देबेन्द्र भाइले त्यो बैनिको पनि सबैकुरा सुन्नुपर्छ त्यो बैनिलाइ बोल्न नदिने केटाको मात्र कुरोगर्ने त्यो केटाको पनित गल्ती हुन सक्छ त्यो परिवार को लागि कमाउन गयो त पसात पठाउनु परोनी फोन पनिनगर्ने पैसापनी नपठाउने तेस्तोलाइ कस्ले पर्खेर बस्छ।
देबेन्द्र भाइ तिम्रो भासा सुधार येस्तो असभ्य भासा बोल्न मिल्छ ? र तिमी तिमी पकक्षेपाती पत्रकार हौ तिमिलाइ माफिया भन्दा फरक पर्दैन त्यो अस्ति बुढी खोजिदेउ भन्दै रुने मान्छे को हालत बनायेउ पत्रकारिता को धर्म त्यही हो ?तिमी दुनियाको समाचार बनाउदै हिड्छौ नि तिम्रो कालो कर्तुत बाहिरिन्छ नि कुनै दिन त्यति बेला तिमी समाचार बन्ने छौ यो कुरा को पनि हेक्का राख लिम्बू भाइ
बोल्ने शैली सुधार भाइ यदि तिमी निसपक्ष पत्रकार हौ भने कत्ती नै आफ्नै बुडि लगिदिए जस्तै एकोहोरो खेद्छौ किसोर श्रेश्ट भाइ सङ्ग क्लास लिएर आउ कसरी प्रस्न गर्नु पर्छ भनेर😊😊
बुढो बिदेशमा सम्पर्क बिहिन हुने घर्को रिन , ब्यवहार नहेर्ने , आफ्नो बुढी को कुरो नबुझ्ने , नसुन्ने भनेपछी छोरा , छोरीलाई के दिएर पाल्ने? घर परिवार बाल बच्चालाई टाढा भए पनि खर्च पनि पठाउने, बेला बेलामा घर आउने गर्नु परोनी ।बिदेश बसेर केही नगर्ने ।अनि छोराछोरी त्यसै पालिन्छ।
Mero pani yeastai xa kathe runa man lagcha kai hardaina mylai pani chori xa bidesh ma basara aarko kt lai harxa😢😢😢 chori ko mukh harera bachako xu natra ta mare saktha😢😢😮
बुडो बिदेश मा मोज गर्नाले यो बुडिले यहाँ मोज गरेको हो भन्ने बुडिको आसय बुजियो। ठिक छ तर कानुनी रुपमा अलग अलग भएर गर्दा राम्रो हुने थियो। देवेन्द्र सर अलिक सम्यम भएर प्रस्न गर्नु। यो बुडि पनि पिडित नै देखिन्छ। नाठो सग नलागी अलग भएको भए उत्तम हुने ।
Patrakar jiu tapaiko bolne soili man parena hoi malai euta nariko ni kura sunnu parxa bastabik k ho burale herdoina poisa didoina bides basera tachar garxa kasari sahanxa ta
पत्रकारिता पढेर बुझेर पत्रकारिता गर्नुपर्छ अनि भाषा शब्द चयन राम्रो गर्न पर्छ तिम्रो स्वास्नि होर तिमिले त्यसरि बोल्न लाइ पत्रकार हौ पत्रकार जसरि बोलन निष्पक्ष पत्रकारिता गर न तमिज नभएको कुनै पनि सेन्स नभएको मान्छे 🤬
सच्चै आर्को को बुढा आर्को को बुढी आधा रातमा रङगेहात फेला पार्यो रे बिचारा यो पत्रकारहरू के भाको होला जे गरे पनि भोलि पल्ट उज्यालो हुन्जेल कुर्दा तेस्को के जाने थियो।स्याठा
हैना तिम्रो पोईको घरमा केही सम्पत्ति रहिन्छ त किन पोइला आएको त उसग धनी केटा संग गयेको भये हुन्थ्यो त गरिब को छोरा लाई मजक बनाउने तिम्रो नैतिकता ले दिन्छर सिस लाजसरम मान्ने गर्नु है केटा होस् वा कुनै केटी मान्छे हरु होस् कसैको जिन्दगी माथि खेलवाड गर्ने अधिकार छैन लाजसरम पचेका नकचरीहरु मुला यो सामाजिक संजालमा कति हुन मन लागेको छि छि
सुरु देखि एउटै प्रस्न दाेर्याइ तेर्याइ केसाेच्छौ पत्रकार भाइ अहिलेकाे तिम्राे सुझापकाे काम छैन ककाे र्याख्र्याख्ति सुतेकै ठाउँमा भेटेपछि कुरा सकिएकाेछ ,नसकेर,चित्त नबुजेर हिडेकि भनी रहेकिछन् केटाकाे पनि बुडि मरि सकेकि मिलि राका छन् थपक प्रहरी लाई जिम्मा दिए भएनर
छाेरी मान्छे लाई मात्रै किन दाेष दिएकाे हाेला याे पत्रकार काे प्रस्न साेधाई मन परेन बुढाले चाहि बिदेश बसेर टचर दिन मिल्छ र छाेरी मान्छे लाई पिर नपरि तेसरी हिडदैन बुझनु भाे🙏
मुला दुनियाँको काण्ड बेचेर पेट भर्याछ अनि अलिक ठुला कुरा गर्छ ।हो ति नारी त गलत छिन तर तिमि झन ठुलो पाठ सिकाउने र ठुलो असभ्य स्वर निकाल्ने तिमि झन गलत गर्दैछौ युटुवे भाइ ।
यसमा गल्ति दुबै जना काे देखियो है लिम्बू भाई श्रीमती ले आफ्नो गल्ति सुइकारेकी छिन बारम्बार यसरी एउटा लाई मात्रा interview न लिनु नी यो चाई अल्लि ठिक लागेन
पत्कार देबेन्दजि हजुरको बोन्नको तरिका भएन केहोयोतरिका सबैछोरि मान्छे मात्र गलत हुन्छनर अनि बिदेस जाने छोरा मान्छे चै सहि हुन्छनर अि यी पत्रकार हरुलेचै किन अाइमाई मात्र पेलछन
बुडो चाहिँ मलेसियामा दुनियाँ आइमाई सङ्ग रमाउदै हिड्छ होला श्रीमती गलत भएपनी आफ्नो बच्चा त गलत थिएन होला नि उता सयौ जना सङ्ग हिडे पनि चोखो यता दुख पाएर एउटा् साहारा खोजेर हिड्ने महिलालाई मात्र गलत देख्न हुदैन
पत्रकारिता भएन भाइ सब्द चयन छैन यस्तो पत्रकार भग्वान बोल्ने ढ्ङ छैन सब्द छैन प्रस्न कस्तो हो दायरा मा बसेर प्रस्न गर राम राम राम पत्रकार को प्रस्न सुनेर के भनु
नेपालमा पत्रकारिता आचारसंहितासम्बन्धी नियेम बनाउन आवस्यक छ।पत्रकारहरु आचारसंहिताभन्दाबाहिर गएको देखिन्छ ।यदि गल्तिनै भएपनी दुनियाँ बाहिर निकालनुपर्छ भन्ने होइन येदि यी महिला आत्महत्या वा 13 बर्सको छोराले यी कुराहरु हेरेर अनैतिक बातो रोजेउ भने कसले जिम्मा लिने।कुनै ब्याक्तिले आफू राम्रो छु भन्दैमा अरुको नैसर्गिक आधिकारको हनन नगरौ।
साच्चै यो पुत्रकारको बोल्ने भाषा हो कि शैली हो हुदै भएन कम सि कम अलि सभ्य भाषामा वार्तालाप गर्नु नि पत्रकारिता के हो पढेर बुझेर आको हो कि हच्चुवाको भरमा सबैको देखा सिखीमा सबैको बुढा बुढी खोज्दिने ठेक्का मा लिनु भाको हो र?? यो प्रश्न यो पुत्रकार ज्युलाई
यो तिनजुरे अनलाईन लाई अन्तरवार्ता दिनै पर्छ भन्ने के छ? किन यो मुजि पागल देबेन्द्र लिम्बु सङ यिनिहरु बोली रहेको होला। जे हुनु गल्ती भै सके पछि प्रहरी प्रशासनमा गएर जे भन्नू छ भन्दा भै हाल्यो नि।
किन हाेला याे केटि मानछे हरु ले जति बेला पनि बादेता भनने हाेला किन मेराे बुडाे छ है बिदेस मा कमाउ न गकाे छ भनेर किन मन मा अाउ दैनहाेला नि खै हामी त अहिले बिहे गरेकाे 30 बरश भाे मेराे बुडाे बिदेस गयर तीन बरस पछि अ र्को शि मति लियर अाऐ त
badeyata rahexa devendra sir gyas navayara testo badeyata vaya ko rhexa aba pahile ko budale bides basera maya nagareko rahexa aba nathole 1dam maya garxa jindagi ma dherai runu parxa aba yo aimai
Yo patrakarko bolne Sahili thik xin 😡😡😡😡😡😡😡😡😡😡😡😡sahi ho budi xora vysi contact bihin vysi kin Mero logni vyr basne ni time xda afno khusiko bato rojnu vykoma khusi lagyo
खालि नाँठो नाँठो के बोलको शरम छैन मिडीया जिऊ ।गरि खानुको लागि जग्गा जमिन चाँहिदैन ।गरि खानेले जसरी भए पनि गरि खान्छ।मेरो त घर जग्गा जमिन छैन ।म त रेन्टमा बस्छु तर मलाई कुनै दुख छैन मेरो त सुन भने सुन छ गाडी भन्यो गाडी छ मेरो नानि प्राइभेट स्कुल पढछ।
यस्तो भाँति नपुगेको भुइँफुट्टा पत्रकारको कुरा के सुनी बसेको यत्रो नारीले भूल स्वीकार गर्दा पनि बार बार चरित्र हत्या गर्ने पत्रकार भनौदामाथि मान हानिको मुद्धा नठोकेर।
२४ बिस घण्टा नै नाठो चाहियो बाच्नुलाइ??बच्चाहरूसङ बाच्नु सकिएन हैन त? यो कुरा कस्तो घिनलाग्दो हो! घरको काम पनि जिउ शरिरले सक्ने त गर्ने हो बुडाले कुटे पनि यै कारणले कुटेको हो। डिभोर्स गरेर नाठोसंग जानुपर्ने छि छि धर्तिको भारि आइमाई।
हेलो पत्रुकार महोदयो बोल्ने भाषलाई अलिक सुधार्नु होला यो बहिनी र भाइले के गरे त्यो गल्ती नाई छ तर गल्ती गर्ने बितिकै सोध्ने भन्ने सम्झाउने तरिका हुन्छ त्यो उनीहरू को कुरा हो त्यो बहिनी को ठाउँमा म भएको भए हामी जे पनि गर्छु तिमी को हो मेरो बारेमा सोध्ने तिमी कोहो भन्नू सक्थे
पत्रकार तपाईंलाई मलेशियामा बस्ने बुडोले कत्ति घुस दिएको छ र बहिनी माथि अत्याचार गरि बोल्नु भएको ।के तपाईंलाई यस्तै बोल्नु भनेर मिडिया बनाको हो??कस्तो बोलेको म चाहि यो बहिनी भएको भए नि कट्टु ओढाएर खेदि दिन्थे।हे भगवान यो मिडीयाको घरमा पनि यस्तै परोस् अनि थाहा हुन्छ।
यो तोरि लाई कसरी सर भन्नू पर्यो कति पढेको छ सबै नारी नराम्रो हुदैन बुडोले कत्ती पोइसा पठाको छ सिलिप हेरुम त हैन भने कसरी भिडियो बान्नयो फोन को भरमा यो चेली को पनि माइती मामली छैन यकोरो केटि को गल्ती देखाउने पोइसा खाको छ कि कसो केटा पक्छे बाट यो टिमको 3 भाइले पत्रकारिता सिकेर आउनु पर्यो हाइन भने यो चही
ओई पत्रुकार सब भन्दा पहीला पत्रकारीता कसोरी गर्ने ganga lama र कीसोर स्रेस्ट संग सिक पहीला 😡यसोरी ऐकोहोरो पेल्ने होईन यो महीला को पनी कुरा सुन राम्रो संग कुनै पिडा नभई बच्चा भऐ पछीमहीला ले यो कदम चाल्दैन बुजीस .. उस्को जीन्दगी उस्को खुसी 😡😡यो महीला को ठाउ त आफु लाई राखेर हेर अनी बोल थु:तेरो पत्रकारीता 😡😡😡😡
अरे यार बुढा ले सेक्स नगरे पछि छोरा छोरी हुदैमा एक महिला ले दिन कताउन सकिन्छ पैसा जीवन मा जति महत्व छ तेति नै सेक्स पनि महत्व छ त्यो पनि बुज्नु पर्छ छोरा मान्छे बुदि नहुदा बाहिर को आईमाई सङ्ग लाग्न घुम्न हुदा आईमाई ले नहुने कस्तो खाल को समाज होउ नेपाल को
ktale chaii contact nagarne kt rakhne j gareni kt chaii chup lagera ghar garera khana parne re ?? kt ko ni kura sunu paryo ni ktlaii chai bolna nadine atti raicha yo patrukar