दुर्घटना हुनु भन्दा पहिले याेदिन दुर्घटना हुन्छ भनेकाे भय पक्कै पनि सबैले पत्याउने थिय हाेलान सायद भैसकेसि भुकेकाे केही फाईदा छैन अब यस्ता माता लाई घाममा सुकाई दियनि हुन्छ र याेसब युटुबरकाे बमाउने बाटाे हाे अरु केही हाेईन
@@apekshyapooriyar5925 एक चोटि के बैनी यो माता उसको भक्तिको घरमा सामाकोसिमा आको थियो अनि मेरो सासू आँमाले एउटा आफन्तको माध्यम बाट थाहा पाउनु भएछ अनि सासू आँमाले मेरो बुढी लाई फोन गरेर सामाकोसिमा धर्ती माता आउनु भाकोछ दर्शन गर्न हिड मान्यो भने ज्वाइँ लाई पनि लेरा भन्नुभएछ अनि मेरो बुढीले मलाई जाउ भन्यो ओहो होर जाउनत भनेर आत्मा देखि एउटा बिश्वास बोकेर बुढी संगै सामाकोसिमा गयौ हामी जानुभन्दा पहिले सासु आँमा त्यहि पुगिसक्नु भाको रैछ अनि दर्शन गरेयौ राम्रो होस सोंचिको आँटेको पुगोस भनेर अनेक भनेर आषिक दियो त्यो दिन मेरो नाईट डिउटि थियो दिउँसो यो माताको दर्शन गरेर आषिक लियर बेलुका डिउटि जाँदा मेरो डिउटि चैट साँच्चिकै माता भाको भए उल्टो आषिक लाग्थ्योत फेरि हामीले माताले सुगर रोगको उपचार पनि गर्छरे भनेको सुनेका थियौ दर्शन गर्न जाँदा मेरो बुढिले उहालाई सुगर पनि छ के गर्ने होला भनेर सोधेको मात्रै के थियो मैले अहिले सुगरको दबाई लेराको यहाँ हरु सुगर वाला मेरो भक्त हरुलाई बाँडेर सिद्धिसक्यो फेरि या सुगरको दबाई दियर काँ निको हुन्छ मेरो उहीँ थानमै आउन पर्छ जाबो त्यति बसको टिकट काटेर एक दुई दिन फुर्सत मिलाईर मेरो थानमै आउन सग्दैन भनेर कस्तरी रिसायर रातो पिरो भएर मुर्मुरेको पनि थियो माता त्यसरी रिसाउछत भनेपनि नम्र स्वभावले भन्छनि।
Jay Darti mata jagat janani. Ama Raxya garnuhola darti mata Jagat Janani ama ko shakti lae Khushi hunu parxa ❤❤❤❤❤❤ 🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay jagat janani dharti Mata ki Jay ho Aama hajurko Sree charano ma mero koti koti namaskar 🙏🙏🙏🙏🙏🙏🙏🙏🌺 Aama Hami xora xorima sad buddhi dinuhola aama 🌺🙏🌺