Тёмный

बालेनको गम्भीर खुलासा - कांग्रेस एमालेले मदन भण्डारी र बीपीको कार्यक्रममा करोडौं मागेपछी बैठक रोकियो 

Wave Nepal
Подписаться 569 тыс.
Просмотров 189 тыс.
50% 1

बालेनको गम्भीर खुलासा - कांग्रेस एमालेले मदन भण्डारी र बीपीको कार्यक्रममा करोडौं मागेपछी बैठक रोकियो | Balen Shah | Balen Shah News | Mahanagar Baithak | Mahanagar News
#balenshah #mahanagarnews #todaysnews #wavenepal
------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Опубликовано:

 

30 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 805   
@tulbaral
@tulbaral 3 месяца назад
देशको सहीद भन्दा पार्टिको नेता कदापि ठूलो हुनै सक्दैन बालेनको कुरा सही हो 🙏🏿🙏🏿🙏🏿
@milanbhattarai979
@milanbhattarai979 3 месяца назад
Deshko lagi sahid huney manxey, kunai party ko kunai neta bhanda thulo hunxa, madan bhandari ra bp koirala lai samman xa, koi 4 sahid bhanda thulo xa bhaney tyo ekalai prithi narayan sahah hun
@tulsinghthapa1601
@tulsinghthapa1601 3 месяца назад
@@milanbhattarai979 f
@karkeekumar1085
@karkeekumar1085 3 месяца назад
Thagi lamichane murdabad
@rishikhadka2122
@rishikhadka2122 3 месяца назад
एमाले कांग्रेस माओवादी पतन नहुन्जेलसम्म यो देश बन्दैन
@indratamang219
@indratamang219 3 месяца назад
RSP too
@hawaakura9420
@hawaakura9420 3 месяца назад
RSP KO TA HERNA BAKI NAI XA NI..JAMMA 21 LE K GARNE HO RA ,MALAI RSP MAN NAPAREPANI CONGREES ईई माले भन्दा ठीक छ RSP ...kaam nai herna pako xaina ​@@indratamang219
@kumarthapa9530
@kumarthapa9530 3 месяца назад
एकदम सही हो गर्ने कसरी ?
@rameshkumargurung7767
@rameshkumargurung7767 3 месяца назад
Jai Balen
@shantirai-h9j
@shantirai-h9j 3 месяца назад
RSp pani
@ChyangbaTamang-z8y
@ChyangbaTamang-z8y 3 месяца назад
बालेन को सोजाइ ठिक छ बालेन लाइ धन्यवाद मेरो पनि
@karkeekumar1085
@karkeekumar1085 3 месяца назад
Thagi lamichane murdabad
@chandanshrestha794
@chandanshrestha794 3 месяца назад
यो पार्टी को झोले हरु लाई जसरी हुन्छ सिध्याउन पर्छ नत्र यो देश बेहाल अबस्थामा पुयाउछ जय बालेन
@karkeekumar1085
@karkeekumar1085 3 месяца назад
Thagi lamichane murdabad
@jugeshwarsah4560
@jugeshwarsah4560 3 месяца назад
यी चार वीर पुरुषसहितहरूलाई सम्मानको साथ कार्यक्रम गर्नुपर्छ
@ramkumarrai6598
@ramkumarrai6598 3 месяца назад
यतिखेर देश चाहिँ सिनु र एमाले कांग्रेस चाहिँ स्याल जस्तै भएको छ।
@naradpokharel9642
@naradpokharel9642 3 месяца назад
यि दलहरूबाट विकास कहिल्यै हुँदैन , विनास मात्र हुनेरहेछ ! हुँदा हुँदा अब त शहीदको समेत अपमान हुनथालेछ !
@mingmasherpa5488
@mingmasherpa5488 3 месяца назад
बिनाशकाले बिपरीतबुद्दि भनेको यहि हो
@komalgc
@komalgc 3 месяца назад
1 to ka 4 sahid
@prakashnepal7712
@prakashnepal7712 3 месяца назад
लु टाहा फटाहा पार्टीलाइ एक रूपैया बजेट दिन्ु हुन्न ।
@k.padhikari9917
@k.padhikari9917 3 месяца назад
सलाम छ बालेन सर लाइ! सत्य सत्य नै हुन्छ यि लुटुुेरा दलका फ्याउरा झोलेहरुले केहि हल्लाउंने वाला छैनन् यि नालायकहरु आफै सिद्दिएर जाने पक्का छ यि अपराधिहरुका अगाडी चट्टान बनेर उभिनका लागि बालेनलाइ शुभकामना सारै अपठ्यारो पारेमा सोझै जनताको सामने जान उचित हुनेछ तर नालायकका अगाडी झुकेर हैन डटेर अगाडी बढाैं ।
@KeshavbahadurOjha
@KeshavbahadurOjha 3 месяца назад
बालेन को बात ठीक छ जय बालेन
@mukundapaudel7687
@mukundapaudel7687 3 месяца назад
पार्टिका सहिद देशका सहिद मन्न सकिँदैन ! एकपैसा दिन मिल्दैन वालेन !
@aayushthapa330
@aayushthapa330 3 месяца назад
अब 84 मा पुरै काठमाडौं काे मेयर सहित सबै वडाको जित बालेन सहित बालेन काे टिमले जितनु पर्छ जय काठमाडौ बासि जय बालेन
@maheshgiri777
@maheshgiri777 3 месяца назад
सहि हैन यो अब बालेन प्रधानमन्त्री बन्नु पर्छ
@prabinkc89
@prabinkc89 3 месяца назад
😮balen अब मेयर होइन प्रधआन्त्री बन्नु पर्छ
@dillirajneupane6457
@dillirajneupane6457 3 месяца назад
वालेन् को भनाई ठिक छ
@GhanshyamSharma-y4k
@GhanshyamSharma-y4k 3 месяца назад
बालेनको कति राम्रो विचार,अब बस्ती,गाउ बाट उठेर बालेनको सहयोग गरौ।
@ramusuryabamshi4383
@ramusuryabamshi4383 3 месяца назад
अबत अती भयो जाग जनता यिनै तिनलाई गूल्टाई देऊ जनता
@khimrajbhandari8139
@khimrajbhandari8139 3 месяца назад
इ देस र जनता लुट्ने लुटेरा हरु लाई तह लगाउनै पर्छ बालेन सर को पछ्य मा जनता छन पछि नहट्नु होला
@GulfnepaliVlog
@GulfnepaliVlog 3 месяца назад
Ktm ma poni janta xan ra🤔 janta vako vaye baithak abrod garne lai janta le gheri gheri kalo moso dali dinthe hola tara ktm janta xaenan sabai veda xan ta agi agi ja hami poxi xam vandai vagne matraw vede haru xan bro
@laxmanshrestha905
@laxmanshrestha905 3 месяца назад
पार्टीका नाउमा बजेट खर्च गर्नु हुुदैन।
@sunildevkota7212
@sunildevkota7212 3 месяца назад
चार सहिद ले गर्दा आज अन्य दलका नेताको उदय भएको भन्ने इतिहास नपढेका दलका झोलेका कारण आज गणतन्त्रात्मक लोकतन्त्र नै अप्ठ्यारोमा परेको छ सावधान हुनुपर्छ यि दलिय झोलेहरुबाट
@ALEEGURUNG-i2i
@ALEEGURUNG-i2i 3 месяца назад
८४ को चुनाब मा बालेन ले आफ्नै छुटै टिम बनाएर सबै वार्ड प्रमुख्, उप-मेएर , मेएर , सङिय साम्सद , मन्त्री , चिफ मन्त्री को पद बालेल को पोल्टा मा पार्नु पर्छ । तेसो हुनु सकेमा, बालेन को भिजन र काम गराइ मा यि खाना पल्केको पार्टिको झोले डाका नेता कार्यकता हरु को कारण बाधा पुग्नु सक्दैन । एक चोटी देश ले यो कोसिस अबस्य गर्नु पर्छ । देश को प्रगती र उन्नती को लागी निस्पक्क्ष भएर राम्रो काम को लागी सबै जनाता हरु एक हुनु जरुरी छ । एउटा प्रदेश ले बालेन को नमुना को रुपम प्रदेश सफल भएमा , बाकी को चुनाब मा देश भरी नै त्यो लहर ले बाटो लिन्छ अनि देश ले नयाँ काचुली फेर्नु सक्छ , हैन भने एस्तै हो । । बेलामा नै सोबिबेकी भएर पार्टी र शवर्थ भन्दा माथी उठेर भोट गरौ । ।
@baburamwagle3872
@baburamwagle3872 3 месяца назад
एमाले ,कांग्रेस ,माओवादी जैले सम्म पतन हुदैनन् ,देश कदापि बन्दैन ।देशको धमिरा ।
@ratnamanichaudhary4011
@ratnamanichaudhary4011 3 месяца назад
जागौं उठौं यि(एमाले,काँं माओ) लठुवाहरुलाई लखेटौं
@AnojChhetri-n1j
@AnojChhetri-n1j 3 месяца назад
Good balan sir
@SujitDas-123
@SujitDas-123 3 месяца назад
अब चाहिँ only Balen
@sushangajurel5772
@sushangajurel5772 3 месяца назад
सलाम छ् बालेन,साब ,अप्ठ्यारो पर्यो भन्नुहोस् ,हामी यो देशको संबेदनसिल क्षेत्रमा छौँ ,,,हामी साथमा छौँ ,,,
@sharada5383
@sharada5383 3 месяца назад
मेयर बालेन्द्र शाह ज्यू को बिकाशको सुरूवाटले देशका जनताहरू बालेन्द्र ज्यू कै साथ रहेको छ, रहन्छ, रहनेछन्। काँग्रेस,एमाले का नेता , अध्यक्ष , सदस्य हरू तर्सिन थालेको हो।
@tekkhatri9875
@tekkhatri9875 3 месяца назад
जय बालेन जय जनता
@रामप्रसादप्याकुरेल
बालेन साह संग मिलेर जाने हो भने राष्ट्रिय स्वतन्त्र पाटी भङ गर्नु पर्छ पाटी को नाम मा बालेन लाई सकाऊन पाईदैन सबै सजकता अप्नाऊ है
@sujitdhakal5571
@sujitdhakal5571 3 месяца назад
नेपाल आमाकाे सपूत बालेन❤❤❤
@GaneshBista-jk4of
@GaneshBista-jk4of 3 месяца назад
बालेन ले सहि कुरा गरनु भये यो कुरा सुनेर म अचकित भएको यो सहि कुरा हो ।
@durgapun3242
@durgapun3242 3 месяца назад
अब भ्रष्टाचार गर्न नपाईने भाे,देश र जनता लुट्न नपाईने भयाे भनेर बालेन विरुद्ध लागिरहेका छन् भ्रष्ट बासी पाटीका नेताहरु कार्यकर्ताहरु
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 3 месяца назад
हाे यस्तै नेताहरुलाई भनिन्छ झालेहरु।उहीआफ्ना नेताहरुकाे नामकाे डम्फु बजाएर जनतालाई उल्लु बनाइरहेका छन। यिनले भने अनुसार बजेट पार्न सके त्यसै बाट परिवार पाल्ने घर घढेरी जाेड्ने याेजना हाे।
@BishnuYogi-mr3ho
@BishnuYogi-mr3ho 3 месяца назад
नयाँ पुराना लाई राम्रो सङ्ग चिनेका छन् बालेनले।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 3 месяца назад
बालेन लाई पार्टी लुट केही को मतलब छैन उसको चाहना हो देस बनाउने जन्तालाइ कसरी कसरी सुबिधा दिने ।
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 3 месяца назад
निस्वार्थ भाबनामा देशको लागि सहिद भयका लाई सम्मान गर्नु धेरै ठुलो महानताहो 👍️🙏🙏🙏🙏🇳🇵??? पाटिको खेलका लागेर देश सक्कियो 🤔🤔
@roshankc1128
@roshankc1128 3 месяца назад
अब नेता सङ्गै वडा अध्यक्ष र सदस्य लाई पनि नेपाल बाट लखटने बेला भयो
@shahjasmine8624
@shahjasmine8624 3 месяца назад
Addchhe ra sadechge thulo Huna thale ab
@kapilshrestha5136
@kapilshrestha5136 3 месяца назад
अनि यिनिहरु लाई भोट दिने भोटर लाई के गर्नु हुन्छ नि।
@uttamlamsal3717
@uttamlamsal3717 3 месяца назад
पार्किङ शुल्क र अन्य आय रोकिएर बोलाएका छन् ।
@shreeharibaniya7644
@shreeharibaniya7644 3 месяца назад
ठिक कुरा मेर बालेको
@shreeharibaniya7644
@shreeharibaniya7644 3 месяца назад
ठिक कुंरा बालेन शाहाको
@grgbikash-pf7pg
@grgbikash-pf7pg 3 месяца назад
good balen. sahi bichar
@samjhanakhatiwada260
@samjhanakhatiwada260 3 месяца назад
बालेन शाहकाे जय हाेस ।
@GaneshraiGaneshrai-q1w
@GaneshraiGaneshrai-q1w 3 месяца назад
जय बालेन कार्यक्रम शहिदको नाममा नै हुनु पर्छ।
@janakthagunna5640
@janakthagunna5640 3 месяца назад
एमाले काङ्ग्रेस माववादि सकिनु पर्छ अनि देशबन्छ
@durgapun3242
@durgapun3242 3 месяца назад
सबै पुरुष अाईमाईहरु एउटै ड्याङकाे मूला रहेछ यस्ताहरु पनि साँसदहरु थुक्क
@rameshadhikari7825
@rameshadhikari7825 3 месяца назад
एमाले माओवादी कांग्रेस बिकास बिरोधी हुन्।यी 3पार्टी लुटेरा हुन्। पार्टीको बफादार झोले र भ्रष्टाचारी हुन्।
@kishanpariyar5186
@kishanpariyar5186 3 месяца назад
बालेन बालेन कै परिचय मा चिनिनु पर्छ कसैको झोले बन्नु हुदैन ।
@preamnarayengiri9315
@preamnarayengiri9315 3 месяца назад
Sanghiya.sarkar.kharej.gara.chahidaina...
@Surendrashrestha043
@Surendrashrestha043 3 месяца назад
राष्ट्रिय अन्तराष्ट्रिय रुपमा बालेनको क्रेज बढाउनै पर्छ सबै नेपालीले बालेनलाई चुन्नै पर्छ।
@janakthagunna5640
@janakthagunna5640 3 месяца назад
बालेन लाई धन्यवाद
@rajbikramshah2002
@rajbikramshah2002 3 месяца назад
सहिदको नाममा पार्टीलाई पैसा बुझाउनु पर्छ होला.. बिचरा झोलेहरु..🐕️🐕️🐕️🐕️🐕️🐕️🐕️🐕️🐕️🐕️🐕️
@bukeshmudbari2037
@bukeshmudbari2037 3 месяца назад
देशका नेता भन्दा सहिदहरू महानहुन । सहिदहरूको वलिदानीले गर्दा ती व्यक्तीहरू नेता बन्न पाएका थिए । मेयर वालेन शाहको देशभक्तीपूर्ण भनाइ सहीछ । अव यो देशको भविष्यको प्रधानमन्त्री मेयर वालेन शाहहो । जय मेयर वालेन शाह 🎉🎉🎉🎉
@uttambahadursingh7272
@uttambahadursingh7272 3 месяца назад
मातृभू हाम्रो धाम मानवता हाम्रो काम 🇳🇵 नेपाल हाम्री मातृभू हुन् प्रेमले राखौं नाम** शुक्र*धर्म*गङ्गालाल*दशरथ बीर* शहीद भए यी सपूत देशका खातिर🇳🇵
@baburamwagle3872
@baburamwagle3872 3 месяца назад
देश घात गर्ने लाई बजेट किन हाल्ने?कति सम्म घात गर्ने देश लाई ।
@TilakSubba-b8f
@TilakSubba-b8f 3 месяца назад
नेताको नाममा फुटेको पैसा पनि नराखौ। बरु शहिदको नाममा राखौ।
@ShhibaPasada
@ShhibaPasada 3 месяца назад
यो सहितको नाममा पहिचान गर्छु गर्नभन्दा केही कलकारखाना सानो तिनो खोल्दा राम्रो हुन्छ जस्तो लाग्छ यस्तो प्रति ध्यान जाँदैन यो भ्रष्टाचार गर्ने बाटो नै हो। अरु केही हुँदै होइन।
@LokmanGurung-i7d
@LokmanGurung-i7d 3 месяца назад
बालेन सरको कुरा सहि हो ❤🎉❤
@prabinkc89
@prabinkc89 3 месяца назад
पार्टी पार्टी भन्दा पनि direct प्रधानमन्त्री को चुनाव हुने व्यवस्था आउनु पर्छ । त्यसपछि पार्टी काम xoina,
@philharmonic15
@philharmonic15 3 месяца назад
साला यो एमाले कांग्रेस माओवादी लाइ कहिले सक्ने हो नेपाली जनता हो ?
@manbahadurchhetri3107
@manbahadurchhetri3107 3 месяца назад
मुकुल ढकाल 1000भा 100000 गुना राम्रो कुरा आयो शुभकामना व्यक्त गर्दैछु जयजय मुकूल जी देशको बीचार प्रदेश तुरुन्तै खारीज हून पर्छ देशको माया छभनि
@indrasharma1526
@indrasharma1526 3 месяца назад
पाटिका झोलेहरु लाई यक रुपैयाँ पनि दिनुहुँदैन जय बालेन
@SushilDhami-n2g
@SushilDhami-n2g 3 месяца назад
बोलेको कुरा धेरै राम्रो छ
@danendrapaudel7641
@danendrapaudel7641 3 месяца назад
बालेन साह जिन्दावाद।
@LaxmiRai-b8r
@LaxmiRai-b8r 3 месяца назад
हेरौ कस को जित हुन्छ सत्य या असत्य बैमान या इमानदार को
@aatamaramray8200
@aatamaramray8200 3 месяца назад
रामराेहाे बालिनदाईहाे🙏🙏🙏🙏💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺🌺💐💐🙏🙏🙏👌👌👌👌👌👌👌👌
@tulbaral
@tulbaral 3 месяца назад
Great thinking balen🙏🏿🙏🏿🙏🏿
@dawatamang4437
@dawatamang4437 3 месяца назад
Hami sabaile Balen sir lai support garnu parxa
@KedarBasnet-h8e
@KedarBasnet-h8e 3 месяца назад
वालेन भनेकाे अब हेर
@premkuwar4772
@premkuwar4772 3 месяца назад
जय बालेन सर।👏👏❤️❤️
@jeewonsubba1372
@jeewonsubba1372 3 месяца назад
84 ma balen le aafno party kholema sabaile sahayog garnu parx ..bahumat le pradhanmantri banaunu sake desh le muhar ferne xan
@sudeep-e1s
@sudeep-e1s 3 месяца назад
100 percent right chan hamro mayor Balen Shah..Mayor Balen ko kura kaile galat hudai hunna..Good Balen❤Raju pariyar ko Sahi kura..Kunai party sanga milna hunna kinaki party ka jholae harule kaile chura ghopchan thaa hunna.. jai Balen
@benupokhrel9535
@benupokhrel9535 3 месяца назад
यो वडाध्यक्ष काक्रा चोर हरुलाई जनताले गोर्खे लौरो नहाली हुदैन।
@ChemaliMoktan
@ChemaliMoktan 3 месяца назад
सहि कुरा हो जय बालेन 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🙏
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l 3 месяца назад
Dalal haru ko Jag dalepachhi balen kojeka chhan ,milera nilne yajana lai Deshvakta haru sachet banau.
@Syangdan136
@Syangdan136 3 месяца назад
Nepal ma Nepali thorei xa party ko jhole dherei xa kasari bikash hunxa desh
@ratnamanichaudhary4011
@ratnamanichaudhary4011 3 месяца назад
ओली र रवि मा फरक हुनेछैन !
@balandaraissongs2982
@balandaraissongs2982 3 месяца назад
बालेनको जस्तो बिबेक अरु आलुमा कहाँ ||
@BikashLimbu-w3p
@BikashLimbu-w3p 3 месяца назад
बालेन जि ले एकदम सहिभन्नुभयो बालेन जिन्दाबात
@bharatacharya6105
@bharatacharya6105 3 месяца назад
रबि पनि न भाले न पोथि को स्थिति मा पुग्यो
@rajendrasingh-ue9mm
@rajendrasingh-ue9mm 3 месяца назад
स्याबास बालेन ठिक गर्यौ ।
@milanbhattarai979
@milanbhattarai979 3 месяца назад
Deshko lagi sahid huney manxey, kunai party ko kunai neta bhanda thulo hunxa, madan bhandari ra bp koirala lai samman xa, koi 4 sahid bhanda thulo xa bhaney tyo ekalai prithi narayan sahah hun
@damodarsunar5977
@damodarsunar5977 3 месяца назад
जय बालेन ❤❤
@bishnulamichhane
@bishnulamichhane 3 месяца назад
Good work, Balen.
@rajuthapa1980
@rajuthapa1980 3 месяца назад
अब बालेनजीले टुँडिखेलबाट लाइफ प्रोग्राम गर्नुपर्छ। यी झोलेहरू सबै झोलमा डुबेर मर्छ। जय बालेन।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@babargurung2630
@babargurung2630 3 месяца назад
You R. 100% right Balen
@DipendraKhadka-h7c
@DipendraKhadka-h7c 3 месяца назад
J gare ramrai gare balen shah jindabad
@KushKoirala-g4f
@KushKoirala-g4f 11 дней назад
मेयर बालेन्द्र शाहले भनेअनुसार चार सहीदका लागि कार्यक्रम गर्नु नेपाली जनताहरु खुसी हुन्छन्
@aatamaramray8200
@aatamaramray8200 3 месяца назад
हायेहाये बालिन दाईहायेहाये🙏🙏🙏🙏💐💐💐💐🌺💐🌺🌺🌺🌺🌺🌺👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@r.k.ghimire3813
@r.k.ghimire3813 3 месяца назад
य माले कग्रेश र मावोबादी जब सम पतन हुदैननन तब सम यो देश मा कुनै परीवर्तन हुने छैन ! ए झोले हो तिमी हरु लाई लाज लाग्दैन तिमी हरु अब सखाप भै सकेका छौ येक येक हिसाब अम जनता ले राखेका छ्न मात्र तिमी हरु ले समय को मात्र पर्तीक्षा गर
@AnsunitharuAnsunitharu
@AnsunitharuAnsunitharu 3 месяца назад
Good job मेयर साव
@chandragautam6708
@chandragautam6708 3 месяца назад
बालेनलाई साथ दिन अब हामी जनता ठाउँठाउँबाट निष्कन जरुरी छ।
@HarishSharma-mp2uc
@HarishSharma-mp2uc 3 месяца назад
balen shah jindabad
@sulavlamichhane7151
@sulavlamichhane7151 3 месяца назад
Balen dai aagadi badnus Hami xam Sath ma jaya meyar balen 👑 dai ❤️🙏🇳🇵
@durgapun3242
@durgapun3242 3 месяца назад
देशद्राेही संघिय सरकार मुर्दाबाद
@Jhagupokhrel
@Jhagupokhrel Месяц назад
जयेबालेन्साहामाहानगर पर्हरि जिन्दाबाद जिन्दाबादजयेबालेन्साहा 84 सिमापर्धान्मन्तिरिबनाउछम्बनाउछम्
@romanroy2252
@romanroy2252 3 месяца назад
बालेन शाह , रबि (अवसरबादि ) लामिछाने को पार्टीमा गएमा , बालेनको राजनीति ( देशसेवा ) सँघैकोलागि सकिनेछ , पार्टी को इच्छा बिपरित उसले केही गर्नै सक्दैन ( देश सेवा गर्नै सक्दैन ) , त्यसैले बालेन शाह कहिले पनि पार्टीमा जानुहुदैन, he is not for PM, just for Mayer. that's all
@selmetemkeman7750
@selmetemkeman7750 3 месяца назад
एमाले र काङग्रेसलाई योदेशबाट धुलोचटाउनुपर्छ ।
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 3 месяца назад
बालेनकाे निर्णय सही छ। ती चार सहीतहरूकाे नाममा बजेट छुट्याउनु उपयुत्त हुन्छ।पाटीका नेताकाे नाममा सहीदभनेर बजेटदिन हुदैन।झाेलेहरूकाे पाेल्टामा बजेट हाल्न हुदैन ।
@yagyasharma4845
@yagyasharma4845 3 месяца назад
यी।चोरहरुलाई शहिदले।केही।दिदैनन,पाटिले टिकट दिन्छ,चोर्न दिन्छ तेसैले
@laxmanbhandari2154
@laxmanbhandari2154 3 месяца назад
पार्टी गोपनियताको र साङगठानिक सामान्य औकात नबुझेको कस्तो भुत थु...! पार्टीको माहा मन्त्री रे😂 मुकुल! Do you know your party's position or you are funny guy or...? यो खुन्खार डाका हो, रास्वपा बुझ बेलैमा...
@RunningBoo-p8n
@RunningBoo-p8n 3 месяца назад
झोलेहरुले दुख दिन थाले बालेन लाई
@tekrajojha4900
@tekrajojha4900 3 месяца назад
वालेनले भनेको सहि हो । यि पार्टीका झोलेहरुको बुउ्धी नै छैन । खाली लिणेढीपी गर्दैँछन् । यि झोले दास मनोवृत्तीका नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधीलाई धीक्कारछ । वालेन शाह जिन्दावाद । उच्छृङ्खल , निकृष्ट, व्यक्तिवादी सम्पुर्ण तत्व मुर्धावाद ।
@ramjasmahato267
@ramjasmahato267 3 месяца назад
यि पार्टीका नेताहरुलाई नलखेटी देश बन्नै सक्दैन । त्यसैले अब जन्ता उठ्नुपर्याे ।
@chandrakantaneupane4999
@chandrakantaneupane4999 3 месяца назад
यहाको अभिव्यक्ति पार्टीको हितमा भएन .,यस्तो बक्तब्यले पार्टी अगाडि जादैन हजूर !
@premkhadka3248
@premkhadka3248 3 месяца назад
मुकल ढकलको भनाइ र विश्लेषण १००% तथ्य यथार्थमा आधारित तितो सत्य हो।ढकलको बिचार बिश्लेसणको बिपरित रास्वपा गएमा दुर्घटनामा पर्नेछ पर्नेछ पछि स्मरण होला।
Далее
ТАРАКАН
00:38
Просмотров 1,6 млн
Свадьба Раяна Асланбекова ❤️
00:12