Тёмный

बिग्रिएको सौर्यको Planeलाई कसले दियो उडान अनुमति ?|| Nepal Times 

Nepal Times
Подписаться 741 тыс.
Просмотров 121 тыс.
0% 0

बिग्रिएको सौर्यको जहाजलाई कसले दियो उडान अनुमति ?
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RU-vidNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 176   
@Narayan_cph236
@Narayan_cph236 Месяц назад
यो देशका थोत्रा प्लेन र थोत्रा नेताहरूले गर्दा जनताले पाउनु दुःख पाए
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@ykk2h
@ykk2h Месяц назад
#ykk2h so said
@sarojbasnet658
@sarojbasnet658 Месяц назад
Thotra neta bhanaunda ko Durgatana kaile hola😂😂😂
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 Месяц назад
ओलि प्रधानमन्त्री बन्नु नै देश र जनताको सुरक्षा खत्रामा पर्नु हो भन्ने मेरो भनाइ हो !🙏🙏
@himalpun6110
@himalpun6110 Месяц назад
​@@dalbahadurgahamagar1912Hoina ho teshto naruchako manxelai j pani vanni Enjinma laparbahi garnu vainani
@mohanprasadacharya
@mohanprasadacharya Месяц назад
अलक्षिन उखाने, आधा रातमा खुरापाती गर्यो भोलि पल्ट 2 बस त्रिशूलीमा चैट, आज पेलेन चैट🥹😭
@himalpun6110
@himalpun6110 Месяц назад
Timile dharma vule xau ameen vandai hidxau arulai dosh dinu galat ho aafno luck ho ya Enjin kharab thiyo ya Pilotko kamjori ho Nagrik uddanko kamjori
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 Месяц назад
त्यै जहाजमा ओलि, छविलाल , शेरे, माकुने, भारुराम र आर्जु लाई लोड गरि उडाउनु पर्थ्यो !
@shreeharikhadka5216
@shreeharikhadka5216 Месяц назад
नेपाल नागरिक उड्ययन प्राधिकरणको दोहोरो भूमिका रहेकोले यसको विभाजन जरुरी छ !
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Месяц назад
यस्तो दुर्घटना भइ रहेमा हाम्रो मुलुकमा कुन मुलुकको पर्यटक आउन रुचाउलान ? पर्यटन क्षेत्र त धराशायी हुन्छ यहि ताल भइ रहेमा। छुट्टै शक्तिशाली सडक र हवाई सुरक्षा संस्था बनोस १) छुट्टै शक्तिशाली सडक सुरक्षा संस्था २) छुट्टै शक्तिशाली हवाई सुरक्षा संस्था जसले सिधै प्रधानमन्त्रीलाई रिपोर्टिङ गरोस र सल्लाह सुझाव अनुसार काम कार्वाही होस। देश बिदेशमा तालिम होस । 24x 7 days नै सुरक्षा अनुगमन होस कार्वाही होस । गलती हुने र गर्ने मौका नै नहोस ।कडाइका साथ काम कार्वाही होस। गलती गर्नेलाई नछोडियोस। १० बर्ष भन्दा पुराना सबै विमानको तुरुन्तै सुरक्षा अनुगमन होस र भोलिको दिनमा कुनै खतरा छ भने आज देखि नै त्यसता विमान उडाउनमा रोक लगाइयोस। आजैदेखि छुट्टै हवाई तथा सडक सुरक्षा संस्था बनाइयोस जो शक्तिशाली होस अनुगमन तथा कार्वाही गर्ने अधिकार होस । संस्थाको लागि बजेटको अभाव नहोस । अग्नि नियन्त्रकहरु जो जिम्मेवारी लिएर बसेकाछ्न तिनीहरूलाई तुरुन्त बर्खास्त गरियोस तथा अन्य कानुनी कार्वाही होस। जजसले हवाई कानुन र नियम उलंघन गरेकाछ्न ती सबैलाई कडा कानुनी कार्वाही होस । चालकहरु तथा इन्जिनियरहरुको पनि अनुसन्धान होस । परिक्षणको लागि उडेको प्लेनमा किन त्यति संख्यामा कर्मचारी तथा यात्रु बोकियो ? चेकझाँच गर्नेको कमजोरी होकि चालकदलको कमजोरी हो अनुसन्धान होस । पोखरामा भएको दुर्घटनामा चालक दलको कमजोरी देखिएको थियो । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा भारतसंग किन सल्लाह गरिएन ? अब त १६ लाख पर्यटकको उदेश्यलाई ग्रहण लाग्यो। दिवंगत आत्माहरु प्रति श्रद्धा सुमन तथा मृतकका परिवाअरमा हुन गएको अपुरणिय क्षति प्रति हार्दिक समवेदना प्रकट गर्दछु। क्याप्टेन शाक्यको शिघ्र स्वास्थ लाभको कामना गर्द्छु ।
@SureshTamang-od4hv
@SureshTamang-od4hv Месяц назад
चुनावको बेला धेरै जस्तो भेडा जनताले खाली ३४ वर्षसम्म पनि देश विकास गर्नु नसक्ने एमाले कांग्रेस राप्रपालाई मात्रै भाेट दिएको परिणाम हाे पछिपछि विदेशी हरुले नेपालमा प्लेन नै पठाउँदैन
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@sandeepkumarsah9902
@sandeepkumarsah9902 Месяц назад
ए माओबादी रै छौ😂?
@malashrestha3187
@malashrestha3187 Месяц назад
Yo चेतावनी हो बुढो विमान बुढो नेता हरुको यस्तै हालत हुन्छं।बेलैमा सचेत हुन आग्रह गर्दछु।ओली ले पनि देश डुबाउँछ
@himalpun6110
@himalpun6110 Месяц назад
Timi aauna desh hakna arku dharma aagalni
@basudevadhikari1648
@basudevadhikari1648 Месяц назад
कमिसन को खेल ले गर्दा पुराना र थोत्रा किनेर ल्याएपछी दुर्घटनामा निम्ति हाल्छनि
@kesharkc2037
@kesharkc2037 Месяц назад
नेपालका जति पनि प्लेन छन् तिनको चेकअप जाँच हुनुपर्छ पुरानो भयो खण्डमा तिनलाई जहाँबाट ल्याएको त्यहीँ फर्काउनुपर्छ
@ManishRai7
@ManishRai7 Месяц назад
नयाँ नौलो केही छैन , कहीं नवको नेपालमा हुन्छ जे हुन्छ अचम्म को कुरा नेपाल ले गरेको छ है ध्यान रहोस् #पत्रकारिता_बुद्धिविहिन #अवस्था_सधैं_बराबर म सँग पढ्न आउनु धन्यवाद, देशको माया कसलाई छ ल बोलुँ त🙏🙏
@prabinadhikari1274
@prabinadhikari1274 Месяц назад
मर्मत गर्न जाने जहाज मा किन तेत्रो मान्छे हालेको होला😢
@August_gurung
@August_gurung Месяц назад
@@prabinadhikari1274 tyo ta vayo ke bro ane bus ho ra jha adkeyo tei side laguna plane ho bigreko tha pai pai kina udako lageko kasto pagal haru reyaxa feri sab jana crew members
@shinesports722
@shinesports722 Месяц назад
Right
@ItsBullyMaguire
@ItsBullyMaguire Месяц назад
@@August_gurung कॉल सँग टक्कर दिन खोजेको पुरै technical team ta pilot le
@prasantthapa6953
@prasantthapa6953 Месяц назад
कति अल्छिन् रहेछ हे ईश्वर। राजीनामा दे अब नत्र अझ कति दुर्घटना हुने हो।
@sukumanbomjan8002
@sukumanbomjan8002 Месяц назад
लापरवाहि हाे किन दियाे उडान सहमति मर्मत काठमाण्डाैमा नै गर्दा के हेन्थे ।
@badrichalise9621
@badrichalise9621 Месяц назад
मर्मत गर्ने जहाज मा टिकट काटेर उदान गर्नु जधन्य लापरवाही हो।
@maxisku896
@maxisku896 Месяц назад
जब एरोप्लेन बिग्रेको थिए भने फेरि किन उडान भरेको के हो के मालिक जि ज्यानै लिने हो मान्छे हरुको😡😡😡😡😭😭😭😭😭😭
@faridasinghembya2365
@faridasinghembya2365 Месяц назад
Very good news rashmita udash jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@MembarLama-xm7kr
@MembarLama-xm7kr Месяц назад
Yas yas yas absolutely yo headline ekdam jayecha xa kp oli le rajinam dinu parxa ger jimmawar manxe haru
@Nepali622
@Nepali622 Месяц назад
सबै पुराना र थोत्रो जहाज नेपाल लेयाएर नेपाली जनताको ज्यान सँग खेलावट गर्ने किन ?
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i Месяц назад
वीग्रीएको प्लेनलाई उडान अनुमती दिने घास खाने होकी भात खाने जन्तु हो??? नेपालमा गाडीहरुत ठेलठाल गरेर जवर्जस्ती चलाएको देखीन्छ तर अवत हुदा हुदा मर्मत गर्नु पर्ने विग्रीएको जहाजमै तेत्रा मानीश राखेर उडान अनुमती दिने को हो तेस्तालाई टुडीखेलमा लगेर गोली ठोके हुन्छ।
@SurendraYadav-ov1mu
@SurendraYadav-ov1mu Месяц назад
अब एयर पोर्ट बन्द गरिदिनु पर्यो।
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।
@phoolramchaudhary5624
@phoolramchaudhary5624 Месяц назад
जहाज नै मर्मतका लागि थियौ भने बिग्रेको जहाज उदाउन क ले दियो अनुमति दिनलाई कारवाही गर्नुपर्छ ।सबै नेताहरू लाई गाली गर्नु भन्दा अब अगाडिको लागि सहि के हुन्छ ।लाटो सरकार बेबुझ एयरलाइन्स कम्पनी ।जनताको जिवनमाथि को खेल्वाड ।🇳🇵🇳🇵
@lovelyboydilip8209
@lovelyboydilip8209 Месяц назад
जब सम्म हाम्रो देशमा यि थोत्रा बुढा र थोत्रा प्लेन विस्थापित गरिँदैन तब सम्म हाम्रो देशमा यस्ता खालका घटनाहरू भै रहन्छन् । सतीले सरापेको हाम्रो देश 😭 मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली 😭😭
@RajanChhetri-y2k
@RajanChhetri-y2k Месяц назад
नयाँ जहाज किन्न त औकात र पैसा हुन पर्यो नि पैसा जति सब भ्रष्टाचारले सकेछी का बाट नया प्लेन किन्छन् भ्रस्टाचारले र यो फोहोरी राज्नीतिले सकिने भयो नेपाल मृतक प्रती हार्दिक श्रद्धाञ्जली 😥😥😥
@ujjwalsundas
@ujjwalsundas Месяц назад
The owners of Saurya airlines and approving authorities from civil aviation should be held accountable for operating rotten aircrafts...
@007robinhoodlove5
@007robinhoodlove5 Месяц назад
कस्तो देश हो यो 🤷‍♂️🤷‍♂️मर्मत गर्नुपर्ने जहाजलाइ उडाउने ?😮😮🤷‍♂️🤷‍♂️ कस्तो व्यवस्थापन हो?😮😮
@surachhathakuri9692
@surachhathakuri9692 Месяц назад
लापरबाही को पराकाष्ठा ,मान्छे को जीवन सग खेलवाड 😡
@udimprai
@udimprai Месяц назад
DG laai karbahi garna paryo ....
@purnalimbu6284
@purnalimbu6284 Месяц назад
जसले उडान अनुमति दियो त्यसलाई सख्त कारबाही हुनू पर्छ परिक्षण उडान हो भने किन यात्रु को लागी उडान अनुमति दिएको ?
@limbuball3294
@limbuball3294 Месяц назад
those who have lost their lives makes me sad GOD bless all.
@bhairammaharjan2411
@bhairammaharjan2411 Месяц назад
सि मा बज्या हो गरिबले चढ्ने मोटरसाइकल मोटर को आयु बिस बर्ष , गरिब मार्ने जाहाज चाहिँ अजम्बरी 💀
@Sarojsathi
@Sarojsathi Месяц назад
Parchanda shera kp gagan thapa namara samma desh ma varastachae ra yasta ghatana vaerakhxa
@NabinBahadurShrestha
@NabinBahadurShrestha Месяц назад
Haardik Shraddhaanjali 🙏🙏..
@amarsinggole4775
@amarsinggole4775 Месяц назад
तो बाच्ने पाइलटले सत्य कुरा गर्दैन 😮
@surachhathakuri9692
@surachhathakuri9692 Месяц назад
@@amarsinggole4775 सत्य कुरा गर्दा बाच्न पो नपाइने हुन कि त 🤔
@arjunpoudel1878
@arjunpoudel1878 Месяц назад
Accident vaya paxi matrai tha hunxa purano hoki naya yadi pahila nai tha paya ta ramro hunthayo
@Krishnagurung801
@Krishnagurung801 Месяц назад
केपी ओली प्रधानमन्त्री भएकी नेपालमा जहाज दुर्घटना हुन्छ केपी ओलीले 1पल्ट चिना देखाउन पछ।
@yubrajpun7063
@yubrajpun7063 Месяц назад
Baunharu lai chalayako Daes yastai ho Sab Nepal ko dhukuti rittayako cha Daes Garib banaya ko cha
@sabintimalsina630
@sabintimalsina630 Месяц назад
😭😭😭😭
@ArjunRaya-n7h
@ArjunRaya-n7h Месяц назад
Jasti sarkar usasti plane xa
@bukeshmudbari2037
@bukeshmudbari2037 Месяц назад
मर्मतको लागी उडने जहाजमा यात्रु ओसार्नु भनेको नेपाल वायु सेवा प्राधिकरण र TIA को गैरकानुनी अनुमतीहो ।
@sandeshbista8655
@sandeshbista8655 Месяц назад
थोत्रो चोर नेता थोत्रो प्लेनले गर्दा जन्ता मर्नु कुनै ठुलो कुरा हैन 😥😥
@toyotabhai6037
@toyotabhai6037 Месяц назад
पुराना जाहाज पुरना नेता छि छि
@hackergang2702
@hackergang2702 Месяц назад
ये नाटक मात्र हाे याे भन्दा पहिला सरकार केहेरेरा बसेकाे थियो
@padambiswakarma8042
@padambiswakarma8042 Месяц назад
दीपक पोख्रेल को पुरा परीचय जान्न मिल्छ?
@dependralamichhane4727
@dependralamichhane4727 Месяц назад
यो देशमा के हुँदै छ मर्मत मा रहेको जहाज उडान कस्ले दीयो अनुमानि र किन राखियो यत्तीका यात्री।
@bhimacharya7680
@bhimacharya7680 Месяц назад
लापरबाहीका,कारण, अठार जनाको, ज्यान लियो,चिलगडीको, परीक्षण गर्दा चालकदल, मात्र हुँनु पर्ने हो,बयवसथापन समिति का पदाधिकारी,लगायत अन्य यात्रु पनि,रहेछन, करोडौं रकम स्वाहा भयो, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ला।
@Dilliram-fz7bg
@Dilliram-fz7bg Месяц назад
Nepal KO halta hari bijok xa
@user-vd1tf9hp7v
@user-vd1tf9hp7v Месяц назад
Hardik sardanjali
@user-co3eb7pg8i
@user-co3eb7pg8i Месяц назад
Ghatana shthaaal gayera k garnay ???
@Dipak509
@Dipak509 Месяц назад
All aircraft are 4/5th hands in Nepal.Flight aviation minister must comply to purchase brand new aircrafts only.
@deepakbhattarai6265
@deepakbhattarai6265 Месяц назад
Nice news
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh Месяц назад
यो सुर्य सिमेन्ट सुर्ययरलाइन सबै यमाले को रहेच थोत्रा पिलेन सबै नेपाल मा छन कुन नेता को जानकारी पाऊँ
@nepalimotivation4570
@nepalimotivation4570 Месяц назад
Pilot Lai security huna paryo
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Месяц назад
पैसाकेा खेल ।
@user-pm2ks2gr5v
@user-pm2ks2gr5v Месяц назад
नेपाल हो जे पनि हुन सक्छन् 😢
@jojosharmasharma
@jojosharmasharma Месяц назад
I love you 💖💖💖
@AgniRaja-b3f
@AgniRaja-b3f Месяц назад
Commiossion ma chale ko desh ho yo Bina engine ko plane Pani udauna permission dinxan hamra netaharule
@differentthings05
@differentthings05 Месяц назад
Sansarkai badhi airlines durghatna June Desh hamrai Nepal ho Ki kiya ?
@malashrestha3187
@malashrestha3187 Месяц назад
Plane nai kawadi ma falne vako raicha.yati purano.thotro plane... Sasto ma thotro kinchan marchan marchan
@sushilbhandarisushil
@sushilbhandarisushil Месяц назад
Hamro deshma jashto pani kabadi jahaj lyainxa.kanunko laparbahi ho
@JarawanYT
@JarawanYT Месяц назад
kp sherayko jhole karmachari vako thaw ma yestai ho ,afno manxay rakhna lai pm huni ho yini haru
@singhgyonjan8271
@singhgyonjan8271 Месяц назад
अब अर्को पटक बनाउन जाने बेलामा चाहिँ भष्ट्रचारी नेता हरु लाई लगेर जानु होला है देशको उद्धार हुन्छ । त्यति गर्नुभयो भने दुई करोड जनताको भलोहुने छ।।।
@pradeep44522
@pradeep44522 Месяц назад
Accident hunu KO karan cargo one side maa load gareko Ra cargo belt ramro sanga lock 🔒 nagareko.
@karkiganga7284
@karkiganga7284 Месяц назад
अरु देशले उडान गरेर ढुट्टेा पारेकेा नेपाल मा ल्याउछ उडाउने डाकाहरु
@shambhusah-gl5ky
@shambhusah-gl5ky Месяц назад
😢😢😢😢😢
@sabitakarki6891
@sabitakarki6891 Месяц назад
Rjp😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💔💔💔💔💔💔💔💔💔
@bhaktashakya2414
@bhaktashakya2414 Месяц назад
RIP to all who lost their lives. Kxatara plan who gives permission to import ? So many times similar incidents but no action from the government side....
@nabrajale4750
@nabrajale4750 Месяц назад
के के नै भऐ जस्तो समचार भन्छ यार जे पनी हुन्छ नेपाल मा पहीलो पटक भको जस्तो भोली पर्सी जहील् पनी हुन सक्छ के ठुलो कुरा हो र
@SumanGurung-gw5tb
@SumanGurung-gw5tb Месяц назад
बुडा नेता काम नलाग्ने र बुडा प्लेन एउटै छन।😮
@arjunchhetri4353
@arjunchhetri4353 Месяц назад
२१ हाेइन ४२ वर्ष पुरानो जहाजले उडान भइरहेको छ भन्ने सुनियकाे थियौं
@Naturalthings777
@Naturalthings777 Месяц назад
आकास्मा उड्ने साधन्सङ्ग त एस्तो लापरबाही छ हैट
@Manjit133
@Manjit133 Месяц назад
Can anyone post the details of airplanes history of all aircrafts in Nepal.. probably all are old..just that this comes up when a plane crashes 😢
@unesssamu
@unesssamu Месяц назад
बषमा एउटा दईटा प्लेन दुर्घटना भयेरै छाडछ प्रधानमन्त्री पनि एक बष मा दुईटा भएरै छाडछ के भको हो
@sarjanrai-yd2cg
@sarjanrai-yd2cg Месяц назад
गाडी चाइ 20 बर्ष भएसी गुडाउन पाइदैन तर जहाज चाइ पाइदो रैछ ?😢😢
@dddgurung4494
@dddgurung4494 Месяц назад
Sixth hand जहाज ल्याऊछ तर नेपालमा फलाना एअरलाइनले नया जहाज ल्यायो भनेर हल्ला गराईन्छ । बुद्ध र यति समयमा नया ल्यायो भनेर हल्ला गरेका थिए तर ति जहाजहरू पनि थुप्रै ह्यान्ड भएर नेपालमा ल्याईएकौ रहेछ ।
@pralhaddevkota6663
@pralhaddevkota6663 Месяц назад
Thotto neta ani thotro palne same .....always crash😊😅😅😅😅
@ROND2030
@ROND2030 Месяц назад
Fuck No Sushant bhai... Rest in peace babu
@rajkumarshreshtha6038
@rajkumarshreshtha6038 Месяц назад
Sayad प्रचण्ड नै मन्त्री भाको भय यस्तो घटना हुँदै न theo होला केपि बा लेय दुबायो😢😢😢
@samgrg3015
@samgrg3015 Месяц назад
7th hand plane po 😭😭😭
@wonderishwor
@wonderishwor Месяц назад
Insurance linlaii
@loksewabackbenchers
@loksewabackbenchers Месяц назад
Toit... jpt... Plane right tira haina.. left tira bend vako ho... paxi right maaah lagera balance garna khojdaaa.... crashed vako ho... 🙏 pratakshya darsi ho ma
@omprakshsharma9235
@omprakshsharma9235 Месяц назад
भेडाहरूले चलायको हाम्रो अझै के के हुनेहो
@Zomir09
@Zomir09 Месяц назад
Kahile jagne ho janata uta chandragiri ko cable testai yeta plane...corrupted government .....janata jagau yo sarkar hudaina
@wonderishwor
@wonderishwor Месяц назад
Janta KO lagi matra dukhad ho.. e company haru lai SB thah hunxa tal dekhi mathi Samm SB mileko hunx.. yatikai falda kawadi ko rate aauthiyo hola aab chahi insurance le sb dinxa...😔😔🥺🥺😢😢
@user-ot1sh2gs9i
@user-ot1sh2gs9i Месяц назад
Marmat ko lagi pthako jahaj ma kina teti dhroi mnche
@leoz2435
@leoz2435 Месяц назад
such a poor management
@Rameshdaii
@Rameshdaii Месяц назад
यस्ता कबाड थोत्रो जहाज देश भित्र्याउन कसले अनुमति दियो ??त्यस लाइ कडा भन्दा कडा कारबाही हुन पर्छ,,
@thaha6278
@thaha6278 Месяц назад
Kasle dinu timiharukai pyara kp oli baa le neta matra haina desh bigarne yi patrakar pani hun😊
@monak778
@monak778 Месяц назад
This is unacceptable if they are sending this plane for repair and maintenance why taking all the innocent passengers? Unbelievable. Nepal Airlines or Nepal Government should stop. This is to much careless with Nepali citizenship
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Месяц назад
Bigat kehi samay dekhi yastai lathaling bhadragol kam hune gareka le jahatahi yastai dukha dai ghatana hune gareko chha.
@keshavpdadhikari8742
@keshavpdadhikari8742 Месяц назад
Tyati najik durghatana hunda pani Nepal sarkar ko bipad byabasthapan rescue team sakriya thiyena. Badhi pahiro r durghatna pidit ko dirghakalin asar layi Nepal sarkar ko sambandhit mantralaya le dhyan nadine gareko le Nepali janata pidit chhan!
@bibasneupane4264
@bibasneupane4264 Месяц назад
बिगरिएको प्लेन उडायर मर्मत को लागि पोखरा लानी कि बनाउने मान्छे लाई काठमाडौ बोलाएर मर्मत गर्न लगाउने बुद्धि नभएको मान्छे
@PurnaPun-et6ri
@PurnaPun-et6ri Месяц назад
लापरबाहि देखियो हजुर
@LaxmanSen986
@LaxmanSen986 Месяц назад
बिदेशमा मात्र होईन अब नेपालमा चल्नबाट पनि बन्द गर्नु पर्छ यस्ता थोत्रा जहाजहरु।😢
@SarbarajRai-pe9um
@SarbarajRai-pe9um Месяц назад
Manxe marne biman Nepal matra xa ba😅😅
@bharatbk6460
@bharatbk6460 Месяц назад
मर्ने बिचराहरु मरि सके चोर नेताहरुलाइ रमाइलो हुमे त होलानि साम्सद भवन मा अब
@bejaan66
@bejaan66 Месяц назад
wow god what the hell 😢😢 Rip...🙈🙈
@chandanshah8218
@chandanshah8218 Месяц назад
Technicians are also not safe then how civil
@user-ob5yz5gi2q
@user-ob5yz5gi2q Месяц назад
Ktm ma chai marmat hunthena?
@KiranDhami-l2d
@KiranDhami-l2d Месяц назад
Yo nepalma dhanika bau amale chai pilot napadhaunu hai tapai ka xora xorilai . Hai 😢😢😢😢
@Nisc6638
@Nisc6638 Месяц назад
I think this is it for me to travel on domestic planes. Death can't be avoided but in here,there's a chance atleast.
Далее
Moto Trial vs Moto acrobática 🏁
00:29
Просмотров 2,8 млн
Inside Magic city of China | Chongqing
21:42
Просмотров 943 тыс.