% 1

बालेनको काम देखेर दरबारनै चकित, राजा बिरेन्द्रको पुरानो घर चिटिक्क पर्दै बालेन - Balen Shah New Work
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
Video link :- • Video
/ @webnewsnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

20 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 260   
@basudevthapa2059
@basudevthapa2059 Год назад
श्रुति का छोरी हरु को हक लाग्ने संपत्ति हो बालेन जी सरकार ले जस्को हो उस्को संतति ले पाउनु पर्छ ॐॐॐ दार्जीलिङमा पढ्दै छन भन्ने सुनिन्छ नागरिकता पनि पायका छैन न भन्ने सुनिन्छ सत्य के हो जन्ता बुझ्न चाहान्छन् ॐॐॐ जयहोस सम्भो
@sadhanagiri3068
@sadhanagiri3068 Год назад
तर.....मलाई पनि कता कता मन मा लाग्छ.... यो सम्पत्ति चाहिँ sruti सरकारको छोरी ले पाउनुपर्छ...
@suyongshrestha1436
@suyongshrestha1436 Год назад
सुरुति काे भवन दुई नातिनि हरु लाई दिनु पर्छ। यो काम बालेन सर ले गर्नु हाेला।
@molim4094
@molim4094 Год назад
सहि कुरो भन्नुभयो हजुरले
@suryalamtari-ed6fd
@suryalamtari-ed6fd Год назад
के भनु खुसी को सिमा छैन देश को माया गर्ने लाई थाहा हुन्छ देश को माया गर्ने लाई थाहा हुन्छ कि आफ्नो देश को माया कति हुन्छ इतिहास न रहे देश रहन्न यो सोच्नु त देश को माया गर्नी लाई पोल्छ जय नेपाल जय नेपाली
@PuspaTharu-jl2td
@PuspaTharu-jl2td Год назад
मदेश बरण हेरी राखेछु काठमाडु राजा बिरेन्द्र राजाकाे घर अनि म नवलपरासी सुस्ता ek badal de सरसति तालु हेर्दै छु nepal
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g Год назад
हामी अत्यन्तै खुसी छौ आजो काठमाडौ का मेयर बालेन साह र धरान का मेयर हर्क साम्पाङ्ग जिउ हरु आउनु भएको र उहा हरु को काम देखेर धेरै आसा र सपना बोका छौ जय नेपाल जय बालेन जय हर्क 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏👍️👍️👍️👍️👬👬👬👬
@merodaainepal2979
@merodaainepal2979 Год назад
राजाको सम्पत्ति यसरि कब्जा गरेपछि चोर नेताहरुले लुटेर जम्मा गरेको सम्पति पनि जफत गर्नुपर्छ होइन भने आफ्नो पुर्खाको सम्पत्ति उनिहरुकै पिडिले खानुपर्छ
@kajigajmer4154
@kajigajmer4154 Год назад
एउटा देश भक्ती मान्छेको सोचाइ फरक हुन्छ जे गर्छन बालेन ले गर्छन आजा राजाको आत्त्माले नि सान्ती पाको छ
@jasminegurung291
@jasminegurung291 Год назад
हाम्रो राजा जिन्दावाद ,हाम्रो रानी जिन्दावाद। छाेरीलाई दाईजाे दिऐकाे सम्पतीमा पनि नेताहरले अाँखा लगाए पापिहरुकाे अन्त्य नजिक छ
@sherchanprabhat5654
@sherchanprabhat5654 Год назад
श्रुतिराज्यलक्ष्मिशाहको छोरीलाई यो घर दिदा राम्रो हुन्छ।
@sharada5383
@sharada5383 Год назад
राम्रो मात्रै होईन , १००% हकै लाग्छ। नदिएको खण्डमा अन्यथा घोर अन्याय गरेकै थहर्छ। ( हाल नगरपालिका ले सुरक्षा काे रूपमा चलाए पनि यस्को मुल्य समेत राखि २ छोरीहरूको व्यवस्था गरी हक जिम्मेवारी गरेमा स्व . राज परीवारको आत्माले शान्ति पाउने छ। आशिर्वाद पनि मिल्ने छ।) जय नेपाल ।। जय पशुपतिनाथ।।
@humanoid...
@humanoid... Год назад
Arab pati ka santaan lai yo sampati ta ek choti ghumna jaada siddhauxan..kina dinu paryo?? Nabhako vaye po ho vannu!!
@kingkong-ed8tv
@kingkong-ed8tv Год назад
@@sharada5383 yo dinnu panda sawtantra ko office baayko thik. If king berendra was live he will sure give to balendra shaha seeing his work.😊❤👍
@gagantamang2115
@gagantamang2115 Год назад
Must be museum
@sharada5383
@sharada5383 Год назад
@@humanoid... जि, अरबपति त के खर्बपति भए पनि कानुनको हिसाबले श्रूतीको १२ सन्तान वा एउटै सन्तान भए पनि उनका सन्तानको हक लाग्छ। ( यदि दिएन भने २ छोरीहरूलाई ठूलो घोर अपराध गेरेकै थहर्छ। यो सरकारी जग्गा होईन दाईजो हो।)
@bhimasangraula1100
@bhimasangraula1100 Год назад
यो देशको कानुनले राजा बिरेन्द्रमाथी मरेर जादा पनि अत्यााचार गरेको रहेछ यो सम्पत्ति राजाका नातिनीहरुलाई दिएर राजा रानी आतमालाई शान्ति दिने काम गर्नु पर्छ।
@roshanchaudhary6981
@roshanchaudhary6981 Год назад
धेरै राम्रो काम बालेन सर made in बालेन म साउदी बाट अझै प्रगतिको लाखौं शुभकामना ✨🌹🙏
@mayapasangthokar6711
@mayapasangthokar6711 Год назад
यो घर चिटिक पारे पछि ब्रो भिडियो बनाउन होला❤❤❤
@ramuchapagain7163
@ramuchapagain7163 Год назад
बालेनशाहको काम धेरै राम्रो छ।
@chandrascreation8432
@chandrascreation8432 Год назад
धेरै राम्रो काम भयो हाम्रो महा नगरपालिका को । हाम्रो राजा, रानी राजपरिवारमा हाम्रो जहिले पनि उच्च सम्मान छ ।❤❤❤
@hellobro8113
@hellobro8113 Год назад
नेपाली जनता सबै मिलिजुली यो देश नेपालको ।बिकास गर्न सबै अघि सातौं समयका मागको। सान्ती छ्यतर् नेपाल मा सब जना सान्तै रहि बस्दछौं ।महान बाणी बीरेन्द्र को सधैं मुटु भरी राख्दछौं। धन्यवाद टक्र्याउन चाहन्छु कहिले पसुपती नाथ को दया भय आइन्छ होला
@kamalchhetri2083
@kamalchhetri2083 Год назад
Salam xa balen jiu ma syangja hal dubai
@KamalKamal-hp1ni
@KamalKamal-hp1ni Год назад
जय देश जय नरेश जय बालेन सर जय होस् 🙏
@tilakramchaudhary3266
@tilakramchaudhary3266 Год назад
धेरै राम्रो काम मेयर साब सलाम ❤ हाम्रो राजा रानी सब परिवार प्रति जहिले पनि सम्मान !जय नेपाल 🎉
@sujitdhakal5571
@sujitdhakal5571 Год назад
बालेनमेयरजी अब याे सम्पतीश्रुती सरकारकारका छाेरीहरुकानाममा फर्काउने काम गर्नु हाेला।
@dalbahadurkc3183
@dalbahadurkc3183 Год назад
धेरै राम्राे काम मेअर बालेन्द्र शाह ज्यूकाे याे प्राचीन ईतिहास बाेकेकाे घर् युब रागि सुरति काे छाेरि लाई नै हस्तान्त्रण गरिदिय राम्राे हुँनेथियाे।
@sakthimyongya2398
@sakthimyongya2398 Год назад
यो ऐतिहासिक घर रहेछ हल्का पुरानै कलर देखिने गरि रङ रोगन गरेर पर्यटक भित्र्याउन हल्का फ्रेम मा लेखेर यसबारेमा जानकारी मुलक कुरा राखि दिनु एक्जिबेसन हल जसरी । हल्का तस्वीर हरु पनि पुरानै पाराको राखिदिनु । दाईजो घर भएर ।
@krishnakharel2177
@krishnakharel2177 Год назад
चितवन बाट जय बालेन ❤❤❤❤❤❤❤
@ugal4678
@ugal4678 Год назад
बालेन सर आउने ८४सिको चुनाप मा प्रधानमन्त्री हुनुपर्छ
@bijayasharma8257
@bijayasharma8257 Год назад
अहिले का छोटा राजाका छोरीले पाउने उन्का पुर्खा ले आर्जेको सम्पती उनका छोरीले नातीनीले यो सम्प ती कीन नपाउने
@Kalasi_Rokaya
@Kalasi_Rokaya Год назад
श्रुति सरकारका छोरीहरुलाई यो घर दिँदा राम्रो होला❤❤❤❤❤❤
@siwanidangi8277
@siwanidangi8277 Год назад
सारई राम्रो काम बालेन्द्र सरको । यस्तई दुई चार जना नेता भय हाम्रो देश बन्न समय लाड़दैन । यो घर हाम्रो राज कुमारी श्रुतिको छोरीलाई दिनु 🙏दाइजोको सम्पत्ति उहाको छोरीले पौनु पर्छ भगवान 😭🙏
@Aaravgamerzz93
@Aaravgamerzz93 Год назад
बालेन जस्तो नेता सबै भैदिएकाे भय आज नेपाल स्वर्गसमान हुन्थ्यो हाेला बालेनलाई काेटि काेटि नमा
@basnet3252
@basnet3252 Год назад
जय बालेन सर❤❤🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnasubba6102
@krishnasubba6102 Год назад
भाई सेवारो हाम्रो मेर ज्यूले गर्नु भएको काम सबै राम्रो छ हामीले दीएको भोट खेर गएको छैन उहालाई आशीर्बाद छ देश बिकाश गर्दै जावस हाम्रो साथ र सहयोग सधै रहने छ 🙏 अहीले New york बाट हो स्याबास बालेन👏👏👏👏
@pundaypoudel1870
@pundaypoudel1870 Год назад
सारैखुसिलाग्यो राजपरिबर को घरदेखेर धन्यबादछ सबैलाई
@Ktmnepal1
@Ktmnepal1 Год назад
साउदी अरेबिया बाट हेर्दै छु😊
@user-df3xn4ob2u
@user-df3xn4ob2u Год назад
नेपालको सबैभन्दा गन्हाउने ठाउ सुनवलमा चिनी मिललाई कारवाई होस
@miraupadhyaya6574
@miraupadhyaya6574 Год назад
योघर राजा बिरेन्द् कोनातिनीहरु लाइदिनु पर्छ
@jaugurung5678
@jaugurung5678 Год назад
मेयर बालेन शाह लाई धनन्यबाद तथ उत्तरो उत्तर प्रगती उननती सुभकामन। अब देशको मोहोद फेरिदै छन जय रास्त्रबादी नेपाल आमाको सुपुत्रमा ।
@kamaljungshah3454
@kamaljungshah3454 Год назад
राजपरिवारमा हाम्रो जहिले पनि उच्च सम्मान !
@spikespike7409
@spikespike7409 Год назад
All the ex mayors would have been jealous,and regreat to see Balen sir work .In my opinion ,there is no doubt KTM Will be like Singapore very soon with in couple of years .Jaya Balen sir ,
@amritnepal5431
@amritnepal5431 Год назад
सिन्धु पाल्चाेक, बाट हाम्राे राजा जनता काे माया अध्या धिक, गरि बकणसन्थ्याे र याे श्रुति लाई नै दिनु पर्छ अन्याये पुर्न भयेकाेछ हामी देस्भक्त हरु राेई राख्याछौ र बालेन, लाई धन्ने वाद,
@narayanneupane6453
@narayanneupane6453 Год назад
राजा बिरेन्द्रका हत्यारालाई तिन पुस्तालाई आपत्तिजनक आई लाओस
@shantigurung7043
@shantigurung7043 Год назад
राज शासनमा रानीहरुले बस्न खेती गर्न आफ्नो माइती खलाक( राणाहरुलाई) सित्तैमा दिएकाे जग्गा जमिन सबै सरकारले फिर्ता गर्नुपर्छ ।
@udayakumarrai
@udayakumarrai Год назад
दिवंगत राजा विरेन्द्रको नातिनीलाई यो घर र घरले अर्चेको जग्गा दिनुपर्ने हुनआउँछ/
@sarsotipokhrel9541
@sarsotipokhrel9541 Год назад
बालेन जिउ नमस्ते अब येामहलकाे सरसफाइ गरिचिटिक्क पारनिर सुर्तिसाहाकि दुइटि छाेरिछन्तिन्लाइल्याइ राख्निअनि देसकाे बागडेार सहमाल्न लगाउनि हजुरले साथदिनिकि अाफइसमालनि
@rajeshwarikafle4886
@rajeshwarikafle4886 Год назад
श्रुतिराज्यलक्ष्मि साहको छोरीहरुको अधिकार कोरहेछ यो घर।उनिहरुलेनै पाउनु पर्छ रउनिहरुको हक र अधिकार पनिहो,आमाको सँपति मा छोरा छोराछोरी को अधिकार हुन्छ।अरु कुनै स्वाठेको हुदैन ।
@dirgharajpun7862
@dirgharajpun7862 Год назад
मेयर लाई सम्बोधन गर्दा बनायो सनायो के भनेको सम्मान का साथ भन्नू नि बनाउनु भाको छ भनेर । पृय youtuber ज्यु भाशाले सबैको मन जित्न सकिन्छ ।
@somranasomraj2559
@somranasomraj2559 Год назад
होयसलाइ महानगरले सँम्रछेनगरेर राखोस यदि स्रुतिकोछोरिले खोजेकोखण्डमा बिनाबिबाद हस्तान्त्रणगर्दा अतिउपयुक्त लाग्नेछ।
@chandrapaudel7499
@chandrapaudel7499 Год назад
good job balen sir. keep up the good work. Jai greater Nepal
@user-um3gv5yv3q
@user-um3gv5yv3q Год назад
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen ji 🙏
@indirakarki5858
@indirakarki5858 Год назад
❤❤❤❤ बालेन दलीय राजनीति को अन्ते गर्दै ल्याउने राजानै हो हक बालेन को मीलेर पाटि क्खोल्ने नीय्ज आको छ हाम्ले खोजेको पाटि होइन बीदेसीले छुन न सकोस परेट मात्रै आउने मायोल बनायो भने राम्रो नेपाल सुखी नेपाली पक्का हुन्छ रबी को पाटि पनि प्रचण्ड कै हालत हुने पक्का देखीयो
@ganeshshrestha3243
@ganeshshrestha3243 Год назад
Balen G nikai Sundar Kaam hjr ko yestai yestai kaam le salute garna maan lagxa khusi lagyo❤❤❤❤
@paudyalloknath5462
@paudyalloknath5462 Год назад
हाल कुबेत बाट जय नेपाल
@madanshrestha1441
@madanshrestha1441 Год назад
दैव को लिला अ परंपार छ ।यो खाते हरूले राजा लाई यति तल्लो स्तरमा व्यवहार गरेको छ कि चाडैनै पापको घडा भरीएको छ यी दलाल नेताहरूको सम्पत्तिलाई पनी राष्ट्रीय करण गरी देश लाई सुम्पने छौ ।ढिलो चाडो को कुरा मात्र हो।
@bhimkoirala3400
@bhimkoirala3400 Год назад
Right comment i support you.
@grpnepal
@grpnepal Год назад
यी घर श्रृतीका छोरीहरुको नाउमा जानू पर्छ! बालेनले यो गम्भिर कुरामा ध्यान दिनु पर्छ
@deshbhaktanepali9975
@deshbhaktanepali9975 Год назад
Yo ghar Srutiko Choorilai dinuholaaa Respect Baleng
@swadeshkarki7481
@swadeshkarki7481 Год назад
Texas dai You are doing good work Jai Nepal Jai Balendai JaiShambho
@thangabahadur9196
@thangabahadur9196 Год назад
very good ma bahrain bata herdaixu 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@amritnepal5431
@amritnepal5431 Год назад
अझ नारन्हिटि पनि श्रुति कै बुबाकाे सम्पति छाेरा मारि दिये पछि उन्कै साखा छाेरि अथवा नातिनि ले पाउन पर्छ ई चाेर नेता हरुकाे सै सान,फिन, हाेस,धन्ने वाद, बालेसाहा
@RNG96
@RNG96 Год назад
पुराना हरेक संरचना यसरी जोगाउनु र न्युज सम्रेसन गर्नुहुने सबैमा नमस्ते🙏 यसरी नै देखाइयोस जोगाइयोस 💙
@welsonrai4901
@welsonrai4901 Год назад
Hajur sunsari balen sir lai salute
@dharmalaluranw7328
@dharmalaluranw7328 Год назад
जय नेपाल जय बालेन जिन्दावाद 🙏🙏🙏🙏🙏
@lilatamang3624
@lilatamang3624 Год назад
यो राजाको चम्चे रहेछ। थुक्क मुले यो राष्टबादी रे,यसको हुलिया हेर्दा, यसको भुँडी हेर्दा ,यसको कुरा सुन्दा यसले पनि राजा को समयमा राजाको आँट मा धेरै भ्रस्टचार गरेको रहेछ, हुनसक्छ यसलाई पनि राजाले केही ठाउँमा जग्गा हरु दिएको होला, यसको पनि सम्पतिको जाँच गर्नु पर्छ र कारवाई गर्नु जरुरी छ,
@user-ec9sh3xs2g
@user-ec9sh3xs2g Год назад
Jay jay Nepal sir hajur lai dherai dherai danyabad
@nagendrashahi9244
@nagendrashahi9244 Год назад
Thank you BALEN ; your this a small but farsighted vision has renovated a living national heritage. Not only this heritage but whole Kathmandu city has been altered. Conserving national heritages are more important than building view towers.
@ramsunwar1472
@ramsunwar1472 Год назад
Baneshwor dekhi herdai xu nikai ramro balen sir
@gopdeep
@gopdeep Год назад
Hamro Balen Shah lai Salute chha 🖖 From Nottingham (UK) 🙏🙏🙏
@reenashakya3359
@reenashakya3359 Год назад
Hajur ko bolne saili ekdam mann parcha❤❤❤
@webkhabar
@webkhabar Год назад
Tq u reena g
@indrakumarishrestha9471
@indrakumarishrestha9471 Год назад
Kathmandu aasan bata herdai xu sarai ramro kaam balen g ko ❤❤
@user-de8lk6cd7j
@user-de8lk6cd7j Год назад
Raja sahit ko desh vaniyara chinina nepal ko naitikwan manisko sangrakchan re tyasko pauranik kuraharu samrakchan garinu sabaiko kartabya thiyo tara balen bata aru politics le negari budget padkayako matra vayako huda uhako sukarya chai malai sarai mann paryo jasle garda desh ko dherai nagriklai afno desh re vumiko barana ghyan badhdai janacha naya pusta sahit..wow mayor balen saheb..proud to be in nepali culture so must raise voice for preserving our culture with respect and self dignity preserving hard working responsibilities
@GrandstarEnt9595
@GrandstarEnt9595 Год назад
thank you mayor saab
@user-jq8kg9nw8u
@user-jq8kg9nw8u Год назад
Good job balen 👍👍❤️❤️🙏🙏 USA bata herdaixu
@souldev4253
@souldev4253 Год назад
Ek dam sahi..j hos des ko itihas bujne manxe payou .. proud to be nepali .❤❤❤❤
@Ayush-Ramdam
@Ayush-Ramdam Год назад
धेरै राम्रो । बालेन साह 🙏🙏
@shantigurung7043
@shantigurung7043 Год назад
संग्रहालय बनाउनु पर्छ ।
@chhetrakc4701
@chhetrakc4701 Год назад
Balen is great person one of the world I salut him
@priyarai719
@priyarai719 Год назад
Omg balen sir really you are really hero respect your work salute you great balen sir ❤
@ashagautam9035
@ashagautam9035 Год назад
मोरङ बाट
@rmcentertainment7136
@rmcentertainment7136 Год назад
जय बालेन यो भनेको हाम्रो देश को सम्पति हो तर चोर नेता भयको देश मा गारो छ
@urmilabudathoki7343
@urmilabudathoki7343 Год назад
कङ्गाल को हातमा सम्पत्ति परेपछि के गर्नु नातिनी हरू लाई दिनुपर्ने हो।
@mahadevbhatt6382
@mahadevbhatt6382 Год назад
जय बालेन🙏🙏
@sindhunepal448
@sindhunepal448 Год назад
Good job Balen sir ❤❤
@sarsotipokhrel9541
@sarsotipokhrel9541 Год назад
सुर्तिशाहाकि छाेरि लाइल्याइ गद्दिमा राख्दानि हुन्छ नत्र बालेन्ले अाफइसमाल्दानिहुन्छनत्र येादेस चाेरपाटिले सक्छन्
@pokhren1
@pokhren1 Год назад
Historical place ho, kmc ko office bhanda puranai swaroop ma pharkayera princess shruti ko museam banaunu ramro hunvhha hola with beautiful garden
@ashishchettri-1239
@ashishchettri-1239 Год назад
Balen never disappointed us 👍balen forever!
@hellobro8113
@hellobro8113 Год назад
Oh my god so great work balen jee AJ comment gardai chhau too much thanks for that so fact ded
@rishisingdan9085
@rishisingdan9085 Год назад
It is every citizen duty n responsibility to save every aspect related to our history of our past so be unity Nepali.
@dalbhadur4254
@dalbhadur4254 Год назад
धेरै राम्रो काम बालेन सर
@PARASHMAZEEE
@PARASHMAZEEE Год назад
Qatar baat ho ❤jay nepal
@rajkumarghimire6597
@rajkumarghimire6597 Год назад
❤❤❤😮😊😊 very very 🥰🌹💖💞🎇 Nice Presentations, From Lalitpur LeLe, Raj Kumar Ghimire Lalitpur
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 Год назад
धन्यवाद वालेन सर
@kunwarprakash725
@kunwarprakash725 Год назад
Chitikkka banayo vannu vanda ki banyo ki banauno vayo vanda alik sunda herda majja aauthiyo hala sir🙏🙏🇳🇵🇳🇵
@sunilrai6747
@sunilrai6747 Год назад
लुटेको हो राजाले तर बालेन ले सहि गरेछ
@manojsaru3924
@manojsaru3924 Год назад
Great balen sir we all with you 👍👍👍👍🙏🙏🙏
@netrabahadurbk612
@netrabahadurbk612 Год назад
Derai ramro
@sanjuGurung-qx2do
@sanjuGurung-qx2do Год назад
Grand Salute to Balen Shah Protect Royal King Birandra Daughter Shruti Bhawan🌞🌙🇳🇵🔱🕉🌹❤
@user-bh6ty9ud5x
@user-bh6ty9ud5x Год назад
Wow good job.
@bikramchitrakar1993
@bikramchitrakar1993 Год назад
Nice job balen sir
@narayankarki5769
@narayankarki5769 Год назад
रामेछाप बाट ।
@gyanukoirala6896
@gyanukoirala6896 Год назад
श्रुति को छोरि हरूलाई दीनु पर्ने थियो यो घर..
@ramdev-cy5tn
@ramdev-cy5tn Год назад
To good balen sir movies saudi bat jay nepal 🇳🇵
@sunilkarki1781
@sunilkarki1781 Год назад
Good luck job sir
@user-Rahul626
@user-Rahul626 Год назад
Very good work
@Rocky-gt8bn
@Rocky-gt8bn Год назад
It was so sad it happened to them but we have to have great respect to them because they gave us an independent country for us
@joshipadam8657
@joshipadam8657 Год назад
Good morning sir ma India bata
Далее
Fast and Furious: New Zealand 🚗
00:29
Просмотров 8 млн
200 IQ рабочий😳
0:28
Просмотров 3,4 млн
Stay on your way 🛤️✨
0:34
Просмотров 12 млн