Тёмный

बालेन शाहको पक्षमा खम्बा बनेर उभिए विश्लेषक डा. सुरेन्द्र ! भन्छन् - अब के हुन्छ भन्न सकिन्न ।। 

Everest Nepal
Подписаться 803 тыс.
Просмотров 27 тыс.
50% 1

Опубликовано:

 

28 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 34   
@bmcbhojpure9934
@bmcbhojpure9934 2 месяца назад
बासको लिङ्गो र सुरेन्द्र केसि एकै हुन, हावा कताबाट चल्छ उत्तै बिश्लेषण
@mingmasherpa5488
@mingmasherpa5488 2 месяца назад
सहि कुरा
@RATNATAMANG-e7j
@RATNATAMANG-e7j 2 месяца назад
क्या गज्जब कमेन्त गाठे सारै चित्त बुज्दो
@suneelthapa9758
@suneelthapa9758 2 месяца назад
अब रबि को झोला बकौ है साथिहरु😂😂😂😂
@bomthapa9608
@bomthapa9608 2 месяца назад
Right DA Sahab 🙏🙏🙏🙏🙏
@Bayambu.K
@Bayambu.K 2 месяца назад
यहाँ त जस्लाई मन परेन वा अर्को पार्टीको हो तेस्लाई यसै आरोप लगाउने चलन छ ।
@dalbahadurshrestha3179
@dalbahadurshrestha3179 2 месяца назад
एउटा विद्वानले आफ्नो बुद्धि विवेक समसामयिक गतिविधि हामी माझ हिम्मत गरेर मिडिया मार्फत पस्कनु हुन्छ, सकरात्मक सोच बनाउ। धन्यवाद।
@ravikiranadhikariofficial
@ravikiranadhikariofficial 2 месяца назад
डाक्टर साहेब येक साइड को कुरा न गर्नुस mix कुरा न गर्नुस न येमाले ठिक कि रा स पा ठिक काङ्ग्रेस ठिक कि माओवादी ठिक सै तर्क को निचोड गर्नुस ताकि जनता येक जुट हुन्छन्
@KrishnaPrasadPuri
@KrishnaPrasadPuri 2 месяца назад
डाक्टर साहेब तपाईको नेतृत्वमा जनबिद्रोह चाँडो हुनुपर्यो
@akashbbanjaan6021
@akashbbanjaan6021 2 месяца назад
Dalit उथान को कुरा पनि वहाश होस्न sir❤😂
@akashbbanjaan6021
@akashbbanjaan6021 2 месяца назад
😂
@deepakdahal9881
@deepakdahal9881 2 месяца назад
अब चाइ सकियेछन यी डा साब
@dawatshringsherpa6299
@dawatshringsherpa6299 2 месяца назад
डक्टर साबलाई नमान गर्दै एउटा पर्श्ना गर्न चाहान्छु , अहिले आएकाे नेपाली परिचय पत्र कार्डकाे बारेमा के भन्न चाहनुहुन्छ ? यसकाे बारेमा केही भनिदिनु हाेला
@baijnathmundhara7455
@baijnathmundhara7455 2 месяца назад
गजब सलाम लीजेंड
@alxra1_e909
@alxra1_e909 2 месяца назад
टोइट बुढा ऐना हेर्ने गर
@mahenshrestha799
@mahenshrestha799 2 месяца назад
I'm your biggest follower,I admire you ,Tara Dai Lai eeuta suggestion Mero bikallpa chaina bhaney bikallpa tapai hunu paryo ,you need to come up in front and lead the nation, plz Dai I will always be their for you ,I beg you to come I front coz nation wants you
@Moon-yt6ru
@Moon-yt6ru 2 месяца назад
कपडा उतार्ने प्रेमको परम्परा रहेछ, मैले पछ्यौरी उपहार दिँदा पाखे भएको छु ! 15:03
@bidurkumarpuri1987
@bidurkumarpuri1987 2 месяца назад
❤❤❤❤❤❤❤
@khagrajgautam3627
@khagrajgautam3627 2 месяца назад
ऐस्तोचलनछ ऐहां भन्ने गलतै गलत प्रचार गर्ने ठिक लाई ठिक गलत लाई गलत भन्ने आंटगरन हो? मोरा नेता हरु?
@rambabuRai-bu2xi
@rambabuRai-bu2xi 2 месяца назад
यी डाक्टरको अब चाहि आधिउधी दिमागको नट्बल्टु खुस्किन्दै रछ !! गल्ती गर्छ एउटाले !! साखासन्तान हरूलाई पुकार्छ !!
@madanadhikari2175
@madanadhikari2175 2 месяца назад
केही पर्खिनुपर्छ,बालेनको पनि उछितो सुरुहुन्छ।ऐले बालेन सोसियाले मात्र थामेको छ।बालेनले पड्काउ,भड्काउमा मात्र सिमित छन्,बनाउमा छैनन्।
@ajaymuktan162
@ajaymuktan162 2 месяца назад
Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃
@mingmasherpa5488
@mingmasherpa5488 2 месяца назад
रबि लामिछानेको दुई तिनवटा स्वास्नी र दोहोरो नागरिक्ता भएका कारण डाक्टर साहेबको टाऊका दुख्यो तर कंग्रेस र एमाले हरूले गरेको भ्रस्टाचारले टाऊका नदुख्ने कस्तो अचम्भ, फेरी रबि निर्दोष ठरिए गृह मन्त्री बनाउनु पर्छ पनि भन्नु हुन्छ,यता पनि ठिक्का उता पनि ठिक्का।
@AchyutPoudel-b7q
@AchyutPoudel-b7q 2 месяца назад
यो खोकेको काम छैन ।
@RamLal-yt1wm
@RamLal-yt1wm 2 месяца назад
ति तमाम खेल जाे डा. के.सी.ले बताउदै हुनुहुन्छ अस्थिर सर्कारकाे उपज हाे।
@dhimalsachin3960
@dhimalsachin3960 2 месяца назад
तपाईको पनि अन्तरबार्ता मै सिमित अरु केही गर्नु सक्नु हुन्छ भन्ने मलाई लाग्दैन। तपाईको जय होस..!
@dalnarayanlimbu411
@dalnarayanlimbu411 2 месяца назад
Hawa bagbas hajur
@Tsumpa
@Tsumpa 2 месяца назад
Bhuro Bhuddha lai Samet Tippani
@siddharthashrestha5311
@siddharthashrestha5311 2 месяца назад
Nikolas Tesla ho
@motishrestha5572
@motishrestha5572 2 месяца назад
Gaphadi
@PurusottamBasnet
@PurusottamBasnet 2 месяца назад
16 arb rin bishwo bank bata nepali ko thaaplo ma thopara ratiye parichaye patra khaarej vo nepali tauko ma rin ravi ni bidesi lai dekee ho veda haru tarararar tali pit 6an sab lendup hun
@baluthapa5138
@baluthapa5138 2 месяца назад
कहिले काही त बड्डाले क्या बात गर्छ।
Далее
🎙А НЕ СПЕТЬ ли мне ПЕСНЮ?🕺🏼
3:06:10
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
Просмотров 2,3 млн
NDTV World Summit: Mark Mobius On Investing In India
25:06