“देशलाई आयातित बिचार र सिद्धान्तले होईन, स्वदेशी विचारले सन्चालन गर्नु पर्छ र त्यो देशको माटो सुहाउँदो हुनुपर्छ” भन्ने सोंचका धनी प्रथम जननिर्वाचित प्रधानमन्त्री,जननायक बी.पी. कोईरालाको १११औं जन्म जयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
10 окт 2024