Тёмный

बालेन डुबाउने धनपति ! महिला मेयर-दया शुन्य ! किशोरको मृत्युमा पक्राउ । ‘बामदेवलाई निकालेकै हो ।’ 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 98 тыс.
50% 1

Опубликовано:

 

23 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 344   
@gauritaratara3717
@gauritaratara3717 2 года назад
बालेन आउनु भन्दा धेरै बर्षदेखि को प्रणाली हो जन्ता सभ्य हुन सकेमात्र देशको मुहार फेरिन्छ बालेन ले मात्र देश सुन्दर समृद्ध बनाउन सकिन्न ।
@gracetamang2558
@gracetamang2558 2 года назад
Neta vanauda tero JuJu baraju tero hajurbau le 5 5 barsa samma kun kun thauma k k Kam garyo dekhaunu sakxas khatte haru
@gracetamang2558
@gracetamang2558 2 года назад
Ahile balen aaune bittikai sabai Kam turantai Pu hunu parnere balen k jaduwala ho xu vanne bittikai fu garñe bittikai filimma Hiro le jastai garnu parne sala Chor haru
@ranjitakunwar2729
@ranjitakunwar2729 2 года назад
हे भगवान ! यस्पाली को चुनाब मा यो बुडो नेताहरु को अनुहार देख्न नपरोस !! नेपाल सक्ने भय !! नेपाली जनता हो यस्पाली को भोट चाहिँ राजेन्द्र लिङ्देन र रबि को स्वोतन्त्र लाई दिउन है सबैले !!!
@dillilimbu580
@dillilimbu580 2 года назад
सानो कुरालाई उछालेर बालेनको काममा बाधा नगरौं।सडक साफ गर्ने बाचा गरेर भोट् जितेका हुन।
@dineshdon6466
@dineshdon6466 2 года назад
सलुट छ बिरेन्द्र सर्🙏 सत्तामा पुगे पछि जुनसुकै नेताले पनि जनता लाई बोर्सिन्छ ,, अहिलेसम्म को रेकर्ड त्यही छ ,,,
@meroyoutubechannel589
@meroyoutubechannel589 2 года назад
सडकमा हिन्नेहरु पनि गरीब नै हो भन्ने चाहिँ किन बिर्सेको पत्रकार महोदय??
@mrgyan7701
@mrgyan7701 2 года назад
😡😡😡😡😡😡
@nabrajjoshi1137
@nabrajjoshi1137 2 года назад
हैन ए पत्रकार तिमी लाई न्युज बनाउन आउदैन र सडकमा सबैले मकै पोलेर ब्यापार गरे तिम्रो गाडी कुन बाटो हिन्छौ😭😭
@bissnuregmi5979
@bissnuregmi5979 2 года назад
सडकमा मनपरी गर्न पाइदैन यस्मा कुनै शंका छैन । जीविका चलाउने नाममा जे पनि गर्न दिनुपर्छ भन्ने तर्क संग सहमत हुन सकिंदैन. तर पक्षपात रहित तरिकाले काम हुनु पर्छ र घुस्याहा कर्मचारी लाइ कार्वाही पनि हुनै पर्छ
@pralladadhikari2721
@pralladadhikari2721 2 года назад
मकै 🌽 लाइ मसला नबनाऔं, त्यसो िभजन भएको मेयरले मकै र तरकारी बेच्ने ठाउँ छुट्याइ तीनको ब्यबस्था गरी हाल्लान् ।
@ritatuladhar8816
@ritatuladhar8816 2 года назад
सडक र सहरलाई सुन्दर बनाउन खोज्ने हरूलाइ नै पत्रकारहरुको असहयोग हुनु नेपालीहरुको बिडम्बना काठमाडौंका सडक पेटहरू फुटपाथ ब्यापारको लागि हो या पैदल यात्राको लागि हो
@harikalapunthapa4270
@harikalapunthapa4270 2 года назад
Voko pet ko bida sahana nasakara ho hjr sarkarla sabai janta lai gas bas ra kapasko sunischitata garna nasaknu ko parinam ho hjr
@dambardc9584
@dambardc9584 2 года назад
यो ठूलो दुर्घटना हो निजगढ विमानस्थल बनाउनु भनेको देशमा वायू मा एक दमै असर पर्छ नालायक सरकार सबै नेतालाई जेल हाल्नु पर्छ। यो तस्कर हो। सरकार मुर्दबाद सबै जन्ता मीली याे विषयमा विरोध गर्नु पर्छ।
@lilabahadur4556
@lilabahadur4556 2 года назад
Sahi ho,nepal jasto sano des ma 4 ota international airport aabasyak xain yo sab kamisan ko melo ho
@bishnubohara7576
@bishnubohara7576 2 года назад
घुस लिनु अपराध हो भने दिनु पनि त अपराधै हो नि।यो सडकमा बसेर व्यापार गर्न पाउँनुपर्छ भन्ने पक्षमा वकालत गर्नु वाहियात हो।महानगर सफा स्वच्छ सुन्दर नि हुनु पर्छ भन्ने अनि त्यहि गर्नका लागि महानगरले काम गर्दा खोइरो खन्नु बेतुक कुरा हो।सञ्चारकर्मि पनि सस्तो लोकप्रियता हाँसिल गर्न यस्ता बेतुक कुरालाई हावा भरेर बस्छन्।जो एकदमै गलत छ।
@buddihichhetri6090
@buddihichhetri6090 2 года назад
त्यही रोडमा ब्यापार गरेरमात्र बाँचेका हरुलाई महानगरले पहिला विकल्प दियोस न त या ब्यबस्थापन गरोस्? मिडियाले ठिक बोलेको छ कुर्सीमा पुगेर देसै बेच्न पाउने अनि देशको नागरिकलाई पेट पाल्नकै लागी मकै बेच्न नपाउने ? कि उनीहरुको मकै महानगरले किनोस न त! किन्छ?
@mrgyan7701
@mrgyan7701 2 года назад
Gerib ko khedo khanne bebstit thau deenu paroni 😡😡😡😡😡😡😡
@mrgyan7701
@mrgyan7701 2 года назад
Gal xochaiho tapaiko
@ritatuladhar8816
@ritatuladhar8816 2 года назад
Yes Iam agree with you 👍👍
@prahaladthapa7961
@prahaladthapa7961 2 года назад
तपाईको कार्यक्रम जिवन्त रहोस । गरीब र अन्यायमा परेकाको हृदयस्पन्द तपाईको मुटु सधै कर्मठ रहोस । अपराधीहरुलाई नाङ्गै बनाई दिनुहोस देश छाडी यूरोप लुके पनि उदाङ्गो बनाईदिनुहोस ।
@bisal.nupane
@bisal.nupane 2 года назад
Ï
@laxmanparajuli3421
@laxmanparajuli3421 2 года назад
यो कदम जो कोहि बाट शुरूवात हुन जरुरी थियो किनकि सडक ब्यापारी हुनु पनि त्यही कदम उठाउनु चुनौतीपूर्ण कार्य रहिआएको थियो अत महानगरले जसको शुरूवात गरेको छ अत अहिले भैइआएका दुई छाक गुजारा गरिरहेका निमुखा जनताको उचित ब्याबस्थापन गर्नु बान्छनिय होला कि ?????
@liladharneupane1450
@liladharneupane1450 2 года назад
धन्यबाद बीरेन्द्र र प्रकास्मणी जीलाइ ।सारै यथार्थ प्रस्तुती ।
@santabirlama7421
@santabirlama7421 2 года назад
बालेन आए पनि रबि आए पनि वा स्वयं राजा नै आए पनि गरिब जनता हटाउ तर व्यवस्थापन नगरै हैन त 🤔🤔 र बिरेन्द्र सर निति नियम अनुसार चल्नुपर्छ footpath पैदल यात्रुको लागि हो फुटपाथ व्यापार गर्नको लागि भृकुटीमण्डप सुन्धारा कालिमाटी नगरपालिकाले छुट्याइएको छ
@chhabipandeyprakash9841
@chhabipandeyprakash9841 2 года назад
फुटपाथ पैदल यात्री हिड्न बनाएको हो, ब्यापार गर्न हैन।
@surajbisht3461
@surajbisht3461 2 года назад
गजब छ दाई तपाईंको पहिले 3मिनट
@nirojdevkota7282
@nirojdevkota7282 2 года назад
सबैलाई काठमान्डौ चाहिन्छ देशमा बेरोजगार छन सबलाई काठमान्डौ महानगरमा सडक पसल राख्न दिम मान्छेको घर भत्काएर बढाएको सडकमा बिना कर बिना दर्ता पसल चलाउन दिन उनिहरुको गुजरा राम्रो चल्छ तर याद रहोस भोली यिनै पसलहरूले गर्दा बाटो अबरूद्ध भयो भने गाली खाने तेही बालेन शाह हो
@suracedeshar7318
@suracedeshar7318 2 года назад
Sahi vannu vayo
@mayarai5719
@mayarai5719 2 года назад
हो सहि सर
@hariharchand1654
@hariharchand1654 2 года назад
Nice Vedio
@ganeshroka4740
@ganeshroka4740 2 года назад
गजब को छ जौरु सर को भनाइ
@bhaktilimbu3149
@bhaktilimbu3149 2 года назад
You are right
@bulandaaawajnepaltv5993
@bulandaaawajnepaltv5993 2 года назад
100% सहि कुरा भन्नू भयो सर
@Nisibhujionline
@Nisibhujionline 2 года назад
क्या मिठो भनाई सुरुमा पत्रकार त यस्तो हुन पर्छ ।सलुट छ ।
@santoshtamang9453
@santoshtamang9453 2 года назад
गजब छ बिरेन्द्र सर पहिलो भनाइ
@krishnnabahadhur6191
@krishnnabahadhur6191 2 года назад
Sai ho sir
@akifasrie7993
@akifasrie7993 2 года назад
सडक पेति मान्छे हरु लाई हिददुल गर्न बनायका हुन मकै पोल्न होइन महासय ....
@suracedeshar7318
@suracedeshar7318 2 года назад
Sahi ho
@roshanojha2692
@roshanojha2692 2 года назад
नेपालको पत्रकार हालत हेरदा पनि दया लागेर आउँछ । भाेली ती सडकमा बेपार गरनेलाई गाडीले ठक्कर दियाे भने कसले लिनछ जिममा । तेरीमा झाेले हाे ।
@milanpun313
@milanpun313 2 года назад
यो पत्रकारले क्षतिपूर्ति तिर्छ । खुबै राम्रो हु भन्ने ठान्छ यसले नालायक पुत्रकारहरु
@mithilapradhan4866
@mithilapradhan4866 2 года назад
बालेन काे केही गलति छैन बालेन लाई नराम्रो बनाउन लागेको छ याे सरेन्द्व हाे
@sanjivshrestha888
@sanjivshrestha888 2 года назад
We all have to obey the rules Birendra ji . Either rich or poor . Please don’t try to make dramatic and gas light the wrong doing into sympathy .
@nirukhadka9309
@nirukhadka9309 2 года назад
Jairu pani nachaido kura boldai chhan
@sarmilamanandar4952
@sarmilamanandar4952 2 года назад
Good job
@KrishnaPrasad-ob9dq
@KrishnaPrasad-ob9dq 2 года назад
निकै राम्रो कार्यक्रम
@jhabindrauchaimgr5539
@jhabindrauchaimgr5539 2 года назад
यो पनि स्मरण होस कि काठमाडौंको गल्लिमा मकै बेचेरै काठमाडौंमै २,३ वटा घडेरी छोरालाई डक्टर पढाईरहेका दम्पतिका कथा भनेर जनतालाई देखाउने पनि तपाइहरु नै हो ।
@sooryashrestha8506
@sooryashrestha8506 2 года назад
खराव त यस्ता पत्रकारहरु नै हुन्, जसले यस्ता illegal कार्य गर्न promote गर्छ। यस्ताहरुको presentation लाइ एक दुइ चोटि व्हिस्की गरेर दुखाउनु पर्छ।
@devrajsilwal8660
@devrajsilwal8660 2 года назад
महान त घुस लियर आखा चिम्लने नगर्पुलिस।
@shankerrai795
@shankerrai795 2 года назад
@@devrajsilwal8660 अनि घुसकाे अभियाेग लाग्दा पनि कार्वाही नगर्ने नगरप्रमुख।
@arjunpathak356
@arjunpathak356 2 года назад
Buland aawaj ko lagi salam xa sir.
@sangitadong2187
@sangitadong2187 2 года назад
दमदार आवाज👍👍👌👌
@Anojkhati
@Anojkhati 2 года назад
राम्रो प्रस्तुति
@sitabelbase1883
@sitabelbase1883 2 года назад
patrakar mahodaye ali badhi bolnu vayo balen good
@Anojkhati
@Anojkhati 2 года назад
Sabai kurama balen thik lagxa but yo kurama ahile samma balen sir ko dhyan gayan ni.
@arunshrivastav3009
@arunshrivastav3009 2 года назад
पत्रकार महाेदय सडक तथा फुटपाथ काे लागि धर भत्काइयो त्यही फुटपाथ मा ब्यापार गर्न हो।
@suracedeshar7318
@suracedeshar7318 2 года назад
Sahi vannu vayo
@yogenrasamjhana
@yogenrasamjhana 2 года назад
अहिले को हालत मात्रै नहेरौ पत्रकार ज्यु त्यहीँ ठाउँ मा घर गुमाउने हरु को के हाल भयो होला त्यति बेला अलिकति मनन गर्नु सस्तो लोकप्रीयता को लागि मात्रै समाचार सम्प्रेषण नगर्नु
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions 2 года назад
Salam xa hjr lai
@prodipkukhaya4094
@prodipkukhaya4094 2 года назад
नेपाल बचाउ
@rajkumarshrestha687
@rajkumarshrestha687 2 года назад
देश बिकासको क्रममा निजगढ बिमानस्थल आबस्यक भए पनि कमिसन खाेर ,भ्रस्टाचार काे चंगुलबाट बचाएर मात्र बन्नु पर्छ । हालसम्मको प्रक्रिया हेर्न हो भने बिकशकाे नाममा महालुट हुन्छ।
@rukmeniadhikari2683
@rukmeniadhikari2683 2 года назад
पत्रकार महाशय तपाइ हाम्रो पनि दाइत्यो हो नि सडक पेटि सफा राख्ने सडकपेटि सागुरो हुदा कति दुर्घटना परे कतिकाे धनमाल चोरि हुन्छ हजुर हरु को पनि ध्यान जावोस
@tilakramchaudhary3266
@tilakramchaudhary3266 2 года назад
आहा कति राम्रो प्रस्तुति सलुट छ बिरेन्द्र सर,✋सता न पाउनजेल जन्ता चाहिन्छ सता पाएपछि गरीब को उठि बास ,यो निरन्तर देखि आको गरीब कोब्यापार खाने व्यवस्था हुनुपर्छ ।
@G.GARUDA-k1y
@G.GARUDA-k1y 2 года назад
super analysis
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions 2 года назад
Birendra sir salam xa yesarinai Aagadi badnu hola
@dinanathpokharel1062
@dinanathpokharel1062 2 года назад
बालेन्द्रको उत्कृष्ट काम !!!!!
@Ibemhal
@Ibemhal 2 года назад
भ्रष्टाचारले भरिपूर्ण छ ! वडा वडामा सानो सिफारिस लिन पनि घुंस ख्वाउनु पर्छ नत्र अनेक झंझट दिन्छन !
@saritarijal614
@saritarijal614 2 года назад
prastuti yekdam ramroxa rabigi ko bhanda kamxin
@subashmin3387
@subashmin3387 2 года назад
good
@manprakasholi607
@manprakasholi607 2 года назад
पहिलाे शब्दहरुमा बिरेन्द्र सर लाई सलाम छ मेराे तर्फबाट 🙏🙏🙏🙏👌👌👌
@bomthapa9608
@bomthapa9608 2 года назад
राम्रो कुरा।
@dddk4433
@dddk4433 2 года назад
Why news 24 against mayor balen Shah?
@rupapun170
@rupapun170 2 года назад
चिच्याउनु मात्र ठुलो र सत्य हौन हजुर गलतलाई गलत र सहि लाई सहि भनन सकनु पछँ यउटा मकै बेपारि मात्रै के कुरा गछौँ निउज चयानल हरु तयो भनदा झन गरिब र डर लागदा मानिसहरु पनि हुनछन दुनियामा ।
@amitpulami9033
@amitpulami9033 2 года назад
नमस्कार बिरेन्द्र सर।🙏आहा अत्यन्तै जोडदार प्रस्तुति लाग्यो सर।🙏🌹🇳🇵
@All_Status_1
@All_Status_1 2 года назад
Thank you for the information sir ☺️ Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@katakrai1524
@katakrai1524 2 года назад
Hi
@saileshgurung5229
@saileshgurung5229 2 года назад
I respect your News. Jay Des, Jay Nepal ♥ pasupatinathle racha garun hamiharu sabailai. 🙏
@sanamthapa9455
@sanamthapa9455 2 года назад
Good news
@agamdulal960
@agamdulal960 2 года назад
हे पत्रकार सर तपाई पनि बिकास बिरोधी ति काठमाडौंको सडक पेटीमा पसल गर्ने गरिब हो कि होईन गाउँमा कति जमिन बाँझो राखेर आएका छन खोजी गर्ने कि
@express9268
@express9268 2 года назад
फुटपाथका ब्यापारीलाई प्राथमिकता दिएर भिडक्षेत्रमा अनुगमनगरेर अन्डरग्राउडमार्केट बनाइयोस् र जहाँ पब्लिक बाटोकाट्न अावतजावत गर्न मिल्ने होस् जय महाँनगर
@prettygirl6659
@prettygirl6659 2 года назад
News 24ले पनि बालेनको खेदो खन्न नछोड्ने भयो हरेक एपिसोडमा बालेनको नराम्रो मात्र भन्छ त?कि राम्रो काम , प्रयासहरु देखेको छैन अहिलेसम्म?हरेक एपिसोडमा बालेनकै फोटो🤔?कि सबै नराम्रो काम बालेनबाटै हुन्छ,गराईन्छ?
@shankarprasadchaurasiya6990
@shankarprasadchaurasiya6990 2 года назад
No nijgadh airport
@nepalihealtheducation825
@nepalihealtheducation825 2 года назад
मकै पोल्नु पाप होइन , यो नराम्रो कार्य हो बालेन ले अब केही गर्नुपर्यो
@JMSubba1995
@JMSubba1995 2 года назад
🙏🏻👌
@MobilekidsSister
@MobilekidsSister 2 года назад
समाचार बिक्छ भनेर जे पनि आलोचना गर।
@parkashkarki9042
@parkashkarki9042 2 года назад
सम्मानछ सर तपाई को भनाई लाई
@naveenchettri5277
@naveenchettri5277 2 года назад
बिरेन्द्र सरको intro जबरजस्त आयो .... Follow up strictly pni hunuporxa....
@rampandey4022
@rampandey4022 2 года назад
गरिब रअशक्त अपाङ्गको न्याय कहि पइदैन हजुर चुनाव आयो भने एक कप चि या किन्छन् चुनाव जितेसि हेला थाल्छन।पाँच बष पछि बिषछन
@dharmathapa9541
@dharmathapa9541 2 года назад
Vmofgh
@मेरोप्यारोनेपाल-झ2ड
आज जे होस मनको कुरा गर्नु जैरु सर नदिनाला बेच्न पाइन्छ तर भोको पेट्को लागि मकै बेच्न मिल्दैन।
@skylama1919
@skylama1919 2 года назад
Good jalu
@yamdhirajkunwar1217
@yamdhirajkunwar1217 2 года назад
Good job sir
@balkrishnasubedi700
@balkrishnasubedi700 2 года назад
बिदेशी चलखेलले बिमानस्थल बनाऊने कार्य अबरुध्ध गरिदैछ।
@Umeshthapa4760
@Umeshthapa4760 2 года назад
very well starting of the show by Birendra Jairu.
@tirthashrestha9675
@tirthashrestha9675 2 года назад
यस्ताे बाबुराम भट्टराई काे पालामा काठमाण्डु बासिका धेरैकाे घरभत्काईयाे तेस्बेला यि पत्रकारका अाखाकतागय ती बुडा बुढिले धुरु धुरु राेयकाे अहिलेचाई यी पत्रकारहरुकाे धेरै चर्काे गरिपत्रकारहरु कराईरहेछन किन
@limbusurendra3378
@limbusurendra3378 2 года назад
जमानाबाट हुदै आएको कृयाकलापमा आज आएर जे पनि बालेन शाहलाई ठोकुवा दिएर गलत देखाइनु भनेको सहि कदम नहोला की लाज सरम लाग्नु पर्ने हो पत्रुकार वन्धु जि । यस्ता नकारात्मक सन्देश जनता समक्ष फैलाउने काम कसैले पनि नगरऔं ।। धन्यवाद,नमस्कार ।।।। 🤔🤩😂😂
@shantisharmadhakal6405
@shantisharmadhakal6405 2 года назад
नया बसपार्क माछा पोखरी एरिया मा नगर प्रमुख पैसा उठाउन आउछन ,यो एरिया मा पनि अनुगमन गर्नु हुन अनुरोध गर्दछु 🙏🙏🙏पिलिज
@mahadevbhatt6382
@mahadevbhatt6382 2 года назад
जय देश भएका विमानस्थलको राम्रोसँग सदुपयोग गर्दा हुँदैन र। भ्रष्टाचार गर्नको लागी किन चाहियो र नयाँ निजगडविमान स्थल!
@sunilnep
@sunilnep 2 года назад
Rabi Raajniti ma gayesi tapaiko sidakura feri No1 huncha ki jasto cha...spasta bakta 👍
@shivaprasadlamsal3492
@shivaprasadlamsal3492 2 года назад
म पिडित हो sir चर्च बाट मलाई चर्च को पास्टर मेरो श्रीमती मिलेर पटक पटक ज्यान लिन खोजे र म अहिले आफ्नै देश मा भूमिगत जीवन बिताई रहेको छु मेरो सबै सम्पती पनि लिएर गए गग्गा धितो राखेर छोरा बुहारी विदेश जाने भनेर मलाई फसाए उनीहरु पास्टर सँग्ग मिलेर यो सबै गराए श्रीमती पनि पास्टर ले लगो उनीहरु सबै पास्टर संग छन् म भागि ज्यान बचाई राछु sir मरो भाई अपाग छ बुहारी पनि अलिक अपाङ्ग छ बैंक मा धितो राखेको जग्गा भाई को पनि हो अब लिलाम हुदैछ पुलिस को मा पहिला गको थिए केहि भएन कतै बाट न्याय पाइएन sir यो पास्टर ले श्रीमती संङ्ग लगेर छोरा बुहारी हात म लिएर मेरो त जे भयो भयो अपङ्ग भाई को पनि बचिली भयो
@surajthapa7611
@surajthapa7611 2 года назад
बुडा नेताले काम नगरे पछि नयाँ यिबा नेता लाइ जिताकाे अाखिरिमा पाेहिलाे चाेटिमा नै गरिबका अासु झारिदिए अब हामी जस्तो गरिबले के अासा राखनू
@yriifffbnmkiuffgjjgffcc
@yriifffbnmkiuffgjjgffcc 2 года назад
Hami lai samasiya parya xa hajur haru saga help magnu xa plz kasari hunxa reply dinu hola
@ruppun1558
@ruppun1558 2 года назад
Patarakar bhai Balen sanga interview linu hola thanks
@rajkumarimalla4567
@rajkumarimalla4567 2 года назад
Regular
@bhimnepal5594
@bhimnepal5594 2 года назад
माहा नगर मा एसरी मनलागि पेटीमा तरकारी मकैं को ठेला लगाउन मिलदैन र आवोत जावोत मा सम्या हूनस्कछ
@bhimpoudel5809
@bhimpoudel5809 2 года назад
गरिब होइन गरिबी हटाउनुपर्छ।
@alanamatya60
@alanamatya60 2 года назад
Rip for ur journalism....
@Himali77
@Himali77 2 года назад
बिदेश तिर सडकपेटीमा गरिने ब्यापार पनि पहिला इजाजतपत्र लिएर, दर्ता गरेर, कर तिराउने गरी, ठाऊँ तोकेर मात्र गर्न दिइन्छ। नेपाल मा राज्य लाई सुको नदिए पनि हकले ठाऊँ ओगट्ने चलन छ। राज्य र साना ब्यापारी दुबै पक्ष्यले समझौता गरेर अघी बढ़नु पर्यो।
@munatimsina2064
@munatimsina2064 2 года назад
सबैलाई उकास्ने र बिगार्ने काम चै यस्तै फाेटाेकपी पत्रकारकाे गलत प्रसतुति नै रहेछ। जाे अाफ्नाे अावाजमा बाेल्न नजानेर अर्काकाे अावाज फाेटाेकपी गरेर बाेल्ने गर्छन ।जसलाई सफा स्वच्छ शहर भन्दा अस्तव्यस्त र भद्रगोल बस्ती र शहर मनपर्ने रहेछ, काम गर्नेलाई प्राेत्साहन दिलाउनु पर्छ, खाेईराे खन्ने हाेईन, यस्ता सडक पेटीमा राखिएको अनियन्त्रित नाङ्लाे पसल, गाडी पार्किङहरूले बाटाे हिड्ने बटुवा, स्कुल, हस्पिटल, विभिन्न कार्यालयहरूकाे सुविधामा पुर्‍याएकाे अवराेधलाई पनि निहाल्ने गर्नुस् पत्रकार ज्यू बरू कसरी यस्ता समस्यालाई व्यवस्थापन गर्न सकिन्छ सुझाब दिने प्रस्तुति राख्दा राम्रो हुन्छ ।
@raihoki5317
@raihoki5317 2 года назад
देश बेच्न पाईन्छ भ्रष्टाचार,दलालि,गुन्डागर्दी पनि गर्न पाईन्छ तर गरिब दुखिले एक छाक टार्न काेे लागि ठेलामा मकै बेच्न पाईदैन ! थुक्का मेराे देशकाे मरेकाे सरकार हार्दिक श्रद्धाञ्जली ! बिरेन्द्र सर बालेन,सुनिता लाई किन याे प्रश्न नगर्नु भकाे ?
@uttamkumatmagar8171
@uttamkumatmagar8171 2 года назад
🙏🙏
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 года назад
काठमाण्डैा माहानगर पालिका का पुरातन भ्रष्ट र स्वार्थि नगर प्रहरि साथै कर्मचारि लाई पाखा न लगाउने हेा भने हालका जनप्रतिनिधिकेा कार्यकाल ६ महिना बित्दा नबित्दै लेाकपृयता र माहानगरका नयां उर्जा सहितका येाजना समाप्त पारिनेछ , जस्का कारण बैाद्धिक बर्ग र युवा मा अङ्कुराएकेा राजनिति प्रबेशमा कुठाराघात पुग्ने छ । स्वतन्त्र , सकृय र बिकाश प्रेमि युवा शक्ति लाई आगामि प्रदेश र संघिय संसदिय निर्वाचनमा यसकेा प्रतक्ष असर हुनेछ !
@sarojthapa188
@sarojthapa188 2 года назад
मकै पोल्ने को माथि भयको ज्यजती निन्दनिय, छ यस्को जवाफ मेहर बलेन ले जवाफ दिनुपर्छ त्यो नगर प्रहरी प्रमुख को तमिज् भयको ब्यक्ती हो जस्तो लागेन
@koshifilmsofficial62
@koshifilmsofficial62 2 года назад
hello बालेन म respect गर्दिन किन कि मन रोयेको छ त्यो video हेरेर engineer सोच्छौ आफुलाइ ।। एउटा फुट्फात मा बेच्ने सामग्री खोसेर आफुलाइ ईन्जिनियर ठान्छौ ।।। येदि engineer नै हो भने मेरो question को जवाफ दे... रातो , रातो पछाडिको भन्दा अगादी निलो ।। तेस्पछी फेरि कालो तेस्कै अगाडि फेरि पहिलो ।। अब भन्नुस येस्को value र लास्ट मा के हुन्छ ।।। हिम्म्त छन भने ईन्जिनियर ठन्छौ ।।। मन थियेन यो प्रशन सोधन तर मन रोयो त्यो मकैको भिडियो हेरेर ।। हिमत छ ।। आउनुस लाईभ मा मनि आउछु live मा आम्ने साम्ने anser दिनु म डराउदिन किन कि म चोरि चकारी गर्दिन लुट्दिन ।। तेसैले किन डराउनु ।। मेरो प्रशन को जवाफ आयेन भने म सोच्छु कि एउटा मामोलि 2 कौडिको engineer हो भनेर ।। मेरो facebook id santosh chaudhary सुन्सरी नेपाल इटहरी ।।
@birahibhim1278
@birahibhim1278 2 года назад
👏👏👍️👍️
@rameshworkhatiwada1546
@rameshworkhatiwada1546 2 года назад
माहा नगरले ठिक गरेको छ गाउँमा खेतीयोग्य जमिन बाझाेछ रजधानिकाे राेड मा बयापारकाे नाममा राजधानि दुरगनदित बनायिदै छ अनि हैजा काठमाडौंमा न आए का आउछ। सबैलाई कारबाही गारुन् धन्यवाद ।
@hombikram3261
@hombikram3261 2 года назад
Wow berandra ji
@kamalabaniya2931
@kamalabaniya2931 2 года назад
गरिबीको ब्यापार गर्ने ठाँउ बनाई दिनु पर्यो
@koshifilmsofficial62
@koshifilmsofficial62 2 года назад
Sir दम छ तपाइको मा अब galexy 4k को time गयो ।। तेहाको प्रस्तोता मा छैन दम तेसैले अब तपाईंको कार्यकम हेर्छु अब अब्देखी तेहाको कुरा लाई गम्भीर लिनुस
@ghagatmela8176
@ghagatmela8176 2 года назад
पत्रकार जि अब जतिपनि गरिबदुखिछन सबैलाई काठमान्डु बोलाउ र सबैलाई सडकपेटि गल्लिभरि मकै पोल्नलगा र हाजबाट तिम्रोकार्यक्रमहेर्न बन्द गर्दैछु कुरा बुझ्नु
@jhamakthing10
@jhamakthing10 2 года назад
त्यस्ता ब्यपारी हरु सबै देसहरुमा हुन्छ र उनीहरुलाई नगरपालि काले कुन ठाउ कुनचोक माबस्ने भनेर परिचय पत्र समेत दिएको हुन्छ।काठमन्डौ नगर पालिकाले किन त्यसो गर्नु सकितैन।
Далее
MORNING NEWS FATAFAT - NEWS24 TV
3:57
Просмотров 2,3 тыс.
How A Poor Boy Built Oberoi Hotels
17:18
Просмотров 3,6 млн