दुरदर्शिता प्रष्ट र स्पष्ट भिजन भएको ब्यक्ति लाई छान्नु आफ्नो मतले न्याय पायको हो । जय बालेन ! मासु भातमा बिक्ने हरु पाँच बर्ष सम्म खाली हात बस्नुपर्ने बाध्यता ।
जय नेपाल यो पुण्य कार्य हो, जसले परिवार लाई राहत मिल्छ। यो घरेलु तालिम केन्द्र अरु बाहिर रहेका नगरपालिका र गाउँ पलिका ले स्थानिय वेरोजगार लाई पनि तालिम दिय झन राम्रो हुनेछ। काठमाडौं बाहिरका जनता लाई सर्भ सुलभ होस् मंगल कामना
एकदमै राम्रो काम । यसैगरी school का विद्यार्थी लाई बिदाको समयमा यस्तै सीप मुलुक तालिम पनि दिय राम्रो हुनेथियो।विशेष गरेर चैतमा कि दसैं र तिहार को बीचको बिदामा
❤❤❤❤❤ AHAA Really interesting Skills Training Course for Nepalies youngsters how they are Keenlearningby their teachers;OurKath. Mayor Balen has Divine Brains as Well asDeputy Mayor Sunita Dangol hasgivenfullcopertion to BalenShah; Wishing him all trainee have BestofLuckforSucccefulPlansJobsin our Bazzar KathmanduCities.❤
Sabai bhanda pahila ta hajur ko media lai dhanya bad . Sir hamro nepal ma thupro thupro Kheladi mahila ahni purush haru chhan . Tara nepal ko lagi madel lyauni aahni usko Umer ya casualty vhaye pachi na herney. Yo massage positive hunu paryo.
धेरैलाई कपाल काट्ने तालिम दिने र काठमाण्डौम म न पा को टोलटोलमा एक वर्ष भरी निशुल्क कपाल काट्ने कार्यक्रम ल्याउनु पर्छ । त्यसमा हुने पारिश्रमिक , सटर भाडा देखि सबै खर्च नगरले ब्यहोर्ने । त्यस पछि विदेशि नाई स्वतह फर्कने छन ।
देशको एक मात्रै आशा र भरोशा भने कै बालेन शाह र सुनिता डंगोल हो उहाहरु दुवै जना मिलेर अब यो देश हाकेको हेर्न चाहन्छौ अरु चोर नेताहरुले देश सबै लुटेर खाइसके अब देश बचाउने एक मात्रै बिकल्प हो बालेन र सुनिता जय बालेन 🙏🙏🙏🙏