Тёмный

बिक्रम र मनुले गरे बल्ल बिहे,इन्द्रेणीकै कारण भयो भेट,बिहेकै दिन छोरी चाहियो भन्दा मनु लजाइन 

Laligurash Daily
Подписаться 1,2 млн
Просмотров 623 тыс.
50% 1

बिक्रम र मनुले गरे बल्ल बिहे,इन्द्रेणीकै कारण भयो भेट,बिहेकै दिन छोरी चाहियो भन्दा मनु लजाइन
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Bikram Sunar
Manu Tamang
Camera
Netra Chaulagain
Edit
Kamal Sargam(chaulagain)
Promo Music/Vocal:
B.B Anuragi
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Bikram_Sunar
#Manu_Tamang
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 883   
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 года назад
बखतकाे जस्तो चाँहि नहुनु लाखौंलाख नेपालीको साथ सहयोग मायाको अटुट गर्दछौं शुभबिबाहकाे हार्दिक बधाई शुभकामना गर्दछौं सम्पूर्ण नेपालीको तर्फबाट
@santoshbabu5189
@santoshbabu5189 3 года назад
बधाई छ बिक्रम भाइ अनि मनु बहिनिलाइ
@gitapoudel8425
@gitapoudel8425 3 года назад
छिटै बिक्रम निको भएको देख्न पाइयोस्
@jitjit8445
@jitjit8445 3 года назад
मनु साच्चिकै महान नारि हुन सदैब सङगै साथ रहाेस हजुर हरुकाे
@ramilachhetri6066
@ramilachhetri6066 3 года назад
Manu ko Maya ho yo
@suryabudhaxetteri3208
@suryabudhaxetteri3208 3 года назад
Sai kura dai
@geetabasnet9323
@geetabasnet9323 3 года назад
शुभकामना छ बिहेकाे मनु र बिक्रमलाई र बिक्रमलाई सधैं भरि साथ दिनु हाेला मनुले बिचमा छाेडेर नहिड्नु हाेला
@lalthapa1848
@lalthapa1848 3 года назад
यो सँसारमा मान्छे जन्मेको छ र आफ्नो लागि बाँचेको छ कोहि कोहि मान्छे त्यस्तो जन्मेको हुन्छ जो अरूको लागि जन्मेको छ जस्मध्यमा मनु एक महान नारि जुन जो बिक्रमको लागि जन्मेकि हुन जस्ले गर्दा आज बिक्रमको जीवन मा एउटा बाँच्ने आधार बनेकि छिन मनु हजुर महान हुनुहुन्छ बिक्रमलाई सधै भरि साथ दिनुहोला मान्छे जन्मेर मर्नुनै पर्छ तर हजुरले यो महान काम गर्नु भयको छ हजुर को महान कामलाई सलाम छ।
@mahendrashrestha2945
@mahendrashrestha2945 3 года назад
म पनि १००/% सहमत
@ranjitramdam8022
@ranjitramdam8022 3 года назад
मनु बैनिको बिचार माहान छ तर बखत र प्रतिमाको जस्तो नहोस रुपा र कृष्णको जस्तो जोडी होस बिक्रम लाई सदा सदाको लागि साथ दिनु मन्दिर धाउनु पर्दैन त्यो सेबाले पुन्य कमाउनु हुने छ बैनी मनु।र बैबाहिक जिबनको सुभ कामना छ।
@keshavbhatta4577
@keshavbhatta4577 3 года назад
Grate jodi
@premmagar7146
@premmagar7146 3 года назад
एकदम सहि कुरो Ranjit g मानौ बखत र प्रतिमाको जोडी जस्तो नहोस् मनु र बिक्रमको जोडी र मनुलाई बैबाहिक जिबनको धेरै धेरै शुभकामना... छ
@ryfirgdggfjj9499
@ryfirgdggfjj9499 3 года назад
ल बधाई छ बिक्रम भाइ र मुनु बहिनीलाई 🙏🙏
@shantitamang8916
@shantitamang8916 3 года назад
Badai xa sis and bro
@bikarambk107
@bikarambk107 3 года назад
बधाई छ हजुर हरु लाई छिटो निको हौउस बिक्रम जि लाई
@gomabhandari5993
@gomabhandari5993 3 года назад
धेरै धेरै बधाई तथा शुभकामना छ राम्रो प्रगति भएको देख्न पाउँ
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
दिदी म, पनि आए है 😜😁🙏
@gomabhandari5993
@gomabhandari5993 3 года назад
@@shantikokhojima6040 हजुरलाई धेरै धेरै धन्यवाद छ
@lalbahadurnepali8004
@lalbahadurnepali8004 3 года назад
🙏🙏namaste Goma g dherai samjhna x hai
@punamsinjali89
@punamsinjali89 3 года назад
Nice jodi
@sharadauprety7374
@sharadauprety7374 3 года назад
@kalpanajangam7349
@kalpanajangam7349 3 года назад
वैबाहिक जिबनको अनगन्ति शुभकामना🎉🎊🎉🎊🎉🎊👑 भाई बैनिलाई👑🎉🎊🎉🎊🎂🎂🎁🎁🍾🍾🍻🍻💝💝💝💝
@purnabahadurbk374
@purnabahadurbk374 3 года назад
बधाई छ बिक्रम भाई र मनु बहिनीलाई
@ankitparajuli1392
@ankitparajuli1392 3 года назад
बैबाहिक जीवन को लागि शुभकामना व्यक्त गर्दछु।तर धोका नहोस् भन्ने विश्वास गर्दछु धन्यवाद।
@princesamirlakandri373
@princesamirlakandri373 3 года назад
एउटा उदाहरणी जोडि बिक्रम र मनुको सुखद दाम्पत्य जिबनको शुभकामना दुबै जानालाइ
@shandipbiswokarma5442
@shandipbiswokarma5442 3 года назад
ati ramro hai
@prakashkisan9829
@prakashkisan9829 3 года назад
Dherai dherai.... badhai.....6.......... Both of you...,
@sushildhungana9504
@sushildhungana9504 3 года назад
धेरै धेरै शुभकामना हजुर हरुलाई🙏🏾🙏🏾🥰🥰
@alelalbahadur501
@alelalbahadur501 3 года назад
बधाई छ दुबै जनालाइ सधै भरि माया प्रेम रहि रहोस। अनि जिबन बाच्न को लागी पैसा चाहिदो रहेछ के गर्ने त्येसै ले कुनै ब्यशाय काम गर्नु होला हासी खुशी बिताउनु होला।
@amritaramdam7206
@amritaramdam7206 3 года назад
Wow wow la duijanako suvakamana badhai cha
@bhabukbhimsen5471
@bhabukbhimsen5471 3 года назад
यो जोडी सदैखुसी रहोस र बिकरम लाई पनि अझै सुदार होस
@amarsunar3796
@amarsunar3796 3 года назад
सुन्दर जोडी! यो जोडी नछुटाेस नटुटाेस बैबाहिक जीवन सुखदमय रहोस सुभकामना!🤩
@ramathapa4795
@ramathapa4795 3 года назад
यो बाबु नानु लाइ बैबाहिक जिबनको शुभकामना 🌹🌹मनु विक्रम बाबुलाई कहिले नरुवाउ है नानु
@tamupadam695
@tamupadam695 3 года назад
छि छि यो भोटे नि लाई के भएको होला यस्तो अपाङ्ग लाई के देखेर गएको होला भिख मागी मागी नै करोडपति हुने सपना देखेर गएको होला १००% थुक्क थुक्क तेरो जिन्दगी RIP.
@sushilsushilbk1321
@sushilsushilbk1321 3 года назад
मनु नानू बिक्रम भाइलाइ सधै साथ दिनु है🙇🙇‍♀️🙇‍♀️🙇‍♀️🙇‍♀️🙇‍♀️
@bahadurshahitek9975
@bahadurshahitek9975 3 года назад
बैबाहिक दाम्पति जिवनकाे लाखौंलाख हार्दिक शुभकामना यहाँ हरु जाेडि सधैं अमर रहाेस कृष्ण वलि र रुपा जस्तै देख्न पाउ
@rajendrabc4305
@rajendrabc4305 3 года назад
ल बधाइ छ दुबै जनालाई यसरी नै सधै भरी साथ दिनु नानी !!
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
सधैं यस्तै खुशी भएको देख्न पाउ 🤗 फेरि भोलि यस्तो रे उस्तो रे छुट्टियो रे🤔 भनेको सुन्न नपरोस् यो कान ले 🤗🙏 वैवाहिक जिबनको शुभकामना 💐🙏
@re242
@re242 3 года назад
100%
@shankarsaud5849
@shankarsaud5849 3 года назад
Didi hajurle kati comment garnu vako sabai thaau ma ❤️❤️❤️❤️❤️❤️
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
@@shankarsaud5849 तपाईंले जति त, मैले भ्याउदिन 😜😂🙏
@premsk990
@premsk990 3 года назад
जुन भिडियो मा नि तपाईको कमेन्ट पडछु राम्रो कमेन्ट गर्नुहुन्छ
@rosedmlove
@rosedmlove 3 года назад
दाम्पत्य जीवन को हार्दिक मंगलमय शुभकामना दाम्पत्य जीवन सुखमय बितोस .....
@sarojvishwokarama4317
@sarojvishwokarama4317 3 года назад
लाखौं लाख छ शुभकामाना बिक्रम भाइ र मनु बैनि लाई
@tekrajkadara7827
@tekrajkadara7827 3 года назад
वैवाहिक जीवनको धेरै धेरै हार्दिक सुभकामना बिषेस मनु बहिनी लाई हिर्दय देखी सलाम गर्छु 🙏🙏🙏
@todaynewsnepal4296
@todaynewsnepal4296 3 года назад
धेरै बधाइ छ, यो जोडि सधै खुशी देख्न पाहियोस उर्लाबारी घटना, 6 जना हत्यारा यसरी समातिय, प्रहरिले भन्यो यसरी हत्या भयको थियो ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-hnRVBhx2h-o.html
@samirsunar4903
@samirsunar4903 3 года назад
बखत र प्रतिमाकाे जस्तो जाेडिि नहाेस है
@jivansunar5402
@jivansunar5402 3 года назад
बैबाहीक जीवन सुखैमा बितोस धेरै धेरै शुभकामना छ🌹🌹🌹🌹🌹🌱🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@snehamagarofficial123
@snehamagarofficial123 3 года назад
भाले डन भएको बिक्रम 🤣🤣🤣 एक अर्कालाई यसैगरी सधैं माया गरिरहनु मनु बिक्रम । बधाई छ
@rochaklama6403
@rochaklama6403 3 года назад
Badai xa bikram manu laii xitai niko hos mero yohi xa mero 🙏👌🙏👌 kamana
@tolamagartolamagar6970
@tolamagartolamagar6970 3 года назад
सधै भरी खुसी रहनु विशेष त मनुनु बहिनिलाइ सोलोत असाहालाइ साहारा देनु नै महान
@pabitralama9372
@pabitralama9372 3 года назад
Bikram ko baini haru chai khoita
@संगीतनैमेरोसपना
हे बगवान यो जोदि माथी कसै को आँखा नलागोस
@bindasunarnepal2599
@bindasunarnepal2599 3 года назад
धेरै धेरै शुभकामना छ भाई र बहिनी लाई धेरै बधाई छ भाई बहिनी 👌👌👌👌💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
@अभागीकान्छो
धेरै धेरै बधाई तथा शुभकामना यो जोडी लाई
@prakashsungalafilms4744
@prakashsungalafilms4744 3 года назад
बैबाहिक जिबनको हार्दिक शुभकामना दुबै जनालाइ
@krishnabasyal5842
@krishnabasyal5842 3 года назад
बिक्रम भाई लाई एक चोटि तातोपानी मा लैजानु पर्यो कि म्याग्दी को कुण्ड तातोपानी मा 12/15 दिन राखेर ल्याउनु पर्यो केही सुधार हुन सक्छ
@saraswatipraja456
@saraswatipraja456 3 года назад
Kamal daai laai callmaa vannu vyeko vye hunthyo ni
@ayoulama332
@ayoulama332 3 года назад
Derai dhane Bad didi afanu lagi vanda ni gindhagi aru ko lagi jiune nai mahan ho salut sis ND suva badai pani
@lalitbk7521
@lalitbk7521 3 года назад
सलाम छ मनु बहिनी बैवाहिक जिबनको हार्दिक शुभ कामना
@karnalipardeshsocialmedia
@karnalipardeshsocialmedia 3 года назад
बिक्रम दाइ र भाउजुको बैबाहिक जीवन को सुभ कामना ।भन्ने जतिले मेरो #youtubechanel #subscribe गर्दिनुहोला। अब केही महिना मै गर्बवती छिन भन्ने सुन्न पाम है भाउजू को बिक्रम दाइ😃😃
@attitghayal1129
@attitghayal1129 3 года назад
मुना र मदान जस्तै हजुरहरूको जोडिलाई बाचुन जेल एस्तै देख्ना पैयोस बदाई छ
@ghaleraju03
@ghaleraju03 3 года назад
बखतको जोडी जस्तो नहोस है यो जोडी भगवानले रक्षा गरून्।
@amitamahendra8489
@amitamahendra8489 3 года назад
बैबाहिक जिबनको धेरै धेरै शुभकामना दिदि भेनाजुलाइ 🙏🙏🙏🙏🙏
@bijayamagar494
@bijayamagar494 3 года назад
interwoven नहेरिनेनै फस्टफल मनु लाई सलुट मेरो ब्याक्तीगत तर्फबाट यस्तो स्वच कमै नारिमा हुन्छ तिमी माहान छौ ?
@sudinlama5482
@sudinlama5482 3 года назад
ईन्टरब्यु लिनेलेनि आँखिभौ खौरेको ईन्टरब्यु दिनेलेनि आँखिभौ खौरेको यस्तो भिडियो के हेर्नू आँखिभौ आफ्नो बाउ आँमा बितेको बेलामा खौरन्छ यस्लाई फेशनको रुपमा लियर मजाक नगर।
@Sklama88
@Sklama88 3 года назад
धेरै धेरै धन्यवाद छ इन्द्रेणी प्रमुख कृष्ण दाज्यु लाई पनि बहिनी ज्वाईं लाई दम्पती जीवन को लाखौं लाख शुभकामना छ ।
@mansinghjkt5878
@mansinghjkt5878 3 года назад
मनु dee बधाई छ शुभकामना छ सुन्दर जोडी
@kiranmansingh1721
@kiranmansingh1721 3 года назад
धेरै धेरै बधाई छ मनु र बिक्रम भाई बैबाहिक जीवन सफल रहोस र मनु बहिनी सबै भन्दा धेरै धर्म गर्नु भाछ मनु बहिनीलाई धन्यवाद छ
@khadgakatwal2481
@khadgakatwal2481 3 года назад
दुलान सिम्पल दुलहा डेन्जर नजरिया खत्रै लाग्छ
@runjithunter4262
@runjithunter4262 3 года назад
आजभोली मुना लाई बोल्न धेरै आउदो रहिछ💕🌹
@dhanab.k.5630
@dhanab.k.5630 3 года назад
शुभ बिवाहा बैवाहिक जीवनमा बाधिनु भएको छ बिक्रम भाई र मनु बहिनी जीवन भरी साथ दिनु हुने छ मनु बहिनिले साथै दुबै जना बुझ्ने हुनु हुन्छ सधै हासि खुशी रहनु होला भगवान छिटो निको बनाई दिनु हुनेछ बिक्रम भाई लाई.. शुभ बिवाको लागि हार्दिक मंगलमय शुभकामना 💑🙏🌷💐😘💝💞💕💞💕💝💞💕
@m.s6675
@m.s6675 3 года назад
शुभबिवाह,सफलताको शुभकामना(सउदी)
@anulama5032
@anulama5032 3 года назад
बधाई छ यो जोडी लाई 👩‍❤️‍👨👩‍❤️‍👨
@ravisonar7016
@ravisonar7016 3 года назад
बैबाहिक जीवन को दुबै जनालाई शुभकामना धन्यवाद
@sonugaire457
@sonugaire457 3 года назад
आजा भोलि केटी हरु धेरै सरथी छन् तर तिम्रो सोचाइ धेरै राम्रो छ गुँड सफरको फल मिठो हुन्छ
@bimalmagar6200
@bimalmagar6200 3 года назад
दुबै जनालाई दाम्पत्य जिबनको शुभकामना
@nikeshsitaula6719
@nikeshsitaula6719 2 года назад
Manuko bhailai pani kathmanduma padhaune kosis garnu ra huna sakxa vane euta nandasanga bibaha garidinu dherai ramro hunxa.
@shijilasworld1123
@shijilasworld1123 3 года назад
पैसाको लागि आको भन्नेहरुले आफुपनि एक अशक्त लाई साथ दिएर सहयोग मागी खाएर खुशी साथ जिन्दगी बिताउन सक्ने भए सहयोगी हरुलाई कुनै त्यस्तो आपत्ति हँदैन ।
@aaishamulicha4039
@aaishamulicha4039 3 года назад
so cute couple best of luck
@ArjunKumar-jn5rr
@ArjunKumar-jn5rr 2 года назад
हार्दिक बधाई जिन्दगी भरि यसरी नै हाशि शुखि रहनु 💞💞🙏
@bhimbahadurkhadka8278
@bhimbahadurkhadka8278 3 года назад
धेरै धेरै सुभकामनाछ बैबाहिक जीवन को सधै हासी खुसी रहनु जुनु जुनि भरी खुसी देख्न पाउ
@dhrubaregmi7901
@dhrubaregmi7901 3 года назад
कमल भाइको कामलाई सलुट छ।संचार माध्यम बाट दोस्रो कृष्ण कडेल को जन्म जस्तो लाग्छ
@chandrarasailii1024
@chandrarasailii1024 2 года назад
मनु र बिक्रम को जोडी लाई हार्दिक बधाइ छ म गुल्मी बात मनु जस्तो मनकारी श्रीमतिपायको मा बिक्रम भाइ खुशी हुनु है
@bhumirajrai6276
@bhumirajrai6276 3 года назад
नारी भनेको बगैंचाको फुलबारी हो फेरि नारी रिसाए बारिको डिल्को सिस्नोघारी पनि हो। बैनी मनुले बिक्रम माथि गरेको ब्याबहार देख्दा कुनै भन्ने शब्द नै छैन। माया गर्नेले माया के हो भन्ने उदाहरण बनेर देखाईन बैनिले।
@arjdharan4376
@arjdharan4376 3 года назад
Happy merred life nice couple
@kalpanasunar9676
@kalpanasunar9676 3 года назад
यु जोडि आन्तिम साहास सम्म पनि नछुटोस् प्ररमेश्व ले 100जुनिसम आसिदिनु होस् परमेश्वर ले चङ्गाइ दिनु भएको होस बिक्रम बाबु लाई मुना बैनि सधै यसरि साथदिनु होला आखिर मारेर लानु केहिछैन तपइले गरेको बिक्रम प्रति को आसिश चहिलानु हुनेछ सधैं खुसि रहनु
@sukhmantamang4069
@sukhmantamang4069 3 года назад
धेरै धेरै बधाई अनि सुभकामना मानु बिक्रम लाइ
@ramesholi3353
@ramesholi3353 3 года назад
Suvakamna dubai lai
@amarsunar3796
@amarsunar3796 3 года назад
मनुबैनीलाई सरकारले सम्मान गर्नुपर्छ!
@rajkumaripun3874
@rajkumaripun3874 3 года назад
उधारनिय जोडी मनु जस्तो महॉन नारी यो संसार मा सय मा यक मात्रै हुन्छ । यसरी नै सधै सुखी र खुशीरहनु होला !
@tulrokamagar2650
@tulrokamagar2650 3 года назад
बधाइ छ मगर कमिनी भयेको मा🤛🤜🤛🤜🤛
@debendrasunar8303
@debendrasunar8303 3 года назад
लो आज भन्दा 2 बर्ष पहिले यो जोडीको भेट भको थियो अहिले सम्म राम्रो तिको खुसी लागो तर मान्छेको मन बिग्रे पछि जे पनि हुदो रहेछ ।पछि गएर भबिस् मा नराम्रो नहोस।बखत र पर्तिभाको जस्तो नहोस ।अब नया पाउना पनि चादौ लिउनु होला ।म नेपाल आए पछि अबस्री पनि आउने छु।धन्यवाद
@hariacharya6034
@hariacharya6034 3 года назад
यसरी बिहे गर्दा कृष्ण कडेल दाजु लाई पनि समेट्न पाएको भए झन कति राम्रो हुन्थो हुन त दाजु काम ले बाहिर तिर हुनुहुन्छ होला जे भए पनि हजुर हरु लाई अहिलेसम्म यहाँ यो इस्तिथिमा राख्न लाई धेरै ठुलो हात छ इन्देणी को कहिले न बिर्सनु होला मेरो सुभ कामना वैवाहित जीवन को
@kingbro461
@kingbro461 3 года назад
बिक्रम भाइ तपाईं यो सन्सारमा भाग्यामानी मा पर्ने एक ब्यक्ती तपाईं पनि हो किनकी एति चोखोमाया गर्ने मनु जस्तो मान्छे पाउदैन जो कसैले त्यसैले मनुको मन कैले नदुखाउनु मायाको नमुना बनोस तपाईं हरु को जोडि अनि चाडै तपाईं निको भएर धेरै भन्दा धेरै खुशी मिलोस मनु बैनी लाई जति मनि दुखी हुनु भयो मनु बैनी माया को लागि अब आउदा दिनहरु मा त्यो भन्दा धेरै खुशी दिउन भगवान्ले म यहि कामना गर्दछु
@shyamgaha6325
@shyamgaha6325 3 года назад
congratulation both of u Baibahek jeevan ko dharai2 suvakamana r Bikram ko helth aahela kasto xa r kati progress vairaxa r krishna Dai lai dharai 2 dhandabad r nmste.
@sundarlama6701
@sundarlama6701 3 года назад
कस्तो महान सोच मनु बैनी (आङा)को । सधैभरी साथ दिनु अरुले के भन्छ भन्ने कुराको पछि नलाग्नु जस्को चेतना जति छ तेस्ले तेति नै कमेन्ट गर्ने हो । महान नारी प्रती मेरो सलाम छ बैनी । यो स्वार्थी दुनियाँमा ससक्त हुँदा त साथ दिन्नन झन् यस्तो अबस्थामा साथ दिनु नै ठूलो कुरा हो । हैन जहाँ संका त्यहाँ माया हुन्छ । सधैभरी साथ दिनु बैनी ।
@manibk9432
@manibk9432 3 года назад
शुभ कामाना मनु बहिनी र बिक्रम भाइ लाई उहाहरु को माया सधै यस्तै रहि रहोस म मनु बैनि लाई सम्मान गर्दछु माया भनेको यसतै हुनु पर्छ उनले बिक्रम को यस्तो हालात देख्दा नि आयर माया गरेर स्यहार सुसार गारे साथ देकि छन
@malarkalpana3396
@malarkalpana3396 3 года назад
बदाईछ मनु बिक्रम लाईं
@nonono7913
@nonono7913 3 года назад
बैनी सेवा नै धर्म हो सधै येस्तै माया गर्नु होला भाईलाई
@rachanasunar0542
@rachanasunar0542 3 года назад
मेरो भाइ बुहारिको माया सधै भरी बढी भन्दा बढी होस र मनु बुहारी हजुरलाइ सलाम छ है
@thakursinggole6193
@thakursinggole6193 3 года назад
बिक्रम को शारिरिक अबस्था कस्तो छ अहिले???
@basudevbista1857
@basudevbista1857 3 года назад
बधाई तथा शुभकामना दुबै जोडीलाई
@dhanuthapa624
@dhanuthapa624 3 года назад
Kati Ramailo layu Bikaram ra manu ko kura haru sunda aannda layu aja ta😄😄😄😄
@babitarana2807
@babitarana2807 3 года назад
hair style vayena hai bikram ji ko
@udayabahadur8403
@udayabahadur8403 3 года назад
अत्यन्तै राम्रो समाचार सुन्नु र देख्न पाइयो 👆 धेरै धेरै बधाई साथै दाम्पत्य जीवनको अग्रिम शुभकामना छ खुसी लाग्यो ♥️♥️♥️✍️✍️🌷🌷
@sitarai3297
@sitarai3297 3 года назад
महान नारी मनु 👌👍️ मनु र बिक्रमको वैवाहिक जिवन सुखमय रहोस् ।
@basantaregmicid3308
@basantaregmicid3308 3 года назад
Ramro xa video good jab all Badhai xa❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
@suryasyantan5964
@suryasyantan5964 3 года назад
Congs
@taranepal311
@taranepal311 3 года назад
Badhai xa vai lae dherai ramro hoss
@samjhanapariyar1673
@samjhanapariyar1673 3 года назад
आज त मनु कति राम्रो देखेको छ बिक्रम पनि राम्रो देखेको छ हजुर्हरुको जोदि सदै यस्तै होस 😍😍😍
@deepaksharma-du3dw
@deepaksharma-du3dw 3 года назад
Damai ra kaami
@samjhanapariyar1673
@samjhanapariyar1673 3 года назад
Tapai baun vayr k vo ta taile paleko hain hola ta damai kamilai aile ko jamana ns kati gatiya choch vako msnxe hodo raixan xi arko coment ma aayr jpt bolni tapailai kunai adhikar xain bujnu vo
@joyajoya5415
@joyajoya5415 3 года назад
बधाई छ मेराे भाइ बुहारीलाई
@shantabasnet8888
@shantabasnet8888 3 года назад
दुख्मा साथ दिने नारिला सलाम छ यि हुन बास्तविक रुपि मुना
@yansinghrana5887
@yansinghrana5887 3 года назад
Congratulations ❤️ ❤️
@krishanathapa7428
@krishanathapa7428 3 года назад
बैबाहिक जिबन सुखत बिताेस शुभकामना
@afsjdhffafsjsgshh356
@afsjdhffafsjsgshh356 3 года назад
बधाई छ बैबाहित जिबनको लाखौ लाख शुभकामना छ बिक्रम र मनु लाई
Далее
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Просмотров 476 тыс.
धमकेदार लोक दोहोरी !
6:35
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Просмотров 476 тыс.