Тёмный

बालेन सहरमा आशिकाको तहल्का, भ्रष्ट नेताहरुको सात्तो खाने सम्बोधन, म मरेपछि देशलाई घाटा हुन्छ aashika 

Sunaulo Nepal TV
Подписаться 946 тыс.
Просмотров 63 тыс.
50% 1

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Host:-
Guest:-
Camera:- Nishan Magar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#sunaulonepaltv #sunaulonepal

Опубликовано:

 

26 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 282   
@YogendraBajgaiN
@YogendraBajgaiN 22 часа назад
आषिका बहिनी तपाईजस्तो चेलिको देशलाई खाँचोछ धन्यबाद❤❤❤❤पथरि मोरङ्गबाट❤❤
@ArmanGrg-b7f
@ArmanGrg-b7f День назад
जनता सेवाक भनेको नेताहरुको यस्तो सोँच हुनु पर्ने 👏👏👍️यो म्याडमलाई आवाज उठाएकोमा धन्यवाद सलाम छ्🙏
@YamPunmagar-o3o
@YamPunmagar-o3o 18 часов назад
😮ग😮😮😮❤😮❤😮
@YamPunmagar-o3o
@YamPunmagar-o3o 18 часов назад
😮ग😮ग😮ुु😮ड😮ड😮😮ड😮
@YamPunmagar-o3o
@YamPunmagar-o3o 18 часов назад
ग😮ह
@YamPunmagar-o3o
@YamPunmagar-o3o 18 часов назад
ग😮ह😮
@YamPunmagar-o3o
@YamPunmagar-o3o 18 часов назад
😮😮 नि😮😮😮😮😮
@kiransharma561
@kiransharma561 23 часа назад
नानीको सोच राम्रो लाग्यो।
@PratapsaudPratapsaud-gk4qv
@PratapsaudPratapsaud-gk4qv 22 часа назад
नेपाली हो हल्ला सल्लाह सबै कुरा पचाउनुपर्छ बोल्नुस् बोल्नुस्।
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm 22 часа назад
राम्रो काम । बेतिथी विरुद्ध को आवाज अझै बुलन्द गर्दै जानू होला ।
@binodshrestha2553
@binodshrestha2553 22 часа назад
जहाँ पनि लुट छ यहाँ ओक्क दिक्क भईसक्याे हामी नेपाली जनता
@rabibaral9333
@rabibaral9333 День назад
१००% बेथिति बिरुद्ध काे आबाज हिन काे आबाज,भ्रष्टाचारी ,बिरुद्ध भण्डाफाेर अभियान कि शहासि याे्द्धा आशिका तामाङ सहासिक सह्यनिय,कार्य प्रति हार्दिक धन्यवाद ।
@tellystarts
@tellystarts 22 часа назад
Bethiti hoina kaam garne kaamdar lai tharkaune hakimka agadi kei jhingo namarne aaemaae ho yo
@RanjanThapa-b8m
@RanjanThapa-b8m 22 часа назад
मेरो पुर्ण सपोर्ट छ यो बहिनीलाई🌹
@sukmelgurung6828
@sukmelgurung6828 23 часа назад
नानी को हिम्मत र सहास् लाई सलाम छु
@SamarpanBasnet-gu9vl
@SamarpanBasnet-gu9vl 23 часа назад
काठमाडौ को धेरैजसो पेट्रोल पम्पमा पनि निक्कै दादागिरी देखिरहेका छ तेतातिर पनि यसो हेर्ने पो होकि
@ompaudel4463
@ompaudel4463 21 час назад
Timle herda ni hunxa...k aasika lai timle paisa diyaka xau ra??सबै usaile grnu prne???
@जोशीभाई
@जोशीभाई 19 часов назад
Ho r dai👌
@veesalgurung2473
@veesalgurung2473 13 часов назад
मुजि धेरै आशा नगर अरुहरु बाट आफु पनि लडने होकि बेथिति लाइ हटाउन अब 💪💪
@SamarpanBasnet-gu9vl
@SamarpanBasnet-gu9vl 13 часов назад
@@veesalgurung2473 आहा क्या राम्रो सब्द बोलिरहेका छौ बुद्धिमानिको कुरै कति मिठो
@SamarpanBasnet-gu9vl
@SamarpanBasnet-gu9vl 13 часов назад
@@ompaudel4463 तिमिले चै कति दिएर उफ्रिनु लगएको त??
@deshrajdahal4152
@deshrajdahal4152 19 часов назад
देशलाई चाहिएको नयाँ नेता / लुटेराहरुको भागाभाग हुने दिन शुरु भएको छ / सारै खुसि लागेको छ /
@shibaupreti8832
@shibaupreti8832 17 часов назад
दलालहरुले सिकायको नै येति छ। झोलेहरुको गरिखाने बानी नै छैन ।
@chakradhanrai6848
@chakradhanrai6848 21 час назад
हर्क साम्पाङ्ले दिनभरी राख्न मिल्ने पार्क मा 10 रुपे तिराउदा रबि को पाटी रास्पाले धेरै बिरोध गरेको थियो
@AchutKc
@AchutKc 19 часов назад
🎉🎉🎉आसिकाबैनिलाई धन्नेबाद सलाम्छजयहोस
@tilakkhadka3980
@tilakkhadka3980 18 часов назад
सर्बोत्क्रीस्ट काम आसिका बैनिको अरुहरुलेपनि यस्तो राम्रोकाम गर्नसिकौ नत्र अल्छेतिघ्रे ,दलाल,झोले,भ्रस्टचारिले हामिलाइ लुटिरहने छन
@manbahadurtamang9010
@manbahadurtamang9010 23 часа назад
Good job and grea solute Aashika .
@Prabinshrestha99
@Prabinshrestha99 20 часов назад
अर्को तारा बराल को रुप हो ! कुन दिन नगाउछ्न ।
@khemrajkc1303
@khemrajkc1303 20 часов назад
सहि बिस्लेसन,,,यिनै जताततै भ्या भ्या गर्ने भेडा हरुले बेस्सरी माथी उचाल्छन ,फेरि च्जोडिदिन्छन र भुँडी फुटाएर मार्छन,आशिका बहिनीले अहिलेसम्म असल नै गरेकी छिन् तर ..भ्याले कुनै दिन बर्बाद ...
@BirataLama
@BirataLama 20 часов назад
आशिका जस्तै अरु दिदिबहिनी हरु पनि एक जुट भएर आआफ्नो ठाँउ बाट जाग्नु होस् त।अन्य अत्याचार भ्रष्टाचार को विरुद्ध मा।
@indrajoshi8119
@indrajoshi8119 22 часа назад
यो सबै किड्ने फाइल भएको बाको खेल हो यो
@gadultamang7837
@gadultamang7837 19 часов назад
hami pani tapaiko sathama chhaun
@amarlimbu9183
@amarlimbu9183 23 часа назад
Good Job xori
@jogindrabahadurMagar
@jogindrabahadurMagar 22 часа назад
नेपाल् लाई नेपाल बनाउनु पर्छ।
@purnabahadurtamang8633
@purnabahadurtamang8633 17 часов назад
लुतेराहरुको सातो उडेको छ अब लुटेर खान नपाईने भो भनेर आशिका दिदिलाई मुद्दा हालेको हो यसको बिरुद्ध सबैले आवाज उठाउनु पर्छ र आशिका दिदिलाई साथ दिनु पर्छ।
@MR-tt6hh
@MR-tt6hh 14 часов назад
मैडम धेरै न उफ़्रिउ नेपाल भनेको ब्राह्मण राष्ट्र हो ,, नेपालको धर्म र नेपाल छेत्री बाउन हरुले टेकाको देश हो ।। हजूर जस्ता देशभक्त धेरै आए सबै खरानी बनेर माटो मा बिलाएर गए ।। के हजूरलाई पनि त्यस्तै हुन मन छ र ।। धेरै न उफ़्रिनु ।।
@anapyakurel4989
@anapyakurel4989 19 часов назад
नेपाल आमाको महान छोरी आशिकाको जय होस । सम्पुर्ण नेपाली देशभक्त नागरिक ले आशिका बहिनिलाई साथ र समर्थन गर्नुपर्छ ।
@roshanbhandari4919
@roshanbhandari4919 18 часов назад
अब साच्चै देस परिवर्तन गर्ने हो भनेको राइ लिम्बु तामाङ मगर गुरुङ लगायत का जनजाति समुदाय उठे भने चै परिवर्तन सम्भब छ
@BaldevBhatt-z2y
@BaldevBhatt-z2y 20 часов назад
एक दम सहि कुरा सुन्नु भयो कि भएन युवा युवती हु अधिकार चाहियो भन्ने सबै ले सुन्नु होला,साहासी नेपाली हामी सबै कि चेली भृकुटी तारा बन्ने शौभाग्य भगवान्ले दिउन सलाम छ ,म एउटा् बुडाको तर्फबाट
@HANA95826
@HANA95826 18 часов назад
तपाई ले गरेको काम ठिक छ बैनी नेपालको निती नियम कानुन नै ठीक छैन मिती नियम कानुन बाट जाने होइन भने एक घन्टा हुने गर्न काम महिनौ बर्षौ मा पनि नहुनसक्छ। हामी ले धेरै देखि सक्यौं। नेपालको राजनिती कानुन।
@sseqwaasd4421
@sseqwaasd4421 18 часов назад
नया बसपार्कमा पनि एक कार्टोन सामान गाडिमा पठाउनलाइ स्कुटिमा हालेर जादा नि भित्र छिर्नको लागि नै 25 कि 30 रुपे बुझाउनु पर्ने 5 मिनेटको काम हुन्न गाडि वालालाइ सामान जिम्मा लगायो निस्कनको लागि पनि यस्तो लुट मच्चाउछन साला खातेहरुले के गर्ने होला।।
@KuwKuw-k9x
@KuwKuw-k9x 23 часа назад
Good
@MadMan-ll1pr
@MadMan-ll1pr 20 часов назад
आशीका जी भरतपुर महानगरपालिका तिर पनि आउनु पर्यो ।
@SubbaPokharel
@SubbaPokharel 19 часов назад
आशिका तामाङ लाई धेरै धेरै बधाई छ बैनी 👍️👍️👍️👍️👍️
@madanjoshi1414
@madanjoshi1414 22 часа назад
❤good job Best of luck Ashika Bahini
@luckydlucky5379
@luckydlucky5379 23 часа назад
Aasika is very strong we all with Aasika
@tellystarts
@tellystarts 22 часа назад
Bichara kaam gari khanelai tharkaune thula bada hakimka agadi jhingo namarne sasto lokpriyeta ho yesko 😡
@beeg5682
@beeg5682 21 час назад
System bhaneko k ho taoai lai yo sabda thaha cha? Chaina bhane chup baseko ramro hola. Garne lai garna dinus. Kam gardai cha garna dinus. Tapai haru jasta le garda ho hamro desh ka thula bada haru chada bhako. J Garda pani huncha nepali bheda lai bhanera.
@rijaltikaram8969
@rijaltikaram8969 20 часов назад
केरा मुजि
@tellystarts
@tellystarts 19 часов назад
@@beeg5682 ani tha rahexata thula bada xada vaka ho tinlai ho sabak sikaune kaam garnelai jagir bata hata yo vae tyo didi lai vanera janata tallo sano jhino karmachari tharkayera hudaina. Khoi hakim, netalai tharkako euta dekhaunuta?
@rajughimire6981
@rajughimire6981 20 часов назад
tapailai sallute x bainii...yo desma chahene manche ho.
@chandrapun6827
@chandrapun6827 7 часов назад
Shai kura ho sis yo bainilai sabaile satha den parxa
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo 21 час назад
वाह क्या दिइन हाम्रो #नेपाल आमाकी असल सुपुत्री ले भ्रष्ट सरकार र गुन्डा हरु लाई 🌹🙏🌹
@ajaymuktan162
@ajaymuktan162 15 часов назад
Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃
@otakurai9638
@otakurai9638 День назад
बधाई छ युवा शत्ती ज्युहरु।
@JenishaMoktan-e7o
@JenishaMoktan-e7o 18 часов назад
Good Good Good
@maheshgautam1721
@maheshgautam1721 20 часов назад
Good job
@KeshavbahadurOjha
@KeshavbahadurOjha День назад
स्याबास नानी गुड जब
@subarnagurung374
@subarnagurung374 23 часа назад
कतार को एयरपोर्ट मा पनि पार्किंग शुल्क 10 रुपैयाँ लिन्छ सेक्युरिटी ले फरक फरक तरिका मात्र हो
@harkatamang208
@harkatamang208 22 часа назад
saudai ma pani linxa sulka tra gulf liyo vandai le vanne t mahoday....
@nijgadhkhadka2024
@nijgadhkhadka2024 23 часа назад
good jobs aashika
@sabitridhakal9140
@sabitridhakal9140 23 часа назад
धमला कता गए त
@ayushpokharel602
@ayushpokharel602 5 часов назад
Aashika Tamang bata hamile siknu parchha. Bethiti biruddha bolaun.. good job.. 👏👍🏼👏👏👏
@subashprasai9118
@subashprasai9118 19 часов назад
धन्यवाद आशिका बैनी जिन्दावाद ❤❤❤🇳🇵🇳🇵🇳🇵सच्चा नेपाली छोरी धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵यो भ्रष्ट सरकार लाई यसरी नै नाङ्गो बनाउनु पर्छ❤🇳🇵🇳🇵🇳🇵
@sandeshghimire7494
@sandeshghimire7494 3 часа назад
यतिको सोच नेताको हुने भए देशले काचुली फेरेर समृद्ध हुनेछ 🌷💖💖💖😍😍😍😍
@VivoVivoy78
@VivoVivoy78 Час назад
काहा काहा बाट आउछ्न यार फिरङ्गि हरु चेली जता बाट आको उतै फर्किदा हुन्छं काम छौन यस्तो मिसनरी हरुले हाम्रो देश को मजाक बनाई राँको छन् तेई पनि गोरु हरु लक्ष्मी को अवतार जस्तो खाँचो छ रे के के देख्नु पर्छ यार 😅😅😅😅😅😅
@Aankh2232
@Aankh2232 18 часов назад
नारिशक्तिलाई सम्मान सबै जनता जाग्नु पर्छ। Aashika बैनीलाई सबैले सहयोग गर्नु पर्छ
@RamkrishnaBhandari-v9l
@RamkrishnaBhandari-v9l 19 часов назад
Ramro. Kam. Garnu. Vayako. Ma. Dherahi. Danne. Badcha. Vagawan. Pasupati. Nathale. Sadadin.racha. garun. Ahi. Mero. Suvkamana. Cha
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q 8 часов назад
देशले मागे जस्तै भगबाणले यउटी ( दलालहरूले गरेका फाेहर बिसँगति कसिङ्गर ) सफा गर्न आउनु भयका नेपाली चेलि आशिका तामाङलाई हृदय देखि काेटि काेटि नमन गर्दछु ।धन्यबाद ।❤❤😂❤❤
@TarabahadurSunuwar-h6o
@TarabahadurSunuwar-h6o 13 часов назад
सलाम छ दिदीको कामलाई सधैं अगाडि बढ्दै जानुहोस्, यो ठगिखान पल्केको हरुकोयो खराब योजना खराब नीत को अन्त्य गरियोस्,
@tilprasaddxn6637
@tilprasaddxn6637 21 час назад
धन्यवाद दिदी तपाईंले धेरै राम्रो काम गर्नु भएको छ अझै राम्रो गर्दै जानुस शुभकामना नेपाली सचेत जनताको तर्फबाट
@rameshworpandey1989
@rameshworpandey1989 7 часов назад
अन्याय अत्याचार भ्रष्टाचार तस्करी कमिसनखोर अनियमितता अख्तियारको दुरुपयोग गर्ने सहकारी ठगि गर्ने नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बिदेशमा बेच्ने सूडान वाइडबडी न्यारोवडी जलहरिकाण्ड सुनकाण्ड गिरिबन्दु चियाबगान घोटाला बालुवाटार काण्ड कञ्चनपुर जग्गा घोटाला ओम्नि यति जस्ता बिकृति बिसंगति को बिरुद्ध एकजुट भएर अपराधीहरुको पञ्जाबाट कुकृत्य गर्ने सहकारी ठगि घुसखोरी जस्ता जघन्य अपराधलाई नियन्त्रण गर्न संगठित भएर अपराधीहरुलाई कानुनि कठघरामा ल्याउनु प्रतेक सचेत नागरिकको कर्तब्य हो!यस महान कार्यमा सक्रिय रहँदै आएकी आशिका तामाङको प्रसंसा गर्नैपर्छ!आशिका फाउन्डेसन लाई बधाई तथा सफलताको शुभकामना छ!
@bhojbahadurrayamajhi9538
@bhojbahadurrayamajhi9538 20 часов назад
रिपोर्ट क्लब ले आफ्नो ईमेज सारै राम्रो देखायो ,अब पा---ग-'--ल रब---हु--ला पनि यो क्लब ले निर्दोष नेपाली को अनाबशूयक युटौब बाट खर्च गराइदिने ।
@khemrajkc1303
@khemrajkc1303 20 часов назад
हामी भेडा नेपाली जताततै भ्यायाय भ्यायाया😉😉कोहिले भ्रष्टाचार ,तस्कर ,लुट,ठगी गर्दा पनि भ्या भ्याया भ्याया😉😉😉😉😉😉😗😗
@ImanSinghRai-s5s
@ImanSinghRai-s5s 19 часов назад
एकपटक स्काइ टावर चडेको १००० रुपिया लागदो रहेछ एस्को बारेमा पनि बुझ्ने कि ??
@NumAdhikary
@NumAdhikary 14 часов назад
सरकार ले गर्ने काम उहाँ ले गर्नु भय को छ सबै ले साथ दिनु 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵अनि यो पिसाब गरेको 10दिसा गरेको 20 त देशका अदिकाम्स बस पार्क हरु मा नि छ यो बिषय मा सरकार ले छिटो कदम चाल्नु पर्यो 🙏🙏🙏हाम्रो नै बुटवल बस पार्क मा नि येस्तै छ
@mohanrai-xk7hu
@mohanrai-xk7hu 18 часов назад
Aasika bahinee tapaile sabaiko hitko lagi aawaj uthaunu vayekoxa Dhanyebat👍️👍️👍️
@shreeramchhetri680
@shreeramchhetri680 20 часов назад
२०४६/०४७ देखि लाभकाे पदमा रहि अकुत कमायकाहरुलाइ छाेडनु हुन्न है ।
@sureshshrestha4550
@sureshshrestha4550 19 часов назад
झापामा पनि पैसा उठाएकाे भेटियो । धुलाबारी देखि भद्रपुर जाने बाटाेमा ।
@dhanlalchan9614
@dhanlalchan9614 18 часов назад
Great work Ashika Bhenai ❤good luck god’s bless you lots
@kulprasadsharma3892
@kulprasadsharma3892 16 часов назад
नेपाल आमाले जन्माएकी साहशी चेली आंशिका तामांग जीलाई मुरी मुरी धन्यवाद छ यो देशलाई हजुर जस्तै हजारौ युवा युबतीको खांचो छ देशमा भयको बेथिती भ्रष्टाचार लुट तन्त्र लाई निमी न्यान्ने गर्नु पर्छ।
@jeetpun1621
@jeetpun1621 21 час назад
German देखि आएकि नेपाली "फूलन देवी" आशिका ले रुख को पात झारेर ठूलो काम गरे भन्ने ठीक भएन , अभियंता छोडि 2084 को निर्वाचन मा MP भै मुलुक को sansad मा पुगेर नेपाल को fohar को root (जरा) काटेपो ठीक हो भन्ने थियो | फूलन देवी लाई good luck.
@laxmiphombo3432
@laxmiphombo3432 19 часов назад
All foolish people are here, discussing about Nepal's future haaaa, there are lots of problem which should be solved by expert, it's totally repellent 😢😢😢😢 what can we expect form her, what is happening in Nepal, all people are following such a foolish people who don't have expertise about fundamental problem of Nepal 😢😢😢😢😢
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 20 часов назад
समाजसेवी राम्रो आशिका तामाङ हुन हार्दिक नमन छ् आवाज आइरहेको छ् तर मिडिया हरु किन हल्ला गर्दैछन्
@BaldevBhatt-z2y
@BaldevBhatt-z2y 20 часов назад
यता तिर विभिन्न प्रलोभन धर्म परिवर्तन मा पनि सक्रियता बडेको तिर ध्यानाकर्षण गराए कंचनपुर जिल्ला बाट हजुर गहन रुपमा बुझ्न सकिन्छ
@Tikadevi-l9n
@Tikadevi-l9n 17 часов назад
Ho yestai bulanda aawaj uthaune sahSi chelilai salut cha 👍👍👍👍🤘🤘🤸‍♀️🌹🌹🌹🌹🌹🌹🌷🌷🌷
@KullBahadur-d9s
@KullBahadur-d9s 19 часов назад
फिल्म खेल्दै गर्दा बिदेश पुगिन अहिले सामाजिक कार्य गर्दै छिन अब केही समयपछि रबि भन्दा राम्रो नेता बन्ने पक्का छ आशिका बहिनिकाे❤बधाई छ
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 22 часа назад
नेपाल मा हर थाउमा भ्रस्ताचार छ आसाछ की आसीका जीको अभीयान नेपाल का कूनाकाप्चा मा पूगोस भन्ने सर्खारी स्होल अस्पताल नगर्पालीका गाउपालिका कारेलय हरु मा हरथाउमा भ्रस्ताचार छ ई भ्रस्ताचार लाई नीईग्ती गर्न परेयो 🙏🏻🙏🏻🙏🏻🙏🏻
@ganeshbohara3278
@ganeshbohara3278 11 часов назад
सहि कुरा।युवाहरू जागौ।परिवर्तन हुन्छ।जय युवाहरू।
@netrabhanndari1778
@netrabhanndari1778 19 часов назад
पाटन ढोकानि बसपार्क नीर पिसाब फेरेको 10 रुपैयाँ लिएको छ नजर गर्नु पर्छ तर कैहिले हो अब
@dilipbasnet8437
@dilipbasnet8437 22 часа назад
छि छि: झेले पालेको छ राजनिती टिकाको छ। हामी सधै बिदेश तेरिमा टोक्ने कोहि उखाने कोहि गु खाने क्रान्तिको नाममा मान्छे मार्ने। हैन कहिले कुरा बुझ्ने हो हामी नेपाली ले?????😊
@kamalbhandari7507
@kamalbhandari7507 9 часов назад
अरु त ठिकै हाे तर एयरपोर्टमा मा त पारकिङ सुल्क कतारमा पनि लिन्छ अहिले झन बढाएको छ
@arjunbaral7530
@arjunbaral7530 17 минут назад
Lumbini KO airport ajha domestic KO int mas parking gari 60 Ru ghanta cha tesko ne Kura garu
@BalGurung-l4g
@BalGurung-l4g 21 час назад
Nepal Nepal bannuney ho vaney first educational 2 industry 3hospital yo eek daam jarur chha. Ane tees pachhe 20 or 21 years Huey boys and grill you have to start to give job and after that take the tax and first bursary to up to ten free education from university need to give help half from Nepal government and slowly after they join the university take that who loan to the university grill and boys and nhs retirement pension girls or boys please try to make rule
@BalGurung-l4g
@BalGurung-l4g 21 час назад
Nepal Nepal bannuney ho vaney first educational 2 industry 3hospital yo eek daam jarur chha. Ane tees pachhe 20 or 21 years Huey boys and grill you have to start to give job and after that take the tax and first bursary to up to ten free education from university need to give help half from Nepal government and slowly after they join the university take that who loan to the university grill and boys and nhs retirement pension girls or boys please try to make rule
@MohanGhimire-jx1ud
@MohanGhimire-jx1ud 21 час назад
Mahalaxmiko Shakti Milos aasika beleko pugos
@BalGurung-l4g
@BalGurung-l4g 21 час назад
Yate sister time Germany Jada kaam garnu vako chha vaney Tex denu vayo hola hyna ra taar Jun kaam haruko theyo poster through and burning paper that is not good knowledge because if you good manner you should be take out that pump let slowly take out and collection all the bills and put in yours beg then you should be go in legle advise then take action I think you are not very good knowledge you should not burn Paper because you tear paper and burning that yours education and burning paper that mean yours knowledge burned and yours education tear sister it is your guilty
@ManeBudhamagar
@ManeBudhamagar 4 часа назад
Bhrastchari ka Laghee Desh Ka Neta Haru Lai Ramro Sangh Dhya Garanu Sundenu Aabshyak Chhao
@dasnarayanmaharjan9277
@dasnarayanmaharjan9277 19 часов назад
Ev maiko van 14500 USA Dollar ma paune Chaina ko Gadi Nepal ma 6000000Lakh kin parxa Aashika sister
@sanjeevmaharjan1317
@sanjeevmaharjan1317 18 часов назад
25:15 A Bhai Tei 5-10-40 Rs Ani gaadi ko khoi hisab? Gaadi ko 100 le din ko lakh vanda badhi uthxa, Ani maina ko hisab garnu Ani barsha ko garnu. Arbaun ko hisab niskinxa. Hawa tarka diyera hunxa?
@BinaGarbuja-i3u
@BinaGarbuja-i3u 14 часов назад
Reporter ho ki student jasto,,,,teacher aako 😂😂😂😂
@leeladhakal9029
@leeladhakal9029 23 часа назад
अनुशासित भएर सुन ए
@jkpersonalview8800
@jkpersonalview8800 20 часов назад
कस्तो हावा टाईटल हालेको हो? जो जति कराए पनि नेता भनिने जन्तुहरुको सातो जादैन ढुक्क रहनु होस,
@LoknathDawadi
@LoknathDawadi 20 часов назад
स्वतन्त्र मेहर हरुसगसहकार्य गर्नुहोला गोर्खाली
@rajbaral863
@rajbaral863 17 часов назад
ब्यपारी बाट पोइसा चै किन के को लागि आसुल्ने ?
@sumanakharel5767
@sumanakharel5767 21 час назад
जनताकाे गुनासाे अायाे सरकार खै? जथाभाबि कर उठाउने समिति खारेज गर
@LabhaGurung-np6pb
@LabhaGurung-np6pb 17 часов назад
Sano sano pariwartan bata nai thulo pariwartan gharna confidance badxa.keep it up
@jasongrg3034
@jasongrg3034 9 часов назад
Great though sis keep up the good work
@LovesonNeapl
@LovesonNeapl 7 часов назад
brothers hami लडनि नै या उठनि 0 बाट हाे कुराे 40 काे हइन २० के हईन कि नेपाल भरि या कणालिमा बाटाे या सेउ हरु सबै बाटाेघाटाे सबै बाहिरकाे मान्छेलाई बननउन भनुपराे बरि बाटाेघाटाेकाे 20 रुपैयाँ दिउला कि सायद हामराे नेपालकाे रिन कमहुन्छकि तेसाे भासि यसाेगरेकसाेहाेला😂 जय नेपाल जय बालेन सिटि xi respect asika.....di....weldon
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल
जय नारी जय बालेन 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏
@ShergyabaTamang
@ShergyabaTamang 20 часов назад
Good job best of luck Ashika bahini❤
@BalramShrestha-k9e
@BalramShrestha-k9e 19 часов назад
Ashika baini Badhaichha tapailai!Ho yestai shahasi chhoriharu lagatar janminu parchha Hamro Nepalma Jaye greater Nepal jaye gorkhali
@prakashgurung7214
@prakashgurung7214 17 часов назад
यस्ता देश भर हजारौं ठाउँहरु छन । जुन ठाउँबाट चाेर फटहा तथा दलालहरुले अनावश्यक फाइदा उठाई रहेका छन ।
@bikashgurung2803
@bikashgurung2803 6 часов назад
Derai Ramro kaam hjr ko kaam lai Shalota Garxu🎉🎉🎉🎉🎉❤❤❤❤❤
@moushamkhatri5788
@moushamkhatri5788 17 часов назад
Mem ashika Tamang sister lai sabai le shapot garau😊
@narayangaire3297
@narayangaire3297 18 часов назад
Butwal buspark ma ta pisab gareko ni 20 linxa
Далее
Beatrise (пародия) Stromae - Alors on danse
00:44