तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : समपर्क न .९८६३६५८७४४ ARTISTMEDIA
ऐ जोडि लाई सान्चै हूनू परे हामिले गालि गरी को यस कारण हो कि संजीता ले दूख नपाओस भनेर हो तत्र बीराज संग खुसि रहन्छ तेहि भये र गाली गरिको हो दूख नमन ल नानु
बिराजको श्रीमती बन्नलाइ के ले रोक्यो तिमिपनी चेपाङ उ पनि गन्धर्व जात त मिल्छ होलानी मनपनी मेलेकै छ बिराज अलि गरिब छ होला धनिको धनदेखेर गरेको बैबाहिक सम्बन्ध धेरैको असफल भएको छ
तपाईंहरू दुबै धेरै राम्रो जोडी हुनुहुन्छ र म आशा गर्दछु कि तपाईंहरू दुबैको जीवनमा निरन्तर बढ्दै जानुहोस् र सफल हुनुहोस् र तपाईंको भविष्यको लागि शुभकामना। दार्जिलिङबाट धेरै माया ❤
🇳🇵🇳🇵🙏🙏🙏 म के भन्छु भने बिराज भाइ र सन्जीता बहनी र दुबई जनाको यो याओउटा गायक छेत्रको जोडी राम्रो छ र सदै यसरिनैइ सङ्गितिक छेत्र म संघर्ष गर्दै जानू यहि छ मेरो सुभकामाना🎉🎉🎉🎉❤❤❤❤❤❤र कहिलै दर्सक्को मन नदुखाउनु सदै दर्स्क्को मन जित्नु 🎉❤❤❤🇳🇵🇳🇵🇳🇵
पत्रकारले पनि भबिस्यको नया काम, पढाइ को बारेमा सोधेपो हुन्छ खालि कन्टेन्को लागि केके khali ba kaile sex kaile भन्ने खाले सोद्छन अनि के भन्नु एति सानै उमेरमा एस्ता कुरा गर्न लाउछन पत्रकार 😡
सन्जिता चेपाङ बिराज लाई हपेर बोलेकी छे बिराज ले गर्दा सन्जिता अगाडी बढ्छिन नत्र भने सन्जिता को भबिस्य देख्दिन अलि घमण्डि को किसिम माने मैले सन्जिता चेपाङ लाइ