Тёмный

'बालेन' एक नम्बरका नेता, श्रीमानलाई दिइन यस्तो सुझाव | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 33 

Rajatpat Online TV
Подписаться 675 тыс.
Просмотров 291 тыс.
50% 1

'बालेन' एक नम्बरका नेता, श्रीमानलाई दिइन यस्तो सुझाव | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 33 | REJINA UPRETI
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 33
Presenter : Prakash Subedi
Guest : Rejina Upreti
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode33 #Rejinaupreti #modibeni #rejinaupretiinterview
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/us...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 421   
@kumarkoreview
@kumarkoreview Месяц назад
हामीलाई हाम्रो एक्सन किंग निखिल उप्रेती अर्को हप्ता चाहियो प्रकाश सुवेदी सर
@EightTriple-kg7pu
@EightTriple-kg7pu Месяц назад
Biraj action king vaneko
@SuryaTamang-go3rj
@SuryaTamang-go3rj Месяц назад
Ho
@pulami23
@pulami23 Месяц назад
Geda ko action king😂😂😂😂
@alokgamar5467
@alokgamar5467 Месяц назад
निखिललाइ बोलाएर k बिषयमा कुरा गर्नु प्रकाश अंकलले किनभने केही बिषय त चायो बोलाएर कुराकानी गर्न की प्रवचन सुन्न बोलाउनु पर्यो हैन भने निखिलको फिल्म त हलमा लागेको त छैन तेसैले प्रकाश अंकलले जसलाई बोलाउनु हुन्छ समय सान्धर्बिक व्यक्तिलाई बोलाउनु हुन्छ तेसैले सबैले हेरेर साथ दिउ यो त्यो फल्ना चिल्ना ल्याउनु बोलाउनु भनेर भन्नु भन्दानी जसलाई ल्याउनु भएकोमा धन्यवाद प्रकाश अंकलाई भन्ने बानी बसालौ है सबैले
@prakashkhatri8675
@prakashkhatri8675 Месяц назад
प्रकाश सुवेदी को शो मा बौद्धिक सिधा हिरो आउँदैनन
@gulmelikpmc
@gulmelikpmc Месяц назад
हिरोइन हुँदैमा कपडा हटाउन पर्छ भन्ने बुझेका अहिलेका फत्यौरीहरुले बोल्ने,लगाउने र तर्क गर्ने सिपहरु सिकुन रेजिना ज्युसङ्ग
@rajdhaniktm1152
@rajdhaniktm1152 Месяц назад
Uha Chahi Umer Ma Pani Sadi Cholo Ma Dekhe Jasto 🤢
@shantaneupane2265
@shantaneupane2265 Месяц назад
8,10 years pahelaako nagging photo theyo hjr uhaa ko ni ahel ...different
@Laxmipariyar-i3k
@Laxmipariyar-i3k Месяц назад
पहिला पहिलाको त रेजिना त मेरो क्रस हुन नि मलाई लास्तै मन पर्ने ❤
@ArawindaVlogs
@ArawindaVlogs Месяц назад
मेरो एउटै अनुरोध बालेन शाह लाई ल्याउनुना
@nikeshadhikari8011
@nikeshadhikari8011 Месяц назад
आये पो ल्याउनु त घिसारेर ल्याउनु भयेन होला😂😂😂
@Fun_world_for_FUN
@Fun_world_for_FUN Месяц назад
Sakidaina ho karyakal nasaki
@anitashrestha7548
@anitashrestha7548 Месяц назад
बालेन सर यस्तो कार्यक्रम, इन्टरभ्यु दिदै हिड्नु हुन्न्।
@riteshsaru7384
@riteshsaru7384 Месяц назад
के सोचे को हुन्छ के हुन्छं कुन्नि! यो अंकल काम छैन।😅😅😅
@DILIP.GAMING0087
@DILIP.GAMING0087 Месяц назад
Mero pane samat xa
@anilsunar1311
@anilsunar1311 Месяц назад
अहिलेसम्म बिराज भट्ट लाई यो कार्यक्रम मा देख्न पाइएको छैन, अब ल्याउनु होस् कृपया हामीलाई बिराज भट्ट चाहियो ।
@rajalama5746
@rajalama5746 Месяц назад
Bara gau ko promotion huda auuxa
@Yubraj75tika
@Yubraj75tika Месяц назад
ति दिनमा मनपर्ने बोल्ड नायिका। दिदीलाई देखेपछी बाल्याकाल छर्लङ्ग भयो। मिठो सम्झना दि।
@samirsunar-ji8ts
@samirsunar-ji8ts Месяц назад
रेजिना उप्रेती दिदी र चिप्ले अङ्कल दाजुका फ्यानहरु यता आउनु हाेला रेजिना उप्रेती दिदीको नयाँ फिल्म माेदी बेनीलाइ सफलताको शुभकामना❤️💕🙏🙏🙏🧡❤️💕👍️
@sundardhital4903
@sundardhital4903 Месяц назад
समझदार वही होता है, जो हर वक्त सीखने के लिए तैयार रहे.
@Lovelysunita27
@Lovelysunita27 Месяц назад
Rejina upreti ko film sanai dekhi herdai aayeki hu malai ta ramri lagxa aile pni pailako jastai hunuhuncha rejina diju ❤❤❤
@devrajpadhayay7580
@devrajpadhayay7580 Месяц назад
निखिल उप्रेती लाई यस कार्यक्रम मा हेर्न चाहाने म मात्र हाेकि अरु पनि छन ?
@sumansubedi3823
@sumansubedi3823 Месяц назад
Ma pani xu
@yuwarajbhatt2049
@yuwarajbhatt2049 Месяц назад
Ma
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p Месяц назад
Me
@RankumariChamlagai-xb4ev
@RankumariChamlagai-xb4ev Месяц назад
म पनि छु है
@rautlimbumakhim.chanel
@rautlimbumakhim.chanel Месяц назад
mandirma jau jogi bhayera baseko chha
@DhanusEdk458
@DhanusEdk458 Месяц назад
नेपाली हिरो निखील उपर्दि लाई आउनु परो हजुर
@sangojlama4546
@sangojlama4546 Месяц назад
बिराज भटटा लाई ल्याउने पर्यो हो रजत अङ्कल
@user-rb1ge7ng6r
@user-rb1ge7ng6r Месяц назад
धन्यवाद रेजिना म्याम राम्रो मान्छे राम्रो नेता चिन्नु भएको मा🙏👏👌👍️❤
@rajuadhikaribhanja
@rajuadhikaribhanja Месяц назад
यो सो हेर्ने दर्शकहरुलाई भगवानले पशुपतिनाथले रछ्या गरुन ।
@Nepalibhai812
@Nepalibhai812 Месяц назад
तिमिलाई पनि गरुन
@PramilaThapamagar-lb3hk
@PramilaThapamagar-lb3hk Месяц назад
Same to you
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h Месяц назад
सफल नायिका बहिनी रेजीना उप्रेतीलाई अझ धेरै सफलताको शुभकामना मेरो 🎉🎉
@PremsinghPrem-ej2ff
@PremsinghPrem-ej2ff Месяц назад
मलाई पनि एकदम मनपर्ने हिरोनी।❤
@TORAN2334
@TORAN2334 Месяц назад
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् सोचे र आँटेको सबै कुरा पूरा होस...
@rajshrestha515
@rajshrestha515 Месяц назад
पुरानो नायिकामा सबै भन्दा मन पर्नेमा रेजिना ज्यु पनि हो। शुभकामना छ नंया चलचित्रको लागि र हेर्न मन छ।
@anilgurung8244
@anilgurung8244 Месяц назад
प्रकाश सर तपाइँले प्राय जसो सबै क्षेत्र का कलाकार देखि चर्चित अनुहारहरु लिएर आउँनु भयो तर आज सम्म किन rap क्षेत्रका कलाकार rappar हरुलाई किन शो मा नबोलाउनु भएको की rap क्षेत्र नेपालको केही होईन भन्ने लागेर होकी खास किन हो सर plz 🙏 अब आउने यपिसोड हरुमा सबै क्षेत्रका कलाकार मा rap क्षेत्रका अनुभवी rappar हरुलाई पनि देख्न पाउ ❤❤❤plz 🙏
@user-hm6kr8zw8u
@user-hm6kr8zw8u Месяц назад
ho ho rapper nee launu parxa hai uncle
@rupabhatta4767
@rupabhatta4767 Месяц назад
Rejina Di Frankly conversation. Simple ajhai pani kati body maintained garnu bhayeko. Good wishes Di
@LovelyXetrii
@LovelyXetrii Месяц назад
मोदिबिङ्ग फिल्म को प्रतिक्षामा र हेर्न आत्तुर हुनुहुन्छ साथिभाईहरु अनि मित्रहरू ।
@belkumarisunar690
@belkumarisunar690 Месяц назад
आहा आज त मन पर्ने कार्यक्रममा मन पर्ने हिरोइन आउनुभएको रहेछ रेजीना दिदी धन्यवाद काका 🎉🎉🎉❤❤❤
@sangitaraut8977
@sangitaraut8977 Месяц назад
धेरै राम्रो कुराकानी ! मलाई पनि चेतनाको बेला याद आयो 😊 अनि रेजिना जी झन धेरै मन पर्यो। She is very frankly 🙏🙏🙏🙏🙏
@prakashkhatri8675
@prakashkhatri8675 Месяц назад
शोभित बस्नेत र जय किशन बस्नेत दाजुभाइ को संयुक्त गर्लफ्रेन्ड भन्ने हल्ला थियो पहिले जमानामा
@Breavboy
@Breavboy Месяц назад
हो रे 😂
@ishuraut6193
@ishuraut6193 Месяц назад
😂😂😂😂😂😂
@khusimangurung6202
@khusimangurung6202 Месяц назад
Testai dekhinthyo
@ganeshkandel6601
@ganeshkandel6601 Месяц назад
निखिल उप्रेती लाई छिट्टै हेर्न पाइयोस्🙏
@jassupunmagar5842
@jassupunmagar5842 Месяц назад
फेरि कलाकारिता मा फर्केको मा खुशी लागेयो रेजिना सिस कस्तो आवाज त अलिअलि दिपाश्री सिस को जस्तो सुनिएको मलाइ त आगामी चलचित्र हरु सफलताको शुभकामना ❤
@susmitamagar6104
@susmitamagar6104 Месяц назад
Uncal le ab asha khadka ra sagar gautam lai lyauna paryo❤❤❤❤❣️💗🥀
@chetrajjoshi3823
@chetrajjoshi3823 Месяц назад
ल है यो कार्यक्रम हेर्न आउने सबैलाई चिया नास्ताको व्यवस्था गरेको छु। चिया खाएर जानुहोला है।👏👏
@anumgr8
@anumgr8 Месяц назад
🎉☕️☕️☕️☕️☕️☕️☕️🍷🍷🍷🍷🍷🍸️🍸️🍸️🍸️🥛🥛🥛🥛🍼🍼🍼🥃🥃🥃🥂🥂🥂🍻🍺🍺🍺🥤🥃🏺🏺🏺🏺🎂🎂🍦🍧🥡🥠🍨 ल जे खाय नि छ रोजेर खानुस
@subashrana8642
@subashrana8642 Месяц назад
बेदेनिको लागि हार्दिक सफलताको शुभकामना रेजिना जि लगायत सम्पुर्ण टीमलाई 💐💐💐
@Gaughar898
@Gaughar898 Месяц назад
खुसी लाग्यो सारै राम्रो अन्तरबार्ता कति राम्रो सोच बिचार
@Ridamchaugai
@Ridamchaugai Месяц назад
रेजिना उप्रेति दिदिको big fan ❤❤
@Kantabhattrai52
@Kantabhattrai52 Месяц назад
आज नै रिलिज भएछ। बधाई छ पूर्णटीमलाई म पनि हेर्छु र यही अन्तरवार्ता सर्च गरेर कमेन्ट गर्छु।
@Sp-rq4ce
@Sp-rq4ce Месяц назад
कति राम्री रेजिना❤
@bishalkarki3397
@bishalkarki3397 Месяц назад
बिराज भट्ट लाई अर्को हप्ता चाहियो प्रकाश बा😅
@kaviraz_pariyar10
@kaviraz_pariyar10 Месяц назад
सके सम्म बिराज भट्ट दाजुलाई ल्याउन पर्यो प्रकाश अङ्कल!plz🙏🙏
@manparichannel3786
@manparichannel3786 Месяц назад
मलाइ कर्णबिर फिल्मको अहै सुनन वाला गीत आउने ओरपरको सिनले मेरो भित्री भागमा यति छोयो कि रेजिना उप्रेती भन्नेबित्तिकै मलाइ त्यो स्वर्णिम र सुनौला सीनहरु याद आउँछ। त्यो बेलाको आवाज र अहिलेको आवाजमा फरक पाए, त्यो बेलाको भन्दा अहिले अलि मोटो छ आवाज, अनि यो नि फील भयो कि उमेर सङ्गै आवाज हल्का नमिठो हुनेरैछ। अनि अर्को कुरा अहिले फेरि कर्णबिर हेर्यो भने मन नपर्ला किनभने त्यो बेलाको फिल्म मेकिङ र अहिलेको समान्य मोबाइलबाट बनाउने भिडियो उस्तै हुन्छ सो म हेर्न चाहन्न किनकी नया इम्प्रेसन लिनु छैन। तर त्यो मुभिको सिनहरुले छुट्टै दुनियाँमा लान्थ्यो सम्झिदा पनि लाउछ अनि जय किशनको नि याद आउने के। लास्टै मन पर्ने याक्ट्रेस । 💓❤️
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr Месяц назад
बालेन १ नम्बर नेता भन्ने हरुले ठोको लाईक ✔️✔️🙏🙏💖💖🇳🇵🇳🇵❣️❣️🌳🌳🌳🌳🌳🍁🍁🍁
@buddhibarali2342
@buddhibarali2342 Месяц назад
Balen🏑❤❤❤
@atitraii2358
@atitraii2358 Месяц назад
मेरो बच्चाकाल देखि नै साह्रै मन पर्ने हिरोइन रेजीना दि❤❤❤
@Bishal-Budhathoki24
@Bishal-Budhathoki24 Месяц назад
Rejina ji lai bolaunu vako ma thankyou.jo kalakar jaha gaya pani prakash subedhi sir ko herematra santusti mikxa.❤
@kamalthapa6089
@kamalthapa6089 Месяц назад
चिप्ले अंकल बिराज भट्टलाई बोलाउनू पर्यो यो कार्यक्रम मा
@Sabin182
@Sabin182 Месяц назад
Wow hamro jamanako rejina upreti yesto intelligent hunu hunxa bhanne aaja tha paye.❤
@gautamjanak8209
@gautamjanak8209 Месяц назад
आजकाल का धतुरी हरु न नाङगिदा सम्म आफुलाइ सुन्दरता महसुस गर्न नसक्नेले आज रेजिना लाई हेरुन कति सौम्य सालिन कति राम्री देखिनु भको सिकुन आजकाल का नाङगिने हरुले
@ramchandrapaudel3377
@ramchandrapaudel3377 Месяц назад
❤❤❤
@rosemallathakuree3029
@rosemallathakuree3029 Месяц назад
किन हो यो शो म विराज भट्ट नदेखिएको एक चोटि विराज भट्ट लाई बोलाउनु पर्यो
@buddhibarali2342
@buddhibarali2342 Месяц назад
💐💐❤️❤️❤️🙏रेजिना जि राम्रो नायिका मन पर्ने नै हो राम्रो सन्देश सुझाव सहि छ
@nareshrajbhatt124
@nareshrajbhatt124 Месяц назад
हार्दिक शुभकामना सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।। ❤
@sundardhital4903
@sundardhital4903 Месяц назад
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
@Santoshbk2060
@Santoshbk2060 Месяц назад
मिल्छ र आउनु हुन्छ भने अब बालेन शाहलाई ल्याउनु पर्याे 🎉❤
@TheRAM639
@TheRAM639 Месяц назад
बौद्विक नायिका हुनुहुदो रैछ। गज्जब लाग्यो।
@kalpanamagar1010
@kalpanamagar1010 Месяц назад
Niruta laii lina paro Parkash sir❤❤❤❤❤❤❤❤❤❤
@yubarajneupane6873
@yubarajneupane6873 Месяц назад
सबै जना एक अर्को लाइ सपोर्ट गरेर अगाडि बढम्
@isinfotainment7
@isinfotainment7 Месяц назад
👍
@harichandrapathak2785
@harichandrapathak2785 6 дней назад
रेजिना दिदिलाइ त जमानामा शोभित अंकलले खुब मन बोकेर हिडेका थिए त अहिले सम्बन्ध बिग्रेको जस्तो छ !!!
@Rupakgaule-rg9vu
@Rupakgaule-rg9vu Месяц назад
तपाईँको फिल्म सफल होस् दिदी❤
@barshagurung2489
@barshagurung2489 Месяц назад
जमानाकी चर्चित सुन्दरी नायिका 😊❤❤
@santoshmadai426
@santoshmadai426 Месяц назад
बिराज भट्ट आउनु पर्यो दाजु🎉🎉🎉
@rajkumarrai4673
@rajkumarrai4673 Месяц назад
पुजा चन्द नेपाल आउनु भएको छ।वहाँलाई ल्याउनु पर्यो🙏
@knghimire7256
@knghimire7256 Месяц назад
सन्चालकलाई प्रस्न:- दोटामध्दे 1छान्नुपर्ने ,दाहिने आँखा कि देव्रे? मुटु कि फोक्सो?
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 Месяц назад
Verry good actors beautyfull 🥰🥰🥰🥰
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p Месяц назад
बास्तवमा कलाकार कहिल्यै पुरानो हुँदैन समयको खेल हो । हाम्रो बाल्यकाल रंगिन रमणीय तपाईं हरुकै चलचित्रले हो मलाई पहिले कै कलाकार मन पर्छ। रेजिना दिदी लाई यो सोमा हेर्ने ईच्छा पुरा गरेकोमा प्रकाश सरलाई धेरै धन्यबाद मोदीबेनी हेर्न आतुर छौं फर्ट सो नै हेर्छु
@kamalpaudel3400
@kamalpaudel3400 28 дней назад
मन पर्ने नायिका ❤❤
@rajjoshi7524
@rajjoshi7524 Месяц назад
अरु कोहि होइन बिराज भट्ट लाई कहिले पनि देखिन अब लयाउनु पर्यो भान्ने को को छौ mr. Kailali
@lokendraupadhyaya3180
@lokendraupadhyaya3180 Месяц назад
Hiro biraj bhatta lai lyaunu pryo akchoti plz hai❤❤
@kopilaachhami173
@kopilaachhami173 Месяц назад
Janma diyera Hurkayera Badhayera Lekhayera Hamrai Lagi vanera sochera Jindagi bitaunu vayeko Hamro baba Aama 😂😂 Rejina upreti❤
@ishworkhadka6280
@ishworkhadka6280 Месяц назад
Thank u Rejina
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 Месяц назад
रेजिना जि लाई मैले प्रत्यक्ष पनि भेटेको छु,वाहा हरु लन्डन कार्यक्रम को लागि जाने क्रम मा दिल्ली ट्रान्जिट मा चाउचाउ बाडेर खाको हो।। वाहा को ब्याक्तित्व यति राम्रो र ट्यालेन्टेट हुनुहुदोरहेछ भन्ने आज थाहा भो।। निकै बौद्दिकि निकै ट्यालेन्ट स्पस्टबक्ता र Beauty with Brain लाग्यो मलाइ🇳🇵🇳🇵
@denimgurung1726
@denimgurung1726 Месяц назад
I almost forgot Laya Sangraula 😢😢😢 Felt wonderful to see him on picture ❤
@utsavchamlagain1517
@utsavchamlagain1517 Месяц назад
सिरियल आउँछ त प्रत्येक हप्ता। हिस्स बुडी खिस्स दात भन्ने हेर्नु त
@RadheshyamGautam-po1rw
@RadheshyamGautam-po1rw Месяц назад
Dherai ramro rejina Ji salut cha
@DeepakThapa-p2e
@DeepakThapa-p2e Месяц назад
Nice filmy program 👍👍👍and best of luck for your whole teams.🙏🙏🙏🥰🥰🥰
@raazusubba9410
@raazusubba9410 Месяц назад
Deadliest combination beauty sharp tactical mind 😮😮😮
@shivamphoto8231
@shivamphoto8231 Месяц назад
मलाई मनपर्ने हिरोनी
@sajanbasnet7209
@sajanbasnet7209 Месяц назад
चुल्ठो काका धेरै माया है❤
@lokbahadurkc5754
@lokbahadurkc5754 Месяц назад
निखिल उप्रेती लाई लेऊनु पर्यो अर्को ep मा है दाई
@ambikanepali9828
@ambikanepali9828 Месяц назад
सदाबाहार मन परने कलाकार सुन्दरि नाइका रेजिना उप्रेती दिदि❤
@krishnakharel2177
@krishnakharel2177 Месяц назад
जयहोस रेजिना बैनिको❤❤❤❤❤❤❤
@prakashkalpana996
@prakashkalpana996 Месяц назад
Best actor रेजिना उप्रेती बाल्य काल को याद आयो दिदी लाई देखेर ❤❤😂
@subarnaneupane3771
@subarnaneupane3771 Месяц назад
निखिल उप्रेती चाहियो ❤
@subashrana8642
@subashrana8642 Месяц назад
अझैसम्म पनि च्वाँक रछिन् है रेजिना डार्लिङ यार 😋😋
@rajeshmobile2746
@rajeshmobile2746 Месяц назад
छि
@DilliramPokhara
@DilliramPokhara Месяц назад
मैले पनि तेहि सोचि राको थिएँ यार,,,, line हान्न मन लागि लागि राको यार मलाई पनि च्वाँक देखेर
@amirranabhat3534
@amirranabhat3534 Месяц назад
जय किसन बस्नेत लाई लाउनु पर्यो,,🙋🙋🙋🙋
@user-ke3xy5tb5c
@user-ke3xy5tb5c Месяц назад
Dherai paxi new project ma haat halnu bhako rexa safaltako muri muri shubhakamana Rejina sis❤❤💃💃💕💕💕
@SubashRai-ez7cr
@SubashRai-ez7cr Месяц назад
चाउचाउ देखि पिज्ज बर्गर सम्म चाहि पुगिएको छ है!😂😂
@Jagdish.89
@Jagdish.89 Месяц назад
बिराज भट्ट लाइ बोलाउनु पऱ्यो !
@malashrestha3187
@malashrestha3187 Месяц назад
Prakash uncle din dinai. Younger brother dekhunu ba cha❤❤❤❤❤❤❤❤
@DamodarPanta-uf4js
@DamodarPanta-uf4js Месяц назад
मेरो सबैभन्दा मन पर्ने नायिका
@shambhuthakuri7012
@shambhuthakuri7012 Месяц назад
मलाई त पहिला कै फिलिम मान्छे हिरो हिरोहिनी मन पर्छ म अहिलेको मान्छे भए ता पनि❤
@Hamro_celebrity
@Hamro_celebrity Месяц назад
सगर लम्साल बलेको जोडिलाई कहिले ल्याउने ?? को-को हेर्न आतुर हुनुन्छ ❤❤
@caishiena2126
@caishiena2126 Месяц назад
jay balen ❤
@sankarbanjara8474
@sankarbanjara8474 Месяц назад
जयकिशन बस्नेत लेउनु पर्यो अर्को हप्ता
@sherpadawa7457
@sherpadawa7457 Месяц назад
beautiful actress of nepali film rejina didi
@TikendratirthaNagari-qo2zq
@TikendratirthaNagari-qo2zq Месяц назад
कलाकार ले पताउन छोडी सके की क्या हो प्रकाश सुवेदी सर लाई ❤❤
@devmhzn9247
@devmhzn9247 Месяц назад
Ani rejina upreti chai tero aama ta kalakar navayera
@GBCNEPAL
@GBCNEPAL Месяц назад
निखिल उप्रेतीलाई धेरै भो नदेखेको, लौन एकपटक बोलाउनुपर्यो ।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
@aavashpudasaini4205
@aavashpudasaini4205 Месяц назад
हाम्रो आध्यात्मिक गुरु निखिल चाहियो अर्को हप्ता,
@himlalbhandari4593
@himlalbhandari4593 Месяц назад
लुटेरा ,अपराधी ,भ्रष्टाचारि सरकारले अत्तिनै निहुँ खोज्दैछ ८४ मा यिनिहरुको सामुहिक श्राद्ध गर्नुपर्छ है सचेत नेपाली हरु🇳🇵
@user-pl2rc4qt1h
@user-pl2rc4qt1h Месяц назад
जे होस सानोमा हजुर को मुभी हेरेर हुर्केको हामी अहिले को मुभी भन्दा नि पहिलाकै मुभी राम्रो लाग्छ ।
@riturajpakhrinofficial9593
@riturajpakhrinofficial9593 Месяц назад
Nikhil upretilai pani lyunu na dai
@Kamalbhujel18
@Kamalbhujel18 Месяц назад
जय बालेन 🎉🎉
@user-pq3sc3qd7j
@user-pq3sc3qd7j Месяц назад
Acting king Biraj bhatt lai launo paro p a sir
@bindudawadi1710
@bindudawadi1710 Месяц назад
❤❤❤
@LaxmiGahatraj-y3y
@LaxmiGahatraj-y3y Месяц назад
Malai rejina uprety good lagxa... Yo show hajur ko best lagyo
@aavashpudasaini4205
@aavashpudasaini4205 Месяц назад
सिमलताल पहिरोमा परि त्रीशुली नदिको बाढिमा बगेर मृत्य हुन पुगेका भरतपुर निवासी साथी सुदिपलाई हार्दिक श्रद्धाञ्जली साथै परिवारजनमा धैर्यधराण गर्न सक्ने शक्ति भगवान ले प्रदान गरुन्😭
@Kabirbhatta-x9l
@Kabirbhatta-x9l Месяц назад
बिराज भट्ट कहिले ल्याउने
@indiragurungshrestha4425
@indiragurungshrestha4425 Месяц назад
हेर त्यो समय मा एस्तो एस्तो हिरोईन हरु हुनुहुन्थ्यो।।। हिरोईन भन्न साथ उहाँ हरुकै याद आउँछ आजभोलि का त कोइ कोइ छाडेर अरु सबै जिरोनी।।। अन्त्यमा काकालाइ नमस्कार ।।।🙏🙏
Далее
Мама знает где все документы
00:21
🎙А не СПЕТЬ ли мне ПЕСНЮ?🍂
3:04:50