VS निकेतन्मा पढ्ने बैनिको कुराले भावुक बनायो बैनिको भबिस्य राम्रो होस पछि गएर बालेन्द्र शाह ज्यु र सुमना श्रेष्ठ जस्तै आटिलो र निस्वार्थ हिम्मतवाली बन्नु होला मेरो शुभकामना छ बैनिलाइ तिमी तस्तै अनि बालेन शाह शुमना जस्तै निडर शुपुत्र अनि सुपुत्री जन्माउ अझै पनि हे नेपाल आमा।❤
धेरै खुसी लाग्छ विकासको काम देख्दा जय बालेन❤विरोधीले कुरा काटेको खुट्टा तान्न खोजेको देख्दा बङगलादेशमा जस्तै जन आन्दोलन गरेर सबै नेता लाई लखेटेर बालेन ज्यू लाई प्रधान मन्त्री भएको हेर्न मन लाग्छ🙏❤
उहाँको कामलाई सलाम छ यस्तै राम्रो कामहरू गर्दै जानु होला ३ तीन करोड जनता हजुरको साथमा छ कांग्रेस एमाले यी सबै पुरानो पाटीको झोले नेताहरुले देश सक्नु लागेको छ देश बचाउनु बालेन शाहको हातमा छ अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेयर बालेनज्यूलाई मेरो सकारात्मक सुझाव छ । उहाँले एकदमै राम्रो काम गरिरहनुभएको छ । तर सडक बत्ती जडान गर्न चाँहि अलि ध्यान नगएको हो कि जस्तो लाग्छ । काठमाडौंको भित्री बाटो, मुख्य बाटोतिर सडक बत्ती नयाँ पोल सहित जडान गरेमा धेरै सुविधा हुनेथियो र सुन्दर देखिने थियो । जस्तै बुटवल भैरहवा, नेपालगन्ज कोहलपुर, धनगढी जस्ता शहरहरूमा सडक बत्तीको मामलामा काठमाडौँ भन्दा विकसित देखिन्छ । काठमाडौं ललितपुर तिर रिङ रोड नै राती त अन्धकार हुन्छ ।
This student girl is talking like a mature person. She spoke about the current situation of the country. I think she has a lot of potential in whatever field she pursue in future. Keep up the excellent work Balen! You have become the hope of youth.
धेरै खुसी लाग्छ विकासको काम देख्दा जय बालेनविरोधीले कुरा काटेको खुट्टा तान्न खोजेको देख्दा बङगलादेशमा जस्तै जन आन्दोलन गरेर सबै नेता लाई लखेटेर बालेन ज्यू लाई प्रधान मन्त्री भएको हेर्न मन लाग्छ
यो बहिनी ले चाहे केही गर्न सकोस वा नसकोस आफ्नो परिस्थिती ले बताउने कुरा हो।तर उहाँ को सोछ र उहाँ को अभिब्यक्ती लाई सम्मान गर्छु।बालेन is king of politics.
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎
great work balen Sir 🙏🏻🙏🏻 aja vanda 15 -2O barsa pahile chor Neta haru le garna nasakko kam aja aayra balen sir le gagrera dekhai dinu vo hjr prati muri muri dhanne bad and naman xa jay balen ❤❤❤❤❤❤
Love and respect you sister you are absolutely right be Agriculture scientist and bring new methodology a new revolution in order to increase the productivity of our farm land ! Wishing you all the best You can do it Chetena Vahaya
बालेन तिमि यो नेपालि हरुको भगवान बनेर काम गर्दैछौ तर कवाडि नेता र झोलेहरु लाइत देसको बिकासको काम मनपर्दैननै केहिछैनतिमिकाम गर्दैजाउ हामि जनता तिम्रो साथ छाड्दैनौ
Such inspiring young student with such eloquent speaking skills. Esto youth lie badyata parey ra Nepal chornu paryo bhane Budo net haru desh ma kuwey ra maros.
मेन हाइबे त स बि को होला नि त उतै उफ्रने हो त। बालेनले सधै हाइबे सडक बनाउ भनेर भनेको भन्यै छ त । अस्ति एक ट्रक फोहर नि फाल्देको थियो त ? त्यो के को लागि थियो त ?