बाहुनको छोराले अन्तरजातिय प्रेम गर्दा के भयो ? Ashok Acharya को मेरो कथा - Dear Kalyan Mero Katha Story of Ashok Acharya Programme Presenter : Kalyan Gautam Programme Edit : Prem Raj Lamichhane #dearkalyan #merokatha #mangsir27
सान्ताप्रतिको तिम्रो माया चोखो थिएन । सच्चा प्रेम गर्ने मान्छे समाज जात भनेर पछि हट्दैन। काएर पुरुष रहेछौं । समाज र गलत प्रथा परिवर्तन गर्ने मुखले भनेर होइन व्यवहार बाट हो ।सान्तालाइ स्वीकार गर्ने पुरुष पनि आखिर बाहुन नै हो नि। स्यालुट छ सान्ताको श्रीमानलाइ।
आज सम्म नछुटाई कन हेर्ने सायद म मात्रै होला बिगत 11 वर्ष देखि निरन्तर सुन्दै आएको छु हाल बहराइन बाट दाजु ,यो कार्यक्रम जीवनकाल सम्म सुन्न पाइयोस हजुर लाई कामना छ ❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🕉️🕉️🙏🙏🙏🙏
डियर कल्याण हजुर ले प्रत्येक हप्ता को कथा वाचन गर्नु होला न हजुर लाई अनुरोध गर्दछु? हजुर को आवाज सुन्ने लाखौं हामी स्रोताहरु छौ?? अहिले समुन्द्र पारी को देश मलेसिया बाट हजुर को आवाज सुन्दै छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो समाज कहिले सम्म जात जातीय कारणले माय गुमाउने थाहा छैन मलाई के लागछ भने यो समाज यस्तै छ मानछे को जात सानू हुदैन भनेर किताब म मात्रै सिमित रहेको पाईन छ सरै मन छुयो मायामा जात पात हुदैन भनछ तर हुदो रहैछ
सारै नामर्द तपाईं 😢😢😢एउटा बिधुवा महिलालाई बिबाहको आश देखाएर मिलाउदै छु भनेर गफ मात्रै दिने तपाईं 😢तर महान हुन ती क्यानडाका ब्राह्मण दाइ ❤❤स्वार्थी तपाईंले धोका दिनु भो बिचरा निस्वार्थ मन भयकी शान्ता दिदी ❤❤
Hajur ko swor ko big fan 2055 2056 saldekhi sundai ako hits FM dekhi aj RU-vid samma ayer sundaixu.man dukhda yad aux daiko bachan gareka kathA ka ani sunxu ghauma malam lako jhai hunx asadhai dai ko awaj manparx kin kin .
समयको प्रभाहा नगरि घरको सयौ काम छोडेर हामी कति पिडितहरूका लागि मलम पट्टी लगाइ दिने Dear Kalyan channel को views थोरै भयो share गरेर साथ दिनु पर्छ है साथीहरू 🙏🙏नमम sir 🙏🙏
Mero jiban ma jodiyko natalai baljhai diyo jhaskaidiyo mero life ma yhi jatko parkhalle mero maya chudaidiyo ..aaj aakhale aasu thamna saken... dear kalyad dherai dherai dhanyabad ..bichchhyaune sabdai chhain ma sanga...
Yo jatvat ko kurale hajarau lakhau maya garne jodiharule aafno prem gumaunu pareko xa k garnu yo samaj yastai ho socheko jasto khojeko jasto rojeko jasto kehi paidain rahexa yo katha suner run man lagyo
Shan't sang bihe garna samaaj le nadieko hoin tapaiko aafno ahamtaale nadieko ho..tapia yati shikshit vaer pani Ma baahun hu vanne ghamandale garda tapaile bihe garna nasaknu vaeko ho.. Jindagi jiune vaneko nata samaaj sang nata aama buba sang.. Jassle j vanepani jindagi bitaune vaneko aafno jeevan saathisang ho.. Jivan sathy baahek n aamabuba sang jindagi bitauna sakinx n t xarximek r samaaj sang.. Tapaiharu dubai janaa ko jindagi sadhai khushi r sukhamaya rahos suvakamanaa
सर म पनि मेरा कथा अनि ब्यथा तपाईंको डियर कल्याण मार्फत सम्पुर्ण साथिहरुलाई शेयर गर्न चहान्छु तर तपाईंलाई कसरी सर्म्पर्क गर्ने हाेला पिलिज सर कमेन्ट हर्दै रिप्लाई गरिदिनुहाेला 🙏🙏
हुत्तिहारस रहेछौ तिमी..जात को कारन तिमी अगाडी बढन सकेनौ तर हेर सान्ता बिहे गर्ने पनि त बाहुन नै हुन..सामाज र आमा बुवा को कारन त बाहाना मात्र जस्तो लाग्यो हुत्ती हारा अब जिन्दगी भरी पछ्याताब नै गर्दै बस
यो कथा लेख्ने बाहुन भाइले त्यो बहिनी सग माफी माग्नु पर्थ्यो यहि कथा मार्फत,गल्ती आफैले गर्ने अनि माया गर्छु ,यादले सतायो भनेर अरुको बसिइ सकेको घरमा आगो लगाउने काम नगर भाइ।