Тёмный

बालेन साहलाइ साथ दिन सुनिता डङ्गोलले छोडिन एमाले Sunita Dongol left CPN-UML to support Balen Sah 

Gs Online Tv
Подписаться 108 тыс.
Просмотров 196 тыс.
50% 1

बालेन साहलाइ साथ दिन सुनिता डङ्गोलले छोडिन एमाले Sunita Dongol left CPN-UML to support Balen Sah
Balen shah news
Balen shah today news
Balen shah latest news
Balen shah interview
Balen shah live news
Balen shah news today
Balen shah action
Balen shah new video
Balen shah update
Balen shah latest news
Kathmandu mayor Balen Shah
mayor Balen Shah news
sunita dongol
sunita dongol news
sunita dongol today news
Kathmandu Metropolitan City mayor
Kathmandu Metropolitan City
Kathmandu news
today Kathmandu news
Kathmandu news today
#gsonlinetv #balenshah #balenshahnews #sunitadangol #nepalinews #todaynepalinews #nepalinewstoday #kathmandunews #kathmandunepal
subscribe my channel
/ @gsonlinetv
Download video editer app InShot inshot.com/
contact us : gokuldevkota2@gmail.com
Facebook / gokul.devkota.5
जि एस अनलाइन टिभिको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Gs online Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©Gsonlinetv

Опубликовано:

 

30 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@Gsonlinetv
@Gsonlinetv 3 месяца назад
नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला ।
@Kunarsinggaha
@Kunarsinggaha 3 месяца назад
Jantale sath diko kura bln sunitalai bhannu hola
@gopalgiri3831
@gopalgiri3831 3 месяца назад
बालेनलाई काम गर्न नदिने एमाले पार्टी छोडने सुनिता डंगोलको निर्णयको स्वागत गर्छु।
@gangaramlimbu842
@gangaramlimbu842 3 месяца назад
सधैं सत्यको पक्षमा हिंडिरहने हिम्मती र निस्पक्षी उपमेयर सुनिता डंगोललाई सलाम छ !!✊✊✊💐🙏
@DolBahadur-ps2xx
@DolBahadur-ps2xx 3 месяца назад
सुनिता डङ्गोल तथा उप मेयर ज्युले सरै राम्रो सोचलिनुभएछ बधाई छ 🌹🌹
@user-wc2yt5lh6p
@user-wc2yt5lh6p 3 месяца назад
एक दम सहि कदम गरिन् सुनिता डङ्गोलले ... !! पार्टीमा आवद्ध युवा पुस्ताहरुलाई यो एक गहकिलो शिक्षा हो ... '' भेडा भएर कहिले सम्म रहने अब आँखा, दिमाग,मन पनि चलाउ हे कर्मठ युवाहरु हो...''
@nettv5621
@nettv5621 3 месяца назад
उपमेयर सुनिता डङ्गोल ले तानाशाह एमाले पार्टि परित्याग गर्नु भएको मा धन्यवाद दिन चाहान्छौ। अब आउँदो चौरासी मा सुनिता डङ्गोल स्वतन्त्र बाट उम्मेदवार हुन अनुरोध छ। निश्चित छ, तपाई र बालेन अबको चौरासीमा बिजय प्राप्त अवश्य हुन्छ। तपाई हरु मिलेर काम गर्नुहोस अरु सबै जनताहरुको हातमा छाडि दिनुस। जनताहरु सधै तपाई दुई को साथ र सफट मा रहि रहनेछ।
@purnakhadka8422
@purnakhadka8422 3 месяца назад
धेरै भन्दा धेरै राम्रो निर्णय उपमेयर ज्यु पार्टी भन्दा माथी उठेर काम गर्नुहोला जनता सदै साथमा रहनेछन
@sherchanprabhat3142
@sherchanprabhat3142 3 месяца назад
उप मेयर सुनीता डगोंलले जीउले एमाले परीत्याग गरेकोमा जती धन्यबाद दियपनी कम हुन्छ उहाले सत्यको बाटो अंगालेकोमा धेरै धेरै धन्यबाद छ
@MinprasadSurname
@MinprasadSurname 3 месяца назад
महान बिचार , देश र जनता प्रती उत्तरदायी भै पार्टी र पद भन्दा माथि उठ्न सक्नु ठूलो हो ।आगामी निर्वाचनमा काठमाडौंका सचेत मतदाताले अवस्य मुल्यांकन गर्नु हुनेछ ।
@madannathsubedi6602
@madannathsubedi6602 3 месяца назад
एमाले ,कांग्रेस ,माओवादी जस्तो भ्रष्ट दलमा सुनिता डंगोल जस्ता राष्ट्रको हितमा काम गर्ने युवाहरू कुनै पनि हालतमा स्वतन्त्र काम गर्न दिँदैनन् ।एकदमै सही निर्णय ,उपमेयर।सुनिता जीको।
@PremThapa-t9p
@PremThapa-t9p 3 месяца назад
सुनिता डङ्गलज्यूले मेयरको साथ दिनुपर्छ काठमाडौँबासीको लागि भए पनि
@LokRijal
@LokRijal 3 месяца назад
उपमेयर सुनिता डङ्गोल ज्यु साच्चै नै महान हुनुहुदो रैछ देश भन्दा ठूलो पार्टी हैन भन्ने बुझ्नु भो अब हरेक नेपाली र राष्ट्र प्रेमी ले जुनसुकै पार्टी मा आवद्ध रहेता पनि अब पार्टी बाट बाहिर निस्केर सोच्ने समय आयको छ कि देश को अवस्था कस्तो छ भनेर
@pappuroy1915
@pappuroy1915 3 месяца назад
यो न्यज झुटो हो किन कि सुनिता एमाले मै हो झुटा न्यज हेराउनु लाई कारवाई हुनुपर्छ
@krishnajoshi8331
@krishnajoshi8331 3 месяца назад
Ho ho❤
@RudharaBadhur
@RudharaBadhur 3 месяца назад
धेरै राम्राे बधाई छ सुनिता जि🎉🎉🎉
@The-Next-Level-On
@The-Next-Level-On 3 месяца назад
Sunita Dangol ले एमाले छाडेपछि, दिदिले मेयर Balen Shah लाई भनिन- बालेनसँग मिलेर काम गर सुनिता ji🎉❤❤
@ritaacharya9983
@ritaacharya9983 3 месяца назад
हजुरको सोच लाई सलाम उप मेयर ज्यु 🙏
@prateekdhakal5115
@prateekdhakal5115 3 месяца назад
लाख लाख धन्यवाद छ सुनीताजी ! तपाईंको निर्णय सही छ ।
@ritaacharya9983
@ritaacharya9983 3 месяца назад
हार्दिक बधाई उपमेयर सुनिता डंगोल ज्यु ।
@yadavshrestha623
@yadavshrestha623 3 месяца назад
अब बालेन शाहा प्रधानमन्त्री सुनिता उप-प्रधानमन्त्री बनायर देश हाक्न दुई युवाहरुलाई स्वतन्त्र रुपले जनताहरु साथ र सहयाेग गर्नुपर्छ।एमाले पार्टी छाेड्नु भयकाेमा मनै देखि धेरै धेरै धन्यवाद सुनिता जि।
@GangaPun-w5h
@GangaPun-w5h 3 месяца назад
एमाले पार्टी नेपाल को क्यानसर रोग हो । सुनिता को सोच र बिचार लाई सलुट गरछु
@rkprime709
@rkprime709 3 месяца назад
congress r mawo Badi chai k ni mulasag??? Bolna khulerqi bhatuwadarima chai nabolau
@TheModernTimess
@TheModernTimess 3 месяца назад
@@rkprime709sabai chor ho. 😂
@kpkaka5483
@kpkaka5483 3 месяца назад
यसै गरि राम्रो कामकाे लागि साथ सहयाेग गर्न युवाहरु पार्टीको झाेले नभई जनताकाे सेवामा लाग्नुपर्छ ।उप प्रमुख सुनिता डंगाेललाई बधाई छ।
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz 3 месяца назад
उप मेयरको यो निर्णय स्वागत योग्य छ ।सफलताको लागपशुभकााना ।
@sarurai8634
@sarurai8634 3 месяца назад
एकदम सही गर्नु भयो उप मेयर शुनिता डंगोल ज्यु।
@sanushrestha4958
@sanushrestha4958 3 месяца назад
सारै राम्रो कुरा सुनिता माम
@dineshkumarchaudhary2781
@dineshkumarchaudhary2781 3 месяца назад
राम्रो सुनिता डंगोल जी ?
@SalGurung-x1h
@SalGurung-x1h 3 месяца назад
हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु सुनिता डंगोल ज्यु तानाशाही एमाले पार्टी छोडेर जनता को चाहना बुझ्नु भएको मा
@miraupadhyaya6574
@miraupadhyaya6574 3 месяца назад
Right उप मेयर ज्यू
@netrathapaliya8998
@netrathapaliya8998 3 месяца назад
सलाम छ सुनिता ज्यू लाइ बुध्दि बिबेक भएकाको बिचारनै फरक हुन्छ जनताको लागी कामगर्न आउनुभएको निसपक्ष कामगर्न पाटीले नदिनेभए पछि स्वातन्त्र भएर कामगर्न सकिन्छ भन्ने मनोबलका साथ पाटी त्याग गर्नुनै जनताको खम्बा बन्नु हो
@thangabahadur9196
@thangabahadur9196 3 месяца назад
बधाई छ सुनिता जि तपाईंको सोचबिचार लाई सलाम छ🇳🇵🇳🇵🇳🇵🇳🇵
@1420patarasi
@1420patarasi 3 месяца назад
जथा बाहिँ बोल्न पाइन्छ भन्दै जे पे टी भिडियो बनाउने हावा कुरा❤
@anandkarmacharya8184
@anandkarmacharya8184 3 месяца назад
यदि यो समाचार आएजस्तै उप मेयर सुनिता डंगोलले एमाले परित्याग गर्नु भएको भए भित्री अन्तर आत्मादेखी नमन जय जय कार छ वहाँलाई अहिले सबैको चाहना हो मेयर र उप मेयर मिलेर देश बिकाशको लागी अघि बढ्नुपर्छ । जय बालेन तथा सुनिता डंगोल
@ratnarai1163
@ratnarai1163 3 месяца назад
Well done ktm nager upamayor nanu sunita 🎉🎉 Aamale party ma nanu sunita jastai aputa tupkeya upkhane ko achi n khane arupani hunuhunxa vane nanu sunita jastai ktm mayor balen lai support gardinu hose please desh banayo r tapai hamro sabai ko volo hune xa ktm mayor and upamayor ko jai hose❤❤
@MotivationbyNabin
@MotivationbyNabin 3 месяца назад
बालेन हाम्रो हिरो सबै नेताहरु र झोले हरु नालिको किरो
@purbelikanchha9950
@purbelikanchha9950 3 месяца назад
Jaya sunita jaya nepal tapai haru vaneko nepali garib dukhi ko sewa garne manxe haru ho
@Rajughetmal
@Rajughetmal 3 месяца назад
Sunita si great girl
@rudraneupane8544
@rudraneupane8544 3 месяца назад
सुनिता डंगोल ज्यु लाई म सम्मान गर्छु देस र जनता भन्दा ठूलो पाटी हैन एसै गरि देस्र जनताको सेवा गर्नुस पाटिको आबस्यक्ता छैन जन्ता हजुर्को साथमा छन
@dhansherma3136
@dhansherma3136 3 месяца назад
धेरै राम्रो बधाई छ सुनिता जि ❤❤❤🎉🎉🎉🎉
@NarthRai
@NarthRai 22 дня назад
SUNITALI. THANK. CHHA
@RameshGhising-jf6lt
@RameshGhising-jf6lt 3 месяца назад
एउटा बाघलाई ढाल्नका लागि ब्वाँसोहरू एकजुट भैसकेका छन जसरी हुन्छ हामि सबै मिलेर बालेन लाई बचाउन तर्फ लागौँ सामाजिक सन्जालमा मात्र साथ दिएर हुँदैन साथि हो अब पनि तँपाई हामि चुप बस्यौं भने देशको एउटा राम्रो मान्छे गुमाउने छन के गर्दा हुन्छ लौन सबै मिलेर कदम चालौँ
@rohitniraula7437
@rohitniraula7437 3 месяца назад
हामी बाहिर छौ देश भन्दा देश भित्र हुनेले सुरु गर्नुहोस हामी आउछौ
@Mahrz123
@Mahrz123 3 месяца назад
Love you Sunita Dangol ❤❤
@kajimanrai746
@kajimanrai746 3 месяца назад
सही हो
@sk058user.
@sk058user. 3 месяца назад
Jay suneta
@krishnadhakal6198
@krishnadhakal6198 3 месяца назад
धेरै राम्रो
@बिवससुजन
@बिवससुजन 3 месяца назад
यो कुरा साचो हो भने धेरै राम्रो गरेको छ सुनिताले
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg 3 месяца назад
सुनिता डंगोल लाई धन्यवाद
@anitapoudel1895
@anitapoudel1895 3 месяца назад
सुनिता डंगोलले एमाले पार्टि छोड्नु सहि हो एमाले धेरै गलेकोले समयमै बिचार पुर्याउनु भएछ ।जय होस
@AnilRai-p1l
@AnilRai-p1l 3 месяца назад
Very good sunita mam🎉❤
@NarthRai
@NarthRai 22 дня назад
K P. BHRASTA KUSSAN. KO PAKCHAYMA. CHHA
@nirbahadurmagar7248
@nirbahadurmagar7248 3 месяца назад
बिकास बिरोधि जुनसुकै पाटिको होस त्यो देशद्रोहि हुन! यिनलाई अब जनताले चिन्नुपर्छ र बहिष्कार गर्नुपर्छ नयाँ युवा एक भएर नयाँ भिजन सहित देश बिकास परिवर्तन गर्नुपर्छ ।
@abhimanyusingh5654
@abhimanyusingh5654 3 месяца назад
Very good 👍
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh 2 месяца назад
परि त्यागनु स्वो बिकेकहने ।
@dharmakhadka6519
@dharmakhadka6519 3 месяца назад
यबाबा सुनीता भनेकाे नवदुर्गा भबानिहुन हेर्दैजानुहाेला के के हुन्छ🌹🌹🌹🌹❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nagendradudhraj7231
@nagendradudhraj7231 22 дня назад
सुनिता डङगाेल,उपमेहेरजिउ,पणाम हजुले,एमाले पाटि,बाटराजिनाम,दिनुभयकाेले ,सिङगाेनेपाल,ले,उपमेहेरजिलाइ सुवागत गरेकाेछ एमालेपाटि यसताेफाेहाररहेछ,कि,अबता,जनताकाे,अाँखालेदेखे र देखियाे यसताे,दुरगनदमा,गुमसिनुठिकहाइन ,सारानेपाली३पाटि ,एमाले,काँगेस,मावबादि,फसिरहेकारहेछन जनता, अबयाेफाेरदेखि बाइरहुनुपरछ,,र,सुनिताडङगाेल,लाई,जयजयजय,नेपालजननि,मपनि,४८ ,सालदेखिकाेएमाले समरथन सयाेगिहाे, अबबाइबाइ।
@jiwanlimbu5517
@jiwanlimbu5517 3 месяца назад
उपमेयर सुनिता डङ्गोल ज्यु पक्कै तपाईं माहान सोचबिचारको हुनुहुन्छ।🙏🙏🙏🙏
@matrikadhungel1269
@matrikadhungel1269 3 месяца назад
सुनीता डंगोललाई मुरी मुरी धन्यवाद ।राम्रो भ्रष्टाचारी नगर्ने व्यक्तीको पाटीलाई समर्थन गर्नुभएकोमा।
@Nitineff-z9i
@Nitineff-z9i 3 месяца назад
Atti ramro.
@binodshrestha2524
@binodshrestha2524 3 месяца назад
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramdangol8947
@ramdangol8947 3 месяца назад
अबको स्थानीय चुनाबमा सबै वडा बाट शोतान्तात्र उमेबरउठ्नु पर्छ...../
@BirKhadka-fk9xd
@BirKhadka-fk9xd 3 месяца назад
🎉🎉🎉🎉🎉 युवा नेत्री शुनिता लाई पशुपती को रक्षा रहोस ! उनको बिचार लाई सलुट छ नेपाल आमाकी छोरी हाम्री चेली 🎉🎉🎉🎉🎉
@nissingh162
@nissingh162 3 месяца назад
Aba Balen Shaha Prime minister, Sunita Dongol Next Mayor.Aru Wada bata Pani Aba Swontanta party, Balen party ka ummedwar aune Nischit.
@DalbhadaurMagar
@DalbhadaurMagar Месяц назад
Dherai.ramro.ckam.grin.party.chhoder.badhae.chha.shunita.g
@ganeshbaral4591
@ganeshbaral4591 3 месяца назад
एकदमै सहि निर्णय लिनुभयाे सुनिता ज्युले खुसि लाग्याे 👌👌👌❤️❤️❤️🙏🙏🇳🇵🇳🇵
@sushangajurel5772
@sushangajurel5772 3 месяца назад
पाट्री होइनन् स्वतन्त्र हुनु होस् ,?,?,,,,,पाट्रीमा बिचार लाद्न गाह्रो छन् ,,,?,,
@sherbahadurrai8567
@sherbahadurrai8567 3 месяца назад
सुनिता डंगेालले पार्टी त्याग्नुभएकेामा धेरै धेरै धन्यबाद दिन चाहन्छु ।
@kedarbhattrai8066
@kedarbhattrai8066 Месяц назад
एस्ताे गिनलाग्दाे राजनिती मा मुस्सीनु भन्दा पाटि परित्याग गर्नुनै राम्रो बधाई छ शुनिता डंगाेललाइ
@B-happy4u
@B-happy4u 3 месяца назад
अति राम्राे गरिन् सुनिता ले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤खाते एमाले माअाेबादि काग्रेस भ्रष्टाचार का पाेका😡😡😡
@rajurai8809
@rajurai8809 3 месяца назад
Yo Ramroo xa hai Upamayor Sab Sunita Dangol tapai haruko ad varosha ma hami adhikamsa janata bachera xau ki tapai haru le kei garnu hunxa Nepal ma ra hami le chadai sukha pauxau vanne ash varosha ma xau 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️💪💪💪💪🌟🌟🌟🌟🌟🌟🌹🌹🌹🌹🌹🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p Месяц назад
स्वागत योग्य काम गर्नु भयो उपमेयर सुनिता बैनिले धेरै धेरै धन्यवाद सेलुट छ मेरो तर्फबाट सम्मान
@dineshpariyar2079
@dineshpariyar2079 Месяц назад
सुनिता डङ्गोल लाइ हार्दिक अनुरोध गर्दछौ कि जन्ताको पक्षमा कामगर्नुहोस काठमाडौं को मात्र नभएर तपाइ देसभरिकै कन्याले साथदिने छौ
@bheshbasnet1885
@bheshbasnet1885 3 месяца назад
राम्रो काम गर्ने मान्छे तानाशा होसकी बालेनशा होस बस जनतालाइ काम चाइयो।।no prroblem...
@badrinathkoirala1830
@badrinathkoirala1830 3 месяца назад
२२ नं वडाका वडाअध्यक्षलाई निलम्वन गर्नुपर्छ, यो विध्वंशकारीले न्यूरोड बादरले झै भत्काएछ । यो एमालेको अह्ौटेले उहि रेलिङ भाच्ने प्रवृत्ति देखाएछ ।
@shantrana5992
@shantrana5992 28 дней назад
सुनिता डंगाेलले पार्ट्री छाडेकाे छैन एमालेकाे धाेती खाेलनै हाे ।।।
@dineshwaryadav4386
@dineshwaryadav4386 3 месяца назад
काम गर्ने विकासप्रेमिलाई साथदिनु पार्टी भन्दा एककदम अगाडि बढनु साहसिक व्यक्ति भएकोमा स्वागतयोग्य छ।
@mohankrishnajuwa3546
@mohankrishnajuwa3546 3 месяца назад
नेपाल आमाकि छोरि सुनिता डंगोल । देशहाक्ने धर्ती पुत्रि सुनिता तिमिलाइ संधै भगवानले रक्षा गरुण ।
@jayantatamang6595
@jayantatamang6595 3 месяца назад
Bujnea.manchheako.beaglae.bichar.good.sunita.ji
@durgapun3242
@durgapun3242 3 месяца назад
उपमेयर सुनिता डंगाेलज्युले 100% सही गर्नुभयाे मुरी मुरी धन्यबाद
@unknownuser.2047
@unknownuser.2047 3 месяца назад
यदि यो कुरा सत्य हो भने धन्यवाद सुनिता डंगोल... यदि यो कुरा झुठो हो भने हार्दिक श्रद्धाञ्जली पत्रकार लाई ! 😂
@pbrai2889
@pbrai2889 3 месяца назад
उपमेयर शुनिता डंगोलज्यूको नृणय जनभावना हो।
@rajeshpaudel5813
@rajeshpaudel5813 3 месяца назад
सबै सुनिताहरुले एमाले , काङ्ग्रेस, माओवादी छाड्दै गए यी लुटेरा झुण्डहरु भस्म हुनेथिए र देश सुध्रन्थ्यो ।
@k.padhikari9917
@k.padhikari9917 3 месяца назад
धन्यवाद छ सुनिता डंगोल लाइ कसैको पिछलग्गु बनेर हिन्नु भन्दा स्वतन्त्र भएर आफुलाइ लागेको बिकाश र जनताको काम गर्न अग्रसर हुनु भएकोमा म सलाम गर्दछु । जनता खुसि भए राजनिति गर्न दल नै चाहिन्छ भन्ने हुँदैन
@gangamagar6145
@gangamagar6145 3 месяца назад
उप मेयर सुनिता दङोल ज्युको सोचलाइ salyut
@SajanShrestha-nm6vg
@SajanShrestha-nm6vg 3 месяца назад
बुडागाेरुकाेकामछइन।सहि,निणयगर्नुभयाे।चेलि❤❤❤
@HighlandpropertyKTMNepal
@HighlandpropertyKTMNepal 3 месяца назад
केपी ओलीको नचाइने घमण्डको कारण एक हुनहार उपमेयर एमालेले गुमाउन पुग्यो। अझै पनि यस्ता अवैज्ञानिक ढिपिका कारण अरु हुनहार युवाहरूले पार्टी छाड्न नपरोस् बेलैमा चेतना जागोस धन्यवाद।
@dhananjaykumarshrestha2956
@dhananjaykumarshrestha2956 3 месяца назад
सुनिता डङ्गोल एमाले थिएनन । उनले स्वतन्त्र उम्मेद्बारी दिएका थिए । उनको उम्मेद्बारीलाई एमालेले क्याच मात्र गरेको थियो ।
@nirmalshrestha9768
@nirmalshrestha9768 3 месяца назад
उप-मेयर सुनिता डंगोल ज्यूले एमाले पार्टी त्याग गर्नु भएको एकदम राम्रो गर्नु भएको छ।उहाँलाई आगामी दिनहरूको काम र योजनाहरू सफलताको शुभ-कामना छ।
@gobinchhetri4020
@gobinchhetri4020 3 месяца назад
उप मेयर सुनिता डगोंल सांच्चैनै सही निर्णय गर्नुभएको मा स्वागतछ। 🌺🙏
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 3 месяца назад
काठमाडौ मा एमाले पनि माओबादी कै ठाउमा पुग्ने रहेछ यो अहङ्कारी ले एमाले सिध्याएर मर्ने रहेछ
@bilbahadurshrestha3785
@bilbahadurshrestha3785 3 месяца назад
सहि निर्णय linu भएको छ यस्ता गुन्डाको पार्टी मा basnu हुँदैन l
@bishnuprasadneupane853
@bishnuprasadneupane853 3 месяца назад
माहानगरमा स्वतन्त्र जनप्रतिनिधि संख्या २ , यस्तै स्वतन्त्र प्रतिनिधि नेपाल भरबाट १००१ हुनु प्रछ तब मात्र नेपाल नेपाल हुनेछ ।
@BabanSha-nx7bj
@BabanSha-nx7bj 9 дней назад
Amale partixodnu bhaeko ma upa mear Sunita dangol jiu lai dherai dherai dhanyabad jay desh jay nepal
@DalhangNembang
@DalhangNembang 3 месяца назад
बालेनको अन्धभक्त युटुबे पार्टी जिल्ला कमिटीको नेतृत्वमा नरहन्दा नै पार्टी परित्याग गरेको हुन्छ ? जान्नु तान्नु केहि छैन वाहियतमा बकबास ।
@keshavprasadadhikari7305
@keshavprasadadhikari7305 3 месяца назад
Congratulation Vice mayor Sunita Dangol.wel-done!
@kedarbhujel2744
@kedarbhujel2744 Месяц назад
सुनिता ढंगाेल जि लाई धेरै धेरै सम्मान छ । असल नेतृत्व कर्ता काे भुमिका निर्भाह गर्नु भएकाे छ।
@NickNeon-sg7id
@NickNeon-sg7id 3 месяца назад
Ati utam thanks sunita dangol upmeyar jiu 🇳🇵🇳🇵🇳🇵🇳🇵👍🌹🌹🌹🌹🌹🌹
@gitagiri1501
@gitagiri1501 3 месяца назад
देश बिकास गर्नको लागी कुनै पनि दलको पार्टीको सदस्यता चाहिदैन, चाहिन्छ त केबल देश प्रती माया,असल सोच ,देश बनाउने सच्चा आट र देश भक्ती. एउटा मेयर सॅग यती धेरै अधिकार हुदो रहेछ र मनले आटे पछि राज्य सक्तीले support नगरे पनि यती धैरै बिकास हुदो रहेछ भनेर हाम्रो mayor sab lay proof gari saknu bhayko ch. party ko झन्डा परित्याग गरेर स्वतन्त्र भअको मा respected deputy mayor sab lai धन्यबाद छ । आगामी दिनमा अझै स्वतन्त्र भएर अगाडि बढी देश बिकास गर्नु होला भनी शुभकामना र शुभेच्छा ब्यक्त गर्दछु🙏🏼🙏🏼
@ghanshyambhattarai9956
@ghanshyambhattarai9956 3 месяца назад
सुनिताको निर्णय देशको लागि राम्रो
@sherbahadurlingden2556
@sherbahadurlingden2556 3 месяца назад
होईन कमेन्ट हेर्दा नेपाली जनता साच्चै जागे जस्तो सुतेको बाघ व्युझे जस्तो तर चुनाव आए पछी दारा नङ्ग्रा काटेर छोडेको बाघ जस्तो किन होला?
@luckydlucky5379
@luckydlucky5379 3 месяца назад
Suitable daggolko yo bicharlai hami sampurna Desbasi swagat gardachhu sahinetavanera wahako bicharlai chinnasakinchha
@bishnuprasadbhandari8641
@bishnuprasadbhandari8641 3 месяца назад
यिनी कहिल्यै एमाले थिइनन् } एमालेले पार्टीको ट्याग दिएर उपमेयरमा उठाएको हो |
@Sanjay-im5on
@Sanjay-im5on 3 месяца назад
यदि सूचना सही हो भने सुनिताजीलाइ धन्यवाद । अब तपाइँ पनि स्वतन्त्र, अब स्वतन्त्रमय बन्छ नेपाल ।
Далее
Airpod Through Glass Trick! 😱 #shorts
00:19
Просмотров 647 тыс.