Тёмный

बालेनको वडाध्यक्षहरुलाई चेतावनी - माओवादी एमाले कांग्रेसको कार्यकर्ता हो कि जनप्रतिनिधि? Balen Shah 

Wave Nepal
Подписаться 577 тыс.
Просмотров 126 тыс.
50% 1

Опубликовано:

 

31 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 495   
@HiraLama-b4w
@HiraLama-b4w 8 месяцев назад
यी वडा अध्यक्षहरुलाई कानको जाली फुट्ने गरी झापड हान्नु अनि गल्ती बस गालामा हात पुगेछ भनेर आम माफी हुनुपर्छ। यो कुरामा सहमत छौं भने लाइक गरौं यो कमेन्टलाई।
@himalbhandari4976
@himalbhandari4976 8 месяцев назад
हो सर तेसै गरि कानको जालि फुटने गरि हस्नु पर्छ
@tikarai-b4e
@tikarai-b4e 8 месяцев назад
सहि भन्नुभयो
@RajaSarkhar-s7d
@RajaSarkhar-s7d 8 месяцев назад
Malai t yo tap lagaune oda adachyalai mukha futtne gari hannu man lagi sakyo herdai chor jasto x
@sitaale8141
@sitaale8141 8 месяцев назад
नानी देखि बानि लागेका वडा अध्यक्ष हरु लाइ तहलगाउन अलि गाह्राे हुन्छ बालेन सर । लाइ
@s727hnepal9
@s727hnepal9 8 месяцев назад
सारै राम्रो लाग्यो 😂😂😂😂
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 8 месяцев назад
बालेन को अगाडि सबै भीजन नभयका झोले स्याल हुन
@ramsen3762
@ramsen3762 8 месяцев назад
जङ्गली पारामा बोल्ने शैली ठुक्क झोलेहरु🖕🖕🖕👊👊👊 जय बालेन शाह जिन्दावाद 🙏🙏❤️❤️
@balaycrustphonex1660
@balaycrustphonex1660 8 месяцев назад
जो नागरिक बालेनको बिपरित बोल्छ त्यो नागरिक नेपाली हुनै सकदैन। जये बालेन सरकार।❤️
@uddhavtamang3750
@uddhavtamang3750 8 месяцев назад
Yes 100% correct bro..
@krishnamandangol
@krishnamandangol 8 месяцев назад
बडा अध्यक्षहरुले आफु कुनैपार्टिको कार्यकर्ता सम्झेर काम गर्नु भएन , म जनताको प्रतिनिधि हुं भन्ने कुरा बुझ्नु पर्यो र मनन गर्नु पर्यो।जय बालेन।
@anishkoirala9366
@anishkoirala9366 8 месяцев назад
फटाहा फटही हरुको अनुहार राम्ररी चिनियो । धन्यवाद बालेन दाई
@ashishkarki3618
@ashishkarki3618 8 месяцев назад
भाटा हान काठमाडौँका नेवार हो‌ यस्ता वडा प्रतिनिधिहरुलाई।
@dineshchhetri76
@dineshchhetri76 8 месяцев назад
थुक्क पाटी का झोलेहरु भ्रस्टाचार लाई बचाउन भ्रस्ट लाई फेरी भ्रस्ट गराउन बल गरिराछन् तर बलेन सक्दैनौ
@travelhubnepal1279
@travelhubnepal1279 8 месяцев назад
बादर हरू को विच मा वालेन एक जना मात्र मानिस देखियो ।
@anushrestha1272
@anushrestha1272 8 месяцев назад
Right
@narayennarayen5413
@narayennarayen5413 8 месяцев назад
Thek vannu vayo
@rameshysme
@rameshysme 8 месяцев назад
😂😂😂
@tikarai-b4e
@tikarai-b4e 8 месяцев назад
हो हजुर हो!
@rudraraya
@rudraraya 8 месяцев назад
Sunita dangol is big hand for balen dont forget this
@KiranDura-y1w
@KiranDura-y1w 8 месяцев назад
सबै पार्टिका ओडा अध्यक्ष्य लाई निलम्बन गर्दिनु
@SundarThapa-t8z
@SundarThapa-t8z 8 месяцев назад
भष्ट्र कर्मचारीको लागि यी झोले वडाअध्यक्षहरु सब एक जुट भएका छन् यी सब भष्ट्रका मतियार हरु हुन
@saraswotichaulagain3548
@saraswotichaulagain3548 8 месяцев назад
बालेन शाहा लाई बधाई छ बालेन शाहा ले एक दम सहि कुरा गर्नु भो हजुर हरु सबै मिलेर देश को बिकाश गर्नु पर्छ जय नेपाल
@minaminarai7631
@minaminarai7631 8 месяцев назад
Great job balen Sir good luck 👍
@narendrakhatri9590
@narendrakhatri9590 8 месяцев назад
वडा अध्यक्ष तपाईहरू जनताको प्रतिनिधी हो कि पार्टिको तपाईहरूको पारा ठिक भएन बालेनले गरेको काम जनतालाई चित्त बुझेको छ । बालेनलाई सहयोग गर्नुस
@krishnamali8015
@krishnamali8015 8 месяцев назад
😢iniharu badhi jashto deshko lagi bhanda party ko lagi dekhinchha,
@AnilAlemagar-v3x
@AnilAlemagar-v3x Месяц назад
बालेन शाह जिन्दावाद जय बालेन
@usereagles
@usereagles 8 месяцев назад
होइन यिनिहरु गलत लाई सजाय दिनुपर्छ भन्नलाई किन यत्रो कष्टकर भएको अन्धस्पोट कारबाही गर्न जरुरी छ।
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 8 месяцев назад
यो सेतो कोट लगाउने को कुरा पनि हावा को कुरा गल्ती गरे गर्ने लाई एक पटक माफी दिनु पर्छ पनि अरे फेरि गल्ती गर्ने लाई छोड्नु हुन्ना पनि अरे हावाको कुरा
@ReactWithKamal
@ReactWithKamal 8 месяцев назад
काठमाडौंका स्थानीय जन्ताहरू कहाँ हुनुहुन्छ आ-आफ्नो वडाका वडा अध्यक्ष लाई पश्न साेद्नुहाेस् । तपाईहरूकाे भाेटले जितेर पाटिकाे चाकडी गर्ने भ्रस्ट कर्मचारी बचाउन खाेज्ने यस्ता बिकास बिराेधीहरूलाई बहिस्कार गर्नुहाेस्। आम नागरिककाे हैसियतले सानाे सुझाव 🙏
@tamangtamang2663
@tamangtamang2663 8 месяцев назад
धरान र काठमण्डाैको वडा अद्यक्षहरुको चुनाव खर्च नऊठ्ने देखियो यसपाली😂😂😂😂😂
@Dr.romeobravokilo
@Dr.romeobravokilo 8 месяцев назад
😂😂
@gbgurunggurung6271
@gbgurunggurung6271 8 месяцев назад
यिनिहरु जना प्रतिनिधिको नाममा चोरको प्रतिनिधिहरु हुन आफ्नो पार्टीको भ्रष्टा कर्मचारीहरुलाई बचाउने चलखेल हो यो,मेयर ज्युले कत्ती पनि खुट्टा नकाउनु भ्रष्टाचार गर्नेहरुलाई कुनै पनि हलातमा आम माफी दिने हैन । आब यो पाली मात्र हो ८४ पछि त यो चोरहरु सबै टाट पल्टिनेछ जय बालेन ।
@shivathap2874
@shivathap2874 8 месяцев назад
सबैइगाडीको पार्कीङ बेबस्ता गर्नी तर धेरैइ थोरैइ चाज लगाउनैइ पर्छ नाइ त हामी अगाडि बड्न गारोछ
@badrichaudhary8318
@badrichaudhary8318 8 месяцев назад
Balen is always right ❤❤
@adhikarilaxman64
@adhikarilaxman64 8 месяцев назад
बालेंन जिन्दाबाद।बाकी बाँदर हरु महानगर पालिकाकोको साँच्चै राम्रो चाहान्छन् भने धेरै बोलेर आफ्नो बैजत आफै नगर।
@indumoktan-yonjan8603
@indumoktan-yonjan8603 8 месяцев назад
नेपाली शब्द र वाक्यहरू बारे मै चाहिं स्पष्ट ज्ञान नभएकाहरूको वादर ग्रुप शक्ति प्रदर्षण गर्दै रछन्।
@babukajishrestha2575
@babukajishrestha2575 8 месяцев назад
कहिले बन्नला थिती र प्रकृति फेरि उन्कै ठुलाकुरा गलत गलतनैहो !
@birendrayonjan3288
@birendrayonjan3288 8 месяцев назад
ए थाहा छैन महानगर प्रमुखले महानगरमा के के गर्दैछन् र भैसक्यो भनेर । सारा जनताले थाहा पाएर वाह वाह गरीरहेको छ, तर यि वडाध्याक्ष महोदय ज्यूहरुलाई अझै थाहा छैन रछ ।
@karmaghising2118
@karmaghising2118 8 месяцев назад
Grand salute Balen Shah🙏👏🇳🇵
@meehang4580
@meehang4580 8 месяцев назад
धेरै छन है काठमाण्डौ कामनपा पनि झोले झ्याम्टे गुईठेहरु
@RajabajraLama
@RajabajraLama 8 месяцев назад
Great Job Balen Sir Good Luck.
@lilakhadka1723
@lilakhadka1723 8 месяцев назад
Jod job balayan sir....
@PariyarSurendra-qp7hi
@PariyarSurendra-qp7hi 8 месяцев назад
Wow balen what a great performance and personality,he is always right and the way he answers is brilliant,wow salut balen sir 🙏🏼
@anjalilamichhane7549
@anjalilamichhane7549 8 месяцев назад
यस्ता भ्रष्टका मतियारलाइ मत दिनेहरु प्रति खेदछ।
@SURAJNepali-n3m
@SURAJNepali-n3m 2 месяца назад
जय बालेन दाई नेपाल काठमाडौं सहर
@shyamshrestha4491
@shyamshrestha4491 8 месяцев назад
पार्टीका झाेले अध्यक्ष हरु गल्ति गरेका लाई बचाउन खाेज्ने हरु अाफ्नाे पनि धेरै छन् भन्ने बुझिन्छ । यस्ता अध्यक्ष हरुलाई भाटा हानेर लखेट्नु पर्छ। सलाम छ मेयर बालेन शाह।
@sujitdhakal5571
@sujitdhakal5571 8 месяцев назад
बालेनकाे जय❤❤❤
@rajendraprasadtimalsina593
@rajendraprasadtimalsina593 8 месяцев назад
सुन्दै जादा मानिसका मनोविज्ञान , स्वार्थ थाहा हुदै जाने क्या! रमाइलोसॅग !!!
@amitshrestha24
@amitshrestha24 8 месяцев назад
यस्ता पठ मूर्ख हरुलाई वडा अध्यक्ष भएर बस्ने कुनै आधिकार छैन । तू राजीनामा दिँदा हुन्छ ।
@Paraal_kovussaa
@Paraal_kovussaa 8 месяцев назад
Keep it up mr. Balen!!!
@AitamanTamang-h9j
@AitamanTamang-h9j 8 месяцев назад
Always 100% right Balen 🌹
@sofiangbuhang808
@sofiangbuhang808 8 месяцев назад
Go ahead, Balen people are with you ❤
@rajuchand1002
@rajuchand1002 8 месяцев назад
Good balan jiee
@tikaadhikari392
@tikaadhikari392 8 месяцев назад
येदि 84 मा तिमिहरुको अस्तित्व जोगाउने हो भने मेयर बालेनको बाटोमा होड नत्र 32 सै वडाका जनप्रतिनिधि बडारिने छौ चेतना भया जय रास्ट्र।
@keshavdahal2596
@keshavdahal2596 8 месяцев назад
भर्स्ट चारि लाइ कार्बाइ गर्नु पर्छ ।चोर को कुरा नसुन्नु
@rambhandari8041
@rambhandari8041 8 месяцев назад
Wow… good and strong leadership
@HTCMedia2081
@HTCMedia2081 8 месяцев назад
बालेन को बिरोधी हाम्रो बिरोधी अनि सिङ्गो देश को साथै बिकास को बिरोधी हुन् यिनको भाषा पार्टी दल को भाषा हो पार्टी का नेता हरु जो टाउके हरु छन् सबै चोर भ्रष्टाचारी हत्यारा अपराधी छन् जराहाँगा बिगा राम्रो होला भनी के आशा गर्नु, यस्तो झोले हरु लाई मेरो कानुन चल्ने भए फासी दिन्थे
@DhanbahadurBk-by7ro
@DhanbahadurBk-by7ro 8 месяцев назад
सबै चोर चोरनि हरु हुन अप्राधि लाई साथ दिने
@lobpenlongsal5285
@lobpenlongsal5285 8 месяцев назад
जय बोधिसत्व अवतार बालेन,,!
@bishansinghbohara8682
@bishansinghbohara8682 8 месяцев назад
काठमाडौ को डाडाको जग्गा छानबिन हुनुपर्छ। सबै पलटिङ भैसक्यो।
@biratbhandari-wp8du
@biratbhandari-wp8du 8 месяцев назад
यो वाडा अध्यक्ष हरुको शैली र भासा 100% नै भ्रष्ट हरु लाई सहयोग गरेको जस्तो बुझिन्छ ।
@mukundaacharya5458
@mukundaacharya5458 8 месяцев назад
भ्रष्टाचारीहरू जुनसुकै पार्टीका समर्थक हुन् तिनीहरूलाई समर्क्षण गरिनु हुँदैन ।
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 8 месяцев назад
Right kura ho sir good luck balen sir
@bombdrgharti8221
@bombdrgharti8221 8 месяцев назад
हो नाङ्गोइ हिदेव जय बलेन
@rdckc5674
@rdckc5674 8 месяцев назад
Great job balen 🙏🙏❤️♥️
@sanishmoktan3074
@sanishmoktan3074 8 месяцев назад
एउटा भ्रस्टाचारि लाई कारबाही गर्दा झोले हरुको रोइलो !
@nareshshrestha3481
@nareshshrestha3481 8 месяцев назад
Great job Balen sir Good luck 🙏 🙏 🙏
@KishorWagle
@KishorWagle 8 месяцев назад
बालेन जी भन्दा अरू जनताको पक्षमा काम नगरेको देखिन्छ त्यस क्रममा बालेन ले गल्ती कमजोरी कि सरकारका झोले वडा अध्यक्ष 😢😢😢😢😢😢😢
@yeshkumarshakya2945
@yeshkumarshakya2945 8 месяцев назад
राम्राे लाई बिराेध गर्ने सबै भष्टाचारि का सहभागी हुन सक्छ
@sarojdhungel1784
@sarojdhungel1784 7 месяцев назад
बालेनको सोच ठिक छ
@bissnuregmi5979
@bissnuregmi5979 8 месяцев назад
पार्टीका झोलेहरुको रुवाबासी
@qqqq1147
@qqqq1147 8 месяцев назад
ओडाको जनप्रतिनिधि हुरु त सब घाँस रहेछ नि
@diwakarneupane8470
@diwakarneupane8470 8 месяцев назад
keep it up n up ! The great Balen.
@arjungautam8456
@arjungautam8456 8 месяцев назад
Great job balen
@nirajshrestha9926
@nirajshrestha9926 8 месяцев назад
शाला झोले हरु good Jub Balen
@tilakkhadka3980
@tilakkhadka3980 8 месяцев назад
भ्रस्टले भ्रस्टलाइ बचाउन खोज्छन यो नौलो कुरा होइन तरयि भ्रस्टलाइ डाडा कटाउनु पर्छ देस यिनिहरुको पेवा ,दाइजो होइन
@balirajrai1268
@balirajrai1268 7 месяцев назад
गलत कर्मचारी लाई बर्खास्त गर्नु पर्छ।अब भ्रष्ट र दलाल हरुको दिन दिनै स्थान छैन
@abbista8560
@abbista8560 8 месяцев назад
बोल्दाचै पालै पालो बोल्दा राम्रोआजको बैठक ठिकै छ ।
@saakuntalarai29
@saakuntalarai29 8 месяцев назад
One man army
@BijayPariyar-t6v
@BijayPariyar-t6v 8 месяцев назад
वडा अध्यक्षको पारा देख्दा पनि गाला फुटने गरि दिन मन लाग्छ
@sushantranamagar0810
@sushantranamagar0810 8 месяцев назад
Balen is One of the intelligent and powerfull leader of nepal
@sabitrithapa4725
@sabitrithapa4725 8 месяцев назад
Well done Balen 👍🏻Good answer
@bijayalaxmirai80
@bijayalaxmirai80 8 месяцев назад
❤राम्रो कामको सम्मान गरौ = जय बालेन !❤
@shivathap2874
@shivathap2874 8 месяцев назад
पेपार्किङ बनाउनैइ पर्छ आफ्नो सिटीकोर आफ्नो देस्को लागी
@jeevansunuwar2581
@jeevansunuwar2581 8 месяцев назад
बालेन मेयर सर तपाईँले कोही पनि पार्टीले नसकेको काम महानगरपालिकामा गर्नुभएको छ। अहिलेसम्म हजुरको जस्तो भिजन कोही मेयरको देखिएन त्यसकारणले आफ्नै भिजनले अगाडि बढ्नुहोला। हजुरको काम कति उत्तम छ यो पार्टीको झोलेहरूको कुरा नसुन्नुहोला। हात्ती हिंडे बजार कुत्ता बोके बजार तपाईँलाई सलाम छ।🙏🙏🙏
@gaurabO07
@gaurabO07 8 месяцев назад
बाटोमा पार्किइं त हटाउनै पर्यो। बाटोमा पार्किइं हटाएर पछि सम्म यो कुराले कति राम्रो प्रभाव पार्छ भन्ने कुरा नबुझने वडाध्यक्षहरु वडाघ्यक्ष हुने लायक छैन्न।
@pratapThinglama
@pratapThinglama 8 месяцев назад
wow उपमेयार रा मेयर बालेन सर को शालीन भलापनी पन great performance 👍️🙏👍️🙏
@anonktm9398
@anonktm9398 8 месяцев назад
पार्टीका झोले नेताहरु।
@khageshwerregmi4815
@khageshwerregmi4815 8 месяцев назад
बादरहरुले कहिले देशबनाउछन कमिसनखायर सिफारिगरेकाहुन यिनिहरुले
@manisharan4636
@manisharan4636 8 месяцев назад
Real hero in Nepal balen dai
@hemantadahal1190
@hemantadahal1190 8 месяцев назад
सबै वडा बासी का लाजमर्दा जन प्रतिनिधि 😅😅😅😅😅😅 चुनाब खर्छ न उठला जस्तो छ।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 8 месяцев назад
हे भगवान वडा अध्यक्षहरु किन यति भ्रष्ट भइ रहेका होलान् ? यो मुलुकलाई बचाउन काठमाडौ महानगरपालिकाका मेयर , उपमेयर तथा वडा अध्यक्षहरु लागेको बेला केहि वडा अध्यक्षहरुको आचरण किन नकारात्मक दिशा तिर गएको होला ?
@aryasirpali2606
@aryasirpali2606 8 месяцев назад
त्यो एउटा खातिनि रैछि फेरि धेरै नै जान्ने हुने र...डि
@resmirajpandeysharma7603
@resmirajpandeysharma7603 8 месяцев назад
झोले हुरु एक जुट भयर बिकास का काम रोक्नु पर्छ ।
@ShankarKumar-yy1he
@ShankarKumar-yy1he 8 месяцев назад
Great job balen sr
@khakurelshanta
@khakurelshanta 8 месяцев назад
झोले वडा अधक्षहरु ।
@khagendrarai8122
@khagendrarai8122 8 месяцев назад
योटिम चोखोछ अध्यक्ष लाई कमिसन आउन छोडेछ भन्ने कुरो बुझियो।
@prembhujel9839
@prembhujel9839 4 месяца назад
जय बालेन 🙏🙏🙏
@LokRijal-b3d
@LokRijal-b3d 8 месяцев назад
केहि हैन नङ मासु को समन्ध छनि त नेता र कर्मचारि को नेता को सुरक्षा कर्मचारि ले गर्छन कर्मचारी को सुरक्षा नेता ले
@TaraThakur-j1e
@TaraThakur-j1e 8 месяцев назад
Nice balen ❤❤❤❤
@prakashrajshrestha3253
@prakashrajshrestha3253 8 месяцев назад
Wild Animals are difficult to be restrained and Clan matters for them.
@pradipbudha7331
@pradipbudha7331 8 месяцев назад
यो चुछी लाई के पुगे ना? गल्ती गर्ने लाई कार्बाही लाई गर्दा यत्रो दुख ? चोर लाई चोर भन्ने कि न भन्ने ? कि आफै चोर भयको भयर अरुलाइ भन्दा उस्लाइ पनि चस्को परेको हो?
@punamkc-pj9lu
@punamkc-pj9lu 8 месяцев назад
यहाँ बैठक बसेका सबै वडा अध्यक्ष हरु गंगटा हुन भन्ने बुझिन्छ किन कि गंगटो अगाडि र पछाडि सर्न माहिर हुन्छ
@dipakdahal3289
@dipakdahal3289 6 месяцев назад
सबै वस्थरी नै हुन नेपाल मा
@meghdutpandey8918
@meghdutpandey8918 7 месяцев назад
बिद्दवान एक व्यक्ति को आगडी भुस्या हरु
@pusparajbastola4569
@pusparajbastola4569 8 месяцев назад
मेयरशाहेबको बिरोध गरेकाहरू सबै पार्टीका झोले हुन कि ,नै भने त राजधानीको सुन्दर ता बढेको किन सहन भए न वडा का नेताको के सोच हो।
@debentajpuriya2623
@debentajpuriya2623 8 месяцев назад
good balen sir
@anjalilamichhane7549
@anjalilamichhane7549 8 месяцев назад
तेसाे भय तिमिभुसतिघ्रलाइ मतदियर गल्तिगरे जस्तैहाे।
@tmgbdr68
@tmgbdr68 8 месяцев назад
काम गर्न मनोबल घटे काम छोडनु सक्छन् त्यस्ता काम गर्न आउने हजारौं छन । दैच्युरे कुरा गर्नु पर्दैन । नेपाल कार्मचारी ले कस्तो काम गर्छन सबै थाहा छन।
@birbahadursingar303
@birbahadursingar303 8 месяцев назад
चोर हरु लुटेर खाना पाउछ भनेर गयको थियो बिचरा अब एउटा आफ्नो कर्मचारी लाई कारवाही गर्ला भनेर रुवाबासि
@reshammagar1929
@reshammagar1929 8 месяцев назад
Balen sir very good job 👍👍
@ghalekochannel9873
@ghalekochannel9873 8 месяцев назад
कुरै नबुझ्ने ग्वाचहरुलाई लात हानेर बाहिर निकाल्दा हुन्छ ।।। स्यालहरुको झुन्ड
Далее
India Vs Canada Relation Explained
34:17
Просмотров 4,2 млн
Самое большое защитное стекло
00:43
Imran Khan in Aap Ki Adalat (Full Interview)
38:38
Просмотров 21 млн
Planning Of Article 370 Removal
43:06
Просмотров 10 млн
Narendra Modi in Aap Ki Adalat (Full Interview)
1:17:48