Тёмный

बालेनको झोले भन्दै रिस पोखेपछि हंगामा, स.वि. को कर्मचारीले पोखे Balen माथि रिस - Sorakhutte Update 

Web Khabar
Подписаться 222 тыс.
Просмотров 78 тыс.
50% 1

बालेनको झोले भन्दै रिस पोखेपछि हंगामा, स.वि. को कर्मचारीले पोखे Balen माथि रिस - Sorakhutte News Update
Your Quries :-
balen shah 1 year work
balen shah 10 work
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah sorakhutte action
sorakhutte balen
sorakhutte duban
sorakhutte news update
bike in dhal
sorakhutte today news
sorakhutte bike in dhal
sorakhutte bike news
sorakhutte balen team work
sorakhutte balen action
kapan badi
kapan duban
balen shah Kathmandu duban
Kathmandu today duban
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
RU-vid :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Развлечения

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 356   
@RamShresthaShrestha
@RamShresthaShrestha 3 месяца назад
बालेन को समर्थन जतिले लाईक गर्नु नबिर्सिनुस है❤❤❤❤❤जय बालेन जय नेपाल् ❤❤❤
@benupokhrel9535
@benupokhrel9535 3 месяца назад
यो सडक विगार्ने विभाग कमिशन खोर लाइ बर्खास्त गरि जेलमा कोच्नु पर्छ।
@KollywoodFanClub
@KollywoodFanClub 3 месяца назад
सडक विभागको डाकालाई त्यही खोलामा बगाउनु पर्यो😠 Jay Balen 🙏🇳🇵
@JumlaNepal
@JumlaNepal 3 месяца назад
Tehi dubaunu parney mula lai K boleyra matra basey ko
@subhdrasingh4603
@subhdrasingh4603 3 месяца назад
म पनि बालेनको झोले । मलाइ गर्व छ बालेनको झोले हुनुमा।
@jeevanshrestha2039
@jeevanshrestha2039 3 месяца назад
So do I ....ma Pani jhole ....jay Nepal 🇳🇵
@sk.shringar
@sk.shringar 3 месяца назад
@@subhdrasingh4603 आई एम अल्सो 😃
@kiranbhattarai440
@kiranbhattarai440 3 месяца назад
भ्रष्टाचारी नेताको झोले हुन् भन्दा राम्रो मान्छेको झोले हुन पाउनु गर्ब को कुरा हो । म, हामी सबै बालेनको झोले हौं ।
@maiyakatuwal7653
@maiyakatuwal7653 3 месяца назад
यस्तै हुन्छ काम गर्नेलाई काम गर्न नदिएपछि तिमिहरुकाे राजनिती अति भयाे 😊 जय बालेन ।😊
@saradsilwal1615
@saradsilwal1615 3 месяца назад
सलाम छ पत्रकार महोदय .......
@जगत
@जगत 3 месяца назад
बालेनको,सपोटगरेको,भनेरकति,रिसगरेको,राम्रो,गर्नेला ई,सपोट,गर्नुपर्छ जयहोस बालेन सरको
@ChetbahadurAle-c2f
@ChetbahadurAle-c2f 3 месяца назад
देशको इन्जिनिएर होईन यो पार्तीको परिचालीत इन्जिनिएर हो
@KamalaDangi-e6m
@KamalaDangi-e6m 3 месяца назад
सडक बिभागका कर्मचारिलाई कार्वाहि गर्नु पर्छ।
@Bikram1.0m
@Bikram1.0m 3 месяца назад
त्यो झोले भन्ने मखुण्डे लाई जुत्ता को माला लगाई दिनुस पत्रकार ज्यू हामी सबै जना बालेन को झोले हौ हामी एक हुने दिन आई सक्यो❤
@sk.shringar
@sk.shringar 3 месяца назад
आजभोलीको जल्दो बल्दो बालेनको पुच्छर हुं भन्दिनुन 😁🥰🙏
@SportsHubNepal
@SportsHubNepal 3 месяца назад
बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 3 месяца назад
जोसुकैले जेसुकै भनुन यथार्त कुरो देखाउदा कसैसग दराउनपर्दैन पत्रकार भाइ ! जय बालेन ! सडकका कर्मचारि मातेका छन , पैसा कमाएर !
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 3 месяца назад
यो झोले रैछ। लात हान्नुपर्छ।जय बालेन
@kiratikumar666
@kiratikumar666 3 месяца назад
त्यो सडक बिभाग लाई ठोक न हौ भाइ हो
@YetikhabarNepal
@YetikhabarNepal 3 месяца назад
ठोक्नुपर्छ सडक विभागलाई! जनता खस्ने सडक बनाउने त!
@akashsapkota-e8s
@akashsapkota-e8s 3 месяца назад
Ho to sa bi ko khate ho
@खुशीच्यानल
@खुशीच्यानल 3 месяца назад
ईन्जिनियर भएर झाेले बनेर काम नगर है जनताकाे कर बाट तलब खाएर पार्टीको झाेले नबन
@subhash7408
@subhash7408 3 месяца назад
@prakashshah5370
@prakashshah5370 3 месяца назад
बालेन जिन्दाबाद
@uddhabsubedi1513
@uddhabsubedi1513 3 месяца назад
सरकारी कर्मचारीको लापरबाही को नतिजा ।
@akhilgiri33
@akhilgiri33 3 месяца назад
राम्रो पत्रकार भाइ
@AnilAlemagar-d3g
@AnilAlemagar-d3g 3 месяца назад
बालेन शाह जिन्दावाद
@user-pt3wl5zp2r
@user-pt3wl5zp2r 3 месяца назад
म पनि अर्घाखाँची को भए पनि बालेन को झोले गर्व छ ती रन्दिको छोरा हरु लाई के सारो बोल्न पनि सर्म नलाग्ने तिनिहरु मान्छे नै होनि
@mobilecare7341
@mobilecare7341 3 месяца назад
सडक बिस्तारमा लाग्नु त कता हो कता अझै स.बि. को इन्जिनियर रे भन्न पनि लाज लाग्नु पर्नी हो नि । अझै पत्रकार साथिलाई बालेनको झोले रे । कस्तो कुबिचार सोछ ।
@जगत
@जगत 3 месяца назад
महानगरको,जयहोस फिल्डमा,आयरकाम,गर्नेहो ईन,कर्मचारी,आयर,थर्काउन खोज्ने,फुलमाला,लगायर,स्वागत,गर्नुपर्नेभो,हामीनेपालीको,जयहोस
@narayanshrestha769
@narayanshrestha769 3 месяца назад
तिमीहरू बेलामा आय त??हामी सबै बालेन झोले हाउ bujhyau
@gomatimilsina7222
@gomatimilsina7222 3 месяца назад
यो भाइको समाचार राम्रो छ तपाइ हामि सबै बालेन सुनिता को झोले हो जो चोर तेस्को ठुलो सोर गदा यो सेटको झोले हो यो
@sureshkhatri6476
@sureshkhatri6476 3 месяца назад
Dont worry my bro we r with u
@rajagurung5506
@rajagurung5506 3 месяца назад
सडक विभाग को इंजिनियर लाई सडकम कुन कुन ठाऊम पाइप हरु छन भानेर ज्ञान हुनु परने हो।तर इंजीनियर साब लाईत ज्ञाननाई छैना त। जय बालेन🙏🙏🙏
@gomatimilsina7222
@gomatimilsina7222 3 месяца назад
जनताको जिबनमा खेल खेल्न पाउदै न सडक राम्रो बना है गदा यस्तो पनि इन्जिनियर
@shyambabuyadav2805
@shyambabuyadav2805 3 месяца назад
राम्रो रिपोर्टिङ हो।
@Webkhabar
@Webkhabar 3 месяца назад
🙏
@indrakumarishrestha9471
@indrakumarishrestha9471 3 месяца назад
Salam xa patrakar sir lai jay hoss jholey janta ko thik vannu vayo❤❤
@lokchhetri9117
@lokchhetri9117 3 месяца назад
Paisa jati neta ra gunda lai pugdaina.... Ani k khar raod International quality ko hunxa vanya
@creator_ganesh
@creator_ganesh 3 месяца назад
यदि तिमीले" म बालेनको झोले हो" भन्छौ भने हामी सम्मान गर्छौं तिमीलाई ❤🎉
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 3 месяца назад
अरुको म जान्दैन बालेनको झोले भन्दा केही फरक पर्दैन बालेन राष्ट्रवाद हुन्
@kiranLimbu-o7c
@kiranLimbu-o7c 3 месяца назад
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
@kiranLimbu-o7c
@kiranLimbu-o7c 3 месяца назад
सत्य कुरा पत्रकार ज्यु
@kedardhakal6444
@kedardhakal6444 3 месяца назад
मपनि बालेन को झोले हो राम्रो काम गर्ने लाई बाधा बिरोध गर्ने खुट्टा तान्ने अपराधी हरुलाई कानुन छैन।बालेन शाह जिन्दावाद प्रधानमन्त्री बनेको देख्न पाउन बालेन शाह जिन्दावाद जय नेपाल।❤❤😊❤❤
@LokmanGurung-i7d
@LokmanGurung-i7d 3 месяца назад
यो सडक बिभाग तुन्ता कारभाई गर्नुपर्छ
@ganeshshrestha3243
@ganeshshrestha3243 3 месяца назад
Salute web khabar thoknu perxa sabi lai balen ko birod garni party ko karmachari lai thik garnu vayo
@madhavshrestha8677
@madhavshrestha8677 3 месяца назад
स बि भनेको भषटचारि को नाइके को झोले हो
@DeviKarki-q7y
@DeviKarki-q7y 3 месяца назад
सडक बिभाग का , सबै झोलेह
@Kode_Hustler
@Kode_Hustler 3 месяца назад
मनोज सरलाई सलाम छ ❤❤❤
@Webkhabar
@Webkhabar 3 месяца назад
😍🙏
@AnupThapa7
@AnupThapa7 3 месяца назад
सडक बिभागको चोरहरूलाइ त्याहा ल्याए र पुर्नु पर्छ। सडक बिभाग चोर हो । बालेन को बिरुद्ध बोल्ने सबै चोर नेताहरु को गु सोर्ने पैसामा बिकाउ दलालहरु हो ।जय बालेन ❤हो नेपालि बालेनको झोले नै हो बालेनको झोले बन्नु मा गर्व छ हामि लाइ।
@khagendrakhadka2728
@khagendrakhadka2728 3 месяца назад
Solute xa .. ❤keep it up brother
@AlexBro230
@AlexBro230 3 месяца назад
salute xa web khabar team lae
@manishadangol-j2b
@manishadangol-j2b 3 месяца назад
manoj sir hjurko kam prati sath support xa aru ko matlov nagarnu yasari nai aagi bardai janus❤❤
@Webkhabar
@Webkhabar 3 месяца назад
❤️❤️🙏
@yubakc3529
@yubakc3529 3 месяца назад
Jay Balen Shah🎉
@jiwanmahat662
@jiwanmahat662 3 месяца назад
सबैले नेतालाई दोस दिन्छन् पहिला नेपालका कर्मचारी लाई ठिक पार्नु पर्छ अनि नेतालाई बल्ल देश बन्छ नत्र यस्तै हो।
@chakradhanrai6848
@chakradhanrai6848 3 месяца назад
जति भुक्ने ८४ नआइन्जेल हो पाटी को झोले हरु त्यस्पछी कहाँ जादो रैछ अपराधी हरु😠
@beenasharma4575
@beenasharma4575 3 месяца назад
सडक गतीलो भएजनतापिडीत हुनुपर्ने थीएन होला ! जसको झोले भएपनि काम राम्रो हुनु पऱ्यो🙏🙏
@jamesbond-rs6wj
@jamesbond-rs6wj 3 месяца назад
You doing absolutely fine bro keep it up 👍👌
@SalinaSafal
@SalinaSafal 3 месяца назад
Badii bolnii laii jhyam jhyam hannu parnii😡😡sab chor haru ho ab xatipurtii dinu parnii thau ma jhole vandaii karaxw
@sherabdolma3223
@sherabdolma3223 3 месяца назад
Balen is hero of this country yes Bhai u r right we r with you la
@subodhthakur2775
@subodhthakur2775 3 месяца назад
Ho balene saha ghola bokda garvhlaxa jay balene saha jindabad 🇳🇵❤️
@cpneupane6528
@cpneupane6528 3 месяца назад
Balen is Balen he is a king
@ArjunTamang-s3y
@ArjunTamang-s3y 3 месяца назад
Aroko jhole bannu bhanda Balen KO jhole bannu dherai Uttam Ra ramro ho
@jyotirai1730
@jyotirai1730 3 месяца назад
Balen Sir n balen team jindabat🙏🙏🙏
@ShovaBhandari-l4u
@ShovaBhandari-l4u 3 месяца назад
स बि का झाेले दादागिरी देखाए
@rajupathak2298
@rajupathak2298 3 месяца назад
Great Balen
@dewanamrita
@dewanamrita 3 месяца назад
सबीको लापरवाही हो। जब बर्खा लागेपछि मान्छे मर्न थाल्छ अनि बाटो बनाउन थाल्छ। सबैको कर्मचारी चाहिँ नेपाल सरकारको झोले हो। बालेनको झोली हुन पाए के खोज्नु सबिको भतुवाहरु!
@jyotirai547
@jyotirai547 3 месяца назад
Yesssssssssssss 💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯 you are right 👍👍👍👍👍👍
@rajibkhadge18
@rajibkhadge18 3 месяца назад
Ktm खाल्डो nai हो परापूर्व काल देखि.. मान्छे र घर बढी भयो.. देश भरी को जनता yehi भ्याली मा थुप्रेका छन्
@pushpamagar9335
@pushpamagar9335 3 месяца назад
मुजि हरु झोलेहरुको के कुरा गरेको भाइ जए बालेन राजा हो जनताको राजा हो हजुर
@rinashrestha2465
@rinashrestha2465 3 месяца назад
Good sir
@ramchandrarana9112
@ramchandrarana9112 3 месяца назад
सडक डिभिजनको ईन्जिनियर बताउने महोदय कुन काम अाफ्नो कुन काम अरुको भन्ने मुखमा जे अायो त्यहि बोल्ने ,समाचार जनतामाझ पुर्याउने माध्यम लाई झोले भन्ने ,यिनिहरु दलबाट परिचालित ,यिनिहरुबाट जनताले बिकासको कसरी अपेक्षा गर्नु,खोला माथि सडक बनाउन दिने सडक बिभाग नै होईन
@anilshahi9267
@anilshahi9267 3 месяца назад
Hami pani Balen ko jhole❤
@yubarajshrestha2602
@yubarajshrestha2602 3 месяца назад
चिट चोरेर इिन्जनीयर भएछ कि के हो । घर बनाउदा त माटो जाँच गर्छन्। बाटो बनाउदा डिपीआर कसरि बन्छ , वातावरण र अन्य स्थलगत सर्भे गरेको हुन्छ त , रकम निकास गराउने अनि काम नगर्ने गरेको हो कि त।
@laxmisahniguru1704
@laxmisahniguru1704 3 месяца назад
I with balen
@Odinsaw101
@Odinsaw101 3 месяца назад
Sadak bibhag ko khate engineer haru.
@Gentle_Omsir
@Gentle_Omsir 3 месяца назад
Good job manoj sir
@Webkhabar
@Webkhabar 3 месяца назад
❤️🙏
@premKc-wt7ph
@premKc-wt7ph 3 месяца назад
यो झोले भन्ने लाई लात हानन
@Karkisuniljung
@Karkisuniljung 3 месяца назад
सडक विभाग मा काम गर्न एमाले कांग्रेस माओ बाहेक अरु हुनै सक्दैन राजनीतिक सपोर्ट बिना त्या सामान्य स्वतन्त्र मान्छे ले जागिर खान सक्दैन, सडक विभाग ले कहा चाहिँ निस्पछे अनि राम्रो गुदस्तरिए काम समय मा गरेको छ सडक विभाग काे नियत अनि भ्रष्ट पन हामी लाई थाह छ बरु सडक विभाग पनि महानगर लाई जिम्मा लगादिदा राम्रो
@GThapa-yv7nm
@GThapa-yv7nm 3 месяца назад
नयाँ बजार 16 को कार्यबक अध्यक्ष पुस्प श्रेष्ठ लाई कावाडी कारखाना हटाउन किन रोक्नु भएको सोधिदिनिनु न
@sanjaykhadgi7644
@sanjaykhadgi7644 3 месяца назад
Good job manoj sir ❤❤❤❤❤❤
@mahendradhunju9761
@mahendradhunju9761 2 месяца назад
ढल निकासको व्यवस्था गर्नुपर्ने प्रस्ताव पारित भएको थियो
@jeevanshrestha2039
@jeevanshrestha2039 3 месяца назад
Manjo sir go ahead...keep reporting and entire people are with you..... Jay Nepal 🇳🇵
@Webkhabar
@Webkhabar 3 месяца назад
🙏
@jeevanshrestha2039
@jeevanshrestha2039 3 месяца назад
@@Webkhabar 🙏🙏
@IndraSundas-v5t
@IndraSundas-v5t 3 месяца назад
Nice reporting 👍
@shreeramchhetri680
@shreeramchhetri680 3 месяца назад
याे देशमा यकद्वार निति नल्याय सम्म खन्ने र पुर्नेमा मात्र अरवाै भ्रष्टाचार गर्न पल्केकाहरुले छाेडने छैनन ।
@bksrk5891
@bksrk5891 3 месяца назад
एमाले माओवादी कानगरेस का एजेन्ट हो देश र जनताको हितमा काम गरन त्यस ठाँउमा जे भएको छ त्यसको समाधान गरन किन बिबाद गर्छौ
@pridipchy1808
@pridipchy1808 3 месяца назад
Salam xa ptarkar mahodya🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@RohitReaction-py8uu
@RohitReaction-py8uu 3 месяца назад
Dai herdai herdai cha hai ❤❤❤ From Indian Delhi ❤❤❤
@OliVer-eh6lz
@OliVer-eh6lz 3 месяца назад
Patrakar mahodaya chinta namanu balen sir ko jhole hunu ma garbha garnush yamaleko jhole sajto tyopo lagchhha jaya Nepal
@nishashrestha7509
@nishashrestha7509 3 месяца назад
दाइ हिम्मत नहार्नुस 🙏🇳🇵❤️ यस्ता भ्रष्ट इन्जिनियर रे कठै मेरो देश दिउसै धोकेर आयो यसको सम्पत्ति कहाँबाट आयो छानबिन गर्नै पर्छ
@anilthapa5279
@anilthapa5279 3 месяца назад
त्यहित सत्य बोल्ने माथी खनिने हरु लाई कृपया मिडिया कर्मीहरु त्यो भन्ने को हो हकिम कै अगाडि राखेर कुरा गर्नुहोला किन कि जनतालाई पार्दर्शिता चाहिन्छ 🙏🏻😊
@sabnamgurung6226
@sabnamgurung6226 3 месяца назад
Sadak bibhak lai ghernu parcha janta haru. Jai balen jai Nepal 🙏🙏🙏🙏
@shivathapa2329
@shivathapa2329 3 месяца назад
बालेन को झोला भन्ने कुन पार्टि को झोले हो।।।
@KumarThapa-n9p
@KumarThapa-n9p 3 месяца назад
झोले नबनौ पाटिलाइ पर राखेर काम राम्रो हुन पर्यो है सरहरु
@KamalShah-dc9bd
@KamalShah-dc9bd 3 месяца назад
❤❤❤❤❤❤
@ghorahidang7409
@ghorahidang7409 3 месяца назад
म पनि बालेन को झोले हुम 100000% त स बि को इन्जिनियर भयर के गर्नु भयोत
@shankarbalami9886
@shankarbalami9886 3 месяца назад
Good news Vai ❤️
@AgniprashadAcharya
@AgniprashadAcharya 3 месяца назад
स.बि.को इन्जिनियर हु भन्दै फुटानिदिने जनताको पैसाखायर भतुवा कुर्लिन्छ खाडीमा गाड्नुप्रछ।हैत
@sharada5383
@sharada5383 3 месяца назад
सडक बिभाग पनि नेपालि हो। नगरपालिका पनि नेपालि हो। घाईते पनि नेपालि हो। पत्रकार पनि नेपालि हो। हाम्रो देश नेपाल हो भनि संझनु। ( हाल देश सुधार्नु छ। कसैको झोला भर्नु छैन।) के त्यो ईन्जिनियरले ठेक्का लिएर बनाएको सडक हो कि? त्यतिकै निहुँ खोज्न मिल्छ र?
@RabiKirangharti
@RabiKirangharti 3 месяца назад
सडक डिभिजन काठमान्डु को इन्जिनियर भएर अहिले सम्म के ख्यासेको छ र?
@indrajoshi8119
@indrajoshi8119 3 месяца назад
हामि झोलेहो उनिहरु धुसखोरको झोलेहो
@govindbhatta4086
@govindbhatta4086 3 месяца назад
मपनि बालेनको झोलेनैहो कुनैकुकुरलाई केहिभन्नुछ
@BimalGurung-t1z
@BimalGurung-t1z 3 месяца назад
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !
@Bibashlama22
@Bibashlama22 3 месяца назад
Yo khate lai dhojarle hannu parxa khatelai
@goldenthapa6973
@goldenthapa6973 3 месяца назад
खोला मिच्ने, खोला पुर्ने काम गर्‍यौ भने कुन दिन तिमिहरुको घरहरु पनि डुब्छ बिचार गर !!
@KollywoodFanClub
@KollywoodFanClub 3 месяца назад
Jay Balen 🙏🇳🇵
Далее
The phenomenal story of Kamaladevi Chattopadhyay
18:56
У КОТЕНКА ПРОБЛЕМА?#cat
00:18
Просмотров 745 тыс.
Iran launches wave of missiles at Israel
00:43
Просмотров 1,4 млн
МАЛОЙ ГАИШНИК
00:35
Просмотров 508 тыс.
BALEN vs WODDA ADAKSHYA
15:26
Просмотров 843 тыс.